Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
बिहिबार, बैशाख १७, २०८३
☰
Logo बिहिबार, बैशाख १७, २०८३
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

कक्षा १२ परीक्षा आजदेखि: ४ लाख १८ हजारभन्दा बढी विद्यार्थी सहभागी

सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन सरकारको निर्देशन

विद्यालय शुल्क निर्धारणसहितको विवरण पेस गर्न निर्देशन

बिदाको सदुपयोग गर्न चितवनमा निःशुल्क ‘सेसन ब्रेक क्याम्प २०८३’ आयोजना

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

सप्तगण्डकी क्याम्पस र उद्योग वाणिज्य संघ चितवनबीच शैक्षिक-औद्योगिक सहकार्यको लागि सम्झौता

स्टार्स मन्टेश्वरीको १४औँ दीक्षान्त समारोहमा पूर्व मिस नेपाल माल्भिका सुब्बा आउँदै

‎बान्जाइ एजुकेसन कन्सल्टेन्सीको आयोजनामा नयाँ वर्ष २०८३ लक्षित खुल्ला नकआउट फुटसल प्रतियोगिता हुँदै

अङ्कुरम् एकेडेमीमा ‘ओपन हाउस २०८२’: विद्यार्थी र समुदायको उल्लेख्य सहभागिता

लोकप्रिय समाचार

  • १. दुई दिन बिदा अव्यवहारिक भन्दै आइतबार पनि कार्यालय र विद्यालय सञ्चालन गर्ने निर्णय

  • २. यस्तो छ आजको राशिफल

  • ३. यस्तो रहने छ आजको राशिफल

  • ४. यूएईमा अलपत्र भरतपुरका एक युवाको उद्धार

  • ५. दुई स्थानीय तहले राष्ट्रिय परिचयपत्र वितरण गर्दै

  • ६. सुक्खाले बढायो डढेलो र प्रदूषण

  • ७. के राति फल खानु हानिकारक हुन्छ ? जानौं वास्तविकता

  • ८. कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द

  • ९. जन्मदिनमा बालेनलाई हर्कको शुभकामनाः ‘व्यक्तिगत रूपमा माया मात्र है’

  • १०. सिरहामा चट्याङ लागेर श्रीमतीको मृत्यु श्रीमान् घाइते

कस्ता श्रीमान् रुचाउँछन् महिलाहरू ?

सामान्य वा हल्का फुल्का लाग्ने यो प्रश्नले महिलाको मनोविज्ञान र उनीहरूले जीवनसाथीको रुपमा कस्तो पुरुष छनौट गर्छ भन्ने खुलाउँछ । दाम्पत्य सुख र पारिवारिक संगठनका लागि पनि यो प्रश्न महत्वपूर्ण हुनसक्छ ।

जीवनभरका लागि जोडिने र छुटै परिवारको रचना गर्ने श्रीमान् कस्तो होस् भन्ने चाहन्छन् त ?

यसबारे केही आलेख, विश्लेषण प्रकाशित छन् । साथसाथै सर्वेक्षणसमेत भएका छन् । जस्तो एक आलेखमा मनोविज्ञ मिच ब्राउनले भनेका छन्, ‘हाम्रो तथ्यांकले महिलाले आफ्नो रोजाइ अनुसार शक्तिशाली र हँसिलो पुरुष बीचको छनोट गरेको देखाउँछ । सरल भाषामा भन्नुपर्दा महिलाहरूले केही विशेष कुरालाई ध्यानमा राखेर आफ्नो जीवनसाथी छनौट गर्छन्।’

यस्तै रुटर युनिभर्सिटीका मानवशास्त्री र बेष्ट सेलिङ पुस्तकका लेखक हेलेन ई. फिशरका अनुसार संसारभरका महिलाहरू अभिव्यक्ति र बोली वचन सुनेर पुरुषप्रति आकर्षित हुन्छन् । कर बल गर्ने, जबरजस्ती गर्ने पुरुषलाई महिलाले खासै रुचाउँदैनन् । आफूलाई बुझ्ने, आफूले बोलेका कुराहरू ध्यान दिएर सुनिदिने, मनमा लागेका हरेक कुरा सुनाउने मौका दिने पुरुषप्रति बढी आकर्षित हुन्छन् भन्ने उनको अनुसन्धानले देखाएको छ ।

‘पर्सनल रिलेसनसिप्स’ मा प्रकाशित अध्ययनको नतिजाले पार्टनरसँग राम्रो हाँस्य चेत अर्थात सेन्स अफ ह्युमर हुँदा मात्रै दीर्घकालीन सम्बन्धमा सफलता मिल्ने देखाएको छ ।

नेपालमा महिलाहरूले जीवनसाथी चयन गर्दा विभिन्न सामाजिक, सांस्कृतिक, आर्थिक र व्यक्तिगत कारकहरूका आधारमा निर्णय लिने मनोविद् पदम जोशी बताउँछन् ।

