काठमाडौं पुस ८
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।
आइतबार आज बिहान बालुवाटारमा भेटघाट भएको हो ।
र यो भेट मा टीआरसीका बारेमा छलफल भइरहेको बताइएको छ ।