काठमाडौं कार्तिक १०
रोमाञ्चक फाइनलमा घरेलु टिम नेपाललाई चार विकेटले हराउँदै नेपाल त्रिदेशीय ट्वान्टी–२० शृंखलाको उपाधि युनाइटेड अरब इमिरेट्स (यूएई) ले जितेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न फाइनलमा नेपालले प्रस्तुत गरेको १६३ रनको लक्ष्य यूएईले १९.५ ओभरमा ६ विकेट गुमाएर भेट्टायो ।






