Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
मङ्गलबार, माघ ०६, २०८२
☰
Logo मङ्गलबार, माघ ०६, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित

ब्रिटिस कलेजमाथि मानव तस्करीको आरोप, इन्टर्नसिपको नाममा दुबईमा विद्यार्थी अलपत्र

राष्ट्रिय स्तरीय “Public Speaking Rhetoric” अनलाइन वक्तृत्व प्रतियोगिताको घोषणा

अत्यधिक चिसोपछि तीन दिन विद्यालय बन्द

एक्सपर्ट स्टडी फेस्टमा विद्यार्थीले पाए वैदेशिक अध्ययनको जानकारी

भ्याली स्टेट कलेजमा वित्तीय साक्षरता तथा आईटी सचेतना कार्यक्रम आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. हेर्नुस आज मिति २०८२ माघ ५ गते सोमबारको राशीफल

  • २. चन्दा आतंकले धार्मिक मर्म र मौलिक संस्कृति माथि प्रहार: पराजुली

  • ३. भरतपुरको नयाँ भवन निर्माण सम्पन्न नहुँदै रेनुले उद्‌घाटन गर्न खोजेको भन्दै रास्वपाको आपत्ति

  • ४. चितवनका युवा व्यवसयी निर्देश सेढाई पक्राउ,प्रदर्शन गर्न अनधिकृत मेसेज पठाएको आरोप

  • ५. नवलपुरतर्फबाट पवित्र तीर्थस्थल देवघाट पुग्नेगरी सडक निर्माण

  • ६. WAY ग्रुप नेपाल नवलपुरद्वारा नारायणी नदी सरसफाइ सचेतना अभियान सुरु

  • ७. नवलपुरतर्फबाट पवित्र तीर्थस्थल देवघाट पुग्नेगरी सडक निर्माण

  • ८. भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’

  • ९. चितवनको सामान्य चुनावबाट डराउँदिन : रेनु दाहाल

  • १०. पर्सा अदालतले रविसँग माग्यो १ करोड धरौटी

‘भ्यालेन्टाइन दिवस’लाई ‘काउ हग डे’ मनाउने भारतीय निर्णयले तहल्का

नयाँ दिल्ली

शताब्दीयौंदेखि, गाईलाई भारतको बहुसंख्यक हिन्दू जनसङ्ख्याले पवित्र मान्दै आएको छ, यो पृथ्वी र दिव्य दुवैको प्रतीक हो।

वास्तवमा, जनावरहरू यति सम्मानित छन् कि भारतीय अधिकारीहरूले भ्यालेन्टाइन डेलाई ‘काउ हग डे’ को रूपमा नामकरण गर्ने योजनामा छन् ।

आशा छ कि यो कदम सफल भएमा भारतीय नागरिकहरूको भावनात्मक समृद्धिलाई बढावा दिनेछ र पश्चिमी संस्कृतिको रूपमा हेरिने भ्यालेन्टाइन डेलाई नराम्रोसँग धक्का दिनेछ।

भारतमा फेब्रुअरी १४ लाई ‘काउ हग डे’को रूपमा घोषणा गरिए पछि संसारभरी बहस भईरहेका छन् । गत सोमबार भारतको पशु कल्याण बोर्डले एक विज्ञप्ति जारी गरी १४ फ्रेबुअरी ‘काउ हग डे’रुपमा मनाउन अपिल गरेको थियो । उसका अनुसार गाई भारतीय संस्कृति र ग्रामीण अर्थतन्त्रको मेरुदण्ड हो, गाईलाई इज्जत र सम्मान गरौ ।

उसका अनुसार गाईलाई अँगालो हाल्नु भनेको वैदिक वा पवित्र हिन्दू परम्परालाई प्रवर्द्धन गर्ने प्रयासको एक हिस्सा हो । जसलाई गर्दा भारतमा तिब्र गतिमा बढीरहेको पश्चिमी सस्कृतिे प्रभावले क्रमश: मेटाउदै लानेछ ।

बोर्डको विज्ञप्तिमा भनिएको छ, ‘समयसँगै पश्चिमी संस्कृतिको विकासका कारण वैदिक परम्परा लगभग लोप हुने अवस्थामा पुगेको छ । पश्चिमी सभ्यताको चक्रमा हाम्रो भौतिक संस्कृति र सम्पदालाई लगभग बिर्सिसकेको छौं।’ अब पुन: भारतीय संस्कृति र परम्परालाई विश्वसामु चिनाउने प्रयास स्वरुप ‘काउ हग डे’ मनाउन भारतीय जनतालाई अपिल गरिएको छ ।

तर सरकारको सो घोषणाको एक हप्ता भने केही अनलाइन मिडियाहरुले उपहास गरेपनि अहिले क्रमश: उपहासका त्यस्ता तस्विर र भिडियो हटउन थालिएको छ । र, अहिले भारतीय मिडियाहरु फ्रेबुअरी १४ लाई ‘काउ हग डे’ का रुपमा मनाउन प्रोत्साहन गरिरहेका छन् ।

जस्तो कि, भारतको प्रमुख अङ्ग्रेजी भाषाको समाचार च्यानल एनडीटीभीका एकजना एङ्करले सरकारको सो निर्णयको उपहास गर्दै गाईहरूलाई अँगालो हाल्ने प्रयास गरेको भिडियो खिचेर हालेका थिए तर धेरैलाई उनलाई उल्टै नकारात्मक टिप्पणी र उपहास गरिदिए । सर्वसाधारणहरुले गरेको नकारात्मक टिप्पणीका कारण एनडिटिभीका ति पत्रकारको सो कार्यलाई ‘हर्कत’ भन्दै आलोचना मात्रै गरेनन, उनलाई मृत्युदण्ड दिनसमेत माग गरेपछि अहिले भारतीय सञ्चारमाध्यमहरुले ‘काउ हग डे’ लिएर सकारात्मक धारणा दिईरहेका छन । जसले गर्दा भारतमा ‘काउ हग डे’ सफल हुने विश्वास गर्न थालिएको छ ।

