Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
बिहिबार, बैशाख १७, २०८३
☰
Logo बिहिबार, बैशाख १७, २०८३
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

कक्षा १२ परीक्षा आजदेखि: ४ लाख १८ हजारभन्दा बढी विद्यार्थी सहभागी

सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन सरकारको निर्देशन

विद्यालय शुल्क निर्धारणसहितको विवरण पेस गर्न निर्देशन

बिदाको सदुपयोग गर्न चितवनमा निःशुल्क ‘सेसन ब्रेक क्याम्प २०८३’ आयोजना

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

सप्तगण्डकी क्याम्पस र उद्योग वाणिज्य संघ चितवनबीच शैक्षिक-औद्योगिक सहकार्यको लागि सम्झौता

स्टार्स मन्टेश्वरीको १४औँ दीक्षान्त समारोहमा पूर्व मिस नेपाल माल्भिका सुब्बा आउँदै

‎बान्जाइ एजुकेसन कन्सल्टेन्सीको आयोजनामा नयाँ वर्ष २०८३ लक्षित खुल्ला नकआउट फुटसल प्रतियोगिता हुँदै

अङ्कुरम् एकेडेमीमा ‘ओपन हाउस २०८२’: विद्यार्थी र समुदायको उल्लेख्य सहभागिता

लोकप्रिय समाचार

  • १. दुई दिन बिदा अव्यवहारिक भन्दै आइतबार पनि कार्यालय र विद्यालय सञ्चालन गर्ने निर्णय

  • २. यस्तो छ आजको राशिफल

  • ३. यस्तो रहने छ आजको राशिफल

  • ४. यूएईमा अलपत्र भरतपुरका एक युवाको उद्धार

  • ५. दुई स्थानीय तहले राष्ट्रिय परिचयपत्र वितरण गर्दै

  • ६. सुक्खाले बढायो डढेलो र प्रदूषण

  • ७. के राति फल खानु हानिकारक हुन्छ ? जानौं वास्तविकता

  • ८. कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द

  • ९. जन्मदिनमा बालेनलाई हर्कको शुभकामनाः ‘व्यक्तिगत रूपमा माया मात्र है’

  • १०. सिरहामा चट्याङ लागेर श्रीमतीको मृत्यु श्रीमान् घाइते

खानेकुरा तेलमा तार्दा ध्यान दिनुपर्ने ६ कुरा

काठमाडौँ २३ जेठ- 
चाडपर्वको सिजन सुरु भइसकेको छ । रमाइलो माहोल, कामबाट छुट्टी र भेटघाटले चाडपर्वलाई उल्लासमय बनाउँछ । यससँगै जोडिएर आउँछ मिष्ठान्न परिकार ।

चाडबाडमा हलका खानेकुरा भन्दा तारेका (डिप फ्राइ गरिएका), मसालेदार खानेकुरा नै धेरैले रुचाइरहेका हुन्छन् । डिप फ्राइ गरेपछि बाँकी रहेको तेललाई पुनः प्रयोग गरेर अर्को परिकारमा प्रयोग गरिन्छ । विज्ञहरुका अनुसार लामो समयसम्म तेल उमाल्दा धेरै पौष्टिक तत्व नष्ट हुन्छन् । झन् बारम्बार एकै तेलमा परिकार पकाउँदा स्वास्थ्यलाई निकै असर गर्छ । त्यसैले डिप फ्राइ गर्दा केही सावधानी अपनाउन आवश्यक छ ।

भाँडाको आकारलाई ध्यान दिने

डिप फ्राइ गर्दा ठूलो, चौडा र समतल प्यानको प्रयोग गर्नुको सट्टा सानो, गहिरो र साँघुरो मुख भएको भाँडा प्रयोग गर्नु उचित हुन्छ । यस्तो भाँडोमा कम तेलमै सजिलैसँग डिप फ्राइ गर्न सकिन्छ ।

तेलमा ध्यान दिने

डिप फ्राइका लागि ओलिभ तेल, नरिवलको तेलको सट्टा घिउ, बदाम र तोरीको तेल प्रयोग गर्नुपर्छ । किनभने नरिवल र जैतुनको तेलको उम्लिने बिन्दु कम हुने भएकाले चाँडै डढ्छ भने घिउ, तोरी र बदामको तेलमा उच्च उम्लिने बिन्दु हुन्छ । जसकारण उच्च तापक्रममा पनि खानेकुरा र भाँडो जल्दैन र पुनः प्रयोग गर्न सकिन्छ ।

तापक्रम सही राख्ने

खानेकुरा पकाउँदा या त तेल धेरै तताइन्छ वा तेल नतात्दै खानेकुरा भुट्न खोजिन्छ भने तेल कि त डढ्छ कि त तैरिरहन्छ । यस्तोमा तापक्रम कसरी थाहा पाउने त ? तापक्रम जाँच गर्न त्यति कठिन छैन । तेलमा खानेकुराको सानो टुक्रा हालेर ६० सेकेन्डभित्र खैरो भएपछि खानेकुरा राखेर पकाउन सकिन्छ ।

खानेकुराको आकार

जतिसुकै मात्रामा खानेकुरा भुटे पनि त्यसको साइज एउटै राख्नुपर्छ । खानेकुरामा कुनै सानो, कुनै वा पातलो भएमा त्यो डढ्ने वा नपाक्ने हुन्छ । साथै, ठूला टुक्राहरू फ्राइ गर्न थप समय लाग्नेछ ।

