Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
बुधबार, पुष ३०, २०८२
☰
Logo बुधबार, पुष ३०, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित

ब्रिटिस कलेजमाथि मानव तस्करीको आरोप, इन्टर्नसिपको नाममा दुबईमा विद्यार्थी अलपत्र

राष्ट्रिय स्तरीय “Public Speaking Rhetoric” अनलाइन वक्तृत्व प्रतियोगिताको घोषणा

अत्यधिक चिसोपछि तीन दिन विद्यालय बन्द

एक्सपर्ट स्टडी फेस्टमा विद्यार्थीले पाए वैदेशिक अध्ययनको जानकारी

भ्याली स्टेट कलेजमा वित्तीय साक्षरता तथा आईटी सचेतना कार्यक्रम आयोजना हुँदै

लक्ष्मीवैकुण्ठनाथ मन्दिर एवम् गुरुकुलको साधारण सभा तथा अधिवेशन सम्पन्न

लोकप्रिय समाचार

  • १. हेर्नुस् आज मिति २०८२ पौष २५ गते शुक्रवारको राशीफल

  • २. हेर्नुस आज मिति २०८२ पौष २६ गते शनिबारको राशीफल

  • ३. कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ४. चितवन २ मा रवि लामिछानेसँग भिड्न एमाले नेता राम कार्की तयार

  • ५. युवा विद्यार्थीमा राजनीतिक चेतनाको विकासका लागि अनेरास्ववियु चितवनको संगठन विस्तार अभियान सुरु

  • ६. नवलपुरमा बसभित्रै डिजिटल प्रविधि तालिम, २० जना युवाको सहभागिता

  • ७. चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा नौ गैँडाको मृत्यु

  • ८. इरानमा सरकारविरोधी आन्दोलन चर्कियो : सडकमा राजतन्त्रको नारा, खामेनीले भने- विदेशी षड्यन्त्र

  • ९. माघ ३ गतेदेखि आचारसंहिता लागू हुँदै

  • १०. काठमाडौँको तापक्रम २.४ डिग्रीमा झर्यो, अन्य तीन ठाउँमा माइनसमा तापक्रम

चितवन राष्ट्रिय निकुञ्जभित्र केबुल बिछ्याउन र बाटो स्तरोन्नति वनमन्त्रालय दियो सहमति

चितवन, भदौ १५ –
संघीय वन मन्त्रालयले चितवन राष्ट्रिय निकुञ्जभित्र वैंकल्पिक भूमिगत केबुल बिछ्याउन र बाटो स्तरोन्नति गर्न सहमति दिएको छ । यससँगै माडी क्षेत्रमा निकुञ्जका कारण सिर्जित केही समस्याहरु निदानतर्फ बढेको महसुस गरिएको छ ।

वन मन्त्रालयले निकुञ्जभित्र वैकल्पिक केबुल बिछ्याउने, देवेन्द्रपुर–बगही हुलाकी सडकको काम सुचारू गर्न दिने र निकुञ्जभित्रको ध्रुवघाट–बनकट्टा तथा बगई–ठोरी हुलाकी (सुविधाप्राप्त) सडक निर्माणका लागि वातावरणीय प्रभाव मूल्याङ्कन गर्न वन मन्त्रालयबाट सहमति प्रदान गर्दै निकुञ्ज विभागलाई कार्यान्वयनका लागि पत्राचार गरेको हो । यसबाट निकुञ्जभित्र हालको सुविधाप्राप्त बाटोको स्तरोन्नति गर्न र वैकल्पिक भूमिगत केबुल बिछ्याउन बाटो खुलेको देखिन्छ ।

वन तथा वातावरण मन्त्रालयका सचिव डा. प्रेमराज कँडेलले माडीका निवर्तमान नगरप्रमुख ठाकुरप्रसाद ढकाललाई सहमति–पत्र हस्तान्तरण गरेका थिए । त्यसलगत्तै भौतिक योजना तथा यातायात मन्त्रालयले वन मन्त्रालयलाई निकुञ्जभित्र बाटो बनाउन र पूर्वी माडीमा अवरूद्ध हुलाकी सडक निर्माण सुचारू गराउन पत्रमार्फत अनुमति मागेकोमा मन्त्री प्रदीप यादवले राष्ट्रिय निकुञ्ज विभागलाई अनुमतिका लागि तोक लगाएका थिए ।

संघीय वन तथा वातावरणमन्त्री यादवले केही दिनभित्र इआइएसम्बन्धी सहमति पत्र दिने भनी माडीमा गरेको प्रतिबद्धता पूरा गरेका छन् । मन्त्री यादवले गत भदौ ८ गते बुधबार माडीको रौतनी खोला पुल समुद्घाटनका क्रममा ४ दिनभित्र वातावरणीय प्रभाव मूल्याङ्कनको सहमति पत्र दिने र माडीको विकासमा वन मन्त्रालय बाधक नबन्ने भन्दै आउँदो निर्वाचनअगावै माडीवासी र निकुञ्जबीचको द्वन्द्व सकिने अभिव्यक्ति दिएका थिए ।

चितवन राष्ट्रिय निकुञ्ज हुँदै माडी लैजाने निकुञ्जभित्रको भूमिगत तारमा समस्या आएपछि विद्युत् प्राधिकरणले वैकल्पिक समानान्तर लाइन बिछ्याउने गरी तयार गरेको प्रस्ताव राष्ट्रिय निकुञ्ज विभागमा पठाइएको थियो ।