भारतीय सरकारले गरेको यो निर्णयले भारतमा हलचल मच्चाएको छ ।

गाईलाई मार्नु वा खानुलाई धेरै हिन्दूहरूले पाप मान्छन्, जुन भारतको ८८ प्रतिशत जनसंख्या हिन्दुहरुको छ, जो अझै पनि गाईलाई पुज्दछन् । साथै, देशका धेरैजसो ठाउँमा गाईको बिक्री र मारकाटमा प्रतिबन्धसमेत लगाइएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदी २०१४ मा हिन्दू राष्ट्रवादको लहरमा सत्तामा आएपछि
हिन्दु समुदायको मनोबल बढीरहेको छ । र, गाई माथी राजनीतिकरण पनि उत्तिकै बढ्दै गएको छ।
‘काउ हग डे’को घोषणा पछि बिद्यायकहरुले अधिकांस हिन्दुहरुले स्वागत गरेका छन । यसरी स्वागत गर्नेमा भारतीय जनता पार्टीका सांसदहरु पनि छन् ।

‘काउ हग डेका बारेमा पत्रकारहरूसँग कुरा गर्दै बीजेपी सांसद गिरिराज सिंहले भने कि सरकारले धेरै राम्रो निर्णय गरेको छ । ‘अब सबैले गाईलाई अँगालो हाल्नु पर्छ, गाईलाई माया गर्नुपर्छ ।’

गाईका बिषयलाई लिएर भारतमा बेला बेलामा चर्चा परिचर्चा भईरहन्छ । जस्तो, सन २०१७ मा पनि भएको थियो । ‘मैले गाईलाई आमा नमान्नेहरूको हात र खुट्टा भाँच्ने र मार्ने प्रतिज्ञा गरेको छु,’ उत्तर प्रदेश राज्यका विधायक विक्रम सैनीले मार्च २०१७ मा एउटा कार्यक्रममा भनेपछि भारतमा हंगामा समेत भएको थियो ।

तर, भारत सरकारले अहिले ‘काउ हग डे’ को रुपमा मनाउन आब्हान गरे पछि बिभिन्न खाले टिकाटिप्पणी भईरहेका छन।

Chitwan Aaja चितवन आज
सोमबार, फागुन ०१, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
प्रतिनिधिसभा सदस्य निर्वाचन : दिउँसो ०४ः३० बजेसम्म दुई हजार १७ जनाको उम्मेदवारी दर्ता
ईश्वर पोखरेलले गराए काठमाडौं-५ बाट मनाेनयन दर्ता
पर्सा अदालतले रविसँग माग्यो १ करोड धरौटी

ताजा समाचार

सबै

प्रतिनिधिसभा सदस्य निर्वाचन : दिउँसो ०४ः३० बजेसम्म दुई हजार १७ जनाको उम्मेदवारी दर्ता

ईश्वर पोखरेलले गराए काठमाडौं-५ बाट मनाेनयन दर्ता

पर्सा अदालतले रविसँग माग्यो १ करोड धरौटी

दुर्गा प्रसाईँ हाजिर जमानीमा छुटे

प्रचण्डले रुकुमपूर्वबाट गराए उम्मेदवारी मनोनयन दर्ता

एमाले अध्यक्ष ओलीले गराए झापा–५ मा मनोनयन दर्ता

महेश बस्नेतसँग चुनाव लड्न भक्तपुर–२ मा शोभा पाठकको उम्मेदवारी, चुनाव चिह्न जुत्ता

रणनीतिक महत्वको च्याम्ताङ–घोङघप्पा सडक निर्माण नेपाली सेनाबाट

अन्तरिम सरकारका चार मन्त्री चुनावी मैदानमा

झापा ५ बाट बालेनले गराए उमेदवारी दर्ता

रमेश लेखकको टिकट खोसियो

चुनाब लड्न भरतपुरकी मेयर रेनु दाहालले दिइन् राजीनामा

प्रचण्डको मनोनयन दर्ता दिउँसो १ बजे

वर्गसंघर्षको धार बोकेर चितवन–२ मा प्रताप गुरुङ

सोमबार गैँडाकोट महोत्सवको १९ हजार दर्शकद्वारा अवलोकन

मन्त्रालयद्वारा मन्त्री खरेलको बिदाइ

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    हेर्नुस आज मिति २०८२ माघ ५ गते सोमबारको राशीफल

  • २.
    चन्दा आतंकले धार्मिक मर्म र मौलिक संस्कृति माथि प्रहार: पराजुली

  • ३.
    भरतपुरको नयाँ भवन निर्माण सम्पन्न नहुँदै रेनुले उद्‌घाटन गर्न खोजेको भन्दै रास्वपाको आपत्ति

  • ४.
    चितवनका युवा व्यवसयी निर्देश सेढाई पक्राउ,प्रदर्शन गर्न अनधिकृत मेसेज पठाएको आरोप

  • ५.
    नवलपुरतर्फबाट पवित्र तीर्थस्थल देवघाट पुग्नेगरी सडक निर्माण

  • ६.
    WAY ग्रुप नेपाल नवलपुरद्वारा नारायणी नदी सरसफाइ सचेतना अभियान सुरु

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.