Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शुक्रबार, कार्तिक ०७, २०८२
☰
Logo शुक्रबार, कार्तिक ०७, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

सनराइज इङ्लिस सेकेन्डरी स्कुलमा ‘एक्सपर्ट क्विज एरेना भोल्युम–१’ सम्पन्न

त्रिविका ६ सय ५२ विद्यार्थीको उत्तरपुस्तिका जले, पुन: परीक्षा हुने

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार विद्यार्थी उत्तीर्ण

कक्षा १२ को मौका परीक्षा सम्पन्न

लैनचौरस्थित केशरमहलबाट थाल्यो शिक्षा मन्त्रालयले सेवा

चितवन कोरिया पुनर्मिलन समाजले सिकायो नारायणी नमुना माविका विद्यार्थीलाई मार्सल आर्ट

प्याब्सन चितवनले प्रशासनलाई दियो एघार लाखबराबरका विद्युतीय उपकरण

कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गतेदेखि

बोस्टन कलेजले दियो ४२ लाखबराबरको छात्रवृत्ति, साथै आठ लाख रूपैयाँ बीउपुँजी प्रदान

लोकप्रिय समाचार

  • १. आज मंगलबार कुन राशिका लागि शुभ : हेर्नुहोस् राशिफल

  • २. राजदूत फिर्ता बोलाउने प्रवृत्ति गलत

  • ३. गीतानगरमा कार्तिक ५ गते सांस्कृतिक एंव लाईभ कन्सर्ट हुँदै

  • ४. सनराइज इङ्लिस सेकेन्डरी स्कुलमा ‘एक्सपर्ट क्विज एरेना भोल्युम–१’ सम्पन्न

  • ५. चितवनको टिकौली जंगलमा बस र कार ठोक्किदा एक जनाको मृत्यु, ९ जना घाइते

  • ६. भरतपुर विमानस्थल नजिकै स्कुटर दुर्घटना, दुई युवाको मृत्यु

  • ७. तिहारको पहिलो दिन: आज काग तिहार मनाइँदै

  • ८. आज शनिबार कुन राशिलाई शुभ ? हेर्नुहोस् राशिफल

  • ९. नारायणी नदी किनारमा हुने खेलकुद तथा व्यापारिक मेलाको तयारी तिव्र

  • १०. हमासको अपहरणमा परेर मारिएका विपिन जोशीको शव नेपाल ल्याउनुपूर्व इजरायलमा श्रद्धाञ्जली सभा

डाक्टर डायोगोनिस्टिक प्याथ ल्याब सेवा विस्तार गर्दै भरतपुर अस्पताल रोडको सिटी टावरमा

चितवन, असोज १८ –
भरतपुरमा रहेको डाक्टर डायोगोनिस्टिक प्याथ ल्याबले आफ्नो सेवा विस्तार गर्दै नयाँ भवनमा सरेको छ । ल्याब भरतपुर अस्पताल रोडको सिटी टावरको पहिलो तलामा सरेको छ । नयाँ सेवा विस्तारसहित सञ्चालित ल्याबको बिहीबार उद्घाटन गरिएको हो ।

ल्याबका प्रबन्ध निर्देश डा उमेश बर्ताैलाले डाक्टर डायोगोनिस्टिक प्याथ ल्याब प्रयोगशाला परीक्षणको सम्पूर्ण सेवा उपलब्ध भएको चितवन जिल्लाकै एकमात्र सुविधा सम्पन्न प्रयोगशाला भएको बताए ।

ल्याबमा ल्याबसम्बन्धी सामान्य जाँचदेखि क्यान्सरसम्मको जाँच गरिने उनले जानकारी दिए । उनले थप गरिएको सेवाहरुमा माइक्रोबायोलोजी जाँच, मोलिकुलर प्याथोलोजी जाँच, चितवनका सबै पालिका र नवलपुरको गैंडाकोटमा बिरामी रहेकै घरमा गएर रगत संकलन गर्ने, रिर्पाेटबारे विशेषज्ञद्वारा निशुल्क परामर्श दिने रहेको बताए । त्यसैगरी उनले भारत र अमेरिकाको क्याप एक्रेडेट ल्याब्रोटोरीसँग प्राविधिक साँझेदारी पनि गरिएको बताए । उनका अनुसार यो प्राविधिक साँझेदारिले भारत र अमेरिकाको ल्याबको टेक्निकल सहयोगमा अब डाक्टर डायोगोनिस्टिक प्याथ ल्याबमै विभिन्न परीक्षण हुने छ । पहिला भारत र अमेरिका पाठउनुपर्ने जाँचहरु मध्ये केही जाँच अहिले यहीँबाट गर्न थालिएको हो ।

