Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शुक्रबार, बैशाख १८, २०८३
☰
Logo शुक्रबार, बैशाख १८, २०८३
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

कक्षा १२ परीक्षा आजदेखि: ४ लाख १८ हजारभन्दा बढी विद्यार्थी सहभागी

सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन सरकारको निर्देशन

विद्यालय शुल्क निर्धारणसहितको विवरण पेस गर्न निर्देशन

बिदाको सदुपयोग गर्न चितवनमा निःशुल्क ‘सेसन ब्रेक क्याम्प २०८३’ आयोजना

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

सप्तगण्डकी क्याम्पस र उद्योग वाणिज्य संघ चितवनबीच शैक्षिक-औद्योगिक सहकार्यको लागि सम्झौता

स्टार्स मन्टेश्वरीको १४औँ दीक्षान्त समारोहमा पूर्व मिस नेपाल माल्भिका सुब्बा आउँदै

‎बान्जाइ एजुकेसन कन्सल्टेन्सीको आयोजनामा नयाँ वर्ष २०८३ लक्षित खुल्ला नकआउट फुटसल प्रतियोगिता हुँदै

अङ्कुरम् एकेडेमीमा ‘ओपन हाउस २०८२’: विद्यार्थी र समुदायको उल्लेख्य सहभागिता

लोकप्रिय समाचार

  • १. दुई दिन बिदा अव्यवहारिक भन्दै आइतबार पनि कार्यालय र विद्यालय सञ्चालन गर्ने निर्णय

  • २. यस्तो छ आजको राशिफल

  • ३. यस्तो रहने छ आजको राशिफल

  • ४. यूएईमा अलपत्र भरतपुरका एक युवाको उद्धार

  • ५. दुई स्थानीय तहले राष्ट्रिय परिचयपत्र वितरण गर्दै

  • ६. के राति फल खानु हानिकारक हुन्छ ? जानौं वास्तविकता

  • ७. कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द

  • ८. जन्मदिनमा बालेनलाई हर्कको शुभकामनाः ‘व्यक्तिगत रूपमा माया मात्र है’

  • ९. चितवनका दुई सय बढीले पाए जग्गाधनी पुर्जा

  • १०. सिरहामा चट्याङ लागेर श्रीमतीको मृत्यु श्रीमान् घाइते

अफगानिस्तानमा बेलायतीको रक्षा गरेका १०० नेपालीलाई जबरजस्ती देश निकाला

काठमाडौं  वैशाख १३
सन् २०२१ मा अफगानिस्तानलाई तालिवानले नियन्त्रणमा लिनु अघि त्यहाँ रहेका बेलायती दुतावासका कर्मचारीको रक्षामा खटिएका नेपालीहरूलाई उनीहरूको इच्छाविपरीत नेपाल फिर्ता पठाएको खुलेको छ ।

करिब २० वर्ष लामो युद्ध अन्त्य गर्दै संयुक्त राज्य अमेरिकाले आफ्नो र नेटो सेना फिर्ता गर्दै गर्दा तालिवानले अफगानिस्तानको नियन्त्रण आफ्नो हातमा ल्याएको थियो ।

त्यतिबेला अफगानिस्तानको अवस्था तनावपूर्ण थियो । तर, बेलायती दुतावासमा आफ्नो ज्यानको प्रभाव नगरी सुरक्षामा खटिनेमा १०० भन्दा बढी नेपाली नागरिक पनि रहेको बेलायती अखबार द गार्डियनले जनाएको छ ।

नागरिकहरूको उद्धार भएसँगै काबुलमा रहेका प्रमुख संस्थाहरूको सुरक्षा गर्ने सय बढी नेपाली र केही भारतीय नागरिकलाई आरएएफ उडानमार्फत बेलायत लगिएको थियो ।

तीमध्येका १०० भन्दा बढी नेपालीहरूलाई उनीहरूको इच्छाविपरीत बेलायतले नेपाल पठाएको कुरा अहिले बाहिरिएको हो । जबकी तीमध्येका धेरैजसोलाई ६ महिनाको भिसा दिइएको थियो । तर, बेलायतले केही दिनमै निष्कासित गरिदिएको द गार्डियनले उल्लेख गरेको छ ।

द गार्डियनले त्यसरी निष्कासित गरिएका र नेपालमा आफ्नो ज्यान खतरामा रहेको ठान्ने केही गार्डहरूसँग अन्र्तवार्ता लिएको जनाएको छ । उनीहरूलाई बेलायतको नर्थह्याम्प्टन, रिडिङ, अक्सफोर्ड र स्विन्डन लगायतका इलाकाको होटेलका कोठाबाट जबरजस्ती निकालिएको बताइएको छ ।

त्यतिबेला कोभिड १९ को महामारीका कारण बेलायत जानेले अनिवार्य १० दिनको होटेल क्वारेन्टिन बस्नुपर्ने थियो ।

बेलायतले त्यतिबेला नेपाललाई रातो सूचीमा राखेको थियो र आफ्ना नागरिकहरूलाई भ्रमण नगर्न निर्देशन दिएको थियो । तर, सोही बेला ती गार्डहरूलाई भने नेपाल पठाइ दिएको थियो ।

तीमध्येका केहीले बेलायतमै रहेर शरण मागिरहेका छन् । गत महिना मार्चमै पनि काबुलमा बेलायती दुतावासका कर्मचारीहरूको सुरक्षा गरेका र हाल बेलायतमा बस्दै आएका करिब १० नेपाली गार्डलाई वेस्ट लन्डन होटेलमा छापा हानेर बेलायतको गृह मन्त्रालयले हिरासतमा लिएको थियो ।

