Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शनिबार, जेठ ०२, २०८३
☰
Logo शनिबार, जेठ ०२, २०८३
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

मेट्स स्टडी एक्स्पो तथा आईईएलटीएस/पीटीई मास्टरक्लास आयोजना गर्दै मेट्स इन्टरनेशनल चितवन

राष्ट्रिय युवा संघ नेपाल चितवनद्वारा शैक्षिक तथा खेलकुद सामग्री सहयोग

एसईईको परीक्षामा कति विद्यार्थीले ल्याए ४ जीपीएसम्म ?

आरम्भ कलेजका विद्यार्थीले टपे चितवन, गुणस्तरीय शिक्षाको केन्द्रका रूपमा स्थापित हुँदै

ग्रीनल्याण्ड स्कुलले एसईई सकेका विद्यार्थीलाई दियो नि:शुल्क सिपमूलक तालिम

कक्षा १२ परीक्षा आजदेखि: ४ लाख १८ हजारभन्दा बढी विद्यार्थी सहभागी

सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन सरकारको निर्देशन

विद्यालय शुल्क निर्धारणसहितको विवरण पेस गर्न निर्देशन

बिदाको सदुपयोग गर्न चितवनमा निःशुल्क ‘सेसन ब्रेक क्याम्प २०८३’ आयोजना

लोकप्रिय समाचार

  • १. यस्तो रहने छ आजको राशिफल

  • २. एमाले–कांग्रेस सहकार्य तत्काल टुट्दैन: गगन थापा

  • ३. ‘मोबाइल’को निउँमा भनाभन हुँदा छुरा प्रहार गरी हत्या,दुई जनालाई पक्राउ

  • ४. चितवनका दूग्ध उत्पादक किसानले अझै पाएनन् भुक्तानी

  • ५. सुन तोलाको चार हजार ४ सयले बढेर तीन लाख २ हजार ९ सय रुपैयाँमा कायम

  • ६. मेची राजमार्गको माइखोला–राजदुवाली खण्डमा सास्ती उस्तै, दुई युवा सांसदमाथि उठ्यो प्रश्न

  • ७. विषाक्त खानाका कारण ९३ जना बिरामी, ५० जनाको उपचार हुँदै

  • ८. स्मार्ट टेलिकम अनियमिततामा मेरो कुनै संलग्नता छैनः सांसद खरेल

  • ९. टर्किस एयरलाइन्सको विमानको टायरमा आगलागी, त्रिभूवन अन्तराष्ट्रिय विमानस्थल बन्द

  • १०. यस्तो छ आजको राशिफल

राष्ट्रपति र प्रधानमन्त्रीको नाममा रहेका ६ वटा कार्यक्रमलाई २८ अर्ब बजेट

काठमाडौं, १६ जेठ-

आगामी आर्थिक वर्ष २०७९÷८० को बजेटमा राष्ट्रपति र प्रधानमन्त्रीको नाममा रहेका कार्यक्रमलाई उच्च प्राथमिकता दिइएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा आगामी आर्थिक वर्षको लागि पेश गरेको बजेटमा राष्ट्रपति र प्रधानमन्त्रीको नाममा रहेका ६ वटा कार्यक्रमलाई २७ अर्ब ७९ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

राष्ट्रपति र प्रधानमन्त्रीको नाममा तीन÷तीन वटा कार्यक्रम रहेका छन् । तीमध्ये राष्ट्रपतिको नाममा रहेका तीन कार्यक्रममा ११ अर्ब ३९ करोड रुपैयाँ र प्रधानमन्त्रीको नाममा रहेका तीन कार्यक्रममा १६ अर्ब ४० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

आगामी आर्थिक वर्षको कूल बजेटको १.५ प्रतिशत हिस्सा राष्ट्रपति र प्रधानमन्त्रीको नाममा रहेका कार्यक्रमले ओगटेको छ । सरकारले आगामी आर्थिक वर्ष २०७९÷८० को लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

सरकारले राष्ट्रपति चुरे संरक्षण कार्यक्रमको लागि २ अर्व १७ करोड रुपैयाँ बजेट छुट्टयाएको छ ।

