Chitwan Aaja SKIP THIS
Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
मङ्गलबार, जेठ १२, २०८३
☰
Logo मङ्गलबार, जेठ १२, २०८३
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

चितवनमा भोलि मेट्स स्टडी एक्स्पो तथा आईईएलटीएस/पीटीई मास्टर क्लास हुँदै

मेट्स स्टडी एक्स्पो तथा आईईएलटीएस/पीटीई मास्टरक्लास आयोजना गर्दै मेट्स इन्टरनेशनल चितवन

राष्ट्रिय युवा संघ नेपाल चितवनद्वारा शैक्षिक तथा खेलकुद सामग्री सहयोग

एसईईको परीक्षामा कति विद्यार्थीले ल्याए ४ जीपीएसम्म ?

आरम्भ कलेजका विद्यार्थीले टपे चितवन, गुणस्तरीय शिक्षाको केन्द्रका रूपमा स्थापित हुँदै

ग्रीनल्याण्ड स्कुलले एसईई सकेका विद्यार्थीलाई दियो नि:शुल्क सिपमूलक तालिम

कक्षा १२ परीक्षा आजदेखि: ४ लाख १८ हजारभन्दा बढी विद्यार्थी सहभागी

सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन सरकारको निर्देशन

विद्यालय शुल्क निर्धारणसहितको विवरण पेस गर्न निर्देशन

लोकप्रिय समाचार

  • १. यस्तो छ आजको राशिफल

  • २. कस्ताे रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ३. मापदण्ड नपुगेका अस्पताललाई कडा कारबाही गर्न सांसद ढकालको माग

  • ४. इजरायल रोजगारीको आश्वासन पूरा गर्न माग गर्दै माइतीघरमा पीडित युवाहरुको विरोध

  • ५. बाजुरामा बेपत्ता भएको १० दिन पछि एक महिला मृत फेला

  • ६. ट्रम्प र नेतन्याहूबीच इरान मुद्दामा तनावपूर्ण फोनवार्ता, कूटनीतिक पहलमा मतभेद

  • ७. ‘बजेट विनियोजन कसैको पहुँचको आधारमा हुनेछैन्’: सांसद बदन भण्डारी

  • ८. प्रि–बजेट छलफलमा अर्थमन्त्री अनुपस्थित भएकोमा सांसद सिंहको असन्तुष्टिः ‘नयाँको नाममा सबै परम्परा नभत्काऔँ’

  • ९. यस्तो रहने छ आजको राशिफल

  • १०. चितवनमा भोलि मेट्स स्टडी एक्स्पो तथा आईईएलटीएस/पीटीई मास्टर क्लास हुँदै

कांँग्रेसका पुराना नेता गठबन्धनको पक्षमा मत माग्दै घरदैलोमा

– सूर्यप्रसाद अधिकारी

चिवतन, २४ बैशाख 
केही साताअघि सम्म महानगर मेयर काँग्रेसले पाउनु पर्छ भनेर आवाज उठाउंँदै आएका चितवन काँग्रेसका पुरानो पुस्ता यतिवेला गठबन्धनको पक्षमा माहोल बनाउँदै आम मतदाताको घरदैलोमा पुग्न थालेका छन् ।

पार्टी केन्द्रले निर्णय गरि निर्देशन दिएपछि त्यसको सिरोधार्य गर्दै जिल्लाका हस्ती मानिएका नेताहरु गठबन्धनलाई जिताउन माहोल बनाउने क्रममा जनताको घरदैलोमा जान थालेका हुन् । नेपाली काँग्रेस चितवनका पूर्व सभापति एवं केन्द्रिय सदस्य टेकप्रसाद गुरुङ्ग , पूर्व जिल्ला सभापति एवं संविधानसभा सदस्य रामकृष्ण घिमिरे, महाधिवेशन प्रतिनिधि डाक्टर सूर्यकान्त घिमिरे एवं चितवनका निवर्तमान सभापति जितनारायण श्रेष्ठलगायतका नेताहरु अहिले गठबन्धनको पक्षमा मत माग्न घरदैलोमा सक्रिय छन । देशको परिवेश, राष्ट्रिय आवश्यकता र निरंकुशताको विरुद्धमा गठबन्धन जरुरी रहेको उनीहरुले बताएका छन । अघिल्लो स्थानीय निर्वाचनमा माओवादी केन्द्रलाई साथ दिएको चितवन काँग्रेसले यस पटक मेयर पद आफुले लिनुपर्ने माग गर्दै आएको थियो । त्यसकोलागि काठमाण्डौं सम्म डेलिगेसन समेत गएको थियो ।

