Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
सोमबार, चैत ०२, २०८२
☰
Logo सोमबार, चैत ०२, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • २. रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण

  • ३. मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ४. यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

  • ५. दार्चुलामा तुइनको साटो झोलुङ्गे पुल निर्माण गर्न देशव्यापी रूपमा श्रमदातालाई तयार रहन हर्क साम्पाङको आह्वान

  • ६. रुस र इरानका राष्ट्रपतिबीच टेलिफोन वार्ता, के भयो छलफल ?

  • ७. १ लाख ४९ हजार भन्दाबढी निर्वाचन प्रहरीको आज बिदाई गरिँदै

  • ८. चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

  • ९. ‘डेरीमार्ट’ थप्दै चितवन दुग्ध उत्पादक सहकारी सङ्घ

  • १०. ग्यासलगायत पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन

हजुरबा-हजुरआमाको छत्रछायामा हुर्किंदा बालबच्चालाई के कस्तो ज्ञान र साथ मिल्छ ?

काठमाडौं  जेठ,७
परिवारको जग बुढापाकासँग जोडिएको हुन्छ । भनिन्छ, घरमा हजुरबा–हजुरआमा भए मात्रै परिवार पूर्ण हुन्छ । हजुरबा(हजुरआमा त्यो जरा जस्तै हुन्, जसले परिवारलाई रूख जस्तै बलियो बनाइराख्न सक्छन् ।

एउटा घरमा छोरा–बुहारी काम, सन्तानको पढाइ, खेलकुदमा व्यस्त भइरहँदा त्यही घरमा रहेका ज्येष्ठ नागरिकले भने उनीहरुको प्रत्यक्ष र अप्रत्यक्ष रुपमा ख्याल राखिरहेका हुन्छन् ।

परिवारलाई समेट्न ज्येष्ठ नागरिकको योगदान महत्वपूर्ण हुन्छ । संयुक्त परिवारमा हुर्किएका बालबालिकाले हजुरबा–हजुरआमाबाट उच्च संस्कार पाएका हुन्छन्, जसले उनीहरुको चरित्र निर्माणमा ठूलो भूमिका खेल्छ ।

जब परिवारमा केही अप्ठ्यारो पर्दा ज्येष्ठ नागरिकमा आफ्नो समझदारी प्रयोग गरेर परिवारलाई समस्याबाट निकाल्न सक्ने खुबी हुने मनोविज्ञ सन्देश ढकाल बताउँछन् ।

‘बुढापाकाको जीवन अनुभवले भरिएको हुन्छ, जीवनमा धेरै घाम र छाया देखेका हुन्छन्, जसकारण समस्याको समाधान गर्ने जुक्ति उनीहरुमा हुन्छ,’ उनी भन्छन् ।

ढकालका अनुसार वृद्धवृद्धाले जीवनको हरेक आरोह(अवरोह पार गर्दा गर्दै के गर्दा के हुन्छ भन्ने ज्ञान बटुलेका हुन्छन् । त्यसैले उनीहरुलाई ज्ञानको भण्डार भन्न सकिन्छ । जसकारण परिवारमा जे गर्नु परे पनि बुढापाकाकै सल्लाह लिइन्छ ।

गुगल जस्तै हुन् घरका ज्येष्ठ सदस्य

बालबालिकाको विकासको क्रममा उनीहरु वरपर भएका कुराबारे जान्न उत्सुक हुन्छन । समाजमा देखिएका कुरा, शारीरिक विकास, परिवारमा हुने विभिन्न किसिमको अवस्था र चाडपर्वलाई लिएर उनीहरुमा जिज्ञासा हुने गर्छ । त्यो जिज्ञासाको व्याख्या र विश्लेषण गुगलमा जसरी जे खोज्दा पनि सजिलै भेटिन्छ, त्यसरी नै सजिलै वृद्धहरुले गर्न सक्छन् । जसकारण उनीहरुको सोच र विचारमा बिस्तारै विकास हुनसक्ने मनोविज्ञ ढकाल बताउँछन् ।