यस रकमबाट नदी प्रणालीमा आधारित रहेर भू–क्षय नियन्त्रणसहित क्षतिग्रस्त भूमिको पुनस्थापना, वायोइञ्जिनियरिङ्ग सहितको तटवन्ध निर्माण, वर्षातको पानी उपयोग, जलपुनर्भरण, सिमसार व्यवस्थापन तथा भेटियर, जेट्रोपा र बाँसरोपण जस्ता कार्य गरिनेछ ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको लागि सरकारले ८ अर्ब ८८ करोड विनियोजन गरेको छ । यस कार्यक्रम अन्तर्गत आगामी आर्थिक वर्षमा १ हजार २ सय सामुदायिक विद्यालयको लागि प्राविधिक पूर्वाधारसहितका विद्यालय भवन निर्माण गरिनेछ ।

शिक्षकको क्षमता विकास, कार्यमूलक अनुसन्धान र परियोजना कार्यमा आधारित शिक्षण सिकाइ र विद्यार्थीको क्षमता वृद्धि गर्न वार्षिक कार्ययोजना बनाई शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने कार्यक्रम समेत सञ्चालन गरिने बजेटमा उल्लेख छ ।

राष्ट्रपति महिला उत्थान कार्यक्रमलाई बजेटमा ४ करोड रुपैयाँ व्यवस्था गरिएको छ । यस कार्यक्रममा सुधार एवं परिमार्जन गरिने समेत उल्लेख छ । दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाइने जनाइएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा सुरु गरेको ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’लाई शेरबहादुर देउवा नेतृत्वको सरकारले पनि निरन्तरता दिएको छ । ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ अघिल्लो सरकारका केही असफल कार्यक्रममा पर्छ र विवादित पनि रहेको छ ।

सरकारले आगामी आर्थिक वर्षको लागि प्रधानमन्त्री रोजगार कार्यक्रमलाई ७ अर्ब ५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । कार्यक्रमको ढाँचा भने केही परिमार्जन गरिने बजेट भाषणका क्रममा अर्थमन्त्री शर्माले जनाएका छन् ।

स्थानीय तहको सहकार्यमा खेतीयोग्य बाँझो जमिन पहिचान गरी रोजगार सेवा केन्द्रमा सूचीकृत वेरोजगारलाई यस कार्यक्रम मार्फत कृषि र उत्पादनमूलक क्षेत्रमा रोजगारी प्रदान गरिने उनले उल्लेख गरेका थिए ।

प्रत्येक वर्ष रोजगार सेवा केन्द्र मार्फत २ लाख सूचीकृत बेरोजगारलाई रोजगारी प्रदान गरिने बताइएको छ ।

कृषि उत्पादनदेखि बजारीकरणसम्मका प्रक्रियाहरूमा उत्प्रेरक, परिचालक र श्रम सहयोगीको रूपमा सहभागी हुने गरी प्रत्येक स्थानीय तहमा रोजगार सेवा केन्द्रमा सूचीकृत बेरोजगार युवाहरू मध्येबाट प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत श्रम सहकारीमा आवद्ध गरी कम्तीमा ३ सय कृषि स्वयंसेवक तयार पारिने समते जनाइएको छ ।

सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको लागि ५ अर्ब ९० करोड रुपैयाँ विनियोजन गरेको छ । परियोजनाको पुनर्संरचना गरी प्राविधिक र आर्थिक दृष्टिकोणबाट सम्भाव्य विभिन्न बाली तथा वस्तुका जोनहरूलाई प्रदेशमा हस्तान्तरण गर्ने बताइएको छ ।

सरकारले आगामी आर्थिक वर्षबाट ‘उत्पादनमा वृद्धिः मुलुकको विकास र समृद्धि विशेष अभियान दशक, २०७९–२०८९’ सञ्चालन गर्ने भएको छ ।

नेपाली उत्पादनको वृद्धि, रोजगारी सिर्जना र निर्यात लक्षित व्यापार अभिवृद्धिका लागि प्रधानमन्त्री नेपाली उत्पादन एवं उपभोग अभिवृद्धि कार्यक्रम प्रारम्भ गरिने बजेट भाषणका क्रममा अर्थमन्त्री शर्माले बताएका थिए । आगामी आर्थिक वर्षको लागि यस कार्यक्रमकालाई ३ अर्ब ४५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।-न्युज कारखाना

