Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शुक्रबार, जेठ २९, २०८३
☰
Logo शुक्रबार, जेठ २९, २०८३
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

सीला आले मगरको धमाकेदार सांगीतिक प्रस्तुतिसँगै स्टार्स मन्टेश्वरी एकेडेमीले भव्य रूपमा मनायो आफ्नो १६ औँ वार्षिकोत्सव ।

भरतपुरको ISHM (आईएसएचएम) मा होटल म्यानेजनमेन्ट र कुलिनरी आर्टसमा भर्ना खुल्यो

चितवनमा भोलि मेट्स स्टडी एक्स्पो तथा आईईएलटीएस/पीटीई मास्टर क्लास हुँदै

मेट्स स्टडी एक्स्पो तथा आईईएलटीएस/पीटीई मास्टरक्लास आयोजना गर्दै मेट्स इन्टरनेशनल चितवन

राष्ट्रिय युवा संघ नेपाल चितवनद्वारा शैक्षिक तथा खेलकुद सामग्री सहयोग

एसईईको परीक्षामा कति विद्यार्थीले ल्याए ४ जीपीएसम्म ?

आरम्भ कलेजका विद्यार्थीले टपे चितवन, गुणस्तरीय शिक्षाको केन्द्रका रूपमा स्थापित हुँदै

ग्रीनल्याण्ड स्कुलले एसईई सकेका विद्यार्थीलाई दियो नि:शुल्क सिपमूलक तालिम

कक्षा १२ परीक्षा आजदेखि: ४ लाख १८ हजारभन्दा बढी विद्यार्थी सहभागी

लोकप्रिय समाचार

  • १. त्रिभुवन विश्वविद्यालयमा सुधारको लागि डोजर लगाउनुपर्ने अवस्था छः रेक्टर डा चालिसे

  • २. १० जिल्लामा फैलियो बर्डफ्लु, ४ लाख ७९ हजारभन्दा बढी पक्षी नष्ट

  • ३. सुशीला कार्कीले भनिन्- म प्रधानमन्त्री र न्यायाधीश मात्र होइन, साहित्यप्रेमी पनि हुँ

  • ४. रास्वपाका जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै, चितवनमा भोली हुने

  • ५. ओमानलाई आठ विकेटले हराउँदै नेपाल फाइनलमा

  • ६. देशमा विकृति, बिचौलियातन्त्र र सेटिङको अन्त्य हुँदै गएको छः मन्त्री तिमिल्सिना

  • ७. रास्वपाको जिल्ला नेतृत्व चयन हुदै, काठमाडौँमा शाक्य र झापामा भण्डारी चयन

  • ८. गोरखामा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि

  • ९. माडीमा प्लाष्टिकजन्य सामग्री बिक्रीमा रोक

  • १०. ६ खेलाडीले ज्यान गुमाएको सिस्नेरी घटनाबारे छानबिन गर्न समिति गठन

ब्रोकाउली खाँदाका यस्ता छन् दश फाइदा, कसरी खाने ?

काठमाडौं, १४ फागुन –

हामी जस्तो खान्छौ त्यस्तै बन्छौँ । राम्रो खाना खायौं भने स्वस्थ हुन्छौँ, नराम्रो खाना खायौँ भने विभिन्न रोगको शिकार बन्न पुग्छौँ । खानेकुरा र स्वास्थ्य एक अर्काको परिपुरक हुन् । यी दुई एक अर्कासँग जोडिएको हुन्छ । स्वस्थ रहन खानपानमा बिशेष ध्यान दिनु जरुरी हुन्छ । स्वास्थ्यका लागि अति महत्वपूर्ण तरकारी मध्येको एक हो ब्रोकाउली । ब्रोकाउली तरकारी मात्रै होइन, खानाकै रुपमा पनि प्रयोग गर्न सकिन्छ । अहिले यसको सिजन पनि छ । यसलाई सही तरिकाले खाँदाका फाईदा धेरै छन् ।

ब्रोकाउलीको फाइदा:

ब्रोकाउली पाउने सिजन जाडो मौसम हो । यस मौसममा पाइने ब्रोकाउली स्वादिलो मात्र हुँदैन् स्वास्थ्यको दृष्टिकोणले पनि निकै फाइदाजनक हुन्छ । ब्रोकाउलीले क्यान्सरबाट बचाउन मद्दत गर्छ । ब्रोकाउली आइरन, प्रोटिन, क्याल्सियम, काब्र्रोहाइड्रेट, क्रोमियम, भिटामिन ए र सी को राम्रो स्रोत हो ।

यसको अतिरिक्त ब्रोकाउलीमा फिटाकेमिकल्स अधिक मात्रामा हुन्छ । जब यसलाई चपाइन्छ, यसमा भएको इन्जाइम शरिरको सिस्टमको हिस्सा बन्छ । यो हर्मोनले क्यान्सरबाट बचाउँछ । मानव शरिरले पनि यो हर्मोन निर्माण गर्छ तर जब ब्रोकाउलीले त्यस हर्मोनको श्राव गर्छ तबमात्र त्यो हर्मोन सक्रिय हुन्छ ।

धेरै शोधले यो कुरालाई सावित गरिसकेको छ । ब्रोकाउलीले शरिरमा क्यान्सरको कोशिकाको निर्माण हुनबाट रोक्छ । ब्रोकाउलीमा भएको तत्व शरीरको डिटक्सीफाई हुनमा सहयोग गर्छ । यसले शरीररबाट विषालु पदार्थ बाहिर निस्कन्छ । यसबाट हामी नराम्रो ब्याक्टेरियाबाट बच्न सकिन्छ । ब्रोकाउलीमा फोलिक एसिड, पोटासियम तथा फाइबर प्रचुर मात्रामा पाइन्छ ।

यसमा पाइने एन्टिअक्सिडेन्टले गर्दा शरिरको प्रतिरक्षा प्रणाली बलियो बनाउँछ । साथै यसमा पाइने आइसोथायोसाइनेट्सले क्यान्सर उत्पन्न गर्ने कोसिकाको प्रभाव कम गर्न सहयोग गर्ने इन्जाइम निर्माणमा पनि सघाउ पुर्‍याउँछ । ब्रोकाउलीले स्तन क्यान्सर, आन्द्राको क्यान्सर, मृगौलामा हुने क्यान्सर, ब्लडरमा हुने क्यान्सर तथा प्रोस्ट्रेट क्यान्सरबाट बचाउँछ । यसका साथै ब्रोकाउली खाँदा अन्य थुप्रै किसिमका फाइदाहरु मिल्छ ।

प्रतिरक्षा शक्ति

ब्रोकाउलीको सेवनले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ जसले गर्दा रोगहरुसँग लड्न र प्रतिरक्षा गर्न सक्छ ।

मधुमेहबाट जोगाउँछ

ब्रोकाउलीको नियमित सेवनले मधुमेहबाट पनि बचाउँछ । ब्रोकाउलीमा पाइने एन्टिअक्सिडेन्ट तथा फाइबरले रगतमा चिनीको मात्रा उचित राख्न सहयोग गर्छ । जसकारण मधुमेहको खतरा कम हुन्छ । यसमा पाइने क्रोमियमले मधुमेह हुनबाट रोक्छ ।

आँखालाई फाइदा

ब्रोकाउलीको सेवनले मोटाइब्स र मांसपेशी अन्धोपन जस्ता समस्याहरुबाट जोगाउन सहयोग गर्छ । बेटा केराटाइन नामक पोषक तत्वले गर्दा आँखामा मोतिविन्दु र मस्कुलर डिजेनरेसन हुनबाट पनि रोक्छ ।

छालाको हेरचाह

ब्रोकाउली छालाको लागि निकै राम्रो मानिन्छ । ब्रोकाउलीको सेवनले छालाको क्यान्सरको खतरा कम गर्छ र विकिरणहरुको प्रभाव घटाउँछ जसले गर्दा छाला डढ्ने समस्या घट्छ । यसमा पाइने सल्फोराफेन नामकोे तत्वले ब्रोकाउली शरिरमा रगड्दा छालाको क्यान्सरको जोखिम कम गर्छ ।

स्तन क्यान्सरबाट बचाउँछ

ब्रोकाउलीमा पाइने यौगिक सल्फोराफेनले स्तन क्यान्सरको कोसिकाहरु बढ्न कम गर्छ । स्तन क्यान्सरको प्रारम्भिक चरणमा यसको सेवनले निकै फाइदा पुर्‍याउँछ ।

उच्च रक्तचाप कम गर्छ

ब्रोकाउली भिटामिन सी र क्याल्सियमको राम्रो स्रोत हो । यसमा पाइने सल्फोराफेनले उच्च रक्तचाप कम गर्छ । साथै मुटुको रोग कम गर्छ ।

फोक्सोलाई फाइदा

मानव शरीर तन्दुरुस्त राख्न फोक्सोले निकै महत्वपूर्ण भूमिका खेल्छ । ब्रोकाउलीको नियमित सेवनले संक्रमित तथा बिग्रेको फोक्सोलाई सजिलै स्वस्थ तथा तन्दुरुस्त बनाउन सक्छ । ब्रोकाउलीले फोक्सोमा भएको किटाणुहरुलाई बाहिर निकाल्ने काम गर्छ र फोक्सो सम्बन्धी विभिन्न रोगहरुबाट छुटकारा पाउन मद्दत गर्छ ।

हड्डी बलियो बनाउँछ

ब्रोकाउलीमा क्याल्सियम, फोस्फोरस, म्याग्नेसियम र जिंक पाइन्छ । जसले गर्दा शरिरको हड्डीलाई मजबुत बनाउँछ । यसमा पाइने भिटामिन सीले शरीरमा तन्तु तथा हड्डीको लागि चाहिने तत्व उत्पादनमा पनि सहयोग गर्छ ।

घाउ चाँडो निको पार्छ

ब्रोकाउलीमा बायोएक्टिभ कम्पाउन्डले शरिरमा हुने संक्रमणलाई रोकन सहयोग गर्छ । घाउहरु सुन्निन र संक्रमण हुन दिँदैन् र घाउ पनि चाँडो निको हुन्छ ।

