Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
मङ्गलबार, फागुन २६, २०८२
☰
Logo मङ्गलबार, फागुन २६, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. आज यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

  • २. सर्लाहीमा अमरेशका समर्थकद्वारा कांग्रेस नेतामाथि आक्रमण

  • ३. चितवनको कालिकामा अटो दुर्घटनाः चालकसहित ४ जनाको मृत्यु, १ जना घाइते

  • ४. अर्काको नाममा मतदान गर्ने पक्राउ

  • ५. चितवनमा मतदान जारी, निर्वाचन बिरोधी गतिविधि गर्ने तीन जना पक्राउ

  • ६. सोधपुछपछि तारेखमा छुटे प्रकाउ परेका टिकटकर रतन कार्की

  • ७. इजरायल–इरान युद्ध पाँचौँ दिनमा प्रवेशः रातभर इरानको प्रहार

  • ८. मध्यपूर्व युद्धः तनाव र आक्रमण बढ्दै

  • ९. चितवनमा ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान

  • १०. दोलखाको मालु मतदान केन्द्रमा अर्को मितिमा मतदान हुने

सार्वजनिक सेवा डिजिटल सिस्टममार्फत घरघरबाटै दिन्छौँ : समीक्षा बाँस्कोटा (अन्तर्वार्ता )

काठमाडौं,२२ वैशाख-

‘राजनीतिमा भएको फोहोर र राजधानीमा भएको फोहोर सफा गर्न’ भन्दै युवा नेतृ समीक्षा बाँस्कोटा काठमाडौं महानगरपालिकाको मेयरमा चुनावी मैदानमा छिन् ।
उनी महानगरवासीको घरघरमा पुगेर मत मागिरहेकी छिन् । मतदाताले आफ्ना एजेन्डा मन पराएको र मत दिएर विजयी गराउने भनेकोमा उनी उत्साहित छिन् ।
२०७४ सालमा प्रदेश सभा निर्वाचनमा पनि उनी प्रतिस्पर्धी थिइन् ।
बौद्धिक नेतृको पहिचानसमेत बनाएकी उनै बाँस्कोटासँग मेयर बने काठमाडौं महानगरपालिकालाई कस्तो बनाउनुहुन्छ भनेर प्रश्न गरेका छौँ । यिनै प्रश्नको सेरोफेरोमा रहेर न्युज कारखानाले गरेको कुराकानी :–

तपाईंले चाहेको काठमाडौं महानगर कस्तो हो ?
पहिलो त भ्रष्टाचार नियन्त्रित काठमाडौं महानगरपालिका चाहेकी हुँ । सुशासन र जनमुखी सेवा प्रवाह भएको महानगरपालिका बनाउन चाहेकी हुँ ।
भ्रष्टाचार नियन्त्रण गर्न पूरै महानगरपालिका र यहाँका सबै वडालाई ‘डिजिटलाइज’ गरेर ‘सिस्टम’ले काम गर्ने हो । यही सिस्टमबाट हामी सार्वजनिक सेवा घरघरमा प्रवाह गर्ने पक्षमा छौँ । नागरिकलाई आवश्यक सबै सेवा घरघरमै व्यवस्था गर्छौं । यसले भ्रष्टाचार नियन्त्रण मात्र होइन, सुशासन कायम गर्छ । सेवा प्रवाह पनि चुस्तदुरुस्त हुन्छ ।

डिजिटल प्रणालीबाट प्रवाह गर्न चाहेका सेवाहरू के–के हुन् ?
वडामा ढड्डा पल्टाउने पुरानो शैली जुन अहिले पनि छ नि, त्यसलाई पूरै ‘डिजिटलाइज’ गर्ने हो । नागरिकता, जन्म दर्ता, विवाह दर्ता, मृत्यु दर्तालगायतको सिफारिसका लागि सेवाग्राहीले अनलाइनबाट ‘अपलोड’ गर्न र त्यसको प्रमाणीकरण अनलाइनबाटै हुने व्यवस्था गर्ने हो ।

डिजिटल कपी चाहिने भए इमेलबाट प्राप्त हुने र त्यसलाई प्रिन्ट गरेर प्रयोग गर्न सक्ने बनाउन चाहन्छौँ । यसो हुँदा समय वचत हुन्छ । भ्रष्टाचार नियन्त्रण गर्न टेवा पुग्छ ।

