Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शनिबार, बैशाख १९, २०८३
☰
Logo शनिबार, बैशाख १९, २०८३
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

ग्रीनल्याण्ड स्कुलले एसईई सकेका विद्यार्थीलाई दियो नि:शुल्क सिपमूलक तालिम

कक्षा १२ परीक्षा आजदेखि: ४ लाख १८ हजारभन्दा बढी विद्यार्थी सहभागी

सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन सरकारको निर्देशन

विद्यालय शुल्क निर्धारणसहितको विवरण पेस गर्न निर्देशन

बिदाको सदुपयोग गर्न चितवनमा निःशुल्क ‘सेसन ब्रेक क्याम्प २०८३’ आयोजना

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

सप्तगण्डकी क्याम्पस र उद्योग वाणिज्य संघ चितवनबीच शैक्षिक-औद्योगिक सहकार्यको लागि सम्झौता

स्टार्स मन्टेश्वरीको १४औँ दीक्षान्त समारोहमा पूर्व मिस नेपाल माल्भिका सुब्बा आउँदै

‎बान्जाइ एजुकेसन कन्सल्टेन्सीको आयोजनामा नयाँ वर्ष २०८३ लक्षित खुल्ला नकआउट फुटसल प्रतियोगिता हुँदै

लोकप्रिय समाचार

  • १. दुई दिन बिदा अव्यवहारिक भन्दै आइतबार पनि कार्यालय र विद्यालय सञ्चालन गर्ने निर्णय

  • २. यस्तो छ आज तपाईंको राशिफल

  • ३. यस्तो छ आजको राशिफल

  • ४. यस्तो रहने छ आजको राशिफल

  • ५. यूएईमा अलपत्र भरतपुरका एक युवाको उद्धार

  • ६. दुई स्थानीय तहले राष्ट्रिय परिचयपत्र वितरण गर्दै

  • ७. के राति फल खानु हानिकारक हुन्छ ? जानौं वास्तविकता

  • ८. बिहान ‘घर भत्केको हेर्न सक्दिनँ’ भन्दै हिँडेका वृद्ध मृत फेला

  • ९. जन्मदिनमा बालेनलाई हर्कको शुभकामनाः ‘व्यक्तिगत रूपमा माया मात्र है’

  • १०. चितवनका दुई सय बढीले पाए जग्गाधनी पुर्जा

इच्छाकामनाको हात्तिबाङ विद्यालयमा एक्सपर्टको सहयोग, विद्यार्थीमा छायो खुशीयाली

चितवन, फागुन २२–
चितवनको इच्छाकामना गाउँपालिका वडा नं.१ हात्तिबाङ भौगोलिक अवस्थाले विकट ठाउँको रुपमा चिनिन्छ । यहाँ पुग्न बाटो बने पनि अन्य सेवासुविधा पाउन निकै कठिन छ । यही ठाउँमा रहेको छ कक्षा १० सम्म अध्यापन हुने राष्ट्रिय माध्यमिक विद्यालय । चेपाङ विद्यार्थीहरुको बाहुल्य रहेको यस विद्यालयमा भौतिक पूर्वाधारको समस्याका साथै विद्यार्थीहरुलाई पठनपाठनका धेरै सामग्रीहरुको अभाव छ । यहाँका विद्यार्थीहरुले पाठ्यक्रम बाहेक अन्य किताबहरुको अध्ययन समस्या छ ।

यीनै समस्याहरुलाई केहीहदसम्म हल गर्नका लागि एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनले तेस्रो संस्करणको एक्सपर्ट पब्लिक स्पिकिङ च्याम्पको फाइनलमा पुगेका विद्यार्थीहरुलाई विद्यालयमा लगेरै सामाजिक उत्तरदायित्व बहन गर्दै विभिन्न पुस्तक तथा स्टेशनरी सामग्री सहयोग गरेको छ ।

एक्सपर्ट पब्लिक स्पिकिङ च्याम्पको आयोजक विमोचन इभेन्ट्स एण्ड इन्टरटेनमेन्ट प्रा.लि. र एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनले फाइनलमा पुगेका विद्यार्थीहरुलाई हात्तिबाङस्थित विद्यालयमै लगेर महत्वपूर्ण पुस्तकहरु सहयोग गरेको हो । विद्यार्थीहरुलाई विभिन्न लेखकहरुद्धारा लेखिएका विभिन्न प्रकारका पुस्तकका साथै बालबालिकाहरुको लेख तथा कवितालगायतका सिर्जनाहरु छापिने ‘मुना’ पुस्तक बाडिएको हो । एक्सपर्ट पब्लिक स्पिकिङ च्याम्पको फाइनलमा पुगेका विद्यार्थीहरुले हातहातमै पुस्तक बाडेका थिए ।