रोमान्टिक

महिलाहरू रोमान्टिक केटाहरू मन पराउँछन् । जो केटाले छुट्टी लिएर आफ्नो पार्टनरलाई बाहिर लैजान्छन्, स–साना उपहार दिन्छन्, उनका लागि पत्र लेख्छन् यस्ता केटाहरू महिलालाई मनपर्छ । यी सबै कुराले महिलालाई विशेष महसुस गराउने पनेरुले बताइन् ।

आत्मविश्वासी

आत्मविश्वासपूर्ण पुरुषले अरूका अगाडि अलग्गै छवि निर्माण गरेका हुन्छन् । उनीहरू न अन्य पुरुषप्रति इर्ष्या गर्छन् न त आफ्ना प्रेमिका वा श्रीमतीमाथि कुनै शंका नै गर्छन्। उनीहरू सधैँ सकारात्मक सोच राख्छन् । महिलाहरू यस्तै पुरुषलाई आफ्नो श्रीमानका रुपमा हेर्न चाहने पनेरुले बताइन् ।

‘आत्मविश्वासी पुरुषहरू कहिल्यै महिलालाई आफूप्रति आकर्षित गर्नतर्फ लाग्दैनन्, महिलाहरू पुरुषको यही कुराबाट बढी प्रभावित हुन्छन् ।’ उनले भनिन् ।

‘सेन्स अफ ह्युमर’

हरेक काममा पहिले सम्मानपूर्वक महिला साथीलाई अग्रसर हुन आग्रह गर्छन् त्यस्ता पुरुष विचारशील पुरुषको श्रेणीमा पर्छन् । आफ्नो व्यवहार मार्फत महिलाहरूप्रति विशेष सम्मान दर्शाउने पुरुषलाई महिलाहरू निकै रुचाउँने मनोविद पनेरुले बताइन् ।

उनी भन्छिन् ‘कुनै पनि सम्बन्धका लागि महत्त्वपूर्ण अर्को गुण हास्यको भावना हो । यही कुराले पुरुषलाई अरूभन्दा फरक बनाउँछ र महिलाहरू प्रायः उनीहरूलाई हँसाउने र खुसी बनाउने पुरुषहरू रुचाउँछन् ।’

विनम्रता

विनम्रता सबैभन्दा महत्त्वपूर्ण विशेषताहरू मध्ये एक हो जुन धेरै महिलाहरूले आफ्ना पार्टनरसँग होस् भन्ने चाहन्छन् । विनम्रताले भरिएको व्यक्ति कुनै पनि परिस्थितिको सामना गर्न सक्षम हुन्छ । एक महिलाले यस्तो व्यक्तिलाई विश्वास गर्न सक्छन् र उसलाई लामो अवधिको सम्बन्धमा सुरक्षित महसुस गर्न सक्ने पनेरु बताउँछिन् ।

परिपक्कता

मनोविद् पदम जोशी भन्छन्-महिलाहरू अलि बढी उमेरका पुरुषहरू मन पराउँछन् किनभने उनीहरू अधिक परिपक्व र बुद्धिमान हुन्छन् । यद्यपि, परिपक्वतासँग उमेरको कुनै सम्बन्ध छैन । यो जीवनबाट प्राप्त अनुभवहरूमा निर्भर गर्छ । महिलाहरू स्थिरताको कदर गर्छन् र पुरुषहरूप्रति आकर्षित हुन्छन् जससँग उनीहरू स्थिरता अनुभव गर्न सक्छन् र यो परिपक्व व्यक्तिहरूमा हुन्छ ।

सेन्स अफ स्टाइल

महिलाको ध्यान पहिले पुरुषका लुगा र लुकमा जान्छ, त्यसैले स्टाइल महत्त्वपूर्ण छ ।राम्रो लुगा लगाएर मात्र पुग्दैन, उनीहरूको स्टाइल कस्तो छ भन्ने पनि महत्वपूर्ण हुन्छ । राम्रो सेन्स अफ स्टाइल भएको पुरुष आफ्नो श्रीमान् होस् भन्ने महिलाको चाहना हुने जोशीले बताए ।

नेतृत्व

धेरैजसो महिलाहरू आफ्नो कामको जिम्मेवारी लिने केटाहरूप्रति आकर्षित हुने जोशीले बताए । उनी भन्छन् ‘व्यक्तिको नेतृत्व गर्ने क्षमताले उसको परिपक्वता देखाउँछ । महिलाहरू राम्रो आत्मविश्वास भएको र नेतृत्व गर्न सक्ने क्षमता भएको केटाहरूप्रति आकर्षित हुन्छन् जसले आफ्ना निर्णयहरू कसरी लिने भन्ने कुरामा ढृढ हुन्छन् ।’

