Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शनिबार, फागुन ३०, २०८२
☰
Logo शनिबार, फागुन ३०, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. आज यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

  • २. सर्लाहीमा अमरेशका समर्थकद्वारा कांग्रेस नेतामाथि आक्रमण

  • ३. आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • ४. चितवनको कालिकामा अटो दुर्घटनाः चालकसहित ४ जनाको मृत्यु, १ जना घाइते

  • ५. रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण

  • ६. मध्यपूर्व युद्धः तनाव र आक्रमण बढ्दै

  • ७. अहिसम्मकै सर्वाधिक मतका साथ सोविता विजयी, ३८ हजार भोटले पछि परिन रेनु

  • ८. यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

  • ९. मात्तिएर, आत्तिएर हैन सुझबुझ तरिकाले जान्छौं : सभापति लामिछाने

  • १०. दार्चुलामा तुइनको साटो झोलुङ्गे पुल निर्माण गर्न देशव्यापी रूपमा श्रमदातालाई तयार रहन हर्क साम्पाङको आह्वान

यी २८ वर्षे युवालाई १५ अर्ब डलर दिएर किन ल्याउन खोज्दै छ फेसबूक ?

काठमाडौं, ३० जेठ –
तपाईंले अलेक्जेन्डर वाङको नाम सुन्नुभएको छैन होला । तर अब मज्जाले सुन्नुहुनेछ ।

यी २८ वर्षीय व्यक्तिलाई फेसबूकका मालिक मार्क जकरबर्गले १५ अर्ब डलर खर्च गरेर मेटामा भित्र्याउन लागेका छन् ।

वाङ स्केल एआई नामक डेटा कम्पनीका सीईओ हुन् । त्यसले मेटा र ओपनएआई जस्ता एआई क्षेत्रका ठूला कम्पनीहरूसँग मिलेर काम गर्छ । मेटाले स्केल एआईको ४९ प्रतिशत सेयर किन्नका लागि १५ अर्ब डलर खर्च गर्ने भएको छ ।

त्यति ठूलो लगानी गरेर मेटा के पाउँछ त ?

एआईको क्षेत्रमा द्रुत प्रगति गरी आफ्‌ना प्रतिस्पर्धीहरूलाई उछिन्न खोजेको मेटाले स्केल एआईको सेयर किनेर त्यसलाई आफ्‌नो पक्षमा पार्न खोजेको हो ।

यसलाई बिजनेसको भाषामा एक्विहायर भनिन्छ । सीमित सम्भावना भएको सानो स्टार्टअप कम्पनीले ठूलो कम्पनीमा गएर बेचिनुलाई एक्विहायर भनिन्छ । यस्तो स्थितिमा ठूलो कम्पनीले सानो कम्पनीको उत्पादन भन्दा पनि कम्पनीका कर्मचारीहरूमा चासो देखाएको हुन्छ । यसरी किनबेचको सम्झौता हुँदा सानो कम्पनीले केही बनाइरहेको थियो भने पनि त्यो बनाउन छोड्छ ।

स्टार्टअपका संस्थापक र कर्मचारीहरूका लागि एक्विहायर सफ्‌ट ल्यान्डिङका रूपमा लिइन्छ किनकि यसले कतिपय कर्मचारीको रोजगारी सुनिश्चित गर्छ । यसले स्टार्टअपका लगानीकर्ताहरूलाई आफ्‌नो लगानी रकम फिर्ता लिन पनि सहयोग गर्छ ।

अमेरिकाको सिलिकन भ्यालीमा यस्ता किसिमका सम्झौताहरू सामान्य थिए । तर, अमेरिकाका निवर्तमान राष्ट्रपति जो बाइडनले यसमा आंशिक रोक लगाएका थिए ।

अहिले डोनल्ड ट्रम्पको कार्यकालमा यस्तो सम्झौता पुनः हुन थालेको छ । विशेषगरी एआईको सवालमा ठूलो रकम तिरेर सम्झौता हुने गरेको छ ।

पोहोर साल माइक्रोसफ्‌टले एआई स्टार्टअप इन्फ्‌लेक्शन किन्नका लागि ६५ करोड डलर खर्च गरेको थियो।

माइक्रोसफ्‌टले इन्फ्‌लेक्शनका संस्थापक मुस्तफा सुलेमान र उनको टोलीका केही सदस्यलाई नियुक्त गर्नका लागि त्यति ठूलो रकम खर्च गरेको थियो।