विद्यालयमा ती पुस्तक मात्रै बाड्ने काम भएन । अधिकांश चेपाङ बालबालिका अध्ययन गर्ने भएकाले विद्यार्थीहरुलाई शैक्षिक सामग्रीको पनि उत्तिकै खाँचो पर्ने गरेको छ । केही समयपछि उच्च शिक्षाका लागि खुड्किलो मानिएको एसईई परीक्षा आउँदैछ । सोही परीक्षामा सामेल हुन लागेका अति समस्यामा रहेका पाँच जना विद्यार्थीहरुलाई स्टेशनरी सामग्री समेत हस्तान्तरण गरिएको थियो । विमोचन इभेन्ट्सका सिइओ विमोचन पौडेलले अतिविपन्न विद्यार्थीहरुलाई उक्त सामग्री सहयोग गरे ।

यस्तै सोही अवसरमा फाइनलमा पुगेका विद्यार्थीहरुले विद्यालय परिसरमै वृक्षरोपण समेत गरेको छ । पहाडी भू–भागमा सुहाउँदो फलफूलका बिरुवा रोपिएको विमोचन इभेन्ट्सले जनाएको छ । पहाडी भू–भाग भएकाले यहाँ बालबालिकाहरुलाई स्वास्थ्यमा पनि त्यति सहज छैन । विशेषगरि दातको उपचार यहाँ सम्भव देखिदैन । यही अवस्थालाई ख्याल गरेर विद्यार्थीहरुलाईको निःशुल्क दन्त परीक्षण समेत गरिएको छ । भरतपुर–१० मा रहेको कालिका डेन्टलको प्राविधिक सहयोगमा विद्यार्थीहरुको दन्त परीक्षण गरिएको हो । दन्त शिविर र पुस्तकलगायतको सहयोगले विद्यार्थीहरुमा खुशी छाएको थियो ।

 

कार्यक्रममा बोल्दै एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज नेपालका कन्ट्री म्यानेजर विकास ज्ञवालीले एक्सर्टले आफ्नो शैक्षिक परामर्श व्यवसायसंगै सामाजिक दायित्व पनि निर्वाह गर्दै आइरहेको बताए । उनले भने–‘भूकम्पदेखि माहामारीका समय होस् या विभिन्न खेलकुदका गतिविधि वा इभेन्ट्सहरुमा पनि एक्सपर्ट सहयोगी बन्दै आइरहेको छ, हामी सामाजिक कार्यमा जहिल्यै पनि अग्रसर हुन्छौं, यसैको कडीको रुपमा मैले हात्तिबाङका विद्यार्थीहरुलाई विभिन्न सहयोग कार्यक्रमलाई लिएको छु ।’ ज्ञवालीले पब्लिकि स्पिकिङ च्याम्पका विद्यार्थीहरुलाई समाज बुझाउने अभियान अन्तरगत पहाडी भू–भागमा लगेर सामाजिक कार्यक्रम सक्रिय बनाउनु सह्रायिन कार्य रहेको बताए ।

 

यस्तै कार्यक्रममा बोल्दै एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवन प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले हात्तिबाङ विद्यालयमा बाहिरी पुस्तकको अभाव महसुस गरेर विभिन्न लेखकहरुद्धारा लिखित महत्वपूर्ण पुस्तकहरु सहयोग गरिएको बताए । उनले भने–‘सानो सहयोगले विद्यार्थीहरुको क्षमता अभिवृद्धि हुन्छ भने किन सहयोग नगर्ने भनेर पुस्तक सहयोग गरेका हौं, यसअघि यहाँ आउँदा अतिरिक्त पुस्तकहरुको लाइबेरीमा अभाव रहेको जानकारी पाएपछि आज पुस्तक सहयोग लिएका आएका छौं ।’ उनले आगामि दिनमा दिनमा पनि यसैगरि सहयोग गर्ने प्रतिवद्धता जनाए । एक्सपर्टले उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया, क्यानडा, युके, युएसए, न्यूजील्याण्डलगायतका देशमा जान चाहने विद्यार्थीहरुले शैक्षिक परामर्श दिँदै आइरहेको भन्दै आफ्नो व्यवसायसंगै सामाजिक उत्तरदायित्व समेत निर्वाह गर्दै आइरहेको बताए ।

