Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
बुधबार, असोज २९, २०८२
☰
Logo बुधबार, असोज २९, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

त्रिविका ६ सय ५२ विद्यार्थीको उत्तरपुस्तिका जले, पुन: परीक्षा हुने

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार विद्यार्थी उत्तीर्ण

कक्षा १२ को मौका परीक्षा सम्पन्न

लैनचौरस्थित केशरमहलबाट थाल्यो शिक्षा मन्त्रालयले सेवा

चितवन कोरिया पुनर्मिलन समाजले सिकायो नारायणी नमुना माविका विद्यार्थीलाई मार्सल आर्ट

प्याब्सन चितवनले प्रशासनलाई दियो एघार लाखबराबरका विद्युतीय उपकरण

कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गतेदेखि

बोस्टन कलेजले दियो ४२ लाखबराबरको छात्रवृत्ति, साथै आठ लाख रूपैयाँ बीउपुँजी प्रदान

विद्यालय खुले, पठनपाठन भोलिदेखि

लोकप्रिय समाचार

  • १. बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

  • २. कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ३. आज शुक्रबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् आजको राशिफल

  • ४. आज बुधबार कुन राशिका लागि शुभ? हेर्नुहोस् राशिफल

  • ५. आज मंगलबार कुन राशीको भाग्य कस्तो ? हेर्नुहोस् राशिफल

  • ६. भरतपुर–४ ,धर्मपथ टोलमा “हाम्रो वडा हामी बनाउँछौं” अभियानअन्तर्गत सडक मर्मत सम्पन्न

  • ७. आइतबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहोस् आजको राशिफल

  • ८. हमाससँग रहेका ४८ बन्धकमध्ये २० जना मात्रै जीवित

  • ९. देशका विभिन्न राजमार्ग र सडक खण्डमा अझै यातायात अवरुद्ध, सडक खुलाउने कार्य उच्च प्रथामिकतामा

  • १०. असोज १७ पछिको विपद्मा परेर मृत्यु हुने ५३ जना

यी लक्षण हुन् फोक्सोको क्यान्सरको संकेत

काठमाडौँ, २५ साउन
आज अर्थात् अगष्ट १ विश्व फोक्सोको क्यान्सर दिवस हो । क्यान्सरका कारण विश्वभर हुने मृत्युमा फोक्सोको क्यान्सर प्रमुख कारणका रूपमा रहेको छ ।

यो दिवस मनाउन खास उद्देश्य धुम्रपान, वातावरणीय कारकहरू र आनुवंशिक पूर्वस्थितिलगायत फोक्सोको क्यान्सरसँग जोडिएका जोखिमबारे सचेतना जगाउनु हो । यसले शुरुआती चरणमै क्यान्सरको निदान र उपचारबारे पनि जागरूकता बढाउँछ ।

क्यान्सर चाहे जस्तोसुकै होस् यसलाई प्रारम्भिक चरणमै पहिचान गर्न सकियो रोग निको हुने सम्भावना धेरै बढ्छ । फोक्सोको क्यान्सर गम्भीर रोग हो । फोक्सोमा असामान्य कोशिकाहरू अनियन्त्रित रूपमा बढ्न थाले पछि क्यान्सर हुन्छ । सुरुआतमा यसका लक्षणहरू अति नै सामान्य हुन्छन् । त्यसैले पनि यसलाई पहिचान गर्न गाह्रो हुन सक्छ । तर हाम्रा शरीरमा देखिने केही प्रारम्भिक लक्षणहरूलाई ध्यान दिएर हेर्ने हो भने क्यान्सरको पहिचान गर्न सकिन्छ । जुन यस प्रकार छन्:

लगातार खोकी
कुनै व्यक्तिलाई लामो समयदेखि खोकी लागेको छ र यो समय बित्दै जाँदा खोकी पनि बढ्दै गएको छ भने यो फोक्सोको क्यान्सरको लक्षण हुन सक्छ । खासगरी खोकीसँगै रक्तश्राव पनि सुरु भएको छ भने तुरुन्तै चिकित्सकसँग परामर्श लिनुस् ।

सास फेर्नमा कठिनाईः
फोक्सोमा ट्युमर बढ्दा श्वास नलीमा रुकावट आउन सक्छ । जसले गर्दा सास फेर्न गाह्रो हुन सक्छ । सामान्य गतिविधि गर्दा वा आराम गरिरहेको समयमा पनि सास फेर्न गाह्रो महसुस गरिरहनु भएको छ भने यो चिन्ताको विषय हुन सक्छ ।

छातीमा दुखाई:
फोक्सोको क्यान्सरले छातीको दुखाइ निम्त्याउन सक्छ । गहिरो सास फेर्दा, खोक्दा वा हाँस्दा छातीको दुखाई झन् बढ्न सक्छ । निरन्तर छाती दुखिरहने वा दुखाई तीव्र हुने पनि फोक्सो क्यान्सरको लक्षण हुन सक्छ ।

