Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शुक्रबार, बैशाख १८, २०८३
☰
Logo शुक्रबार, बैशाख १८, २०८३
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

कक्षा १२ परीक्षा आजदेखि: ४ लाख १८ हजारभन्दा बढी विद्यार्थी सहभागी

सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन सरकारको निर्देशन

विद्यालय शुल्क निर्धारणसहितको विवरण पेस गर्न निर्देशन

बिदाको सदुपयोग गर्न चितवनमा निःशुल्क ‘सेसन ब्रेक क्याम्प २०८३’ आयोजना

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

सप्तगण्डकी क्याम्पस र उद्योग वाणिज्य संघ चितवनबीच शैक्षिक-औद्योगिक सहकार्यको लागि सम्झौता

स्टार्स मन्टेश्वरीको १४औँ दीक्षान्त समारोहमा पूर्व मिस नेपाल माल्भिका सुब्बा आउँदै

‎बान्जाइ एजुकेसन कन्सल्टेन्सीको आयोजनामा नयाँ वर्ष २०८३ लक्षित खुल्ला नकआउट फुटसल प्रतियोगिता हुँदै

अङ्कुरम् एकेडेमीमा ‘ओपन हाउस २०८२’: विद्यार्थी र समुदायको उल्लेख्य सहभागिता

लोकप्रिय समाचार

  • १. दुई दिन बिदा अव्यवहारिक भन्दै आइतबार पनि कार्यालय र विद्यालय सञ्चालन गर्ने निर्णय

  • २. यस्तो छ आजको राशिफल

  • ३. यस्तो रहने छ आजको राशिफल

  • ४. यूएईमा अलपत्र भरतपुरका एक युवाको उद्धार

  • ५. दुई स्थानीय तहले राष्ट्रिय परिचयपत्र वितरण गर्दै

  • ६. के राति फल खानु हानिकारक हुन्छ ? जानौं वास्तविकता

  • ७. सुक्खाले बढायो डढेलो र प्रदूषण

  • ८. कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द

  • ९. जन्मदिनमा बालेनलाई हर्कको शुभकामनाः ‘व्यक्तिगत रूपमा माया मात्र है’

  • १०. सिरहामा चट्याङ लागेर श्रीमतीको मृत्यु श्रीमान् घाइते

कोभिड नियन्त्रणमा जुट्दै प्रदेश सरकार

मोहन जोशी
धनगढी, १९ साउन –

कोरोना संक्रमण बढ्न थालेपछि सुदूरपश्चिम प्रदेश सरकार रोकथाम तथा संक्रमण न्यूनीकरणमा जुटेको छ ।

कोरोना रोकथामको तयारी स्वरूप प्रदेश सरकारले सीमा नाकामा कडाइका साथ चेकजाँच गर्ने, अस्पतालमा रहेका आइसियु तथा भेण्टिलेटरलाई तयारी अवस्थामा राख्ने, जनशक्तिको व्यवस्थापन गर्ने काम गरिरहेको जनाइएको छ ।

सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका नीति तथा योजना महाशाखा प्रमुख दयाकृष्ण पन्तका अनुसार सुदूरपश्चिममा कोरोना संक्रमण दर बढ्न थालेपछि बिहीबार सामाजिक विकास मन्त्री गोविन्द बोहराले गौरिफण्टा नाकाको अवस्था बारेमा स्थलगत जानकारी लगेका छन् ।

मन्त्री बोहराले सीमा नाकाबाट भित्रिने सबै नागरिकको अनिवार्य स्वास्थ्य परीक्षण गर्न निर्देशन दिएका छन्, भने स्वास्थ्य परीक्षणमा खटिएका स्वास्थ्य कर्मीको अवस्था र त्यहाँको समस्याका बारेमा समेत जानकारी लगेका छन् ।

हाल प्रदेशका ९० प्रतिशत नागरिकले कोरोना विरुद्धको पहिलो खोप लगाएका र ७५ प्रतिशत नागरिकले पूर्ण खोप लगाउनुका साथै ३५ प्रतिशत नागरिकले बुस्टर डोज लगाएको उनले बताए । कोरोनाको संक्रमण बढ्नथालेपछि नागरिकलाई कोरोनाको बुस्टरडोज लगाउन हामीले फेरी आह्वान गरिरहेका छौं,’ पन्तले भने, ‘सबै अस्पतालमा रहेका आइसोलेसन सेन्टर, आइसियु बेड र भेन्टिलेटर तयारी अवस्थामा राख्न भनेका छौं ।’
उनले कैलाली स्थित सेती प्रादेशिक अस्पताल, टिकापुर अस्पताल महाकाली प्रादेशिक अस्पतालसहित पहाडी ७ जिल्लाका जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट पनि जडान गरेकाले पहिलो र दोस्रो चरणको कोरोना संक्रमण फैलिदा जस्तो अक्सिजनको समस्या अब नहुने बताए ।

पन्तका अनुसार सुदूरपश्चिममा १८ वर्ष देखीमाथिका लागि १० लाख ६३ हजार डोज र १२ देखि १७ वर्ष उम्मेर समूहका लागि ६० हजार डोज कोभिड विरुद्धको खोप आवश्यक रहेको छ । यसका लागि सम्बन्धित निकायमा माग गरिसकिएको भन्दै उनले सो खोप आगामी ७–८ दिनमा उपलब्ध हुने आश्वासन प्राप्त भएको बताए । सुदूरपश्चिमका विभिन्न अस्पतालमा हाल सम्म कोभिडका लागि एक हजार २७४ बेड तयारी अवस्थामा रहेका छन् भने आवश्यकता अनुसार बेडको संख्या थप गर्न सकिने उनले बताए ।

