Chitwan Aaja SKIP THIS
Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
मङ्गलबार, जेठ २६, २०८३
☰
Logo मङ्गलबार, जेठ २६, २०८३
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

सीला आले मगरको धमाकेदार सांगीतिक प्रस्तुतिसँगै स्टार्स मन्टेश्वरी एकेडेमीले भव्य रूपमा मनायो आफ्नो १६ औँ वार्षिकोत्सव ।

भरतपुरको ISHM (आईएसएचएम) मा होटल म्यानेजनमेन्ट र कुलिनरी आर्टसमा भर्ना खुल्यो

चितवनमा भोलि मेट्स स्टडी एक्स्पो तथा आईईएलटीएस/पीटीई मास्टर क्लास हुँदै

मेट्स स्टडी एक्स्पो तथा आईईएलटीएस/पीटीई मास्टरक्लास आयोजना गर्दै मेट्स इन्टरनेशनल चितवन

राष्ट्रिय युवा संघ नेपाल चितवनद्वारा शैक्षिक तथा खेलकुद सामग्री सहयोग

एसईईको परीक्षामा कति विद्यार्थीले ल्याए ४ जीपीएसम्म ?

आरम्भ कलेजका विद्यार्थीले टपे चितवन, गुणस्तरीय शिक्षाको केन्द्रका रूपमा स्थापित हुँदै

ग्रीनल्याण्ड स्कुलले एसईई सकेका विद्यार्थीलाई दियो नि:शुल्क सिपमूलक तालिम

कक्षा १२ परीक्षा आजदेखि: ४ लाख १८ हजारभन्दा बढी विद्यार्थी सहभागी

लोकप्रिय समाचार

  • १. माडीका पर्यटकीयस्थलको प्रचारका लागि गोलघर

  • २. बार्षिक ५ हजारमै ‘सजिलो एटेन्डेन्स’ : सानादेखि ठूला व्यापारको HR व्यवस्थापन झनै सहज

  • ३. अजित मिजारको न्यायको माग गर्दै कांग्रेसका युवाहरुद्वारा प्रदर्शन

  • ४. सर्लाहीमा ब्राउन सुगरसहित दुई जना पक्राउ

  • ५. भरतपुरमा स्कुल बसको ठक्करबाट मृतक साइकलयात्रीको पहिचान खुल्यो

  • ६. कुशल भुर्तेल द्वारा टि–२० आईमा लागातार दोस्रो शतक

  • ७. सुनचाँदीकै मूल्य घट्यो , कतिमा हुँदैछ कारोबार ?

  • ८. सार्वजनिक लेखा समितिको बैठक स्थगित

  • ९. चितवन भरतपुरको कारागारका कैदीमा ‘भाइरल’ ज्वरो

  • १०. शिक्षामा नविन रुपान्तरण ल्याउने उद्देश्यले चितवनमा तीन दिने राष्ट्रिय सम्मेलन गरिँदै

पोर्न उद्योग छोडेपछि के गर्दैछन् पोर्न स्टार ? को कहाँ छन् ?

लसएञ्जल्स, २६ जेठ –
पोर्न फिल्म उद्योगमा करियर सकिएपछि पोर्न स्टार के गरिरहेका छन् ? यो आम चासोको विषय छ । यो प्रश्नको जवाफ सन् २०१२ मा रिलिज फिल्म निर्माता ब्राइसी वागोनरको फिल्म ‘आफ्टर पोर्न इन्डस्’मा छ । यसको दुई सिक्वेल छन् ।

यो फिल्मले पोर्न उद्योग छोडेपछि कलाकारसँग जोडिएको दुःख र सफलतालाई प्रस्तुत गरेको छ । पोर्न फिल्ममा अभिनय गर्ने कलाकारलाई अहिलेसम्म पनि पोर्न फिल्ममा आउनुपर्दाको पछुतो छैन ।

