Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
बिहिबार, बैशाख १७, २०८३
☰
Logo बिहिबार, बैशाख १७, २०८३
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

कक्षा १२ परीक्षा आजदेखि: ४ लाख १८ हजारभन्दा बढी विद्यार्थी सहभागी

सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन सरकारको निर्देशन

विद्यालय शुल्क निर्धारणसहितको विवरण पेस गर्न निर्देशन

बिदाको सदुपयोग गर्न चितवनमा निःशुल्क ‘सेसन ब्रेक क्याम्प २०८३’ आयोजना

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

सप्तगण्डकी क्याम्पस र उद्योग वाणिज्य संघ चितवनबीच शैक्षिक-औद्योगिक सहकार्यको लागि सम्झौता

स्टार्स मन्टेश्वरीको १४औँ दीक्षान्त समारोहमा पूर्व मिस नेपाल माल्भिका सुब्बा आउँदै

‎बान्जाइ एजुकेसन कन्सल्टेन्सीको आयोजनामा नयाँ वर्ष २०८३ लक्षित खुल्ला नकआउट फुटसल प्रतियोगिता हुँदै

अङ्कुरम् एकेडेमीमा ‘ओपन हाउस २०८२’: विद्यार्थी र समुदायको उल्लेख्य सहभागिता

लोकप्रिय समाचार

  • १. दुई दिन बिदा अव्यवहारिक भन्दै आइतबार पनि कार्यालय र विद्यालय सञ्चालन गर्ने निर्णय

  • २. यस्तो छ आजको राशिफल

  • ३. यस्तो रहने छ आजको राशिफल

  • ४. यूएईमा अलपत्र भरतपुरका एक युवाको उद्धार

  • ५. दुई स्थानीय तहले राष्ट्रिय परिचयपत्र वितरण गर्दै

  • ६. सुक्खाले बढायो डढेलो र प्रदूषण

  • ७. के राति फल खानु हानिकारक हुन्छ ? जानौं वास्तविकता

  • ८. कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द

  • ९. जन्मदिनमा बालेनलाई हर्कको शुभकामनाः ‘व्यक्तिगत रूपमा माया मात्र है’

  • १०. सिरहामा चट्याङ लागेर श्रीमतीको मृत्यु श्रीमान् घाइते

बिहानको कफीले मुटुरोगबाट हुने मृत्युको जोखिम कम गर्ने अध्ययनको निष्कर्ष

दिनमा कुन समयमा कफी पिउनु सबैभन्दा अधिक लाभदायक हुन्छ रु एउटा पछिल्लो अध्ययनले कुन समयमा कफी पिउनाले मानिसमा मुटुरोगबाट हुने मृत्युको जोखिम कम हुन्छ भन्ने तथ्य पत्ता लगाएको छ । उक्त शोध अनुसार बिहान कफी पिउने मानिसहरुमा दिनभर कफी पिउने मानिसहरुको तुलनामा मुटु सम्बन्धी रोगहरुबाट मृत्यु हुने जोखिम कम पाइएको छ ।

दिनको अन्य समयमाभन्दा बिहान कफी पिउने मानिसहरुमा मृत्युको जोखिम कम पाइएको शोधकर्ताहको भनाइ छ । यद्यपि हृदयरोगबाट हुने मृत्युको जोखिम घट्नुको एकमात्र कारक बिहानको कफी नै हो भन्ने कुरा यस अध्ययनमा साबित हुन सकेको छैन । टूलेन विश्वविद्यालय ओबेसिटी रिसर्च सेन्टरका निर्देशक तथा यस अध्ययनका प्रमुख शोधकर्ता डाक्टर लूचीका अनुसार बिहानको कफीले मृत्युको जोखिम घटाए पनि यसको कारण के हो ? भन्ने चाहीँ पत्ता लागेको छैन ।

उनका अनुसार दिउँसो कफी पिउनाले व्यक्तिको आन्तरिक शारीरिक घडीमा बाधा उत्पन्न हुने भएकाले पनि यस्तो हुनसक्ने उनले बताए । यो अध्ययन युरोपियन हार्ट जर्नलमा प्रकाशित छ ।