अझ परिवारमा अवकाशप्राप्त वा घरमै बस्ने अग्रज छन् भने त्यस घरमा हुर्किने सन्तानको लागि झनै फाइदाजनक हुन्छ । उनीहरुसँग समय हुने भएकाले बालबालिकाको मानसपटलमा आएका स(साना किसिमका प्रश्नको जवाफ पनि उनीहरुले बुझ्न सक्ने हिसाबले दिन सक्छन् । यही सिकाउने क्रममा दिनभरको पट्यारलाग्दो समय पनि वृद्धहरुले रमाइलोसँग बिताउन सक्छन् ।

ढकालका अनुसार सानो परिवारमा भने बाबुआमा मात्र छन् र दुवै जागिरे छन् भने सन्तानलाई चाहेर पनि उचित समय दिन नपाउने अवस्था हुन्छ । व्यस्त हुँदा कहिले जवाफ दिने, कहिले नदिने, कहिले पछि सोध भन्ने जस्ता व्यवहारले उनीहरु छोड्न थाल्छन् र सुनाउन हुँदैन रहेछ भन्ने सोच बालबालिकामा विकास हुनसक्छ ।

बालबालिकालाई अल्मलाउन टिभी हेर्न दिने, मोबाइल चलाउन दिने गर्दा एकछिनको समाधानले सन्तान टाढिन सक्ने मनोविज्ञ ढकाल बताउँछन् । त्यसैले सकेसम्म उनीहरुको कुरा सुन्ने र बुझ्ने गर्नुपर्छ, यसले परिवारमा सम्बन्धहरुलाई झनै कसिलो बनाउँदै लैजान्छ ।

बालबालिकालाई भावनात्मक रुपमा बलियो बनाउने ६ उपाय 

सिर्जनशील र आध्यात्मिक बनाउँछ

बुढापाकाले धर्मकर्ममा बढी रुचि हुने भएकाले त्यस्ता घरमा हुर्किएका छोराछोरी र नातिनातिनामा पनि अध्यात्मतर्फ झुकाव हुनसक्छ । यसले उनीहरुमा नैतिक ज्ञान हुन्छ, जसले सही र गलत छुट्याउन सक्छ ।

‘जुन घरमा हजुरबुबा र हजुरआमा छन्, उनीहरुबाट पाककला सिक्न सक्छन् । उनीहरुमा सीमित मरमसालामा मीठो भोजन बनाउने खुबी हुनसक्छ, जुन सिक्न त्यो घरको सन्ततिले पाउँछन्,’ ढकाल भन्छन् । हजुरआमाबाट खानेकुराको रेसिपीदेखि सिलाइ, बुनाइ जस्ता सिर्जनशील काम सिक्न पनि पाउँछन् ।

वृद्धहरु ज्ञानका भण्डार हुने समाजशास्त्री सञ्जय शर्मा बताउँछन् । आफूभन्दा साना र ठूलोसँग कस्तो व्यवहार गर्ने, मन नपरेको कुरा कसरी प्रस्तुत गर्ने जस्ता ज्ञान पनि घरका अग्रजबाट सिक्न सकिन्छ । घरमा हुने हरेक सानो ठूलो निर्णयमा पनि पछि पछुतो मान्न नपर्ने खालको दूरदर्शी हुँदै निर्णय गर्न सक्छन् ।

घरमा कोही बिरामी भएमा विभिन्न जडिबुटीबाट ठीक पार्ने खुबी हजुरबा(हजुरआमामा हुन्छ । ‘घरमा कसैलाई रुघाखोकी लाग्यो भने हजुरबा(हजुरआमाको औषधिले ठीक पार्न सक्छ । घाउचोटपटक लाग्यो भने उनीहरुसँग हुने जडिबुटीले नै निको पार्छ,’ उनी भन्छन्, ‘त्यस्तै सन्तान जन्मिंदा पनि उनीहरुकै सल्लाह र रेखदेखमा हुर्काउने गरिन्छ ।’

