Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शुक्रबार, बैशाख १८, २०८३
☰
Logo शुक्रबार, बैशाख १८, २०८३
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

कक्षा १२ परीक्षा आजदेखि: ४ लाख १८ हजारभन्दा बढी विद्यार्थी सहभागी

सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन सरकारको निर्देशन

विद्यालय शुल्क निर्धारणसहितको विवरण पेस गर्न निर्देशन

बिदाको सदुपयोग गर्न चितवनमा निःशुल्क ‘सेसन ब्रेक क्याम्प २०८३’ आयोजना

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

सप्तगण्डकी क्याम्पस र उद्योग वाणिज्य संघ चितवनबीच शैक्षिक-औद्योगिक सहकार्यको लागि सम्झौता

स्टार्स मन्टेश्वरीको १४औँ दीक्षान्त समारोहमा पूर्व मिस नेपाल माल्भिका सुब्बा आउँदै

‎बान्जाइ एजुकेसन कन्सल्टेन्सीको आयोजनामा नयाँ वर्ष २०८३ लक्षित खुल्ला नकआउट फुटसल प्रतियोगिता हुँदै

अङ्कुरम् एकेडेमीमा ‘ओपन हाउस २०८२’: विद्यार्थी र समुदायको उल्लेख्य सहभागिता

लोकप्रिय समाचार

  • १. दुई दिन बिदा अव्यवहारिक भन्दै आइतबार पनि कार्यालय र विद्यालय सञ्चालन गर्ने निर्णय

  • २. यस्तो छ आजको राशिफल

  • ३. यस्तो रहने छ आजको राशिफल

  • ४. यूएईमा अलपत्र भरतपुरका एक युवाको उद्धार

  • ५. दुई स्थानीय तहले राष्ट्रिय परिचयपत्र वितरण गर्दै

  • ६. के राति फल खानु हानिकारक हुन्छ ? जानौं वास्तविकता

  • ७. सुक्खाले बढायो डढेलो र प्रदूषण

  • ८. कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द

  • ९. जन्मदिनमा बालेनलाई हर्कको शुभकामनाः ‘व्यक्तिगत रूपमा माया मात्र है’

  • १०. चितवनका दुई सय बढीले पाए जग्गाधनी पुर्जा

तपाई कति स्वस्थ हुनुहुन्छ ? पिसाबको रङबाट पत्ता लगाउन सकिन्छ

काठमाडौँ, असार ४
रातो, पहेंलो, गुलाबी र हरियो । कहिलेकाहीं पिसाबको रङ इन्द्रेणी जस्तो पनि हुनसक्छ । यो बैजनी, सुन्तला वा नीलो रङ पनि हुनसक्छ । पिसाबको रङमा यस्ता कैयौं परिवर्तन आउनु भनेको सामान्य अवस्था मान्न सकिंदैन ।

पिसाबको माध्यमबाट हाम्रो शरीरले फोहोर पदार्थ बाहिर निकाल्छ । यसले शरीरमा प्रोटिन, मांसपेशी र रातो रक्तकोषिकाहरू मिसिएर बन्ने नाइट्रोजनयुक्त फोहोर पनि बाहिर निकाल्छ ।

त्यसबोहक हामीले खाएको भिटामिन र औषधि जस्ता अन्य धेरै तत्व पिसाबको माध्यमबाट शरीरबाट बाहिर निस्कन्छ ।

यस्ता कतिपय तत्व हुन्छन्, जुन पिसाबमा हुनुहुँदैन । त्यसैले कुनै स्वास्थ्य समस्या लिएर जाँदा चिकित्सकले प्राय: सोध्ने प्रश्न हो ‘तपाईंको पिसाबको रङ कस्तो छ ?