योजना महाशाखा प्रमुख पन्तका अनुसार कोभिड संक्रण व्यवस्थापनका लागि निर्माण गरिएका होल्डिङ सेन्ट व्यवस्थापन, कोभिड–१९ रोकथाममा खटिएका कर्मचारीको व्यवस्थापन तथा जनस्वास्थ्यका मापदण्डको पालना गराउनु अहिलेको चुनौती रहेको छ ।

सुदूरपश्चिम प्रदेशका स्वास्थ्य निर्देशक डाक्टर जगदीश जोशीले हरेक जिल्ला अस्पतालमा भेन्टिलेटर जडान भइसेको बताए । केही अस्पतालमा भने जडान हुने प्रक्रियामा रहेका भन्दै उनले आगामी एक साता भित्रै सरकारले उपलब्ध गराएका सबै भेन्टिलेटर जडान गरिसक्ने बताए । भेन्टिलेटर सञ्चालनका लागि प्रदेशमै दक्ष जनशक्तिको अभाव रहे पनि उपलब्ध जनशक्तिलाई तालिम दिएर योग्य बनाएको उनले बताए ।

सेती प्रादेशिक अस्पतालका डाक्टर नीराजन शर्माले पहिलो पटक कोरोना संक्रमण फैलँदा जनशक्ति, मेसिनरी सामाग्री तथा अन्य रोकथामका सामाग्रीको अभाव रहेका कारण धेरै समस्या भए पनि हाल स्वास्थ्य क्षेत्रमा धेरै प्रगति भएको बताए । ‘सबै जिल्लामा अक्सिजन प्लान्ट जडान गरिएका छन्,’ शर्माले भने, ‘आइसियु तथा भेन्टिलेटरको पनि व्यवस्था भएको छ, छोटो समयमा स्वास्थ्य क्षेत्रमा भएको यो प्रगतिले आगामी दिनमा हामीलाई काम गर्न सजिलो हुने छ ।’

उनले स्वास्थ्य उपकरणको व्यवस्था भए पनि दक्ष जनशक्ति नहुँदा समस्या रहेको भन्दै सरकारले त्यसतर्फ ध्यान दिनुपर्ने बताए । उनले करारमा नियुक्ति गरिएका स्वास्थ्यकर्मीलाई सकभर नहटाउन पनि आग्रह गरे । करारमा भर्ना भएका कर्मचारीले अनुभव बटुलिसकेको हुने भन्दै उनले उनीहरूको निरन्तरता भए काम गर्न सजिलो हुने बताए । न्युज कारखाना

Chitwan Aaja चितवन आज
बिहिबार, साउन १९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
राष्ट्रपति ट्रम्पका विशेष दूत गोरलाई प्रधानमन्त्री बालेनले नभेट्ने
दीपेन्द्रको शानदार शतक : नेपालले यूएईलाई दियो २९० रनको लक्ष्य
‘लुटतन्त्र’ सच्याउने मोडमा छौं, इमानदार व्यवसायी डराउन पर्दैन : अर्थमन्त्री वाग्ले

ताजा समाचार

सबै

राष्ट्रपति ट्रम्पका विशेष दूत गोरलाई प्रधानमन्त्री बालेनले नभेट्ने

दीपेन्द्रको शानदार शतक : नेपालले यूएईलाई दियो २९० रनको लक्ष्य

‘लुटतन्त्र’ सच्याउने मोडमा छौं, इमानदार व्यवसायी डराउन पर्दैन : अर्थमन्त्री वाग्ले

चितवनमा ९ महिनामा २६ जना महिला बलात्कृृत, ३ जनामाथि बलात्कारको प्रयास

यस्तो छ आजको राशिफल

सम्बन्धविच्छेद गरे पनि परिवारै मानेर सहकारी ठगीमा संलग्नको सम्पत्ति जफत गरिने

जनकपुरधाममा सुकुम्बासीको प्रदर्शन, लालपूर्जा नपाए सडक संघर्ष गर्ने

विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते, बस चालक फरार

रुकुमपूर्वमा ८० रोपनीमा लगाइएको अफिम खेती फडानी

कोटिहोम महायज्ञको पूर्वसन्ध्यामा निकालियो कलशयात्रा

बाँकेमा लागू औषध ब्राउनसुगरसहित एक जना पक्राउ

बढीमा गहुँ बेच्न पाउँदा किसान खुसी

सुनचाँदीको मूल्यमा केही गिरावट

करेन्ट लागेर महिलाको मृत्यु

हेर्नुहाेस् आजको राशिफल राशिफल

सुधन गुरुङमाथि चाँडै छानबिन प्रक्रिया सुरु हुन्छ : रवि लामिछाने

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    दुई दिन बिदा अव्यवहारिक भन्दै आइतबार पनि कार्यालय र विद्यालय सञ्चालन गर्ने निर्णय

  • २.
    यस्तो छ आजको राशिफल

  • ३.
    यस्तो रहने छ आजको राशिफल

  • ४.
    यूएईमा अलपत्र भरतपुरका एक युवाको उद्धार

  • ५.
    दुई स्थानीय तहले राष्ट्रिय परिचयपत्र वितरण गर्दै

  • ६.
    के राति फल खानु हानिकारक हुन्छ ? जानौं वास्तविकता

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.