 

Chitwan Aaja चितवन आज
सोमबार, जेठ १६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
चिनीमा आत्मनिर्भरताका लागि उत्पादन वृद्धिको योजना बनाउँदै सरकार
चितवनमा दोस्रो ऐतिहासिक रक्तदान महोत्सव हुँदै, एकराज बुर्लाकोटी मूल संयोजक नियुक्त
माडीको एक विद्यालयमा शिक्षकद्वारा विद्यार्थी कुटपिट, प्रहरीमा उजुरी

ताजा समाचार

सबै

आदर्श गृह नेपालको १८औँ साधारणसभा भव्य रूपमा सम्पन्न, संस्थाले आफ्नै भवन निर्माण गर्दै

मेट्स स्टडी एक्स्पो तथा आईईएलटीएस/पीटीई मास्टरक्लास आयोजना गर्दै मेट्स इन्टरनेशनल चितवन

चिनीमा आत्मनिर्भरताका लागि उत्पादन वृद्धिको योजना बनाउँदै सरकार

चितवनमा दोस्रो ऐतिहासिक रक्तदान महोत्सव हुँदै, एकराज बुर्लाकोटी मूल संयोजक नियुक्त

माडीको एक विद्यालयमा शिक्षकद्वारा विद्यार्थी कुटपिट, प्रहरीमा उजुरी

कुशलको शतकमा अमेरिकामाथि नेपालको शानदार जित

वीरगञ्ज भन्सारबाट एक खर्ब ९९ अर्ब ४० करोड राजस्व सङ्कलन

डीडीसी चिजको प्रमोशनमा प्रधानमन्त्री बालेन

चीनबाट छुट्टिएर औपचारिक स्वतन्त्रताको घोषणा नगर्न ताइवानलाई ट्रम्पको चेतावनी

नारायणगढ-मुग्लिन सडकखण्डमा तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

राष्ट्रिय युवा संघ नेपाल चितवनद्वारा शैक्षिक तथा खेलकुद सामग्री सहयोग

यो वर्ष थपियो ८८ अर्बभन्दा बढी बेरुजु

महालेखापरीक्षकको प्रतिवेदन : बढ्दो बेरुजुप्रति राष्ट्रपतिले जनाए चिन्ता

चितवनमा एकैघरका पाँच जनाले जंगली च्याउ खाँदा एक जनाको मृत्यु, दुई जना गम्भिर विरामी

बागमती प्रदेश सभा बैठक आज मध्यरातदेखि अन्त्य

बाराको ३ नम्बर पुल क्षेत्रको बस्तीमा चल्यो डोजर, स्थानीय भन्छन्– राज्यले दमन गर्‍यो

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    वन डढेलोको उच्च जोखिममा रहेको चितवनमा यसवर्ष लाग्दै लागेन डढेलो

  • २.
    चितवनमा बिगौं बिगाहामा गरिन्छ गाँजा र अफिम खेती

  • ३.
    चितवनमा ९ महिनामा २६ जना महिला बलात्कृृत, ३ जनामाथि बलात्कारको प्रयास

  • ४.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • ५.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ६.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ७.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ८.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ९.
    सुनको मूल्य फेरि घट्यो

  • १०.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ११.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • १२.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

साताको चर्चित

  • १.
    यस्तो रहने छ आजको राशिफल

  • २.
    एमाले–कांग्रेस सहकार्य तत्काल टुट्दैन: गगन थापा

  • ३.
    ‘मोबाइल’को निउँमा भनाभन हुँदा छुरा प्रहार गरी हत्या,दुई जनालाई पक्राउ

  • ४.
    चितवनका दूग्ध उत्पादक किसानले अझै पाएनन् भुक्तानी

  • ५.
    सुन तोलाको चार हजार ४ सयले बढेर तीन लाख २ हजार ९ सय रुपैयाँमा कायम

  • ६.
    मेची राजमार्गको माइखोला–राजदुवाली खण्डमा सास्ती उस्तै, दुई युवा सांसदमाथि उठ्यो प्रश्न

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  ParadiseInfoTech