तौल घट्दै जाने र भोक नलाग्ने:
कुनै स्पष्ट कारण बिना नै तौल घट्नु र भोक नलाग्नु पनि फोक्सोको क्यान्सरको लक्षण हुन सक्छ । यस्तो चाँहि शरीरमा क्यान्सर कोशिकाहरूको कारण हुन सक्छ ।

थकान
असामान्य थकान महसुस गर्नु अनि आराम गर्दा समेत थकान महसुस हुन छाड्दैन भने यो फोक्सोको क्यान्सरको प्रारम्भिक लक्षण हुन सक्छ । क्यान्सर कोशिकाहरूको कारण शरीरको ऊर्जा स्तरमा कमीको कारण जतिबेला पनि थकान महसुस भइरहन सक्छ ।

निमोनिया वा ब्रोंकाइटिस
फोक्सोको क्यान्सरले बारम्बार फोक्सोको संक्रमण, जस्तै निमोनिया वा ब्रोन्काइटिस निम्त्याउन सक्छ । यदि तपाईँलाई पनि बारम्बार फोक्सोको संक्रमण भइरहेको छ भने क्यान्सरको संकेत हुन सक्छ ।

आवाजमा परिवर्तन
फोक्सोको क्यान्सरका कारण आवाज पनि फेरिन सक्छ । यसका कारण केहीमा आवाज भारी वा कर्कश हुने समस्या देखिन सक्छ ट्युमरले भोकल कर्डहरूमा दबाब दिएपछि यस्तो हुन सक्छ ।

तपाईँहरूमध्ये कसैमा यस्ता लक्षणहरू देखिएको छ भने एक पटक डाक्टरसँग परामर्श गर्नुहोस् । शुरुआती चरणमै क्यान्सरको पहिचान र निदानले फोक्सो क्यान्सरको उपचारलाई अझ प्रभावकारी बनाउन सक्छ र बिरामीको बाँच्ने सम्भावना बढ्न सक्छ । -एजेन्सी

Chitwan Aaja चितवन आज
शुक्रबार, साउन २५, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सभामुख घिमिरे र राजनीतिक दलका प्रतिनिधिबीच छलफल
रत्ननगरमा दाना उद्योगको भित्ता भत्किँदा तीन मजदुरको मृत्यु, दुई घाइते
राष्ट्रपति पौडेलसँग अध्यक्ष दाहालको भेटर्वार्ता

ताजा समाचार

सबै

सभामुख घिमिरे र राजनीतिक दलका प्रतिनिधिबीच छलफल

रत्ननगरमा दाना उद्योगको भित्ता भत्किँदा तीन मजदुरको मृत्यु, दुई घाइते

राष्ट्रपति पौडेलसँग अध्यक्ष दाहालको भेटर्वार्ता

५० रुपैयाँका ४२ करोड थान नोट छाप्दै राष्ट्र बैंक

ठूलो विध्वंश हुन्छ भन्ने जानकारी थियो, तर रोक्न सकिएन: ओली

हाम्रा प्रयत्नका तुलनामा षड्यन्त्रकारी मुखर भएर आए: एमाले महासचिव

सभामुख घिमिरे र राजनीतिक दलका प्रतिनिधिबीच छलफल

सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, घट्यो चाँदी

प्रदेश अस्पतालमा बिरामीलाई शय्या अभाव

कार्यक्रम सञ्चालनपूर्व स्थानीय तहको स्वीकृति लिन आग्रह

अमेरिकी पासपोर्ट टप–१० सूचीबाट बाहिरियो, नेपालको के छ अवस्था ?

पूर्वसभामुख महराको थुनछेक बहस आजदेखि

बझाङमा भूकम्पको धक्का महसुस

आज बुधबार कुन राशिका लागि शुभ? हेर्नुहोस् राशिफल

शेरबहादुर देउवाले दिए पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति

विपिनको शव नेपाल ल्याउने प्रक्रिया सुरू

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

अन्तर्राष्ट्रिय उद्यमी मेलामा भाग लिन अङ्कुरम् एकेडेमीको टोली फ्रान्स प्रस्थान

भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस आज मिति २०८२ असोज महिनाको ११ गते शनिबारको राशीफल

ट्रेकिङबाट फर्केका शिक्षक दम्पती, चितवन दुर्घटनामा अस्ताए

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज शुक्रबार कस्तो रहनेछ तपाईंको भाग्य ? हेर्नुस् आजको राशीफल

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

  • २.
    कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ३.
    आज शुक्रबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् आजको राशिफल

  • ४.
    आज बुधबार कुन राशिका लागि शुभ? हेर्नुहोस् राशिफल

  • ५.
    आज मंगलबार कुन राशीको भाग्य कस्तो ? हेर्नुहोस् राशिफल

  • ६.
    भरतपुर–४ ,धर्मपथ टोलमा “हाम्रो वडा हामी बनाउँछौं” अभियानअन्तर्गत सडक मर्मत सम्पन्न

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
 Website By :  Paradise  InfoTech