कार्यक्रममा विमोचन इभेन्ट्सका सिइओ विमोचन पौडेलले विद्यार्थीहरुलाई चितवनको भौगोलिक अवस्था र आफू भन्दा कम सुविधामा अध्ययन गरिरहेका विद्यार्थीहरुको अवस्था बुझाउन पहाडी भेगमा कार्यक्रम गरिएको बताए । उनले यस खालको कार्यक्रमले सानो सहयोग पुग्नुको साथै विद्यार्थीहरुलाई पनि केही सिक्ने अवसर सिर्जना हुने गरेको बताए ।

कार्यक्रममा राष्ट्रिय माध्यमिक विद्यालय हात्तिबाङका प्रधानाध्यापक लोकबहादुर मगरले यहाँका विद्यार्थीहरु भौतिक पूर्वाधारका साथै धेरै कुराबाट बञ्चित हुने गरेकोमा यस्तै सहयोगबाट विद्यार्थीहरुले अवसर पाइरहेको बताए । उनले एक्सपर्ट चितवन परिवार र पब्लिक स्पिकिङ च्याम्पको टिमलाई धन्यवाद दिए । कार्यक्रममा एक्सपर्ट चितवनका रिजनल म्यानेजर किरण पौडेल, बिजनेश डेभलपमेण्ट म्यानेजर विनोदबाबु रिजाल, एक्सपर्ट रत्ननगरकी शाखा प्रमुख मिना तिमिल्सिनालगायतको उपस्थिति रहेको थियो ।

Chitwan Aaja चितवन आज
मङ्गलबार, फागुन २२, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
ग्रीनल्याण्ड स्कुलले एसईई सकेका विद्यार्थीलाई दियो नि:शुल्क सिपमूलक तालिम
सरकारका गलत कार्यहरूको विरोधमा उत्रिन हर्क साम्पाङको आदेश
घरधनीले लालपूर्जा देखाएपछि रोकिएको डोजरले थाल्यो भत्काउन, मापदण्ड मिचेको निष्कर्ष

ताजा समाचार

सबै

ग्रीनल्याण्ड स्कुलले एसईई सकेका विद्यार्थीलाई दियो नि:शुल्क सिपमूलक तालिम

सरकारका गलत कार्यहरूको विरोधमा उत्रिन हर्क साम्पाङको आदेश

घरधनीले लालपूर्जा देखाएपछि रोकिएको डोजरले थाल्यो भत्काउन, मापदण्ड मिचेको निष्कर्ष

रोल्पामा जिप दुुर्घटनापछि सडक सुरक्षा प्रणाली सुधार्ने सरकारको प्रतिबद्धता

क्युबालाई तुरुन्तै ‘कब्जा’ गर्ने ट्रम्पको चेतावनी

बालाजुको बुद्धज्योती विद्यालयमा पनि चल्यो डोजर

तीन दशकपछि पनि मौका परीक्षा दिन पाइने

नवलपरासीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु, एक जना घाइते

सुनसरीमा दुर्घटना हुँदा सिटी र साइकल चालककाे मृत्यु

यस्तो छ आज तपाईंको राशिफल

बिहान ‘घर भत्केको हेर्न सक्दिनँ’ भन्दै हिँडेका वृद्ध मृत फेला

नागरिकसँग युद्ध अपराधीजस्तो व्यवहार गर्न मिल्दैन : गगन थापा

राष्ट्रपति ट्रम्पका विशेष दूत गोरलाई प्रधानमन्त्री बालेनले नभेट्ने

दीपेन्द्रको शानदार शतक : नेपालले यूएईलाई दियो २९० रनको लक्ष्य

‘लुटतन्त्र’ सच्याउने मोडमा छौं, इमानदार व्यवसायी डराउन पर्दैन : अर्थमन्त्री वाग्ले

चितवनमा ९ महिनामा २६ जना महिला बलात्कृृत, ३ जनामाथि बलात्कारको प्रयास

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा ९ महिनामा २६ जना महिला बलात्कृृत, ३ जनामाथि बलात्कारको प्रयास

  • २.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • ३.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ४.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ५.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ६.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ७.
    सुनको मूल्य फेरि घट्यो

  • ८.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ९.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • १०.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • ११.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • १२.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

साताको चर्चित

  • १.
    दुई दिन बिदा अव्यवहारिक भन्दै आइतबार पनि कार्यालय र विद्यालय सञ्चालन गर्ने निर्णय

  • २.
    यस्तो छ आज तपाईंको राशिफल

  • ३.
    यस्तो छ आजको राशिफल

  • ४.
    यस्तो रहने छ आजको राशिफल

  • ५.
    यूएईमा अलपत्र भरतपुरका एक युवाको उद्धार

  • ६.
    दुई स्थानीय तहले राष्ट्रिय परिचयपत्र वितरण गर्दै

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.