यो प्रश्नको जवाफबाट नै चिकित्सकलाई स्वास्थ्य अवस्था कस्तो छ र कस्तो उपचार गर्न सकिन्छ ? भनेर मोटामोटी अनुमान गर्न सहज हुन्छ ।

रातो रङ
यदि पिसाबको रङ रातो छ भने यसमा रगत बगिरहेको अवस्था भन्ने संकेत गर्छ । यो पिसाब प्रणालीसँग सम्बन्धित शरीरको कुनै पनि भागमा समस्याको कारण हुनसक्छ । मिर्गौला, मूत्राशय, प्रोस्टेट र पिसाबनलीमा जोडिएको कुनै नलीमा रगत बगेमा पिसाब रातो हुनसक्छ ।

त्यस्तै, पिसाबको माध्यमबाट रगत कसरी निस्कन्छ भन्ने कुरा धेरै शारीरिक अवस्थामा निर्भर रहन्छ । उदाहरणका लागि पिसाब र त्यसमा देखिने रगतको मात्रा कति छ ? हेर्दा कतिको ताजा छ ? र, पिसाब गर्दा अन्य समस्या पनि छन् कि ?

यदि धेरै मात्रामा रगत बगिरहेको छ भने पिसाबको रङ ‘रेड वाइन’ जस्तो देखिन्छ ।

यस्तो रक्तस्राव धेरै कारणले हुनसक्छ । जस्तै- मिर्गौलाको पत्थरी, क्यान्सर, आघात, पिसाबनलीमा कुनै पनि संक्रमण । आवश्यकभन्दा बढी चुकन्दर खाँदा पनि पिसाबको रङ रातो हुनसक्छ ।

सामान्य परिस्थितिमा हाम्रो पिसाब पहेंलो रङ र सुन्तलाको रङ जस्तो देखिन्छ । हामीले कति पानी पिउँछौं, त्यसमा पनि भर पर्छ ।

जति जति पानीको कमी हुँदै जान्छ, पिसाबको रङ गाढा पहेंलो हुने र कहिलेकाहीं सुन्तला रङको हुने गर्छ ।

पर्याप्त मात्रामा तरल पदार्थ सेवन गर्दा पिसाबको रङ पातलो र फिक्का पहेंलो हुन्छ । पिसाबलाई पहेंलो बनाउने तत्त्वलाई ‘युरोबिलिन’ भनिन्छ ।

यसको निर्माण प्रक्रिया शरीरमा रहेको पुरानो रातो रक्तकोषिकाहरूको टुक्रिएर सुरु हुन्छ । राम्रो आकारमा नरहेको उक्त रक्तकोषिकाहरू शरीरको प्रणालीबाट हटाउन आवश्यक छ ।

यस प्रक्रियामा एक यौगिक बन्छ, जसलाई बिलिरुबिन भनिन्छ । यो केही हदसम्म पिसाबको बाटो र केही हदसम्म आन्द्राको माध्यमबाट शरीरबाट बाहिर निस्कन्छ । हाम्रो कलेजोमा बिलिरुबिनको प्रयोग खाना खाँदा निस्कने पित्तको निर्माणमा हुन्छ । यो पित्त पाचन र शरीरमा बोसो टुक्राउन मद्दतको लागि महत्वपूर्ण छ ।

पित्त आन्द्रामा रहन्छ र मलको माध्यमबाट बाहिर जान्छ । यही पित्तको कारण दिसा खैरो रङको देखिन्छ । पित्त आन्द्रासम्म पुग्न नसक्ने अवस्था पनि हुनसक्छ, जसलाई पित्त पत्थरी वा पित्त नलीहरूलाई रोक्ने क्यान्सर हुने संकेत गर्छ । यो अवस्थामा बिलिरुबिन फर्किएर रक्तनलीमा पुग्छ । र, पिसाबको माध्यमबाट बाहिर आउँछ ।

यसकारण रङ सुन्तला वा खैरो देखिने गाढा हुन थाल्छ । बिलिरुबिनको मात्रा बढ्यो भने छालाको रङ पनि पहेंलो हुन थाल्छ । शरीरको यस्तो अवस्थालाई ‘अब्स्ट्रक्टिव जण्डिस’ अर्थात् एक प्रकारको जण्डिस भनिन्छ ।

