काठमाडौ,असोज २१-
काठमाडौंको चन्द्रागिरिमा ध्यान केन्द्रमा पहिरो खस्दा एकै परिवारका तीन जनाको मृत्यु भएको छ। चन्द्रागिरि
नगरपालिका-२ मसिनेमा रहेको रेक्की ध्यान केन्द्रमा पहिरो खस्दा तीन जनाको मृत्यु भएको हो ।पहिरोमा पुरिएर मृत्यु
हुनेमा ५२ वर्षीय राजु श्रेष्ठ, उनकी श्रीमती ४५ वर्षीया रेखा श्रेष्ठ र उनको डेढ वर्षकी छोरीको मृत्यु भएको चन्द्रागिरि
नगरपालिकाका मेयर घनश्याम गिरिले बताए । उनले भने, ‘राति १२ बजे पहिरो खसेको रहेछ । अहिलेसम्म तीन जनाको
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार











