Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शुक्रबार, बैशाख १८, २०८३
☰
Logo शुक्रबार, बैशाख १८, २०८३
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

कक्षा १२ परीक्षा आजदेखि: ४ लाख १८ हजारभन्दा बढी विद्यार्थी सहभागी

सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन सरकारको निर्देशन

विद्यालय शुल्क निर्धारणसहितको विवरण पेस गर्न निर्देशन

बिदाको सदुपयोग गर्न चितवनमा निःशुल्क ‘सेसन ब्रेक क्याम्प २०८३’ आयोजना

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

सप्तगण्डकी क्याम्पस र उद्योग वाणिज्य संघ चितवनबीच शैक्षिक-औद्योगिक सहकार्यको लागि सम्झौता

स्टार्स मन्टेश्वरीको १४औँ दीक्षान्त समारोहमा पूर्व मिस नेपाल माल्भिका सुब्बा आउँदै

‎बान्जाइ एजुकेसन कन्सल्टेन्सीको आयोजनामा नयाँ वर्ष २०८३ लक्षित खुल्ला नकआउट फुटसल प्रतियोगिता हुँदै

अङ्कुरम् एकेडेमीमा ‘ओपन हाउस २०८२’: विद्यार्थी र समुदायको उल्लेख्य सहभागिता

लोकप्रिय समाचार

  • १. दुई दिन बिदा अव्यवहारिक भन्दै आइतबार पनि कार्यालय र विद्यालय सञ्चालन गर्ने निर्णय

  • २. यस्तो छ आजको राशिफल

  • ३. यस्तो रहने छ आजको राशिफल

  • ४. यूएईमा अलपत्र भरतपुरका एक युवाको उद्धार

  • ५. दुई स्थानीय तहले राष्ट्रिय परिचयपत्र वितरण गर्दै

  • ६. के राति फल खानु हानिकारक हुन्छ ? जानौं वास्तविकता

  • ७. सुक्खाले बढायो डढेलो र प्रदूषण

  • ८. कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द

  • ९. जन्मदिनमा बालेनलाई हर्कको शुभकामनाः ‘व्यक्तिगत रूपमा माया मात्र है’

  • १०. सिरहामा चट्याङ लागेर श्रीमतीको मृत्यु श्रीमान् घाइते

चितवनको माडीमा सामुहिक खेती गर्ने भन्दै डुबाइयो राज्यको करोडौं रकम अनुदान

– हिरालाल आचार्य ‘डायमण्ड’
चितवन, फागुन २ –
चितवनको माडीमा कान्तिपुर सामुहिक खेती कार्यक्रम प्रभावकारी नहुँदा राज्यको करोडौं रकम बालुवामा पानी खनाए झैं भएको छ ।

बागमती प्रदेश कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको सामुहिक खेती प्रवद्र्धन कार्यक्रम अन्तर्गत माडी नगरपालिका ८ कान्तिपुरमा सामुहिक खेती कार्यक्रम गर्ने भनि राज्यबाट करोडौं रकम अनुदान लिएको सूर्याेदय कृषि सहकारीले उद्देश्यअनुसार काम गर्न सकेको छैन ।

२०७५ सालमा माडीको कान्तिपुरमा सामुहिक खेती कार्यक्रम सुरु गरिएको थियो । उक्त कार्यक्रमको तत्कालिन कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले उद्घाटन गरेका थिए । सहकारीले त्यस कार्यक्रम अन्तर्गत राज्यका विभिन्न निकायबाट ५ करोडभन्दा बढी अनुदान लगेर काम गर्न नसकेको हो ।

कृषि ज्ञान केन्द्र चितवन, भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, कृषि विकास निर्देशनालय हेटौंडा र माडी नगरपालिकाबाट त्यहाँ करोडौं रकम अनुदान गएको छ । कार्यक्रम अन्तर्गत अन्नबाली, तरकारी खेती, पशुपालन, माछापालन र कृषि पर्यटन रहेको छ ।

सामुहिक खेती गर्न कृषि ज्ञान केन्द्र चितवनले कम्बाइण्ड हार्बेस्टर, ट्रयाक्टर, मिनि ट्रेलर, कल्टि भेटर, कर्नट्रेलर, थ्रेसर लगायतका कृषि उपकरणहरु दिएको छ । ती उपकरणहरु अहिले खिया लागेर नष्ट हुने क्रममा पुगेका छन् । पहिलो वर्ष प्रयोगमा ल्याइएका ती उपकरण त्यसपछि सञ्चालन हुन नसकेको स्थानीय सुशिला गायक बताउँछिन् ।

कृषि पर्यटन अन्तर्गत त्यहाँ ४६ वटा होमस्टे बनाएर सञ्चालन गर्ने भनिएको थियो । तर ती होमस्टेको निर्माण कार्य अझै सकिएको छैन । होमस्टेका लागि माडी नगरपालिका र कृषि विकास निर्देशनालय हेटौंडाबाट ५० प्रतिशत अनुदान गइसेकेको छ । काठको अभाव र समुदायले लगानी गर्न नसक्दा घरहरु बन्न नसकेको माडी नगरपालिकाकी प्रमुख ताराकाजी कुमारी महत्तोले बताइन् । उनले सहकारीको बँचावट गर्दैै त्यहाँ राज्यबाट अझै सहयोग आवश्यक रहेको बताएकी छिन् ।

पशुपालन अन्तर्गत सामुहिक पशुपालन गर्ने भनिएकोमा त्यहाँ अहिले सामुहिक पशुपालन छैन । पहिलो वर्ष सामुहिक पशुपालन गरे झैं गरेर सहकारीले रकम भुक्तानी लियो त्यसपछि पशुहरु बेचेर पशुपालन नै बन्द गरिएको छ ।

चक्लाबन्दी गरेर सामुहिक रुपमा अन्नबाली र तरकारी खेती गर्ने भनिएकोमा अहिले त्यहाँ त्यसो हुन सकेको छैन । आधाजसो जग्गामा अहिले खेती नै भएको छैन । चक्लाबन्दीका क्रममा एउटा गरामा जजसको जग्गा परेको छ । उनीहरु मिलेर आफ्नै पाराले त्यहाँ अहिले खेती भइरहेको छ । खेती पनि खासै फस्टाएको देखिँदैन । चक्लाबन्दी गर्ने भनिएको ठाउँ गौचरणमा परिणत हुँदै गएको देखिन्छ । चक्लाबन्दी पछि झन् उब्जनी कम हुन थालेको किसान ज्ञानबहादुर गन्धर्बले बताए ।

एउटै खेती हुनुपर्नेमा त्यहाँ थरी थरीका खेती गरिएका छन् । तकारी खेती पहिलो वर्ष गरेपछि दोश्रो वर्षबाट बन्द भएको छ । तरकारी खेतीका लागि बनाइएका टनेलहरु हावाले उडाएर बिजोग अवस्थामा छन् । त्यसको मर्मत गर्ने जिम्मा सहकारीको भए पनि मर्मत गरिएको छैन ।
माछापालनका लागि २० वटा पोखरी खनिएका छन् । तर अहिले आधाजसो पोखरीहरु सुकेका छन् । केही पोखरीमा फ्याट्टफुट्टमात्र माछा छन् । पोखरीका डिलहरु जंगलमा परिणत भइसकेको छ ।

स्थानीयहरुले सामुहिक खेतीबाट फाइदा नभएको बताएका छन् । सामुहिक खेती गर्दा पनि उब्जनी भएका कृषि उपजहरु बिक्रि हुन नसकेको स्थानीय मैना आचार्यको गुनासो छ । माछा बेच्न पनि समस्या भइरहेको र जसका लागि सहकारीले कुनै सहयोग नगरेको अचार्यले बताइन् । सहकारीले नसकेपछि किसानहरुले अहिले आफैआफै खेती गर्न थालेका स्थानीय उषा गायक बताउँछिन् ।