काठमाडौंमा यातायात सेवा पूरै अस्तव्यस्त छ । व्यवस्थित बनाउन तपाईंको एजेन्डा के छ ?
यसका लागि पहिलो त सुलभ र व्यवस्थित सार्वजनिक विद्युतीय यातायात सेवा सुरु गर्नुपर्छ भन्ने हाम्रो एजेन्डा छ । साना, मझौला र ठूला सबै सवारी साधनलाई छाता सङ्गठनमा ल्याएर द्रुत गतिका र मझौला बसलाई चलाउने, जुन चाहिँ सुलभ पनि होस्, व्यवस्थित पनि होस् र अपाङ्गतामैत्री पनि होस् ।

बिस्तारै यी सवारीसाधनलाई विद्युतीय यातायातमा रुपान्तरण गर्दै लाने भन्ने हो । र, जताजतै अस्तव्यस्त पार्किङ छ । बहु तले भवन बनाएर पार्किङ व्यवस्थित गर्छौं ।
अनि, यससँगै हामी काठमाडौंमा नेवाः कला र संस्कृतिको पुनर्जागरण गर्ने पक्षमा छौँ । यो त जीवन्त सांस्कृतिक संग्राहलय बन्न योग्य सहर पनि हो । यहाँका नेवाः संस्कृति र कलाको संरक्षण गर्न चाहन्छौँ ।

यहाँका मुख्य नदी बागमती, विष्णुमती लगायतलाई संरक्षण र सफा पार्छौं । प्राकृतिक बहावमा छोड्छौँं । नदी आसपासको क्षेत्रमा वृक्षारोपण गर्छौं ।
काठमाडौंलाई सफा र व्यवस्थित राख्ने पनि हाम्रो एजेन्डा छ । अहिले फोहोर व्यवस्थापन समयमा हुन सकिरहेको छैन । धँुलो र धुवाँको प्रदूषण उस्तै छ । सुन्दा सानो कुरा जस्तो लागे पनि काठमाडौंमा दशकौंदेखिको समस्या फोहोर व्यवस्थापन हो । प्रदूषणको हो ।

तपाईले जिते पाँच वर्षमै त यी काम पूरा होलान जस्तो छैन नी ?
नसकिने के नै छ र ? सिस्टम डिजिटलाइज गर्न पाँच वर्ष पर्खिनै पर्दैन । १–२ वर्षमै सम्भव छ । नदी सफाइको सन्दर्भमा एउटा कुरा जोड्छु । भारतको केरलामा ७० दिनमा सात सय जना लागेर त्यहाँको ‘मृत’ नदीलाई पुनस्र्थापना गरे । यहाँ सातामा एक दिन बागमती सफा गर्छु भनेर केही हुँदैन । त्यसको मूल सफा गर्नुप¥यो । यस्तो इच्छाशक्ति भएको व्यक्ति महानगरको प्रमुख पदमा पुगेको अवस्थामा जे–जे प्रतिज्ञापत्रमा उल्लेख छ, पूरा नगर्ने भन्ने हुँदैन ।

हामीले भनेका छौँ ५० वटा सार्वजनिक शौचालय काठमाडौंमा एक वर्षभित्रमा बनाउँछौँ । हामीले ठ्याक्कै पाँच वर्षभित्र गर्न सकिने एजेन्डा मात्रै तय गरेका छौं ।

यहाँको सार्वजनिक शिक्षा र स्वास्थ्य सेवा पनि उस्तै छ । यसलाई कसरी व्यवस्थापन गर्नुहुन्छ ?
हाम्रो सङ्घीय शिक्षा नीतिमै परिवर्तन आवश्यक छ । यो शिक्षा नीति व्यापारीलाई पोस्ने र सामुदायिक विद्यालयलाई मास्ने खालको छ । विवेकशील साझा पार्टीले उठाएको एजेन्डा भनेको शिक्षा र स्वास्थ्यमा राज्यको दायित्व हुनुपर्‍यो भन्ने हो । शिक्षा निःशुल्क तर गुणस्तरीय हुनुप¥यो । निःशुल्क भन्दैमा जिर्ण हुनु भएन ।

बुढानीलकण्ठ शैलीका स्कुलहरू देशभर बन्नु पर्यो भन्ने हो । र, काठमाडौं महानगरमा करिब ९२ जना सामुदायिक विद्यालय छन् । दूरी नजिक भएका विद्यालयलाई गाभ्ने, भौतिक संरचना एकै ठाउँमा ल्याएर नमुना विद्यालय बनाउने र न्यून आय अथवा विपन्न आय भएका वर्गको मात्र पहुँच भएको सामुदायिक विद्यालयको शिक्षकहरूलाई तालिमप्राप्त बनाउने र हरेक अभिभावकको रोजाइ सामुदायिक विद्यालयको शिक्षा हुने बनाउँछौं ।

