Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
सोमबार, मंसिर २२, २०८२
☰
Logo सोमबार, मंसिर २२, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिबिएस प्रथम वर्षको नतिजामा इन्टरनेशनल कलेज, चितवनबाट सन्जिला विश्वकर्मा भईन् नेपाल तेश्रो र चितवन प्रथम

उदयराज वाग्ले र श्रृद्धि कर्माचार्य बने मास्टर एण्ड मिस अङ्कुरम्

कक्षा १२ को पूरक परीक्षाको नतिजा प्रकाशित, ७३.४१ प्रतिशत विद्यार्थी उत्तीर्ण

सनराइज इङ्लिस सेकेन्डरी स्कुलमा ‘एक्सपर्ट क्विज एरेना भोल्युम–१’ सम्पन्न

त्रिविका ६ सय ५२ विद्यार्थीको उत्तरपुस्तिका जले, पुन: परीक्षा हुने

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार विद्यार्थी उत्तीर्ण

कक्षा १२ को मौका परीक्षा सम्पन्न

लैनचौरस्थित केशरमहलबाट थाल्यो शिक्षा मन्त्रालयले सेवा

चितवन कोरिया पुनर्मिलन समाजले सिकायो नारायणी नमुना माविका विद्यार्थीलाई मार्सल आर्ट

लोकप्रिय समाचार

  • १. आज बुधबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल

  • २. कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ३. हेर्नुस आज मिति वि.सं.२०८२ साल मंसिर २० गते । शनिबारको राशीफल

  • ४. कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ५. हेर्नुस आज मिति २०८२ मंसिर १८ गते बिहिवारको राशीफल

  • ६. आज आइतबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल

  • ७. कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ८. चितवनबाट काठमाडौँ भ्रमण गएर फर्कंदै गरेको विद्यार्थी बोकेको बस धादिङमा दुर्घटना

  • ९. विश्वराज अधिकारीको उपचारका लागि विद्यार्थी नेता विनय आचार्यद्वारा वीरेन्द्र क्याम्पसबाट सहयोग अभियान सुरु

  • १०. मलेखु–मुग्लिङ सडकखण्डमा दुईवटा बस ठोक्किए

को हुन् वडाध्यक्षका उम्मेदवार भक्ति गौतम

भरतपुर, २० वैशाख-

४५ वर्षे राजनीतिक यात्रामा पहिलोपटक जनप्रतिनिधिका लागि उम्मेदवार बन्नुभएका नेकपा (एमाले)का नेता भक्तिप्रसाद गौतम अनुभवी पुराना समाजसेवी हुनुहुन्छ । भरतपुर महानगरपालिका वडा नं. १० निवासी गौतमलाई एमालेले सोही वडाको अध्यक्ष पदमा उम्मेदवार बनाएर चुनावी प्रतिस्पर्धाका लागि मैदानमा उतारेको छ ।

एमालेको राम्रो जनाधार भएको वडा नं. १० महानगरकै मुटुको रुपमा रहेको छ । यही वडामा महानगरपालिकाको मुख्य कार्यालय, जिल्लाका सरकारी कार्यालय, ठूला अस्पताल, शैक्षिक संस्था, सुरक्षा निकायका कार्यालय, संघ सस्थाका कार्यालय, आवास क्षेत्र हुँदै अहिले बजार समेत यही क्षेत्रमा विस्तार भएको छ । विसं २०२० साउन १ गते ताप्लेजुङ जिल्लाको फूलाबारीमा जन्मनुभएका गौतम २०३५ सालमा दुर्गा माध्यमिक विद्यालयमा प्राक सचिवबाट राजनीतिक यात्रा सुरु गर्नुभएको थियो ।

राजनीतिमा सक्रिय हुँदै २०३६ सालमा क्षेत्रीय कमिटी सदस्य भए जिम्मेवारी पूरा गरेपछि क्षेत्र नं. २ को इन्चार्ज भएर काम गर्नुभयो । त्यसपछि उहाँ अनेरास्ववियूलाई उचाइमा लैजान भूमिका निर्वाह गर्नुभयो । विद्यार्थी आन्दोलनमा सक्रिय गौतम २०४३ सालमा ताप्लेजुङबाट बसाइँसराई गरेर चितवन आउनुभयो ।