घरमा ज्येष्ठ नागरिक हुँदा पारिवारिक प्रेम पनि राम्रो हुन्छ । हजुरबा(हजुरआमा र बुबाआमाले उनीहरुलाई दिने माया, प्रेम र हेरचाहले उनीहरुलाई पनि अरुप्रति माया गर्नुपर्छ भनेर सिकाउँछ ।

‘निःस्वार्थ प्रेम’

उमेर जीवनको उत्तरार्धमा पुगेपछि गर्नुपर्ने कुराहरु पनि क्रमशस् घट्दै गइरहेका हुन्छन् । यस्तोमा वृद्धवृद्धाले चाहने भनेको सन्तोष नै हो । समाजशास्त्री शर्मा भन्छन्, ‘उनीहरुले चाहने भनेको सन्तोष मात्र हो, जुन आफ्नो सन्तानप्रतिको माया र उनीहरुको उज्यालो अनुहार हेरेर पाउने गर्छन् । निःस्वार्थ भावनाका साथ माया गर्छन्, उनीहरुले परिवारको हितको लागि जति सोच्छन् अरू कसैले सोच्न सक्दैन ।’

नातिनातिनासँग घनिष्ठ सम्बन्धमा रहेका हजुरबा–आमाले आधुनिक परिवेशका बारेमा नातिनातिनाबाट पनि सिक्ने गर्छन् । त्यसैले घरमा हजुरबा(हजुरआमा हुँदा एक परिवार पूर्ण रुपमा आत्मीय हुन्छ ।

Chitwan Aaja चितवन आज
सोमबार, जेठ ०७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
छोराछोरीसहित आमा सम्पर्कविहीन, किनारमा झोला, सल, चप्पल र मोबाइल फेला
इनिशा हत्याका दोषीलाई कारबाहीको माग गर्दै काँकडभिट्टामा प्रदर्शन
४९ वर्षीय पुरुषलाई हनि ट्र्यापमा पार्ने १८ वर्षीय युवतीसहित २ जना पक्राउ

ताजा समाचार

सबै

छोराछोरीसहित आमा सम्पर्कविहीन, किनारमा झोला, सल, चप्पल र मोबाइल फेला

इनिशा हत्याका दोषीलाई कारबाहीको माग गर्दै काँकडभिट्टामा प्रदर्शन

४९ वर्षीय पुरुषलाई हनि ट्र्यापमा पार्ने १८ वर्षीय युवतीसहित २ जना पक्राउ

लमजुङमा वृद्ध मृतावस्थामा फेला

हर्मुज जलडमरूमा सुरक्षाः ट्रम्पको प्रस्ताव जापान र अस्ट्रेलियाद्वारा अस्वीकार

पशुपति क्षेत्रमा बज्रेश्वरीको देशोद्वार पूजा

ओडिसाको अस्पतालमा आगलागी : १० बिरामीको मृत्यु, ११ कर्मचारी घाइते

उपभोक्ताले अत्यधिक मात्रामा ग्यास स्टक गरेपछि बजारमा अभाव देखियोः दिवान चन्द

अनुमति लिएर मात्र शैक्षिक परामर्श केन्द्र सञ्चालन गर्न प्रशासनको निर्देशन

प्राप्त जनमतलाई उज्यालो यात्राको मूल्यवान बीउका रूपमा ग्रहण गर्छौंः उज्यालो नेपाल पार्टी

चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

श्रम संस्कृतिले छानेका यी हुन् समानुपातिक सांसद

ग्यास अभाव र महँगीको विरोधमा उपभोक्ताकर्मीको आक्रोश

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा समानुपातिक सूचीबारे छलफल हँदै

चितवनसहित विभिन्न स्थानबाट लागूऔषधसहित १४ जना पक्राउ

रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नामावली

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • २.
    रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण

  • ३.
    मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ४.
    यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

  • ५.
    दार्चुलामा तुइनको साटो झोलुङ्गे पुल निर्माण गर्न देशव्यापी रूपमा श्रमदातालाई तयार रहन हर्क साम्पाङको आह्वान

  • ६.
    रुस र इरानका राष्ट्रपतिबीच टेलिफोन वार्ता, के भयो छलफल ?

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.