नयाँ बन्ने भूमिगत लाइनमा अहिलेको भन्दा प्राविधिक हिसाबले केही कुराहरु परिवर्तन गर्ने गरी प्रस्ताव गरिएको छ । चनौली वितरण केन्द्रका प्रमुख लम्सालका अनुसार पहिला १/१ किलोमिटरमा टुक्र्याएर काम गरिएकोमा अहिले प्रस्तावितमा ५–५ सय मिटरमात्रै राखेर काम हुनेछ । यसो हुँदा सोही दिनको काम सोही दिनमा पूरा गर्नुपर्ने हतारो कम हुन्छ र गुणस्तरीय काम हुने विश्वास प्राधिकरणको छ ।

यस्तै, पहिला सिङ्गल कोर भएको ३ वटा केबुल राखिएकोमा यसपटक ३ कोर भएको केबुल राखिने प्राधिकरण चनौली वितरण केन्द्रका प्रमुख लम्सालले बताए । पहिला ८ ठाउँमा च्याम्बर राखिएकामा यसपटक काम गर्दा १६ वटा च्याम्बर र त्यसमा पनि छुटाउन मिल्ने गरी बनाइने उनले जानकारी दिए ।

१२ करोड रूपैयाँ खर्च गरेर बिछ्याइएको भूमिगत तार गुणस्तरको नभएकाले पटकपटक समस्या आउने गरेको माडीवासी बताउँछन् । पुरानो लाइनमा सिल्भरको तार प्रयोग भएकोमा अब कपर (तामा)को तार प्रयोग गर्नुपर्ने माग उनीहरुको छ । तर, विद्युत प्राधिकरण चनौली वितरण केन्द्रका प्रमुख लम्सालले अन्यत्र पनि सिल्भरकै तार प्रयोग हुँदै आएको बताए ।

माडीको लोड जम्मा ३० एम्पियर छ, सिल्भरको लोड धान्ने क्षमता २०० एम्पियर हुन्छ’, लम्सालले भने, ‘कम गुणस्तरको भएर समस्या आएको भन्ने होइन, अन्यत्र पनि समस्या त आइरहन्छ । यहाँ भूमिगत तार र निकुञ्ज भएकाले काम गर्न समस्या भएको हो ।’ निकुञ्ज क्षेत्र भएकाले प्राधिकरण एक्लैले काम गर्न नसक्ने बताउँदै उनले त्यसका लागि निकुञ्ज प्रशासन र नेपाली सेनाको समेत साथ लिनुपर्ने बताए ।

– चितवन पोष्ट दैनिक समाचारपत्रका लागि रामशरण गैरेले तयार पारेको यो समाचार हामीले यहाँ पत्रिकाबाट जस्ताको तस्तै साभार गरेका हौं ।

Chitwan Aaja चितवन आज
बुधबार, भदौ १५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा
पद चाहिएको छैन, महाधिवेशनलाई उपलब्धिपूर्वक टुङ्ग्याउनु छ: महामन्त्री थापा
इजी खोज विजनेस ग्रुप नारायणीद्वारा श्रीकृष्ण लम्सालाई बधाई

ताजा समाचार

सबै

विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

पद चाहिएको छैन, महाधिवेशनलाई उपलब्धिपूर्वक टुङ्ग्याउनु छ: महामन्त्री थापा

इजी खोज विजनेस ग्रुप नारायणीद्वारा श्रीकृष्ण लम्सालाई बधाई

एकैदिन १५ हजार दर्शकद्वारा गैँडाकोट महोत्सव अवलोकन

चितवन कारागारबाट भागेका एक सय १६ कैदीबन्दी फर्कन बाँकी

त्रिशुली नदी किनारमा भेटिएको बस डेढ वर्ष अघि दुर्घटनामा परेको गणपति डिलक्स रहेको पुष्टि

भारतको हिमाचलमा ग्यास सिलिन्डर विस्फोट हुँदा एकै गाउँका ९ नेपालीको मृत्यु

भरतपुरस्थित होटल सिविसीको व्यवस्थापनको जिम्मा अब भारतीय लड्र्सलाई

सुनको मूल्य तोलामा २ लाख ७६ हजार ५०० रुपैयाँ कायम ,चाँदीमा पनि कीर्तिमान

रङमार्फत थारु संस्कृति जोगाउँदै सोमिना

सर्‍यो कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

जाडोमा मोजा लगाएर सुत्नु ठिक हो कि होइन ?

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि बस्दै

गैँडाकोट महोत्सव: ५० हजार दर्शकद्वारा अवलोकन

विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    हेर्नुस् आज मिति २०८२ पौष २५ गते शुक्रवारको राशीफल

  • २.
    हेर्नुस आज मिति २०८२ पौष २६ गते शनिबारको राशीफल

  • ३.
    कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ४.
    चितवन २ मा रवि लामिछानेसँग भिड्न एमाले नेता राम कार्की तयार

  • ५.
    युवा विद्यार्थीमा राजनीतिक चेतनाको विकासका लागि अनेरास्ववियु चितवनको संगठन विस्तार अभियान सुरु

  • ६.
    नवलपुरमा बसभित्रै डिजिटल प्रविधि तालिम, २० जना युवाको सहभागिता

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.