पञ्चायत विरोधी आन्दोलनमा उहाँले पार्टीको निर्देशमा काम गर्नुभयो । जीवन निर्वाह गर्ने क्रममा उहाँ २०४४ सालमा तनहुँको आँबुखैरहनी सत्रसयफाँटमा शिक्षण पेशामा आबद्ध भएर काम गर्नुभयो । पञ्चायत विरुद्ध बहुदलको पक्षमा उहाँको गतिविधि त्यहाँ पनि रोकिएन । निरंकुश शासन लडाउन सक्रिय भूमिका खेलेको भन्दै राज्यले उहाँलाई २०४५ सालमा थुनामा राख्यो । दुई महिना जेल जीवन बिताएपछि गौतम जागिरे जीवनबाट हात धोएर चितवन आउनुभयो ।

विसं २०४९ सालमा साविक भरतपुर वडा नम्वर ३ मा नेकपा एमालेको वडा कमिटी सदस्य भएर काम गर्न थाल्नुभयो । विसं २०५४ सालमा भरतपुर नगर कमिटी सदस्य भएपछि लगातार १४ वर्ष उहाँ नगर कमिटीमा रहेर काम गर्नुभयो । उहाँले २०६७ मा नगर कमिटी सचिव, नेकपा एमालेको बुटबलमा सम्पन्न आठौं महाधिवेशनपछि भरतपुर नगर कमिटीको अध्यक्ष भएर राजनीतिक यात्रालाई अगाडि बढाउनुभयो ।
त्यसपछि उहाँ नेकपा एमालेको जिल्ला कमिटी सदस्य, नगर कमिटी इन्चार्ज, जिल्लाको आठौँ अधिवेशनपछि पुनः नगर कमिटी इन्चार्ज, निर्वाचन क्षेत्र नं. २ को इन्चार्जको जिम्मेवारी सम्हाल्नु भएको थियो । वर्तमान जिल्ला कमिटी सदस्य स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुखको जिम्मेवारी सम्हाल्नु भएको छ ।

पार्टीका अलवा उहाँ किराना व्यवसायी संघको महासचिव, पूर्वेली समाजको महासचिव रेडक्रस सोसाइटी भरतपुरको उपसचिव, विशिष्ट सदस्य भएर काम गर्नुभएको छ । २०६६ देखि २०७२ सम्म भरतपुर नगरपालिकाको राजनीतिक संयन्त्रको प्रतिनिधिका रुपमा रहेर नगरको विकास निर्माणमा भूमिका खेल्नुभएका गौतमले वडा अध्यक्ष निर्वाचित भएमा जनताको सेवकको रुपमा आफ्नो समय खर्च गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

मित्रवत व्यवहार राखेर कार्यालयमा मुस्कान सहितको जनताको सेवामा आफ्नो कार्यकाल पूरा गर्ने उहाँले बताउनुभएको छ । वृद्धवृद्धालाई सम्मान, युवालाई अवसर बालबालिकालाई शिक्षा, स्वास्थ्य, विकास, हरियाली स्मार्ट वडा बनाउन आफ्नो भूमिका रहने उहाँको प्रतिबद्धता छ ।

 

Chitwan Aaja चितवन आज
मङ्गलबार, बैशाख २०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
प्रधानमन्त्रीसँग दुर्गा प्रसाईंले मागे माफी
राप्ती र नारायणीमा घडियाल गणना तथा अनुगमन सुरु
अण्डाको मूल्य हालसम्मकै उच्च

ताजा समाचार

सबै

प्रधानमन्त्रीसँग दुर्गा प्रसाईंले मागे माफी

राप्ती र नारायणीमा घडियाल गणना तथा अनुगमन सुरु

अण्डाको मूल्य हालसम्मकै उच्च

काठमाडौंको सभामा हर्कले भने– हामी नै जित्छौं, सरकार बनाउँछौं

एमाले महाधिवेशन : पोखरेल समूहको अवधारणापत्र पार्टीमा बुझाइँदै

प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै

हितेन्द्रदेव शाक्यले दायर गरेको रिटमा आज सुनुवाइ

नागढुङ्गा–मलेखु सडक १ साता आंशिक बन्द हुने

गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु

कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह

दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

एनपिएलः  अर्धशतकको सङ्ख्या ३५ पुग्यो

क्यानका निर्देशक भण्डारीसँग ५ लाख धरौटी माग

कर्णालीले जनकपुरलाई ३ रनले हरायो

निर्धारित समयमा निर्वाचन हुन्छः अर्थमन्त्री खनाल

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

हेर्नुस आज मिति २०८२ असोज महिनाको ११ गते शनिबारको राशीफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज बुधबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल

  • २.
    कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ३.
    हेर्नुस आज मिति वि.सं.२०८२ साल मंसिर २० गते । शनिबारको राशीफल

  • ४.
    कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ५.
    हेर्नुस आज मिति २०८२ मंसिर १८ गते बिहिवारको राशीफल

  • ६.
    आज आइतबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
 Website By :  Paradise  InfoTech