चितवन भदौ ४
पुष्पाञ्जली हस्पिटल प्रा।लि। र आई। एम। ई। लाइफ इन्स्योरेन्सबीच उपचारमा छुट दिने सम्झौता भएको छ। पुष्पाञ्जली हस्पिटल प्रा।लि। का सामाजिक सेवा एकाई प्रमुख केदार प्र। सुबेदी र आई एम ई लाइफ इन्स्योरेन्सकी क्षेत्रीय शाखा प्रमुख यसोदा ढुंगानाले सम्झौता पत्रमा हस्ताक्षर गर्नु हुदै आईतबारका दिन देखि नै लागु भएको बताउनु भयो ।
बीमामा काम गर्ने कर्मचारी ,बीमा सहजकर्ता ९एजेंट० र बिमक ९पोलिसी होल्डर० सबैललाई समेटेको छ दुबै पक्षलाई लाभ हुने सम्झौताबाट अस्पतालकों सबै सेवामा हुने सम्झौताबाट अस्पतालकों सबै सेवामा २०% सम्म छूट हुने कुरा सम्झौतामा रहेको अस्पताल प्रशासन प्रमुख सुजनराज अधिकारीले बताउनु भयो ।
सो अवसरमा वरिष्ठ फिजिसिजन डा। भोजराज अधिकारीले शुभकामना र माया को चिनो प्रदान गर्नुभएको थियो