जोनी केस पहिला ब्ल्याक पोर्नस्टार थिए । गरिबीलाई झेलिसकेका जोनी सेनामा भर्ना भए र त्यसपछि उनी च्याम्पियन बक्सर बने । यसपछि उनले ड्रामाको डिग्री लिए र म्युजिकल्समा स्टार बने । उनले सन् १९७२ को आइकोनिक एडल्ट फिल्म ‘बिहाइन्ड द ग्रीन डुअर’मा अभिनय गर्ने मौका पाए । जोनीले अहिले पोर्न उद्योग छोडेर छोरासँग बास्केटबल क्याम्प चलाइरहेका छन् ।

अभिनेत्री चेसी लेनले डान्सरको रूपमा करियर सुरु गरेकी थिइन् । त्यसपछि उनी ट्रिपल एक्स फिल्ममा महँगी अभिनेत्री बनिन् । एडल्ट फिल्म छोडेपछि उनले आर्थिक व्यवस्थापन गर्न एस्कर्ट सेवा सुरु गरिन् । अहिले उनी पुनः विद्यालय गएर आफ्नो जिन्दगीलाई नयाँ रुपबाट अगाडि बढाउने सुरसारमा छिन् ।

ब्रोडवे डान्सर र अभिनेत्री जर्जिना स्पेलभिनले कतै काम नपाएपछि एडल्ट उद्योगमा पाइला चालिन् । उनले फिल्म ‘द डेभिल इन मिस जोन्स’मा अभिनय गरेपछि उनी एडल्ट फिल्ममा सर्वकालीन सफल अभिनेत्री बनिन् । यो फिल्मपछि उनले जागिर सुरु गरिन् र अहिले उनी सेवानिवृत्त भइसकेकी छन् ।

अभिनेत्री जिन्जर लिनको फिल्म ‘गर्ल नेक्सट डोर’ले उनलार्य ८० र ९० दशक ट्रिपल एक्सको चिनिएको अनुहार बनायो । बिकिनी कन्टेस्टबाट करियर सुरु गरेकी उनले एडल्ट उद्योगमा राज नै गरिन् । उनी पोर्न उद्योगमा हाइपेड स्टार बनिन् । उनले अभिनय कक्षा लिइन् र ‘विंग कमान्डर’, ‘अमेरिकन पाई’, ‘द डेविल रिजेक्ट्स’ र ‘३१’ जस्ता फिल्ममा काम गरिन् ।

पेन्सिल्वेनियामा स्ट्रिपरका रूपमा आफ्नो करियर सुरुवात गरेपछि अभिनेत्री लिजा एनले पोर्न यात्राको सुरुवात गरिन् । पोर्न फिल्ममा आउनुको उनको उद्देश्य डान्सिङ करियर बनाउन थियो । उनले १५ वर्षसम्म पोर्न फिल्ममा डान्सरका रुपमा काम गरिन् । त्यसपछि उनले तत्काीिन अमेरिकी राष्ट्रपतिको उम्मेदवार सारा पालिनको प्यारोडीमा काम गर्ने मौका पाइन् । उनी अहिले फेन्टासी स्पोर्टस् रेडियो शो चलाउँछिन् ।

कुनै समय सफ्ट बल स्टार बनेकी अभिनेत्री जेनी लिन्डेमुल्डरले मोडलिङ विज्ञापनका माध्यमबाट पोर्न उद्योगमा पाइला चालिन् । पोर्न करियरमा उनले एग्जोटिक डान्सरका रूपमा जबर्दस्त सफलता पाइन् । विवाहका लागि उनले अवकाश लिइन् । हाल उनको एक छोरी छिन् । छोरीको कस्टडी मुद्दापछि उनलाई कर छलीको आरोप लाग्यो । जेलबाट बाहिरिएपछि जीवनलाई ट्रयाकमा ल्याउन उनले ओरिगन कोअस्टमा जाने निर्णय लिइन् ।

अर्की अभिनेत्री ब्रिटनी एन्ड्रयुजले आफ्नो व्यापार चाहना पूरा गर्न पोर्न पाइला चालिन् । उनले आफ्नै भिडियो बनाइन र त्यसको वितरणमा सक्रिय भइन् । उनले प्लेब्वाइका लागि फोटो सुट गराइन् । अहिले उनी डीजेका पमा लोकप्रिय छिन् । – न्युज कारखाना