विगत ८ वर्षदेखि क्यान्सर निदानमा अनवरत समर्पित प्रयोगशाला भएको बताउँदै उनले विशेषज्ञ टिमद्वारा ल्याब सञ्चालनमा रहेको बताए । बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म ३६५ दिननै ल्याब सञ्चालनमा आउने डा बर्ताैलाले बताए । त्यसैगरी सेवा विस्तारको अवसरमा विभिन्न परीक्षणमा संघसंस्थाहरुमा विशेष छुट दिनुका साथै निजी बिमाको क्यासेस सेवा समेत उपलब्ध गराइने उनले बताए ।

सेवा विस्तार गरिएको ल्याबको उद्घाटन कार्यक्रममा भरतपुर १० का वडा अध्यक्ष परमेश्वर खनालले गरे । कार्यक्रममा उद्योग वाणिज्य संघका अध्यक्ष चिरन्जीवी सुवेदी, नेपाल युवा उद्यमी मंच चितवनका अध्यक्ष उमेश श्रेष्ठ, वरिष्ठ प्याथोलोजिस्ट डा संकर बस्ताकोटी लगायत विभिन्न अस्पतालका डाक्टरहरुको उपस्थिति रहेको थियो ।

ल्याबमा Biospy, FNAC, Routine Blood Test, Special Blood Test, Histopathology, Cytopathology, Hemotology, Microbiology, Immunology, Biochemistry, Molecular Lab, Papsmear, Peripheral Blood Smear लगायतका सेवाहरु उपलब्ध छन् ।

 

Chitwan Aaja चितवन आज
शुक्रबार, असोज १८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
चितवनमा तिहारको एक सातामा ६९ दुर्घटना, ७ जनाको मृत्यु
जुम्ल्याहा दिदीबहिनीसहित नहरमा डुबेर तीन बालिकाको मृत्यु
आत्मदाह प्रयास गरेकी गायिका नितु पौडेलको मृत्यु

ताजा समाचार

सबै

चितवनमा तिहारको एक सातामा ६९ दुर्घटना, ७ जनाको मृत्यु

जुम्ल्याहा दिदीबहिनीसहित नहरमा डुबेर तीन बालिकाको मृत्यु

आत्मदाह प्रयास गरेकी गायिका नितु पौडेलको मृत्यु

राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए बहिनीहरूबाट तिहारको टीका

कुन देशमा कति बजे छ भाइटीकाको उत्तम साइत ?

रसुवागढी–केरुङ जोड्ने बेलिब्रिज निर्माण अन्तिम चरणमा

चितवन राइनोजको ‘ट्यालेन्ट हन्ट’ कार्तिक २४ र २५ गते हुने

भदौ २३ मा ओलीले राजीनामा दिएको भए २४ को विध्वंस हुँदैनथ्यो: प्रचण्ड

युगान्डामा दुई बस ठोक्किँदा ६३ जनाको मृत्यु, कैयौँ घाइते

विपिन जोशीको गोली हानी हत्या गरिएको इजरायली राजदूतको भनाइ

तिहार सुरु भएसँगै काठमाडौँ उपत्यकाबाट बाहिरिनेको सङ्ख्यामा तीव्र वृद्धि

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारीमाथि दुर्व्यहार गर्ने ३ जना पक्राउ

महाराजगन्जका प्रहरी जवानको हत्यामा संलग्न थप एक जना पक्राउ

केपी ओलीको राहदानी रोक्ने निर्णय फिर्ता लिन एमालेको माग

तोकिएको समयमै निर्वाचन हुनुपर्छ: प्रचण्ड

निर्वाचन आयोगबाट दलीय छायाँ हटोस् : रास्वपा

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस आज मिति २०८२ असोज महिनाको ११ गते शनिबारको राशीफल

ट्रेकिङबाट फर्केका शिक्षक दम्पती, चितवन दुर्घटनामा अस्ताए

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज शुक्रबार कस्तो रहनेछ तपाईंको भाग्य ? हेर्नुस् आजको राशीफल

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

आज मंगलबार कुन राशिका लागि शुभ : हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज मंगलबार कुन राशिका लागि शुभ : हेर्नुहोस् राशिफल

  • २.
    राजदूत फिर्ता बोलाउने प्रवृत्ति गलत

  • ३.
    गीतानगरमा कार्तिक ५ गते सांस्कृतिक एंव लाईभ कन्सर्ट हुँदै

  • ४.
    सनराइज इङ्लिस सेकेन्डरी स्कुलमा ‘एक्सपर्ट क्विज एरेना भोल्युम–१’ सम्पन्न

  • ५.
    चितवनको टिकौली जंगलमा बस र कार ठोक्किदा एक जनाको मृत्यु, ९ जना घाइते

  • ६.
    भरतपुर विमानस्थल नजिकै स्कुटर दुर्घटना, दुई युवाको मृत्यु

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
 Website By :  Paradise  InfoTech