यस्तोमा बिलिरुबिनको मात्रा बढ्दै गएमा अनुहारको रङ पहेंलो हुँदै जान्छ । यो अवस्थालाई एन्टिबायोटिक रिफेम्पिसिन समेत केही औषधिले पनि पिसाब सुन्तला रङको हुनसक्छ ।

हरियो र नीलो
हरियो र नीलो रङ देखिने अवस्था कमै मात्रामा देखिन्छ । यदि शौचालयमा पिसाब गर्ने समयमा हेर्दा पिसाबको रङ हरियो वा नीलो भएको देखेमा व्यक्ति अचिम्मत पर्न सक्छ ।

यदि कुनै खानेकुरालाई रङ दिन हरियो वा नीलो रङ प्रयोग गरिएको छ भने पिसाबको रङ हरियो वा नीलो हुनसक्छ । अत्याधिक मात्रामा त्यस्ता खानेकुरा खाँदा यस्तो पिसाब आउन सक्छ ।

एनेस्थेटिक्स, भिटामिन, एन्टिहिस्टामाइन जस्ता केही औषधिको सेवनले पनि पिसाबको रङ हरियो वा नीलो हुनसक्छ । केही ब्याक्टेरियाले पनि यौगिकहरू बनाउँछन्, जसको रङ हरियो हुन्छ ।

स्युडोमोनास एरुगिनोसा नामक ब्याक्टेरियाले नीलो र हरियो रङको प्योसायनिन पदार्थ उत्पादन गर्छ ।

पिसाबमा संक्रमण एक दुर्लभ अवस्थामा यो देखिन सक्छ । यस्तो अवस्थामा पिसाब गर्दा पोल्ने र दुख्ने हुनसक्छ ।

बैजनी
यो अवस्था पनि कमै देखिन्छ । यसको एक सम्भावित कारण पोर्फिरिया हो । यो एक आनुवंशिक रोग हो, जसले छाला र स्नायु प्रणालीलाई असर गर्छ ।

यसको दोस्रो कारण पर्पल युरिन ब्याग सिन्ड्रोम भनिने दुर्लभ रोग हो । जुन पिसाबको संक्रमणका कारण हुन्छ ।

यस्तोमा क्याथेटर (शरीरबाट पिसाब निकाल्न चिकित्सकीय रूपमा प्रयोग हुने उपकरण) प्रयोग गर्दा पनि पिसाब बैजनी बनाउँछ ।

गुलाबी
थोरै मात्रामा चुकन्दरको सेवनले पिसाबको रङको गाढा रातो हुनुको सट्टा गुलाबी हुनसक्छ । यस्तो अवस्थामा युरोलोजिस्टले यसलाई रेड वाइनसँग तुलना गर्छन् ।

पिसाबको अन्य रंगहरू हुनसक्छन्, जुन इन्द्रेणीको भाग होइन । कतिपयको रंग गाढा हुन्छ । सामान्यतया खैरो वा कालो । जब यो हुन्छ, डाक्टरले यसलाई कोकाकोलासँग तुलना गर्न सक्छन् ।

अन्य रोग
पिसाबको रङ खैरो वा कालो पनि हुनसक्छ, जसलाई चिकित्सकले कोकाकोलासँग तुलना गर्न सक्छन् । कहिलेकाहीं मांसपेशीहरू विघटित भएर मायोग्लोबिन नामक यौगिकमा रूपान्तरण हुँदा यो रङ देखिन्छ । जुन रब्डोमयोलिसिस नामक गम्भीर रोगको संकेत हो । त्यसैले अत्याधिक परिश्रम वा केही औषधिको प्रयोग हुनसक्छ ।

त्यस्तै, बिलिरुबिनले गर्दा पनि कालो र खैरो जस्ता रङ आउन सक्छ । बिलिरुबिनले पिसाबलाई यति कालो बनाउँछ कि हेर्दा कालो र खैरो दुवै रंग जस्तो देखिन्छ ।