Chitwan Aaja चितवन आज
बिहिबार, जेठ २६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
एमाले अध्यक्ष ओलीको आग्रह : ‘एकताबद्ध भएर जनतामाझ जानुस्’
बुद्ध एयरद्वारा अवकाशप्राप्त विमानको फ्युजलेज सेनालाई हस्तान्तरण
कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक ५ लाख नाघ्यो, ६ लाख पुग्ने अनुमान

ताजा समाचार

सबै

एमाले अध्यक्ष ओलीको आग्रह : ‘एकताबद्ध भएर जनतामाझ जानुस्’

बुद्ध एयरद्वारा अवकाशप्राप्त विमानको फ्युजलेज सेनालाई हस्तान्तरण

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक ५ लाख नाघ्यो, ६ लाख पुग्ने अनुमान

तनहुँका स्थानीय तहमा मगर भाषा पठनपाठन गरिँदै

चितवनमा लगाइएको चैते धानमा ‘नेक ब्लास्ट’ रोगको सङ्क्रमण

विपक्षी दलहरूद्वारा मंगलबार पनि प्रतिनिधिसभा बैठक अवरोध

सडकमा मार्कर राखेर अनुदान शिक्षकको विरोध प्रदर्शन

मन्त्रिपरिषद् बैठकका चार निर्णय सार्वजनिक

‘देवचुलीमा सञ्चालित सामुदायिक होमस्टेले बदलिँदै थारू महिलाको जीवनशैली

बासी तथा सडेगलेको खाना खाजा खुवाउने भरतपुरको शिव शम्भु मिष्ठान्न भण्डार चितवन प्रशासनले बन्द गर्‍यो

प्रतितोला २ हजार बढेर सुनको मूल्य ३ लाख १ हजार ९ सय कायम

चितवन मेडिकल कलेजमा दुर्लभ मानिने मस्तिष्कको नसाको शल्यक्रिया सम्पन्न

बागमती प्रदेश र चितवन उद्योग वाणिज्य संघबीच निजी क्षेत्रका समस्या र सम्भावनाबारे छलफल

लुम्बिनीका पाँच मन्त्रीले लिए शपथ

विद्युत बक्यौता असुली गर्न मन्त्रीको निर्देशन पर्खिएर बस्नुपर्दैनः मन्त्री श्रेष्ठ

दशकौंदेखि थाँती रहेका समस्याहरु एउटा बजेटले समाधान गर्छ भन्ने अपेक्षा अव्यवहारिकः अर्थमन्त्री वाग्ले

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

राजदूत फिर्ता बोलाउने प्रवृत्ति गलत

विशेष

सबै
  • १.
    वन डढेलोको उच्च जोखिममा रहेको चितवनमा यसवर्ष लाग्दै लागेन डढेलो

  • २.
    चितवनमा बिगौं बिगाहामा गरिन्छ गाँजा र अफिम खेती

  • ३.
    चितवनमा ९ महिनामा २६ जना महिला बलात्कृृत, ३ जनामाथि बलात्कारको प्रयास

  • ४.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • ५.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ६.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ७.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ८.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ९.
    सुनको मूल्य फेरि घट्यो

  • १०.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ११.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • १२.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

साताको चर्चित

  • १.
    माडीका पर्यटकीयस्थलको प्रचारका लागि गोलघर

  • २.
    बार्षिक ५ हजारमै ‘सजिलो एटेन्डेन्स’ : सानादेखि ठूला व्यापारको HR व्यवस्थापन झनै सहज

  • ३.
    अजित मिजारको न्यायको माग गर्दै कांग्रेसका युवाहरुद्वारा प्रदर्शन

  • ४.
    सर्लाहीमा ब्राउन सुगरसहित दुई जना पक्राउ

  • ५.
    भरतपुरमा स्कुल बसको ठक्करबाट मृतक साइकलयात्रीको पहिचान खुल्यो

  • ६.
    कुशल भुर्तेल द्वारा टि–२० आईमा लागातार दोस्रो शतक

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  ParadiseInfoTech