२३ जेठ, लिस्वन
पोर्चुगलले ३ हजार भन्दा बढी नेपालीको अस्थायी आवास अनुरोध अस्वीकार गर्दै देश छाड्न सूचित गरेको छ ।
अस्थायी आवास हुँदै नागरिकता समेत प्राप्तिमा सामेल हुनसक्ने यो प्रक्रियाबाट ३ हजार २ सय ७९ नेपालीहरू बाहिरिएका छन् ।
अब उनीहरुले यो जुन महिनाको तेस्रो हप्तासम्म स्वच्छिक रुपमा पोर्चुगल छाड्नुपर्नेछ ।