काठमाडौं साउन १३
ताप्लेजुङमा भूकम्पको धक्का महसुस गरिएको छ । शनिबार राति १० बनेर १३ मिनेट जाँदा भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सो भूकम्प ४.१ म्याग्निच्युडको हो ।