कसरी प्रयोग गर्ने

क्यान्सरबाट बच्नको लागि ब्रोकाउली फाइदाजनक सब्जी हो । यसको नियमित सेवन गरेमा धेरै लाभ उठाउन सकिन्छ । ब्रोकाउलीलाई स्टिम गरेर वा सलादको रुपमा प्रयोग गर्दा राम्रो हुन्छ । फ्राई गर्दा भने यसमा भएको क्यान्सर प्रोटेक्टिभ फ्लोबेनाइड नष्ट हुन्छ । ब्रोकाउलीलाई धेरैबेर उसिन्दा वा पकाउँदा त्यसमा भएको सल्फोराफेन ७० प्रतिशत कम हुन्छ । तर स्टिम गर्दा वा माइक्रोओभनमा पकाउँदा ब्रोकाउलीमा भएको अधिकांश पौष्टिक तत्वहरु जोगिन्छन् । (एजेन्सीको सहयोगमा)

Chitwan Aaja चितवन आज
मङ्गलबार, फागुन १६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
डिस्ट्रिक्ट टिम लर्निङ तथा ट्रेनिङ टिम लर्निङ सेमिनार चितवनमा सुरु
काभ्रेको बुच्चाकोटमा यात्रुबस दुर्घटना हुँदा ७ जनाको मृत्यु
चितवनमा राष्ट्रिय वन क्षेत्रमा रहेका पुराना सालका काठ व्यवस्थापन गरिँदै

ताजा समाचार

सबै

डिस्ट्रिक्ट टिम लर्निङ तथा ट्रेनिङ टिम लर्निङ सेमिनार चितवनमा सुरु

काभ्रेको बुच्चाकोटमा यात्रुबस दुर्घटना हुँदा ७ जनाको मृत्यु

चितवनमा राष्ट्रिय वन क्षेत्रमा रहेका पुराना सालका काठ व्यवस्थापन गरिँदै

चितवनको इच्छाकामनाका किसानलाई पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

सुस्तामा भारतले हप्कीदप्की गरेको छ, रक्षामन्त्री खै ? : हर्क साम्पाङ

आर्थिक अवस्थालाई चलायमान बनाउन आर्थिक गतिविधिलाई पुनः गति दिनु हो : अर्थमन्त्री

मुग्लिन–मलेखु सडकका चार पुल सञ्चालनमा आउँदै

पश्चिम नवलपरासीका किसान रोपाइँमा व्यस्त

डा रेग्मीले गरे तेत्तीस हजार बिरामीको मुटुको शल्यक्रिया

बजेट नवउदारवादी आर्थिक नीतिको निरन्तरता, समाजवादको लक्ष्यभन्दा विपरीत : सांसद तामाङ

चितवनको क्यान्सर अस्पताल सुधार गर्ने प्रतिबद्धता

विपद् व्यवस्थापन गर्न २०० केजी बोक्ने ड्रोन छ, तर खरिद प्रक्रिया झन्झटिलो : मन्त्री गुरुङ

ओलीको फोटो दुरुपयोग गरी रास्वपाको सदस्यता लिएको भन्दै भ्रम फैलाइएकोमा एमालेको आपत्ति

अमेरिकी कच्चा तेलको मूल्य ९० डलर नाघ्यो, अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ वृद्धि

हिजो १० हजारले घटेको सुनको मूल्य आज फेरी ५ हजारले घट्यो

चितवनको माडी नगरपालिकामा जडीबुटी उद्यान बनाईदै

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

राजदूत फिर्ता बोलाउने प्रवृत्ति गलत

विशेष

सबै
  • १.
    वन डढेलोको उच्च जोखिममा रहेको चितवनमा यसवर्ष लाग्दै लागेन डढेलो

  • २.
    चितवनमा बिगौं बिगाहामा गरिन्छ गाँजा र अफिम खेती

  • ३.
    चितवनमा ९ महिनामा २६ जना महिला बलात्कृृत, ३ जनामाथि बलात्कारको प्रयास

  • ४.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • ५.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ६.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ७.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ८.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ९.
    सुनको मूल्य फेरि घट्यो

  • १०.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ११.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • १२.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

साताको चर्चित

  • १.
    त्रिभुवन विश्वविद्यालयमा सुधारको लागि डोजर लगाउनुपर्ने अवस्था छः रेक्टर डा चालिसे

  • २.
    १० जिल्लामा फैलियो बर्डफ्लु, ४ लाख ७९ हजारभन्दा बढी पक्षी नष्ट

  • ३.
    सुशीला कार्कीले भनिन्- म प्रधानमन्त्री र न्यायाधीश मात्र होइन, साहित्यप्रेमी पनि हुँ

  • ४.
    रास्वपाका जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै, चितवनमा भोली हुने

  • ५.
    ओमानलाई आठ विकेटले हराउँदै नेपाल फाइनलमा

  • ६.
    देशमा विकृति, बिचौलियातन्त्र र सेटिङको अन्त्य हुँदै गएको छः मन्त्री तिमिल्सिना

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  ParadiseInfoTech