Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
बिहिबार, माघ ०१, २०८२
☰
Logo बिहिबार, माघ ०१, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित

ब्रिटिस कलेजमाथि मानव तस्करीको आरोप, इन्टर्नसिपको नाममा दुबईमा विद्यार्थी अलपत्र

राष्ट्रिय स्तरीय “Public Speaking Rhetoric” अनलाइन वक्तृत्व प्रतियोगिताको घोषणा

अत्यधिक चिसोपछि तीन दिन विद्यालय बन्द

एक्सपर्ट स्टडी फेस्टमा विद्यार्थीले पाए वैदेशिक अध्ययनको जानकारी

भ्याली स्टेट कलेजमा वित्तीय साक्षरता तथा आईटी सचेतना कार्यक्रम आयोजना हुँदै

लक्ष्मीवैकुण्ठनाथ मन्दिर एवम् गुरुकुलको साधारण सभा तथा अधिवेशन सम्पन्न

लोकप्रिय समाचार

  • १. हेर्नुस् आज मिति २०८२ पौष २५ गते शुक्रवारको राशीफल

  • २. हेर्नुस आज मिति २०८२ पौष २६ गते शनिबारको राशीफल

  • ३. कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ४. युवा विद्यार्थीमा राजनीतिक चेतनाको विकासका लागि अनेरास्ववियु चितवनको संगठन विस्तार अभियान सुरु

  • ५. चितवनका युवा व्यवसयी निर्देश सेढाई पक्राउ,प्रदर्शन गर्न अनधिकृत मेसेज पठाएको आरोप

  • ६. त्रिशुली नदी किनारमा भेटिएको बस डेढ वर्ष अघि दुर्घटनामा परेको गणपति डिलक्स रहेको पुष्टि

  • ७. इरानमा सरकारविरोधी आन्दोलन चर्कियो : सडकमा राजतन्त्रको नारा, खामेनीले भने- विदेशी षड्यन्त्र

  • ८. नवलपुरतर्फबाट पवित्र तीर्थस्थल देवघाट पुग्नेगरी सडक निर्माण

  • ९. माघ ३ गतेदेखि आचारसंहिता लागू हुँदै

  • १०. काठमाडौँको तापक्रम २.४ डिग्रीमा झर्यो, अन्य तीन ठाउँमा माइनसमा तापक्रम

चितवनमा मौरीपालन व्यवसाय प्रवद्र्धन तथा बजारीकरणसम्बन्धी अन्तर्क्रिया

चितवन, चैत्र १३ –
१९ औँ राष्ट्रिय मह दिवसको अवसरमा चितवनमा मौरीपालन व्यवसाय प्रवद्र्धन तथा बजारीकरणसम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ ।

मौरीपालन विकास केन्द्र भण्डारा, कृषि विकास कार्यालय चितवन, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ चितवन र नेपाल मौरीपालक महासंघ चितवनले संयुक्तरुपमा अगुवा किसान र सरोकारवाला कार्यालयका प्रमुख एवम् कर्मचारीहरुको उपस्थितिमा अन्तक्र्रिया कार्यक्रम आयोजना गरेको हो ।

कृषि विकास कार्यालय चितवनको सभाहलमा सम्पन्न अन्तक्र्रियामा वक्ताहरुले नेपालमा व्यावसायिक मौरीपालनको विविध विषयमा अन्तक्र्रिया गरे ।

मौरीपालन विकास केन्द्र भण्डाराका प्रमुख सुजन अम्गाईंले मौरीपालनलाई व्यावसायीकरण गर्नका लागि सम्भावना अध्ययनसँगै केन्द्रबाट विभिन्न खालको प्रयास हुँदै आएको बताए । केन्द्र मातहतमा रहेर वार्षिक १५ हजार चिउरीका बिरुवा वितरण गरेको उनले बताए । मह उत्पादनका लागि चिउरी अत्यन्तै राम्रो वनस्पति भएको हुँदा महसँग जोड्नका लागि चिउरी प्रवद्र्धन कार्यक्रम लागू गर्दै आएको उनले बताए ।

चितवन, मकवानपुर र धादिङलगायत सिमाना जोडिएको पहाडी क्षेत्रमा विपन्न चेपाङ समुदायको बसोवास रहेकोले पनि त्यस्ता व्यक्तिहरुको आयस्रोतको विकास गर्न पनि कालान्तरमा यो कार्यक्रमले टेवा पुग्ने उनको भनाइ छ । मौरीपालन क्षेत्रमा भएको समस्याको पहिचान गरी समाधान गराउनका लागि पनि केन्द्रले प्रयास गर्दै आएको केन्द्र प्रमुख अम्गाईंले जानकारी दिए ।

किसानहरुले देखाउँदै आएको समस्यामध्ये सबैभन्दा ठूलो समस्या बजारीकरणको देखिएपछि गत जेठमा विदेशी मह आयातमा रोक लगाउने निर्णय भएपछि बजारीकरणमा पनि सहज भएको उनको भनाइ छ । यति हुँदाहुँदै पनि नक्कली महको उत्पादन, विदेशी महको व्यापारलगायतको समस्या पूर्णरुपमा समाधान भइनसक्दा त्यसबाट नेपाली किसान अझै पनि समस्यामुक्त भइनसकेको उनले बताए ।