चितवन जिल्लाका सदावहार नेताको रुपमा परिचित केन्द्रिय सदस्य टेकप्रसाद गुरुङ्ग केन्द्रको निर्णयनै सर्वोपरी हुने बताउंँछन । उनी भन्छन, ‘हामीले यसपटक भरतपुरको मेयर कांँग्रेसकै उम्मेदवार हुनुपर्ने माग राखेकै हो तर, केन्द्रले निर्णय गर्दा भरतपुर फेरी पनि माओवादीकै भागमा प¥यो । काँग्रेस हुनुुको नाताले केन्द्रको निर्णय मान्नुप¥यो, राष्ट्रिय आवश्यकता पनि बुझ्नुपर्यो ।’ उनले यस अघि पनि केन्द्रको निर्णय अवज्ञा गरेर आफ्नो पाँच दशक भन्दा लामो राजनीतिक साखः धुमिल हुन नदिने प्रतिवद्धता व्यक्त गरेका थिए । उनी यतिवेला गठबन्धन लाई जिताउन घरदैलोमै जान थालेका छन् । काँग्रेसका कारण गठबन्धनका उम्मेद्वारले हार्न नहुने बताउँछन उनी ।

उनी जस्तै नेपाली कांँग्रेसका अन्य नेताहरु पनि गठबन्धनको पक्षमा मत माग्दै र असन्तुष्टी कार्यकर्तालाई सम्झाउंँदै हिडिरहेका छन । कांँग्रेसको निष्ठावान र इमान्दारी कार्यकर्ताले केन्द्रकै निर्णय मान्नु पर्ने र आवेश र उत्तेजनामा आउन नहुने तर्क उनीहरुको छ ।
कांँग्रेसका अर्का पुराना नेता तथा संविधान सदस्य रामकृष्ण घिमिरे पनि अहिले घरदैलोमा सक्रिय छन् । पार्टील १० र ११ नम्बर वडामा जिम्मेवारी दिएको बताउँदै उनी भन्छन ‘मलाई पार्टीले वडा नम्बर १० र ११ को जिम्मा दिएको छ । मैले मेरो तर्फबाट आम कांँग्रेसका कार्यकर्ता र मतदातालाई गठबन्धनको पक्षमा मतदान गर्न आग्रह गरेको छु । केपी ओलीको निरंकुश र तानशाहीको विरुद्धमा पनि गठबन्धन आवश्यक रहेको विषय बताउँदै आएको छु । मलाई जहाँ सम्म विश्वास छ सच्चा प्रजातन्त्रवादी काँग्रेसले केन्द्रको निर्णय मान्छन् ।’ उनले आम सर्वसाधारण मतदातालाई सम्बोधन गर्दै भने ‘भ्रममा नपर्नुहोस, राष्ट्रिय आवश्यकता वुझिदिनोस अहिलेको गल्तीले पछि पछुताउनुको विकल्प छैन् ।’

नेपाली कांँग्रेसका महाधिवेशन प्रतिनिधि एवं कृषि तथा वन विज्ञान विश्वविद्यालयका पूर्व रजिष्टार प्राडा सूर्यकान्त घिमिरे आफु कहिल्यैपनि गठबन्धनको विरोधमा नरहेको तर आम नेपाली कांँग्रेस कार्यकर्ताको आत्मसम्मान ठेस पुग्ने काम नहोस भन्ने पक्षमा मात्र रहेको बताउँछन् । यसपटक भरतपुर महानगरमा कांँग्रेसले जिकिर थियो तर, देशको परिवेश र केन्द्रको निर्णय फरक भयो । काँग्रेसका सच्चा कार्यकर्ताले केन्द्रको निर्णय नमान्ने कुरै भएन । केपी ओलीले पटक पटक संसद विघटन गरेको लोकतन्त्र समेत धरापमा पारेकाले गठबन्धन जरुरी रहेको बताउंँछन उनी । उनले भने, ‘संविधानको रक्षा र अग्रगमनको लागि गठबन्धन जरुरी थियो, प्राप्त उपलब्धीलाई बचाउन र रक्षा गर्न केपी ओलीको प्रवृत्तिलाई परास्त गर्न गरिएको गठबन्धनको निर्णय कार्यान्वयनमा सबैलाई लाग्न अनुरोध गर्दछु। ’ आफुले गठबन्धनको पक्षमा घरदैलोलाई निरन्तरता दिईरहेको उनले बताए ।