हामी ‘सार्वजनिक–साझदोरी’ मोडलमा काम गर्न सक्छौँ । शिक्षाविद्हरूसँग बसेर नवीन र समयानुकूल सामुदायिक शिक्षाको सवालमा काम गर्न भन्ने हो । विद्यार्थीको दलगत संगठनलाई बढ्वा दिँदैनौँ । विद्यालय व्यवस्थापन समितिमा दलगत भागबन्डा तोड्छौँ । शिक्षालाई दलहरूले प्रमुख एजेन्डा चाहिँ बनाउनुपर्छ तर शिक्षामा राजनीतिक गर्नुहुँदैन भन्ने पक्षमा छौँ ।

यहाँको सम्पदा संरक्षणमा तपाईंको केही योजना छ ?
स्थानीय गुठीलाई परिचालन गरेर सम्पदाहरूको संरक्षण थाल्ने हो । हाम्रा ढुङ्गे धारा, हिटीलगायत संरक्षणविहीन छन् । यहाँका ढुङ्गा ढुङ्गामा हाम्रो कला छ । त्यसलाई कसरी पुनर्जागरण गरेर अर्को पुस्तामा पुस्तान्तरण गर्न सकिन्छ भन्ने मुख्य कुरा हो ।

नेवाः संस्कृति, सम्पदा, कलाको संरक्षण गर्ने हाम्रो नीति छ । यहाँ बौद्ध विहार, मठ मन्दिर छन् । तर, कतिपय जिर्ण अवस्थामा छन् । यिनीहरूको संरक्षण र थप विकास गरेर ‘ब्रान्डिङ’ गर्न चाहन्छौँ ।

Chitwan Aaja चितवन आज
बिहिबार, बैशाख २२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
जिपले च्यापेर चालकको मृत्यु
लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ
देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छः कुलमान घिसिङ

ताजा समाचार

सबै

जिपले च्यापेर चालकको मृत्यु

लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छः कुलमान घिसिङ

भरतपुरको सूर्यमुखी खेतीमा फोटो भिडियो खिच्नेको घुईंचो

इरानको चेतावनी: आक्रमण नरोकिए खाडीबाट एक लिटर तेल पनि बाहिर जान दिँदैनौँ

मतदाता शिक्षा प्रभावकारी नहुँदा सर्लाहीमा १९ हजार बढी मत बदर

बैकल्पिक शक्तिका रुपमा उदाएको रास्वपा अब सबैभन्दा ठूलो दल

काठमाडौंको वायु प्रदूषणले पार गर्‍यो निकै अस्वस्थको तह

सुनको मूल्य तीन लाख १७ हजार रुपैयाँमा कायम

दार्चुलामा तुइनको साटो झोलुङ्गे पुल निर्माण गर्न देशव्यापी रूपमा श्रमदातालाई तयार रहन हर्क साम्पाङको आह्वान

प्रतिनिधिसभा सदस्य निर्वाचनः चितवन ३ मा कांग्रेस र एमालेका उम्मेदवारले जोगाएनन् जमानत

निर्वाचन प्रहरीको बिदाइ बिहीबार

गैरनेपाली नागरिकसँग आर्थिक कारोबार नगर्न सहकारी संस्थालाई कामपाको आग्रह

राष्ट्रियसभाका नवनिर्वाचित सदस्यले लिए शपथग्रहण

नवलपरासीबाट शिक्षा, युवा नेतृत्व र सामाजिक अभियानबाट संसद्सम्म पुग्नुभएका राजन गौतम

हालसम्म १६१ स्थानको मतगणना सार्वजनिक, रास्वपाका १२४ उम्मेदवार विजयी

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

  • २.
    सर्लाहीमा अमरेशका समर्थकद्वारा कांग्रेस नेतामाथि आक्रमण

  • ३.
    चितवनको कालिकामा अटो दुर्घटनाः चालकसहित ४ जनाको मृत्यु, १ जना घाइते

  • ४.
    अर्काको नाममा मतदान गर्ने पक्राउ

  • ५.
    चितवनमा मतदान जारी, निर्वाचन बिरोधी गतिविधि गर्ने तीन जना पक्राउ

  • ६.
    सोधपुछपछि तारेखमा छुटे प्रकाउ परेका टिकटकर रतन कार्की

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.