कृषि ज्ञान केन्द्र चितवनका प्रमुख युवराज पाण्डेले मेशिनरी समानको सञ्चालन गर्ने, मर्मत गर्ने, व्यवस्थित गर्ने सम्पूर्ण जिम्मेवारी सहकारीको हुने बताए । यद्यपि राज्यको सम्पती खेर जान नदिन ज्ञान केन्द्रले पनि आवश्यक पहल चाल्ने उनको भनाइ छ । त्यहाँका किसानहरुले आफूले गर्नै नसक्ने काम आँट्दा यो समस्या आएका बताए । योजना बनाउँदा नै गलत ठाउँ छनौट गरिएको हो की भन्ने प्रश्न यति खेर उब्जिएको उनले बताए । यसलाई अब प्रभावकारी बनाउन लागिपर्ने उनको भनाइ छ । कान्तिपुरमा अनुदान दिने बेलामा कृषि ज्ञान केन्द्र चितवनमा राजन ढकाल कार्यालय प्रमुख थिए ।

कुनै योजना बिना नै काम गर्न सक्छु भनि राज्यलाई झुक्याउने व्यक्ति शिवजी गायक अर्थात सूर्याेदय कृषि सहकारीका प्रबन्धकले आफूहरुले काम गर्न खोज्दा खोज्दै असफल भएको बताए । करोडौं रकम अनुदान लगेको गायकले राज्यबाट अनुदान रकममा पनि कमि आएको बताए । त्यसैगरी समुदायका तर्फबाट उठाउनु पर्ने रकम समयमा उठाउन नसक्दा काम भनेअनुसार हुन नसकेको बताए । तर खेती बाँझै रहेका, किसानहरुले आफ्आफ्नै पाराले खेती गरिरहेको कुरामा उनले स्पष्ट जवाफ दिन सकेनन् ।

  

Chitwan Aaja चितवन आज
मङ्गलबार, फागुन ०२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
सम्बन्धविच्छेद गरे पनि परिवारै मानेर सहकारी ठगीमा संलग्नको सम्पत्ति जफत गरिने
जनकपुरधाममा सुकुम्बासीको प्रदर्शन, लालपूर्जा नपाए सडक संघर्ष गर्ने
विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते, बस चालक फरार

ताजा समाचार

सबै

सम्बन्धविच्छेद गरे पनि परिवारै मानेर सहकारी ठगीमा संलग्नको सम्पत्ति जफत गरिने

जनकपुरधाममा सुकुम्बासीको प्रदर्शन, लालपूर्जा नपाए सडक संघर्ष गर्ने

विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते, बस चालक फरार

रुकुमपूर्वमा ८० रोपनीमा लगाइएको अफिम खेती फडानी

कोटिहोम महायज्ञको पूर्वसन्ध्यामा निकालियो कलशयात्रा

बाँकेमा लागू औषध ब्राउनसुगरसहित एक जना पक्राउ

बढीमा गहुँ बेच्न पाउँदा किसान खुसी

सुनचाँदीको मूल्यमा केही गिरावट

करेन्ट लागेर महिलाको मृत्यु

हेर्नुहाेस् आजको राशिफल राशिफल

सुधन गुरुङमाथि चाँडै छानबिन प्रक्रिया सुरु हुन्छ : रवि लामिछाने

सुकुमवासीबारे रवि लामिछानेले भने : सरकारले कसैलाई घरबारविहीन बनाउँदैन

रातमा बस्नेगरी सगरमाथा आधारशिविरको ‘प्याकेज’ बेचे कारबाही

अहिलेको अध्यादेश दल फुटाउन र विपक्षीलाई थुन्न ल्याइएको होइन : रवि लामिछाने

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने तीन जना पक्राउ

चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रका अवैध संरचना हटाउन १५ दिनको अल्टिमेटम

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    दुई दिन बिदा अव्यवहारिक भन्दै आइतबार पनि कार्यालय र विद्यालय सञ्चालन गर्ने निर्णय

  • २.
    यस्तो छ आजको राशिफल

  • ३.
    यस्तो रहने छ आजको राशिफल

  • ४.
    यूएईमा अलपत्र भरतपुरका एक युवाको उद्धार

  • ५.
    दुई स्थानीय तहले राष्ट्रिय परिचयपत्र वितरण गर्दै

  • ६.
    के राति फल खानु हानिकारक हुन्छ ? जानौं वास्तविकता

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.