Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
मङ्गलबार, फागुन २६, २०८२
☰
Logo मङ्गलबार, फागुन २६, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. आज यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

  • २. सर्लाहीमा अमरेशका समर्थकद्वारा कांग्रेस नेतामाथि आक्रमण

  • ३. चितवनको कालिकामा अटो दुर्घटनाः चालकसहित ४ जनाको मृत्यु, १ जना घाइते

  • ४. अर्काको नाममा मतदान गर्ने पक्राउ

  • ५. चितवनमा मतदान जारी, निर्वाचन बिरोधी गतिविधि गर्ने तीन जना पक्राउ

  • ६. सोधपुछपछि तारेखमा छुटे प्रकाउ परेका टिकटकर रतन कार्की

  • ७. इजरायल–इरान युद्ध पाँचौँ दिनमा प्रवेशः रातभर इरानको प्रहार

  • ८. चितवनमा ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान

  • ९. मध्यपूर्व युद्धः तनाव र आक्रमण बढ्दै

  • १०. दोलखाको मालु मतदान केन्द्रमा अर्को मितिमा मतदान हुने

इच्छाकामना एमालेको प्रतिबद्धता : चेपाङलाई विद्युतमा ५० प्रतिशत छुट, ज्येष्ठ नागरिकलाई ५ हजार उपचार खर्च

चितवन, २६ वैशाख –
इच्छाकामना गाउँपालिकामा सबैभन्दा बढि जनसंख्या भएको चेपाङ समुदायलाई नेकपा (एमाले) इच्छाकामनाले विद्युत महसुलमा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ । यो सुविधा दलित समुदायलाई पनि हुने एमालेको प्रतिबद्धता पत्रमा उल्लेख गरेको छ ।

गाउँपालिका जितेपछि एमालेले आफ्ना कार्यक्रमलाई शिक्षा र स्वास्थ्यमा जोड दिने उल्लेख गरेको छ । सम्वृद्ध इच्छाकामना निर्माणका लागि नेकपा(एमाले)ले अघि सारेका शिक्षा र स्वास्थ्यका योजना अनुसार वडागत तहमा आधा घण्टाको दूरीमा बाल सिकाई केन्द्र सञ्चालनको व्यवस्था मिलाइने, विद्यालयहरूमा आवश्यकताका आधारमा कम्तीमा एक सेट कम्प्युटर/ल्यापटप, प्रिन्टरसहित इन्टरनेट सेवा उपलब्ध हुने व्यवस्था मिलाइने, विद्यालयहरूमा माग र आवश्यकताका आधारमा प्राविधिक धारको शिक्षण सञ्चालन गर्ने व्यवस्था मिलाइने घोषणापत्रमा उल्लेख छ ।

पहाडी क्षेत्रमा विद्यालय छाड्ने दरमा सुधारका लागि विभिन्न कार्यक्रम सहित योजना ल्याइने, विद्यार्थीको अनुपातमा आवश्यक बिषयगत शिक्षक दरबन्दी आपूर्तिको व्यवस्था मिलाइने, हरेक विद्यालयमा बालिकामैत्री शौचालयको व्यवस्था, सेनिटरी प्याडको नियमित र भरपर्दो वितरण को व्यवस्था मिलाइने घोषणापत्रमा उल्लेख छ ।

त्यस्तै, हरेक विद्यालयमा एक नर्स (स्वास्थ्य परिचालिका)को व्यवस्था गर्ने, शैक्षिक सिकाई उपलब्धीका आधारमा शिक्षक प्रोत्साहनको योजना ल्याइने, शिक्षामा नागरिक पहुँच पु¥याइने, पोषणसहितको प्रारम्भिक बालविकास तथा शिक्षाको पहुँच हुने व्यवस्था मिलाइने एमालेका अध्यक्ष पदका उम्मेदवार दानबहादुर गुरुङले बताए ।

पालिकाभित्र रहेका विभिन्न जातजातीहरूको आफ्जो मातृभाषाको संरक्षण गर्न पालिका भित्रका विद्यालयस्तरमा स्थानीय पाठ्यक्रम बनाएर कक्षा सञ्चालन गर्न गर्नै व्यवस्था मिलाइने उनले बताए ।

स्वास्थ्य सेवातर्फ गरिबको रेखामुनि रहेका नागरिकहरूका लागि निःशुल्क स्वास्थ्य बिमाको व्यवस्था मिलाइनेछ साथै पालिका भित्रका सबै नागरिकहरूका लागि अनिवार्य स्वास्थ्य बिमाको योजना लागु गरिने अध्यक्ष पदका उम्मेदवार दानबहादुर गुरुङले बताए ।

गाउँपालिका भित्रका नागरिकहरूको आरोग्य पूर्ण दीर्घ जीवनका लागि स्वास्थ्य योजनामा आधारित कार्यक्रमहरु कार्यान्वयनको चरणमा लगिने र आधारभूत स्वास्थ्य सेवा जस्तो नागरिकको मौलिक हक सुनिश्चितता गर्न पालिका भित्र विशेषज्ञ चिकित्सक सहितको सुबिधा सम्पन्न अस्पताल निर्माण गर्ने गुरुङको प्रतिबद्धता छ ।