पानीबाट टाढा रहने

फ्रेन्च फ्राइ, पकौडा, पुरी फ्राइ गर्दा कहिलेकाहीं हात वा लाठीमा पानी आउन सक्छ । र, त्यो पानीको थोपा तातो तेलमा पर्दा तेलको छिटा बाहिर निस्कन्छ । जसले गर्दा अनुहार वा हातको छाला पोल्ने सम्भावना रहन्छ । यसबाट बच्न लाठी र हातलाई राम्ररी पुछेर प्रयोग गर्नुपर्छ ।

खानेकुरा र तेल थेग्न नसक्ने गरी भाँडोमा राख्ने

डिप फ्राइ गर्दा खानेकुरा र तेल थेग्न नसक्ने गरी भाँडोमा राख्न हुँदैन । किनभने यदि धेरै तेल भयो भने खाना थप्ने बित्तिकै बाहिर निस्कन थाल्छ र धेरै खानेकुरा भएमा त्यहीं टाँसिन्छ । टाँसिएपछि खानेकुरा टाँसिने त हुन्छ नै क्रिस्पी पनि हुँदैन ।

सावधानी पनि अपनाउनुपर्छ

-डिप फ्राइ गर्दा चुलोबाट केही दूरीमा उभिनुपर्छ । ताकि कुनै पनि प्रकारको तेलको तातो छिट्टाबाट जोगिन सकियोस् ।

-सम्भव भएमा सिन्थेटिक कपडाको सट्टा सुती कपडा लगाउनुपर्छ ।

-डिप फ्राइ गरेपछि बाँकी तेललाई छानेर डिब्बामा भर्नुपर्छ । त्यो तेल डिप फ्राइ गर्नुको साटो तरकारी बनाउन र पराठा पकाउन प्रयोग गर्न सकिन्छ तर बारम्बार भुटेको तेलमा पकाइरहनु हुँदैन ।

-भुटेको खानेकुरा सीधै प्लेटमा निकाल्नुको सट्टा पहिले टिस्यु पेपर वा काम नलाग्ने पत्रपत्रिका निकालेर प्रयोग गर्न सकिन्छ ।

-फ्रेन्च फ्राइ, पकोडाजस्ता स्न्याक्स फ्राइ गर्दा तेलको तापक्रम र आगोलाई मध्यम राख्नुपर्छ ।

-पुरी फ्राइ गर्दा तेललाई राम्ररी तताएर मात्रै तेलमा हाल्नुपर्छ जसले गर्दा राम्रोसँग पाक्छ र पुरी मज्जासँग फुल्छ । चिसो तेलमा पुरी राम्ररी फुल्दैन र काँचो पनि रहन सक्छ ।

एजेन्सीको सहयोगमा

Chitwan Aaja चितवन आज
शुक्रबार, जेठ २३, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
जनकपुरधाममा सुकुम्बासीको प्रदर्शन, लालपूर्जा नपाए सडक संघर्ष गर्ने
विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते, बस चालक फरार
रुकुमपूर्वमा ८० रोपनीमा लगाइएको अफिम खेती फडानी

ताजा समाचार

सबै

जनकपुरधाममा सुकुम्बासीको प्रदर्शन, लालपूर्जा नपाए सडक संघर्ष गर्ने

विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते, बस चालक फरार

रुकुमपूर्वमा ८० रोपनीमा लगाइएको अफिम खेती फडानी

कोटिहोम महायज्ञको पूर्वसन्ध्यामा निकालियो कलशयात्रा

बाँकेमा लागू औषध ब्राउनसुगरसहित एक जना पक्राउ

बढीमा गहुँ बेच्न पाउँदा किसान खुसी

सुनचाँदीको मूल्यमा केही गिरावट

करेन्ट लागेर महिलाको मृत्यु

हेर्नुहाेस् आजको राशिफल राशिफल

सुधन गुरुङमाथि चाँडै छानबिन प्रक्रिया सुरु हुन्छ : रवि लामिछाने

सुकुमवासीबारे रवि लामिछानेले भने : सरकारले कसैलाई घरबारविहीन बनाउँदैन

रातमा बस्नेगरी सगरमाथा आधारशिविरको ‘प्याकेज’ बेचे कारबाही

अहिलेको अध्यादेश दल फुटाउन र विपक्षीलाई थुन्न ल्याइएको होइन : रवि लामिछाने

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने तीन जना पक्राउ

चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रका अवैध संरचना हटाउन १५ दिनको अल्टिमेटम

इन्धनको मूल्यवृद्धिसँगै अन्तर–प्रदेश सार्वजनिक यातायातको भाडा वृद्धि

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    दुई दिन बिदा अव्यवहारिक भन्दै आइतबार पनि कार्यालय र विद्यालय सञ्चालन गर्ने निर्णय

  • २.
    यस्तो छ आजको राशिफल

  • ३.
    यस्तो रहने छ आजको राशिफल

  • ४.
    यूएईमा अलपत्र भरतपुरका एक युवाको उद्धार

  • ५.
    दुई स्थानीय तहले राष्ट्रिय परिचयपत्र वितरण गर्दै

  • ६.
    सुक्खाले बढायो डढेलो र प्रदूषण

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.