त्यसैगरी गूगलले क्यारेक्टर डट एआईसँगको सम्झौताका लागि २.७ अर्ब डलर खर्च गरेको थियो । खासमा गूगलले क्यारेक्टर डट एआईका संसथापक नोआम शाजीर र उनका कतिपय कर्मचारीमा लगानी गरेको हो ।

अहिले मार्क जकरबर्गले नयाँ सम्झौतामार्फत त्यही प्रवृत्तिलाई निरन्तरता दिएका हुन् । उनले अलेक्जेन्डर वाङ र साथीहरूलाई मेटाको एआई ल्याब चलाउनका लागि भित्र्याउन खोजेका हुन् ।

वाङको स्केल एआईले गरिरहेको काम मेटामा गर्न लगाएर एआईको क्षेत्रमा अग्रणी बन्ने धोको जकरबर्गले राखेका हुन् ।

अचम्मको कुरा त, वाङ एआई वैज्ञानिक पनि हैनन् । उनी प्राविधिक ज्ञान भएका व्यवस्थापक हुन् । जकरबर्गले हालैका दिनमा प्रतिभाशाली एआई वैज्ञानिकहरूलाई ठूलो तलब दिएर ल्याइरहेका छन् । तर, वाङले मेटाको प्रचारप्रसारमा सहयोग गर्ने अपेक्षा जकरबर्गले लिएका छन् ।

जकरबर्गले यसअघि पनि प्रतिभाशाली व्यक्तिहरूलाई आफ्‌नो कम्पनीमा ल्याउने गरेका थिए तर उनीहरू बीचैमा छोडेर हिँडेका थिए । इन्स्टाग्राम र ह्‌वाट्सयापका सहसंस्थापकहरूमाथि जकरबर्गले अर्बौं रुपैयाँ खर्च गरेको भए पनि उनीहरू मेटा छोडेर हिँडिदिए । इन्स्टाग्रामका सहसंस्थापक माइक क्रिगरले एन्थ्रोपिक कम्पनी खोलेर मेटासँग प्रतिस्पर्धा गरिरहेका छन् ।

तर, अलेक्जेन्डर वाङबाट आफूले लाभ उठाउन सक्ने अपेक्षा जकरबर्गले गरिरहेका छन् ।

Chitwan Aaja चितवन आज
शुक्रबार, जेठ ३०, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
श्री शिरडी साईबाबा मन्दिर नारायणपुरले मनायो वार्षिकोत्सव
ग्यासलगायत पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन
मध्यपूर्वी क्षेत्रमा द्वन्द्व बढ्दै गएमा नेपाली चुलाचौकोमा नकारात्मक प्रभाव पर्नसक्ने’

ताजा समाचार

सबै

श्री शिरडी साईबाबा मन्दिर नारायणपुरले मनायो वार्षिकोत्सव

ग्यासलगायत पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन

मध्यपूर्वी क्षेत्रमा द्वन्द्व बढ्दै गएमा नेपाली चुलाचौकोमा नकारात्मक प्रभाव पर्नसक्ने’

‘वायु प्रदूषणले नेपालमा बर्सेनि ४२ हजार मानिसको मृत्यु हुने गरेको छ’

वन मन्त्रालयमा ‘जेड्सी’ कार्यान्वयन

जुम्लाबाट हेलिकोप्टरमा उद्धार गरिएकी सुत्केरीको मृत्यु

पशुपति आर्यघाटमा ओलीका पिता मोहनप्रसाद ओलीको गरियो अन्तेष्टि

चितवनमा रक्तदान गर्दै बिदा भए निर्वाचन प्रहरी, रोजगारी र तालिमको अवसर

निर्वाचन सकेर घर फर्किने क्रममा भीरबाट लडेर एक निर्वाचन प्रहरीको मृत्यु

एमाले अध्यक्ष ओलीद्वारा पितालाई श्रद्धाञ्जली अर्पण

अफगानिस्तानको आरोपः पाकिस्तानी हवाई आक्रमणमा ४ सर्वसाधारणको मृत्यु

इनिशाको न्यायको माग गर्दै विद्यार्थीको प्रदर्शन

आजदेखि आधा भरिएको ग्यास सिलिण्डर बिक्री गरिने

आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

नाबालिका बलात्कारको आरोपमा दुई जना पक्राउ

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

  • २.
    सर्लाहीमा अमरेशका समर्थकद्वारा कांग्रेस नेतामाथि आक्रमण

  • ३.
    आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • ४.
    चितवनको कालिकामा अटो दुर्घटनाः चालकसहित ४ जनाको मृत्यु, १ जना घाइते

  • ५.
    रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण

  • ६.
    मध्यपूर्व युद्धः तनाव र आक्रमण बढ्दै

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.