काठमाडौं, कार्तिक १९ –
नेपालले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनलमा ओमानसँग टस जितेको छ । टियु क्रिकेट मैदानमा भएको टसमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।
नेपालले जित्यो टस, ब्याटिङ गर्ने निर्णय
नेपालले जित्यो टस, ब्याटिङ गर्ने निर्णय

तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार