Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
बिहिबार, बैशाख १७, २०८३
☰
Logo बिहिबार, बैशाख १७, २०८३
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

कक्षा १२ परीक्षा आजदेखि: ४ लाख १८ हजारभन्दा बढी विद्यार्थी सहभागी

सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन सरकारको निर्देशन

विद्यालय शुल्क निर्धारणसहितको विवरण पेस गर्न निर्देशन

बिदाको सदुपयोग गर्न चितवनमा निःशुल्क ‘सेसन ब्रेक क्याम्प २०८३’ आयोजना

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

सप्तगण्डकी क्याम्पस र उद्योग वाणिज्य संघ चितवनबीच शैक्षिक-औद्योगिक सहकार्यको लागि सम्झौता

स्टार्स मन्टेश्वरीको १४औँ दीक्षान्त समारोहमा पूर्व मिस नेपाल माल्भिका सुब्बा आउँदै

‎बान्जाइ एजुकेसन कन्सल्टेन्सीको आयोजनामा नयाँ वर्ष २०८३ लक्षित खुल्ला नकआउट फुटसल प्रतियोगिता हुँदै

अङ्कुरम् एकेडेमीमा ‘ओपन हाउस २०८२’: विद्यार्थी र समुदायको उल्लेख्य सहभागिता

लोकप्रिय समाचार

  • १. दुई दिन बिदा अव्यवहारिक भन्दै आइतबार पनि कार्यालय र विद्यालय सञ्चालन गर्ने निर्णय

  • २. यस्तो छ आजको राशिफल

  • ३. यस्तो रहने छ आजको राशिफल

  • ४. यूएईमा अलपत्र भरतपुरका एक युवाको उद्धार

  • ५. दुई स्थानीय तहले राष्ट्रिय परिचयपत्र वितरण गर्दै

  • ६. के राति फल खानु हानिकारक हुन्छ ? जानौं वास्तविकता

  • ७. सुक्खाले बढायो डढेलो र प्रदूषण

  • ८. कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द

  • ९. जन्मदिनमा बालेनलाई हर्कको शुभकामनाः ‘व्यक्तिगत रूपमा माया मात्र है’

  • १०. सिरहामा चट्याङ लागेर श्रीमतीको मृत्यु श्रीमान् घाइते

गोनपामा गठबन्धन दुई तीर, एमाले एक्लै : मेयरमा कसले मार्ला बाजी ?

अश्विन दानी
गोरखा, २४ वैशाख-

२०७४ सालको निर्वाचनको मत परिणाम नियाल्दा गोरखा नगरपालिकामा नेपाली कांग्रेस पहिलो, नेकपा माओवादी केन्द्र दोस्रो, नेकपा एमाले तेस्रो र तत्कालिन नयाँ शक्ति (हालको जसपा) चाँैथो शक्तिको रुपमा देखिन्छन् ।

तत्कालिन निर्वाचनमा गोनपामा कांग्रेसबाट राजनराज पन्त, माओवादी केन्द्रबाट कृष्ण राना मगर, नेकपा एमालेबाट विशेश्वर कट्टेल र नयाँ शक्ति पार्टीबाट ज्ञानेन्द्र कुमाल चुनावी मैदानमा थिए ।

पन्त ६ हजार पाँच ६० मत प्राप्त गर्दै निर्वाचित भएका थिए भने उनका निटकम प्रतिद्वन्द्वी रानाले पाँच हजार २६ मत, कट्टेलले चार हजार दुई सय ८३ र कुमालले दुई हजार ८३ प्राप्त गरेका थिए ।

उममेयरमा कांग्रेसकी बिनुकुमारी श्रेष्ठ ६ हजार दुई सय ६० मतका साथ विजयी भएकी थिइन् । यस्तै, उनका निकटतम प्रतिद्वन्द्वी सम्झना देवकोटाले चार हजार ६ सय पाँच मत, माओवादीकी कञ्चन कुमालले चार हजार दुई सय ५० र नयाँ शक्तिकी पूर्णमाया वन्तले दुई हजार ७५ मत ल्यायाएकी थिइन् ।

सत्तारुण गठबन्धन दुई तीर, एमाले एक्लै
२०७४ सालको निर्वाचनको मत परिणामभन्दा यसपपटक गोनपामा फरक खालको परिणाम आउने निश्चित छ । किनकी, तत्कालिन समयमा सबै राजनीतिक दल एक्लाएक्लै चुनावी प्रतिस्पर्धामा थिए ।

तर, आसन्न निर्वाचनमा गोनपामा कांग्रेस र नेकपा एसबीच चुनावी तालमेल भएको छ । नेकपा एसले आफ्नो उम्मेदवारी स्थगन गरेर कांग्रेसको मेयर उपमेयर दुबैलाई समर्थन गर्ने निर्णय गरेको छ ।

माओवादीले मेयर र जसपाले उपमेयर लिने गरी दुुई दलबीच गठबन्धन भएको छ । एमाले एक्लै चुनाव लड्ने तयारीमा छ ।

जिल्लामा सत्तारुण दल कांग्रेस, माओवादी, जसपा, नेकपा एस चार दलीय गठबन्धनका लागि मनोनयन दर्ताको अघिल्लो दिनसम्म कसरत गरिरहेका थिए । तर, अन्तिम समयसम्म भागबण्डामा कुरा नमिलेपछि चारदलीय गठबन्धन फुटेर गोनपामा सत्तारुण चार दल दुई तीर भएका छन् ।

यसपटक गोरखा नगरपालिकामा कांग्रेस र नेकपा एसको तर्फबाट राजनराज पन्त नगरप्रमुख, उपप्रमुखमा मसलीमाया थोकर उम्मेदवार बनेका छन् ।

माओवादी र जसपाको तर्फबाट कृष्णबहादुर राना नगरप्रमुख, उपप्रमुखमा नारायण खत्री छन् । नेकपा एमालेको तर्फबाट नगरप्रमुखमा सम्झना देवकोटा, उपप्रमुुखमा देवीबहादुर बस्नेत उम्मेदवार छन् ।

यस्तै, राप्रपाको तर्फबाट नगरप्रमुखमा रुद्रराज पाण्डे, मंगोल नेशनल अर्गनाईजेसनको तर्फबाट कृष्णबहादुर तामाङ, नेकपा माक्र्सवादी, लेनिनवादीको तर्फबाट नारायणबाबु आचार्य, स्वतन्त्र योगेन्द्र कुमालको उम्मेदवारी छ ।

नगर उपप्रमुखमा भने राप्रपाको तर्फबाट सम्झना लामिछाने, मंगोल नेशनल अर्गनाईजेसनको तर्फबाट मन्सु गुरुङको उम्मेदवारी छ ।उम्मेदवारी परेका मध्ये कांग्रेस, नेकपा एस, माओवादी केन्द्र, जसपाको गठबन्धन र नेकपा एमालेबीच प्रतिस्पर्धा हुने देखिन्छ ।

मेयरमा कसले मार्ला बाजी ?
कांग्रेस र नेकपा एसका साझा उमेम्दारका राजनराज पन्त गोनपाका पुर्वमेयर हुन् । उनी राजीनामा दिएर पुन उम्मेदवार बनेका हुन् । संगठन बलियो भएको कांग्रेसको उनी बलिया उम्मेदवार हुन् ।

नेकपा एसको समर्थन पाएपछि पन्त थप बलियो बनेका छन् । नेकपा एसको समर्थन पाउनु भनेको नेकपा एमालेको भोट काटिनु हो ।

बलियो उम्मेदारको रुपमा चिनिए पनि टिकट पाउने विषयमा पन्त विवादित बने । आफुले टिकट नपाउने भएपछि आफ्नै कार्यकर्ता लगाएर पार्टीले पठाएको अर्का उम्मेदवार विश्वदेव श्रेष्ठमाथि हातपात गर्न लगाएको उनीमाथि आरोप छ । श्रेष्ठले पाएको टिकट हातपात गर्नेदेखि पार्टी कार्यालयमा ताला लगाउनेसम्मको काम गरेर खोसेको भन्दै कांग्रेसका केही नेता कार्यकर्ता पन्तसँग रुष्ट छन् । त्यसैले नेकपा एसको समर्थन पाए पनि उनले कांग्रेसकै केही असन्तुष्ट समुहको भोट पाउँदैनन् की भन्ने आशंका छ ।

माओवादी र जसपाको तर्फबाट उम्मेदवार बनेका राना २०७४ सालको निर्वाचनमा पन्तसँगै पराजित भएका थिए । तत्कालिन निर्वाचनमा जोसँग निकटतम प्रतिद्धन्द्धी भएर हार ब्यहोरे उनैसँग फेरी रानाले टक्कर लिदैछन् ।