मिर्गौला सुन्निने समस्यामा (ग्लोमेरुलोनेफ्राइटिस)मा पनि यस्तो रङ देखिन सक्छ । जसकारण पिसाब नलीमा जाँदा पिसाब रातो देखि खैरो रङमा परिणत हुन्छ र कहिलेकाहीं पिसाब रंगहीन हुनसक्छ ।

पिसाब गाढा पहेंलो रङको हुनुहुँदैन । त्यस्तै, धेरै मात्रामा पातलो पिसाबले पनि केही रोगलाई संकेत गर्न सक्छ । चाहे त्यो मधुमेहको कारणले होस् वा अत्याधिक मदिरा सेवनको कारणले ।

यसले हाम्रो पिसाबको कति फरक रङ हुनसक्छ र यसले कति फरक समस्या संकेत गर्न सक्छ भनेर देखाउँछ । र, यो कुनै पनि हिसाबले हरेक समस्याको सूची होइन ।

तर पिसाबको रङ परिवर्तन हुनुका कारण बुझेर पानी पिउने वा चिकित्सकलाई भेट्ने निर्णय गर्न सहयोग पुग्छ ।

–बीबीसीबाट

Chitwan Aaja चितवन आज
मङ्गलबार, असार ०४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
दीपेन्द्रको शानदार शतक : नेपालले यूएईलाई दियो २९० रनको लक्ष्य
‘लुटतन्त्र’ सच्याउने मोडमा छौं, इमानदार व्यवसायी डराउन पर्दैन : अर्थमन्त्री वाग्ले
चितवनमा ९ महिनामा २६ जना महिला बलात्कृृत, ३ जनामाथि बलात्कारको प्रयास

ताजा समाचार

सबै

दीपेन्द्रको शानदार शतक : नेपालले यूएईलाई दियो २९० रनको लक्ष्य

‘लुटतन्त्र’ सच्याउने मोडमा छौं, इमानदार व्यवसायी डराउन पर्दैन : अर्थमन्त्री वाग्ले

चितवनमा ९ महिनामा २६ जना महिला बलात्कृृत, ३ जनामाथि बलात्कारको प्रयास

यस्तो छ आजको राशिफल

सम्बन्धविच्छेद गरे पनि परिवारै मानेर सहकारी ठगीमा संलग्नको सम्पत्ति जफत गरिने

जनकपुरधाममा सुकुम्बासीको प्रदर्शन, लालपूर्जा नपाए सडक संघर्ष गर्ने

विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते, बस चालक फरार

रुकुमपूर्वमा ८० रोपनीमा लगाइएको अफिम खेती फडानी

कोटिहोम महायज्ञको पूर्वसन्ध्यामा निकालियो कलशयात्रा

बाँकेमा लागू औषध ब्राउनसुगरसहित एक जना पक्राउ

बढीमा गहुँ बेच्न पाउँदा किसान खुसी

सुनचाँदीको मूल्यमा केही गिरावट

करेन्ट लागेर महिलाको मृत्यु

हेर्नुहाेस् आजको राशिफल राशिफल

सुधन गुरुङमाथि चाँडै छानबिन प्रक्रिया सुरु हुन्छ : रवि लामिछाने

सुकुमवासीबारे रवि लामिछानेले भने : सरकारले कसैलाई घरबारविहीन बनाउँदैन

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    दुई दिन बिदा अव्यवहारिक भन्दै आइतबार पनि कार्यालय र विद्यालय सञ्चालन गर्ने निर्णय

  • २.
    यस्तो छ आजको राशिफल

  • ३.
    यस्तो रहने छ आजको राशिफल

  • ४.
    यूएईमा अलपत्र भरतपुरका एक युवाको उद्धार

  • ५.
    दुई स्थानीय तहले राष्ट्रिय परिचयपत्र वितरण गर्दै

  • ६.
    के राति फल खानु हानिकारक हुन्छ ? जानौं वास्तविकता

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.