इमान्दारिता

महिलाहरू पुरुषको इमानदारिता मन पराउँछन् । आफूसँगै हिँडेका बेला पुरुष पार्टनरले अरू महिलालाई एकोहोरो हेरेको कुरा महिलाहरू पटक्कै रुचाउँदैनन् । यस्तो व्यवहार देख्दा उनीहरूको मनमा नकारात्मक छाप बस्छ । महिलाहरू पुरुष साथीबाट सम्बन्धमा इमानदारीताको अपेक्षा गर्ने जोशीले बताउँछन् ।

निर्धक्क एवं विन्दास

महिलाहरू निर्धक्क एवं विन्दास स्वभावका पुरुषलाई बढी रुचाउँछन् । यस्ता पुरुषलाई कुनै कुरामा टेन्सन हुँदैन र अरूको टेन्सन हटाउने उपाय पनि उनीहरूसँगै हुन्छ । यस्ता पुरुष साहसी हुन्छन् जुन कुराले महिलाहरूलाई असाध्यै लोभ्याउने जोशीले बताए ।
आर्थिक सुरक्षा

आर्थिक सुरक्षा
अधिकांश महिलाहरू आर्थिक रुपमा सबल केटा मन पराउँछन् र त्यस्ता केटासँग विवाह गर्न रुचाउँने मनोविद् गृष्मा पनेरु बताउँछिन् । उनी भन्छिन् ‘आर्थिक रुपमा सबल हुनुका साथै समय दिने, माया गर्ने पनि होस् भन्ने चाहन्छन् । एउटै केटामा यी सबै कुरा पाउन असम्भव छ । त्यसैले अधिकांश केटी धनी केटाको पैसाबाट स्रोतसाधन लिएर खुसी हुन चाहन्छन् ।’

महिलाले आफ्नो हुनेवाला श्रीमानमा खोज्ने अन्य गुण

नेपालमा महिलाहरूले जीवनसाथी चयन गर्दा परिवारको मान्यता, सामाजिक प्रतिष्ठा, र सांस्कृतिक मूल्यहरूलाई प्राथमिकता दिने जोशी बताउँछन् । उनी भन्छन् ‘इमानदारिता, विश्वसनीयता, समझदारी, र सम्मान जस्ता व्यक्तिगत गुणहरूलाई पनि जीवनसाथी चयनमा महिलाहरूले महत्त्व दिन्छन् ।’

महिलाहरू आफ्ना विचार, भावना, र निर्णयहरूको सम्मान गर्ने पुरुषलाई बढी प्राथमिकता दिन्छन् । साथै सहानुभूति राख्ने र समझदारी भएको पुरुष पनि महिलाको रोजाइमा पर्ने मनोविद् पनेरुले बताइन् ।

Chitwan Aaja चितवन आज
बिहिबार, चैत २१, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
जनकपुरधाममा सुकुम्बासीको प्रदर्शन, लालपूर्जा नपाए सडक संघर्ष गर्ने
विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते, बस चालक फरार
रुकुमपूर्वमा ८० रोपनीमा लगाइएको अफिम खेती फडानी

ताजा समाचार

सबै

जनकपुरधाममा सुकुम्बासीको प्रदर्शन, लालपूर्जा नपाए सडक संघर्ष गर्ने

विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते, बस चालक फरार

रुकुमपूर्वमा ८० रोपनीमा लगाइएको अफिम खेती फडानी

कोटिहोम महायज्ञको पूर्वसन्ध्यामा निकालियो कलशयात्रा

बाँकेमा लागू औषध ब्राउनसुगरसहित एक जना पक्राउ

बढीमा गहुँ बेच्न पाउँदा किसान खुसी

सुनचाँदीको मूल्यमा केही गिरावट

करेन्ट लागेर महिलाको मृत्यु

हेर्नुहाेस् आजको राशिफल राशिफल

सुधन गुरुङमाथि चाँडै छानबिन प्रक्रिया सुरु हुन्छ : रवि लामिछाने

सुकुमवासीबारे रवि लामिछानेले भने : सरकारले कसैलाई घरबारविहीन बनाउँदैन

रातमा बस्नेगरी सगरमाथा आधारशिविरको ‘प्याकेज’ बेचे कारबाही

अहिलेको अध्यादेश दल फुटाउन र विपक्षीलाई थुन्न ल्याइएको होइन : रवि लामिछाने

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने तीन जना पक्राउ

चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रका अवैध संरचना हटाउन १५ दिनको अल्टिमेटम

इन्धनको मूल्यवृद्धिसँगै अन्तर–प्रदेश सार्वजनिक यातायातको भाडा वृद्धि

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    दुई दिन बिदा अव्यवहारिक भन्दै आइतबार पनि कार्यालय र विद्यालय सञ्चालन गर्ने निर्णय

  • २.
    यस्तो छ आजको राशिफल

  • ३.
    यस्तो रहने छ आजको राशिफल

  • ४.
    यूएईमा अलपत्र भरतपुरका एक युवाको उद्धार

  • ५.
    दुई स्थानीय तहले राष्ट्रिय परिचयपत्र वितरण गर्दै

  • ६.
    सुक्खाले बढायो डढेलो र प्रदूषण

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.