बेलायतबाट जबरजस्ती निकालिएका सयभन्दा बढीले आफूलाई सहयोग गर्ने नेपाली सम्पदाका बेलायत निवासी रुद्र ढकाललाई गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, रक्षा मन्त्रालय, नेपाल सरकार र संयुक्त राष्ट्र संघीय मानवअधिकार परिषद् यूएनएचसीआरलाई ताकेता गर्दै पत्र लेखेका थिए । पत्रमार्फत उनीहरूले बेलायतमा मानवीय सुरक्षा गरिदिन माग गरेका थिए ।

निष्कासन नेपाली गार्डहरूले लेखेका थिए, “हामीलाई बेलायतको सीमा सुरक्षा बलले बहकाएको थियो । त्यसैले उनीहरूले हाम्रो इच्छाविपरीत जबरजस्ती नेपाल पठाए । हाम्रो निष्कासनको समयमा हामीलाई थप मानवीय सुरक्षाको लागि बेलायतमा बस्ने विकल्प दिइएको थिएन ।”

गार्डहरूलाई निरन्तर साथ दिँदै आएका ढकालले भनेका छन्, “यी बहादुर दिग्गजहरूले अग्रपंक्तिमा सुरक्षा उपलब्ध गराएको बताएका थिए तर अन्त्यमा ९उनीहरु नै० पछि परे । उनीहरूलाई युद्धको अग्रपंक्तिमा प्रोक्सीको रूपमा प्रयोग गरियो ।”

निष्कासन गरिएमध्येका एक ४२ वर्षीय दीपक पुनमगरले गार्डियनलाई भनेका छन्, “हामीलाई अफगानिस्तानमा सधैं खतरा थियो । हामी बाँच्छौँरबाँच्दैनौं भन्ने नै हामीलाई थाहा थिएन । बेलायत पुगेपछि मैले सुरक्षित महसुस गरेँ तर, मलाई १७ अगस्टमै नेपाल पठाइयो ।”

रोचक कुरा के भने, यसरी निकालिएका केही गार्डहरूलाई बेलायतमा रहन अनिश्चितकालीन छुट दिइएको थियो । अनिश्चितकालीन बिदाले बेलायतमा बस्न, काम गर्ने र अध्ययन गर्नेसम्मको अधिकार दिन्छ । गत मार्चमै पक्राउ गरिएकामध्ये दुई जनासँग पनि यो अनिश्चितकालीन बिदा उपलब्ध रहेको बताइएको छ ।

हाल हिरासतमा रहेका केहीको प्रतिनिधित्व गर्ने कानुनी फर्म डंकन लुइस सलिसिटरका जेमी बेलले यो चिन्ताजनक विषय भएको बताएका छन् ।

Chitwan Aaja चितवन आज
बुधबार, बैशाख १३, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
राष्ट्रपति ट्रम्पका विशेष दूत गोरलाई प्रधानमन्त्री बालेनले नभेट्ने
दीपेन्द्रको शानदार शतक : नेपालले यूएईलाई दियो २९० रनको लक्ष्य
‘लुटतन्त्र’ सच्याउने मोडमा छौं, इमानदार व्यवसायी डराउन पर्दैन : अर्थमन्त्री वाग्ले

ताजा समाचार

सबै

राष्ट्रपति ट्रम्पका विशेष दूत गोरलाई प्रधानमन्त्री बालेनले नभेट्ने

दीपेन्द्रको शानदार शतक : नेपालले यूएईलाई दियो २९० रनको लक्ष्य

‘लुटतन्त्र’ सच्याउने मोडमा छौं, इमानदार व्यवसायी डराउन पर्दैन : अर्थमन्त्री वाग्ले

चितवनमा ९ महिनामा २६ जना महिला बलात्कृृत, ३ जनामाथि बलात्कारको प्रयास

यस्तो छ आजको राशिफल

सम्बन्धविच्छेद गरे पनि परिवारै मानेर सहकारी ठगीमा संलग्नको सम्पत्ति जफत गरिने

जनकपुरधाममा सुकुम्बासीको प्रदर्शन, लालपूर्जा नपाए सडक संघर्ष गर्ने

विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते, बस चालक फरार

रुकुमपूर्वमा ८० रोपनीमा लगाइएको अफिम खेती फडानी

कोटिहोम महायज्ञको पूर्वसन्ध्यामा निकालियो कलशयात्रा

बाँकेमा लागू औषध ब्राउनसुगरसहित एक जना पक्राउ

बढीमा गहुँ बेच्न पाउँदा किसान खुसी

सुनचाँदीको मूल्यमा केही गिरावट

करेन्ट लागेर महिलाको मृत्यु

हेर्नुहाेस् आजको राशिफल राशिफल

सुधन गुरुङमाथि चाँडै छानबिन प्रक्रिया सुरु हुन्छ : रवि लामिछाने

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    दुई दिन बिदा अव्यवहारिक भन्दै आइतबार पनि कार्यालय र विद्यालय सञ्चालन गर्ने निर्णय

  • २.
    यस्तो छ आजको राशिफल

  • ३.
    यस्तो रहने छ आजको राशिफल

  • ४.
    यूएईमा अलपत्र भरतपुरका एक युवाको उद्धार

  • ५.
    दुई स्थानीय तहले राष्ट्रिय परिचयपत्र वितरण गर्दै

  • ६.
    के राति फल खानु हानिकारक हुन्छ ? जानौं वास्तविकता

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.