२०७४ सालको मत परिणाम नियाल्दा माओवादी र जसपाको गठबन्धनले जित्ने सम्भावना पनि कम आक्न सकिदैन । तर, माओवादी र जसपाभित्रको आन्तरिक गुटका कारण रानाको भोट काटिने संकेत छ । पार्टी संगठन भित्रको गुुटको असर मतदातासम्म देखिए त्यसको फाइदा अन्य उम्मेदवारले लिने छन् ।

नेकपा एमालेकी नगरप्रमुखको उम्मेदवार सम्झना देवकोटा पनि त्यत्तिकै बलियो उम्मेदवारका रुपमा चिनिन्छिन् । उनी २०७४ सालको निर्वाचनमा कांग्रेसको उम्मेदवारसँग उपप्रमुख पदमा पराजित भएकी थिइन ।

व्यक्तिगत छबी र भूगोलमा भिजेकै कारण उनले अघिल्लो निर्वाचनमा पार्टीको मेयर उम्मेलपारलेभन्दा बढी मत प्राप्त गरेकी थिइन् । देवकोटालाई अहिले एमालेबाहेक अन्य कुनै दलको समर्थन छैन । पार्टी फुटको कारण पनि यसपालि उनलाई एमालेकै केही मत काटिने पक्का छ ।

राप्रपाका उम्मेदवार पाण्डे पनि गोरखा नगरपालिका (तत्कालिन पृथ्वीनारायण नगरपालिका)का पूर्व प्रधानपन्च हुन् । पार्टीको सांगठनिक अवस्था कमजोर भए पनि व्यक्तिगत उनको मत बलियो छ ।

गोनपामा हाल ३५ हजार ३१ मतदाता छन् । आसन्न निर्वाचनबाट गोनपामा भने नसाँेचेको परिणाम आउने विश्लेषकहरू बताउँछन् ।

Chitwan Aaja चितवन आज
शनिबार, बैशाख २४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
सम्बन्धविच्छेद गरे पनि परिवारै मानेर सहकारी ठगीमा संलग्नको सम्पत्ति जफत गरिने
जनकपुरधाममा सुकुम्बासीको प्रदर्शन, लालपूर्जा नपाए सडक संघर्ष गर्ने
विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते, बस चालक फरार

ताजा समाचार

सबै

सम्बन्धविच्छेद गरे पनि परिवारै मानेर सहकारी ठगीमा संलग्नको सम्पत्ति जफत गरिने

जनकपुरधाममा सुकुम्बासीको प्रदर्शन, लालपूर्जा नपाए सडक संघर्ष गर्ने

विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते, बस चालक फरार

रुकुमपूर्वमा ८० रोपनीमा लगाइएको अफिम खेती फडानी

कोटिहोम महायज्ञको पूर्वसन्ध्यामा निकालियो कलशयात्रा

बाँकेमा लागू औषध ब्राउनसुगरसहित एक जना पक्राउ

बढीमा गहुँ बेच्न पाउँदा किसान खुसी

सुनचाँदीको मूल्यमा केही गिरावट

करेन्ट लागेर महिलाको मृत्यु

हेर्नुहाेस् आजको राशिफल राशिफल

सुधन गुरुङमाथि चाँडै छानबिन प्रक्रिया सुरु हुन्छ : रवि लामिछाने

सुकुमवासीबारे रवि लामिछानेले भने : सरकारले कसैलाई घरबारविहीन बनाउँदैन

रातमा बस्नेगरी सगरमाथा आधारशिविरको ‘प्याकेज’ बेचे कारबाही

अहिलेको अध्यादेश दल फुटाउन र विपक्षीलाई थुन्न ल्याइएको होइन : रवि लामिछाने

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने तीन जना पक्राउ

चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रका अवैध संरचना हटाउन १५ दिनको अल्टिमेटम

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    दुई दिन बिदा अव्यवहारिक भन्दै आइतबार पनि कार्यालय र विद्यालय सञ्चालन गर्ने निर्णय

  • २.
    यस्तो छ आजको राशिफल

  • ३.
    यस्तो रहने छ आजको राशिफल

  • ४.
    यूएईमा अलपत्र भरतपुरका एक युवाको उद्धार

  • ५.
    दुई स्थानीय तहले राष्ट्रिय परिचयपत्र वितरण गर्दै

  • ६.
    के राति फल खानु हानिकारक हुन्छ ? जानौं वास्तविकता

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.