चितवन काँग्रेसका निवर्तमान सभापति एवं प्रखर वक्ता जीतनारायण श्रेष्ठ भरतपुर मात्र नभएर जिल्लाकै गठबन्धनका उम्मेद्वारलाई जिताउने दायित्व काँग्रेस नेतृत्वमा आएको बताउँछन् । ‘केन्द्रबाट निर्णय नआउंँदा सम्म हामी कांँग्रेसको पक्षमा लागेकै स्वीकार गर्दै उनी भन्छन, “सबै निर्णय हामीले भने जस्तो र सोचे जस्तो नहुन सक्छ । केन्द्रीय परिवेश अनुसार पार्टी केन्द्रले निर्णय ग¥यो । काँग्रेस पार्टीको इमान्दार सिपाहीले पार्टी निर्णय विरुद्ध काम गर्न त के बोल्न सम्म बोल्दैन । बोल्नुपनि हुँदैन ।” उनले बिहीबार चितवनमा भएको चुनावी सभामा समेत प्रचण्डलाई ढुक्क भएर जानुहोस रेनु दाहाललाई जिताउने विषयमा कुनै कसुर बाँकी रहदैन भनेका थिए । उनी पार्टीका इमान्दार कार्यकर्ताले पार्टीको निर्णय हुनुभन्दा अगाडि आफ्ना धारणा विचारहरुका लागि लडेपनि पार्टीको निर्णय मान्नुपर्ने उनको भनाई छ । केपी ओलीको निरंकुश र लोकतन्त्र विरोधी गतिविधिलाई परास्त गर्न महानगरपालिकाका सबै वडातहसम्म कमिटीमार्फत मतदाता र कार्यकर्तालाई बुझाउने काम भइरहेको बताए । ‘हामीले गठबन्धनलाई समर्थन गरिरहंँदा हामीले पार्टीका अन्य कार्यकर्ता ,मतदातालाई पनि गठबन्धनको पक्षलाई मत हालेर जिताउन आग्रह, अनुरोध गरेका छौं ।’ श्रेष्ठले भने । पार्टीका केही साथीहरुको असन्तुष्टी रहेपनि निर्वाचनको मुखमा उनीहरुले गठबन्धनको पक्षमा मत दिने कुरामा आफू विश्वस्त रहेको उनले बताए ।

Chitwan Aaja चितवन आज
शनिबार, बैशाख २४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
बाह्य औषधि आयातमा कडाइ गर्न औषधि उद्योगीद्वारा माग
यस्तो छ आजको राशिफल
उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

ताजा समाचार

सबै

बाह्य औषधि आयातमा कडाइ गर्न औषधि उद्योगीद्वारा माग

यस्तो छ आजको राशिफल

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश

समुदायलाई अग्नि नियन्त्रण प्रशिक्षण

सहकारी बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

सार्वजनिक लेखा समितिमा उच्च बेरुजु भएका मन्त्रालयको समीक्षा

प्रधानमन्त्रीले २३ युरोपेली मुलुकका राजदूत र कूटनीतिज्ञलाई भेट्ने

ढिलासुस्ती हटाउन पूर्वाधार न्यायाधिकरण आवश्यकः मन्त्री गौतम

कोरिया जान पर्खाइमा रहेका युवाहरूको प्रदर्शन,कोरिया पठाउने व्यवस्था मिलाउन माग

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग सम्बन्धित झन्डै २ करोड

तल्लो सेती जलविद्युत् आयोजना निर्माणको तयारी

काठमाडौंका आठ पालिकामा रास्वपाले अधिवेशन सक्यो, को को चुनिए ?

मकवानपुरमा मदिरा सेवन गरी सवारी चलाउने विरुद्ध कडा अभियान सुरु

बालेन सरकारको स्वेच्छाचारी गतिबिधिविरुद्ध संघर्ष गर्छौं- महेश बस्नेत

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य वृद्धि, डलर कमजोर हुँदा बढ्यो माग

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    वन डढेलोको उच्च जोखिममा रहेको चितवनमा यसवर्ष लाग्दै लागेन डढेलो

  • २.
    चितवनमा बिगौं बिगाहामा गरिन्छ गाँजा र अफिम खेती

  • ३.
    चितवनमा ९ महिनामा २६ जना महिला बलात्कृृत, ३ जनामाथि बलात्कारको प्रयास

  • ४.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • ५.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ६.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ७.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ८.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ९.
    सुनको मूल्य फेरि घट्यो

  • १०.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ११.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • १२.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

साताको चर्चित

  • १.
    यस्तो छ आजको राशिफल

  • २.
    कस्ताे रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ३.
    मापदण्ड नपुगेका अस्पताललाई कडा कारबाही गर्न सांसद ढकालको माग

  • ४.
    इजरायल रोजगारीको आश्वासन पूरा गर्न माग गर्दै माइतीघरमा पीडित युवाहरुको विरोध

  • ५.
    बाजुरामा बेपत्ता भएको १० दिन पछि एक महिला मृत फेला

  • ६.
    ट्रम्प र नेतन्याहूबीच इरान मुद्दामा तनावपूर्ण फोनवार्ता, कूटनीतिक पहलमा मतभेद

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  ParadiseInfoTech