त्यसैगरी कृषि क्षेत्रमा अत्यधिक विषादीको प्रयोगले पनि मौरीपालक किसान समस्यामा पर्ने गरेको उनले बताए । उनका अनुसार नेपालमा सबैभन्दा धेरै मेलिफेरा, सेरेना, खागे मौरी, भिरमौरीले महको बजार फिँजाएको छ ।
कार्यक्रममा कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनका उपप्राध्यापक डा. केदार देवकोटाले नेपालमा व्यावसायिक मौरीपालनको व्यवसाय फस्टाउँदै गएको बताए । नेपालको भूगोल नै मौरीपालनका लागि असाध्यै राम्रो रहेको हुँदा विश्वमा सबैभन्दा राम्रो मौरीपालनको सम्भावना पनि नेपालमै बढी रहेको उनले बताए ।

पछिल्लो समय मेलिफेरा र सेरेना जातका मौरीको विकास राम्रो हुँदै गएको उनले जनाए । नेपालमा समुद्री सतहबाट ७० मिटरदेखि चार हजार दुई सय मिटरको उचाइसम्म पनि मौरीपालन गर्न सकिने उनले बताए । ‘मौरीबाट मानिसले मात्र नभई हरेक सजीव प्राणीले प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा फाइदा लिन सक्छौँ’, उनले भने, ‘तर हामीले सही तरिकाले सदुपयोग गर्न सकेका छैनौँ । यति हुँदा पनि नेपालमा १० वर्षको तथ्याङ्क हेर्दा मह उत्पादनमा छ गुणाले वृद्धि भएको छ ।’

नेपालमा व्यावसायिक मौरीपालन गर्न सकेको खण्डमा वार्षिक २० हजार मेट्रिक टन मह उत्पादन गर्न सक्ने क्षमता रहेको उनले बताए । त्यसबाट १६ हजार ५०० लाई रोजगारी दिनुका साथै करिब २० हजार मानिस प्रत्यक्ष संलग्न हुन सकिने उनको भनाइ छ । नेपालको भूगोलअनुसार मानिसहरुले फरक–फरक तरिकाले मौरीपालन गर्दै आएको हुँदा व्यवस्थित तरिकाले पाल्ने हो भने जसरी पनि पाल्न सकिने उनी बताउँछन् ।

Chitwan Aaja चितवन आज
बिहिबार, चैत १४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
चन्दा आतंकले धार्मिक मर्म र मौलिक संस्कृति माथि प्रहार: पराजुली
भरतपुरको नयाँ भवन निर्माण सम्पन्न नहुँदै रेनुले उद्‌घाटन गर्न खोजेको भन्दै रास्वपाको आपत्ति
भजन प्रतियोगितामा कैलाश संन्यास आश्रम पहिलो

ताजा समाचार

सबै

चन्दा आतंकले धार्मिक मर्म र मौलिक संस्कृति माथि प्रहार: पराजुली

भरतपुरको नयाँ भवन निर्माण सम्पन्न नहुँदै रेनुले उद्‌घाटन गर्न खोजेको भन्दै रास्वपाको आपत्ति

भजन प्रतियोगितामा कैलाश संन्यास आश्रम पहिलो

आज २५ हजार दर्शकले गरे गैँडाकोट महोत्सवको अवलोकन

आठौं एग्रिटेक एक्स्पो भोलि माघ २ गतेदेखि, कृषिमन्त्री पौडेलबाट उद्दघाटन हुँदै

रत्ननगर महोत्सव : एकैदिन ४५ हजार बढीले गरे अबलोकन

रुरुधाममा पाँच दिनसम्म माघे सङ्क्रान्ति मेला चल्ने

झापामा बालेनका लागि खोजियो घर

४ माघमा एमालेले काठमाडौंमा चुनावी सभा गर्ने

जेनजी मुभमेन्टले भन्यो : रविलाई उन्मुक्ति दिनु आपत्तिजनक

सवारी दुर्घटनामा बालकको मृत्यु, १२ जना घाइते

माघेसङ्क्रान्ति मेला भर्न पवित्रतीर्थस्थल देवघाटमा बिहानैदेखि भक्तजन भीड

चितवनको सडकमा छाडिएको कुकुर अमेरिका पुगेपछि

आज बिहिबार यी राशिहरूका लागि शुभ हेर्नुहोस् राशिफल

नारायणी एक्सपो २०८२ बुधबारदेखि सुरु

अझै घट्यो काठमाडौँको तापक्रम

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    हेर्नुस् आज मिति २०८२ पौष २५ गते शुक्रवारको राशीफल

  • २.
    हेर्नुस आज मिति २०८२ पौष २६ गते शनिबारको राशीफल

  • ३.
    कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ४.
    युवा विद्यार्थीमा राजनीतिक चेतनाको विकासका लागि अनेरास्ववियु चितवनको संगठन विस्तार अभियान सुरु

  • ५.
    चितवनका युवा व्यवसयी निर्देश सेढाई पक्राउ,प्रदर्शन गर्न अनधिकृत मेसेज पठाएको आरोप

  • ६.
    त्रिशुली नदी किनारमा भेटिएको बस डेढ वर्ष अघि दुर्घटनामा परेको गणपति डिलक्स रहेको पुष्टि

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.