नयाँ वर्ष २०८० को उपलक्ष्यमा हाम्रा पाठक, बिज्ञापनदाता शुभेच्छुक, सहकर्मीलगायत सम्पुर्ण नेपालीहरुमा सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यको हार्दिक शुभकामना !!
बितेको वर्ष २०७९ मा भएका उपलब्धि जोगाउँदै र गल्ती सच्याउँदै जानसके पक्कै पनि यो वर्षमा उन्नति र समृद्धिको बाटो भेटिनेछ । जनसाधारणको हितलाई सर्वोपरि मानेर अगाडि बढ्न सबैलाई शक्ति र बुद्धि मिलोस् ।
भवतु सब्ब मङ्गलम् !
चितवन आज मिडिया परिवार
भरतपुर चितवन