त्यस्तै, स्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य केन्द्रको स्थापना गरिने, स्वास्थ्य चौकीको पहुँच नपुगेका वडाहरूमा स्वास्थ्य चौकी स्थापना गरिने, वडागत रूपमा आवश्यकता अनुसार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने घोषणापत्रमा उल्लेख छ । आकस्मिक दुर्घटना कोष खडा गरी दुर्घटनामा परेकाहरूका लागि उक्त कोषबाट सहयोग पु¥याइने व्यवस्था मिलाइने र गर्भवती महिलाका लागि आवश्यक पोषण भत्ताको व्यवस्था मिलाइन उपाध्यक्ष पदकी उम्मेदवार माया सिलवालले बताइन् ।

पयर्टकीय गन्तब्यलाई स्थानीयको आजआर्जनसँग जोड्ने
इच्छाकामनामा रहेको जिल्लाकै महत्वपूर्ण पयर्टकीय गन्तब्यहरुको प्रचारप्रसार र सुविधाहरु बढाउने गरी पूर्वाधारहरु थपिने एमालेले जनाएको छ । मनकामना माइको दर्शन गर्न आउन पर्यटकहरुलाई चितवनकै अग्गो डाँडा उपरदाङ्गगढि, सिराईचूली, इच्छाकामना मन्दिरसम्म लैजाने व्यवस्था मिलाइने छ । ति ठाँउहरुमा होमस्टेहरुको प्रवद्र्धन गर्ने, स्थानीय समुदायलाई आवश्यक तालिमसहित दक्षता बढाउने र आयआर्जनसँग जोड्ने काममा गाउँपालिका लाग्ने एमालेले जारी गरेको प्रतिवद्दता पत्रमा उल्लेख गरिएको छ ।

मौवाखोलीदेखि मुग्लिनसम्म त्रिशूली नदीमा जलयात्राको व्यवस्था गर्ने, नदी क्षेत्रका तटिय क्षेत्रमा होटल तथा अन्य पर्यटकीय गतिविधीलाई बढाउन गाउँपालिकाको तर्फबाट आवश्यक सहयोग गर्ने एमालेको प्रतिवद्दता पत्रमा समेटेको छ । खोला तटिय क्षेत्रमा व्यावसायिक रुपमा खेती गर्न चाहने कृषि फर्महरुलाई सिचाईको सुविधाका लागि पानी लिफ्ट गर्ने सुविधा गाउँपालिकाले दिनेछ ।

जेष्ठ नागरिकहरुलाई ५ हजार उपचार खर्च
जेष्ठ नागरिकहरुलाई सरकारले दिने चार हजार रुपैया भत्तासँगै बार्षिक रुपमा उपचारका लागि भनेर गाउँपालिकाले ५ हजार रुपैयाँ दिने प्रतिवद्दता घोषणपत्रमा जनाइएको छ । एमालेले गरिवीको रेखामूनी रहेका घरपरिवारको निःशूल्क बिमा गरिदिने कार्यक्रमसमेत सार्वजनिक गरेको छ । वडागत रुपमा निःशुल्क स्वास्थ्य शिविर चलाउने पनि एमालेले जनाएको छ ।

Chitwan Aaja चितवन आज
सोमबार, बैशाख २६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
जिपले च्यापेर चालकको मृत्यु
लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ
देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छः कुलमान घिसिङ

ताजा समाचार

सबै

जिपले च्यापेर चालकको मृत्यु

लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छः कुलमान घिसिङ

भरतपुरको सूर्यमुखी खेतीमा फोटो भिडियो खिच्नेको घुईंचो

इरानको चेतावनी: आक्रमण नरोकिए खाडीबाट एक लिटर तेल पनि बाहिर जान दिँदैनौँ

मतदाता शिक्षा प्रभावकारी नहुँदा सर्लाहीमा १९ हजार बढी मत बदर

बैकल्पिक शक्तिका रुपमा उदाएको रास्वपा अब सबैभन्दा ठूलो दल

काठमाडौंको वायु प्रदूषणले पार गर्‍यो निकै अस्वस्थको तह

सुनको मूल्य तीन लाख १७ हजार रुपैयाँमा कायम

दार्चुलामा तुइनको साटो झोलुङ्गे पुल निर्माण गर्न देशव्यापी रूपमा श्रमदातालाई तयार रहन हर्क साम्पाङको आह्वान

प्रतिनिधिसभा सदस्य निर्वाचनः चितवन ३ मा कांग्रेस र एमालेका उम्मेदवारले जोगाएनन् जमानत

निर्वाचन प्रहरीको बिदाइ बिहीबार

गैरनेपाली नागरिकसँग आर्थिक कारोबार नगर्न सहकारी संस्थालाई कामपाको आग्रह

राष्ट्रियसभाका नवनिर्वाचित सदस्यले लिए शपथग्रहण

नवलपरासीबाट शिक्षा, युवा नेतृत्व र सामाजिक अभियानबाट संसद्सम्म पुग्नुभएका राजन गौतम

हालसम्म १६१ स्थानको मतगणना सार्वजनिक, रास्वपाका १२४ उम्मेदवार विजयी

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

  • २.
    सर्लाहीमा अमरेशका समर्थकद्वारा कांग्रेस नेतामाथि आक्रमण

  • ३.
    चितवनको कालिकामा अटो दुर्घटनाः चालकसहित ४ जनाको मृत्यु, १ जना घाइते

  • ४.
    अर्काको नाममा मतदान गर्ने पक्राउ

  • ५.
    चितवनमा मतदान जारी, निर्वाचन बिरोधी गतिविधि गर्ने तीन जना पक्राउ

  • ६.
    सोधपुछपछि तारेखमा छुटे प्रकाउ परेका टिकटकर रतन कार्की

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.