Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शनिबार, बैशाख १९, २०८३
☰
Logo शनिबार, बैशाख १९, २०८३
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

ग्रीनल्याण्ड स्कुलले एसईई सकेका विद्यार्थीलाई दियो नि:शुल्क सिपमूलक तालिम

कक्षा १२ परीक्षा आजदेखि: ४ लाख १८ हजारभन्दा बढी विद्यार्थी सहभागी

सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन सरकारको निर्देशन

विद्यालय शुल्क निर्धारणसहितको विवरण पेस गर्न निर्देशन

बिदाको सदुपयोग गर्न चितवनमा निःशुल्क ‘सेसन ब्रेक क्याम्प २०८३’ आयोजना

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

सप्तगण्डकी क्याम्पस र उद्योग वाणिज्य संघ चितवनबीच शैक्षिक-औद्योगिक सहकार्यको लागि सम्झौता

स्टार्स मन्टेश्वरीको १४औँ दीक्षान्त समारोहमा पूर्व मिस नेपाल माल्भिका सुब्बा आउँदै

‎बान्जाइ एजुकेसन कन्सल्टेन्सीको आयोजनामा नयाँ वर्ष २०८३ लक्षित खुल्ला नकआउट फुटसल प्रतियोगिता हुँदै

लोकप्रिय समाचार

  • १. दुई दिन बिदा अव्यवहारिक भन्दै आइतबार पनि कार्यालय र विद्यालय सञ्चालन गर्ने निर्णय

  • २. यस्तो छ आज तपाईंको राशिफल

  • ३. यस्तो छ आजको राशिफल

  • ४. यस्तो रहने छ आजको राशिफल

  • ५. यूएईमा अलपत्र भरतपुरका एक युवाको उद्धार

  • ६. दुई स्थानीय तहले राष्ट्रिय परिचयपत्र वितरण गर्दै

  • ७. के राति फल खानु हानिकारक हुन्छ ? जानौं वास्तविकता

  • ८. बिहान ‘घर भत्केको हेर्न सक्दिनँ’ भन्दै हिँडेका वृद्ध मृत फेला

  • ९. जन्मदिनमा बालेनलाई हर्कको शुभकामनाः ‘व्यक्तिगत रूपमा माया मात्र है’

  • १०. चितवनका दुई सय बढीले पाए जग्गाधनी पुर्जा

अङ्कुरम् एकेडेमीमा एसक्युसी चितवन हबको नवौँ हब कन्भेन्सन सम्पन्न

भरतपुर असोज ६
अङ्कुरम् एकेडेमीमा एसक्युसी चितवन हबको नवौँ हब कन्भेन्सन सम्पन्न भएको छ। क्वेष्ट नेपालका अध्यक्ष सुरिना गुरुङको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रम चितवन हब संयोजक ओमराज मैनालीको सभापतित्वमा सम्पन्न भएको थियो। प्याब्सन चितवनका अध्यक्ष कीर्तिनिधि अर्यालको विशिष्ट आतिथ्यता रहेको कार्यक्रम अङ्कुरम् एकेडेमीको सहआयोजनामा भएको हो । कार्यक्रममा अङ्कुरम् एकेडेमीका प्राचार्य सुमन पौडेलले स्वागत मन्तव्य राखेका थिए। विशिष्ट अतिथिद्वय प्याब्सन चितवनका अध्यक्ष कीर्तिनिधि अर्याल र अङ्रम् एकेडेमीका निर्देशक नईम चौधरीले शुभकामना मन्तव्य राख्दै विद्यार्थीको सर्वाङ्गीर्ण विकास तथा गुणीय व्यक्तित्व निर्माणमा एसक्युसीको अहं भूमिका हुने भएकोले हरेक विद्यालयमा एसक्यूसी अनिवार्य हुनुपर्नेमा जोड दिए।

कार्यक्रममा अङ्कुरम् एकेडेमीका कार्यकारी निर्देशक युवराज पौडेल, निर्देशक सरला पौडेल, गैँडाकोट इङ्ग्लिस स्कूलका प्राचार्य हिरालाल अर्याल, अर्किड स्कूलका प्राचार्य डा. खेम आचार्य, नारायणी पब्लिक स्कूलका प्राचार्य वेदराज न्यौपाने, उषा इंगलिस स्कूलका प्राचार्य नरेश ढकाल, स्मल हेभन मोडेल स्कूलका विद्यालय प्रतिनिधि हरि रानाभाटको आतिथ्यता रहेको सो कार्यक्रमको सञ्चालन अङ्कुरम् एकेडेमीकी कक्षा–११ की छात्रा सौरभी हमालले सञ्चालन गरेकी थिइन्।

एसक्युसी मास्टर ट्रेनर प्रतीक्षा श्रेष्ठ र कार्यक्रम संयोजक अर्जुन जी शर्माले प्यानल डिस्कसन सञ्चालन गरेका थिए भने कार्यक्रममा सहजीकरण चितवन हब समितिका सदस्यहरू दीपा भट्टराई, गोपीलाल श्रेष्ठ र विक्रम बस्ताकोटीले गरेका थिए।

आठवटा विद्यालयबाट ८० जना विद्यार्थीहरूको सहभागिता रहेको यस अधिवेसनमा केस स्टडी प्रेजेन्टेसन, प्यानल डिस्कसन, कोलाज आर्ट, कथा लेखन, ट्रेजर हन्ट, थ्रि मिनट्स् टु साइनु, बिट द बिट, एआई कस्टोमाइजेसन एण्ड मुक्स्, स्विमिंगलगायतमा विभिन्न स्कूलका विद्यार्थीहरूको मिश्रित समूह निर्माण गरी प्रतिस्पर्धा गराइएको थियो।

अङ्रम् एकेडेमी, गैँडाकोट इङ्ग्लिस स्कूल, ग्रीनल्याण्ड पब्लिक स्कूल, अर्किड स्कूल, नारायणी इङ्ग्लिस पब्लिक स्कूल, स्काइ राइडर इङ्ग्लिस बोर्डिंग स्कूल, स्मल हेभन मोडेल स्कूल र उषा इङ्ग्लिस बोर्डिग स्कूलले समूहगत केस स्टडी प्रेजेन्टेसन प्यानल डिस्कसन, कोलाज आर्ट, कथा लेखन, ट्रेजर हन्ट, थ्रि मिनट्स् टु साइन, बिट द बिट, एआई कस्टोमाइजेसन एण्ड मुक्स आदिमा अब्बल प्रस्तुति प्रदर्शन गरेका थिए। मिश्रित समूहगतरूपमा प्रतिस्पर्धा रहेको यस कार्यक्रममा अधिकांश विद्यार्थीहरू पुरस्कृत भएका थिए। अङ्कुरम् एकेडेमीका विद्यार्थीहरूले सहभागीहरूको स्वागतार्थ स्वागत नृत्य तथा एसक्युसी गीत प्रस्तुत गरेका थिए।

कार्यक्रमका अतिथिलाई प्रमुख अतिथि क्वेष्ट–नेपालकी अध्यक्ष सुरिना गुरुङगले मायाको चिनो प्रदान गरेकी थिइन् भने विजेता सम्पूर्ण विद्यार्थीहरूलाई चितवन हब संयोजक ओमराज मैनाली र सहआयोजक विद्यालय अङ्कुरम् एकेडेमीका निर्देशक नइम चौधरीले पदक तथा प्रमाण पत्र वितरण गरेका थिए।

एसक्युसी अर्थात् विद्यार्थी गुणीय चक्राअन्तर्गत हरेक विद्यालयमा कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरूमध्येबाट ६ देखि १० जनाको समूह निर्माण गरी वैज्ञानिक पद्दतिको अवलम्बन गर्दै विद्यालयमा व्याप्त समस्याहरूको पहिचान, कारण र निदान खोजिन्छ। क्वेष्ट–नेपाल (चितवन हब)को आयोजना र अङ्कुरम् एकेडेमीको सहआयोजनामा आयोजित उक्त कार्यक्रमको संयोजन अङ्कुरम् एकेडेमीका मावि तह प्रमुख अर्जुन जी शर्माले गरेका थिए।

Chitwan Aaja चितवन आज
आइतबार, असोज ०६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
ग्रीनल्याण्ड स्कुलले एसईई सकेका विद्यार्थीलाई दियो नि:शुल्क सिपमूलक तालिम
सरकारका गलत कार्यहरूको विरोधमा उत्रिन हर्क साम्पाङको आदेश
घरधनीले लालपूर्जा देखाएपछि रोकिएको डोजरले थाल्यो भत्काउन, मापदण्ड मिचेको निष्कर्ष

ताजा समाचार

सबै

ग्रीनल्याण्ड स्कुलले एसईई सकेका विद्यार्थीलाई दियो नि:शुल्क सिपमूलक तालिम

सरकारका गलत कार्यहरूको विरोधमा उत्रिन हर्क साम्पाङको आदेश

घरधनीले लालपूर्जा देखाएपछि रोकिएको डोजरले थाल्यो भत्काउन, मापदण्ड मिचेको निष्कर्ष

रोल्पामा जिप दुुर्घटनापछि सडक सुरक्षा प्रणाली सुधार्ने सरकारको प्रतिबद्धता

क्युबालाई तुरुन्तै ‘कब्जा’ गर्ने ट्रम्पको चेतावनी

बालाजुको बुद्धज्योती विद्यालयमा पनि चल्यो डोजर

तीन दशकपछि पनि मौका परीक्षा दिन पाइने

नवलपरासीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु, एक जना घाइते

सुनसरीमा दुर्घटना हुँदा सिटी र साइकल चालककाे मृत्यु

यस्तो छ आज तपाईंको राशिफल

बिहान ‘घर भत्केको हेर्न सक्दिनँ’ भन्दै हिँडेका वृद्ध मृत फेला

नागरिकसँग युद्ध अपराधीजस्तो व्यवहार गर्न मिल्दैन : गगन थापा

राष्ट्रपति ट्रम्पका विशेष दूत गोरलाई प्रधानमन्त्री बालेनले नभेट्ने

दीपेन्द्रको शानदार शतक : नेपालले यूएईलाई दियो २९० रनको लक्ष्य

‘लुटतन्त्र’ सच्याउने मोडमा छौं, इमानदार व्यवसायी डराउन पर्दैन : अर्थमन्त्री वाग्ले

चितवनमा ९ महिनामा २६ जना महिला बलात्कृृत, ३ जनामाथि बलात्कारको प्रयास

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा ९ महिनामा २६ जना महिला बलात्कृृत, ३ जनामाथि बलात्कारको प्रयास

  • २.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • ३.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ४.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ५.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ६.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ७.
    सुनको मूल्य फेरि घट्यो

  • ८.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ९.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • १०.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • ११.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • १२.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

साताको चर्चित

  • १.
    दुई दिन बिदा अव्यवहारिक भन्दै आइतबार पनि कार्यालय र विद्यालय सञ्चालन गर्ने निर्णय

  • २.
    यस्तो छ आज तपाईंको राशिफल

  • ३.
    यस्तो छ आजको राशिफल

  • ४.
    यस्तो रहने छ आजको राशिफल

  • ५.
    यूएईमा अलपत्र भरतपुरका एक युवाको उद्धार

  • ६.
    दुई स्थानीय तहले राष्ट्रिय परिचयपत्र वितरण गर्दै

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.