डाक्टर ची का अुनसार बिहानको कफीले मुटुरोगबाट हुने मृत्युको जोखिम घटाउने विषयको कारण पहिल्याउनका लागि थप अध्ययनको आवश्यकता छ ताकि यसका निष्कर्षहरु सबै मानिसमा पनि लागू होउन् ।

उनी भन्छन् “हामीले कफी पिउने समयलाई परिवर्तन गर्दाको सम्भावित प्रभाव बुझ्नका लागि चिकित्सा ट्रायल गर्नु आवश्यक छ ।” उनका अनुसार बिहानको कफीले मुटुरोगबाट हुने मृत्युको जोखिम किन कम हुन्छ भन्ने विषयको सम्भावित व्याख्या यो पनि हुनसक्छ कि दिउँसो वा बेलुकीको समयमा कफी पिउनाले सर्केडियन रिदम (हाम्रो शरीरको शारीरिक, मानसिक तथा व्यवहारिक परिवर्तनको २४ घण्टे चक्र) तथा मेलाटोनिन जस्ता हर्मोनको स्तरमा बाधा उत्पन्न हुनसक्छ । यसबाट शरीर सुन्निने तथा रक्तचाप जस्ता मुटुसँग सम्बन्धित रोगको जोखिमका कारकहरुमा परिवर्तन हुन्छ ।

कसरी गरियो अध्ययन ?

न्यु ओर्लियन्सस्थित टुलेन विश्वविद्यालयका शोधकर्ताहरुले ४० हजार ७२५ वयस्कहरुमा अध्ययन गरेका थिए, जसले सन् १९९९ देखि २०१८ को बीचमा अमेरिकामा नेशनल हेल्थ एण्ड न्युट्रिसन परीक्षा सर्भेमा भाग लिएका थिए ।

त्यसमा उनीहरुको दैनिक खानपिनका चिजका बारेमा सोधियो । उनीहरुले कफी पिउने नपिउने तथा कहिले र कति पिउने भन्ने बारेमा सोधिएको थियो ।डाक्टर ची भन्छन् ‘क्याफिनले हाम्रो शरीरमा पर्ने प्रभावहरुलाई हेर्ने क्रममा हामीले दिनमा जुन समयमा कफी पिइन्छ, त्यसले मृटुको स्वास्थ्यमा पार्छ कि पार्दैन भन्ने कुरा हेर्न चाहेका थियौं ।”

यसअघिका अध्ययनले मध्यम मात्रामा कफी पिउनु स्वास्थ्य लागि फाइदाजनक हुनसक्ने देखाएका थिए । तर, पछिल्लो अध्ययन चाहीँ कफी पिउने समय र त्यसले स्वास्थ्यमा पार्ने प्रभावको विषयमा केन्द्रित थियो । अध्ययनका अनुसार यस शोधमा सहभागी हुनेमध्ये ३६ प्रतिशतले बिहान कफी पिउने गरेका थिए भने १४ प्रतिशतले बिहानको साटो दिउँसो कुनैपनि समयमा कफी पिउने गरेका थिए ।

शोधकर्ताहरुले करिब एक दशकसम्म सहभागीहरुको निगरानी गरे । त्यसक्रममा सहभागीहरुको सूचना रेकर्ड तथा मृत्युको कारणलाई हेरियो । करिब १० वर्षपछि ४ हजार २९५ जना मानिसको मृत्यु भयो, जसमा १ हजार २६८ जनाको मृत्यु मुटुसँग सम्बन्धित रोगका कारण भएको थियो ।

शोधकर्ताका अनुसार बिहान कफी पिउने मानिसमा मृत्युको जोखिम कफी नपिउने मानिसको तुलनामा १६ प्रतिशतले कम थियो र मुटुरोगबाट मर्ने आशंका ३१ प्रतिशत कम थियो । तर कफी नपिउने मानिसको तुलनामा दिनभर कफी पिउने मानिसहरुमा मृत्युको जोखिममा कुनै कम आएको पाइएन । त्यसैले कफीको अधिक सेवनले मृत्युको जोखिम कम गर्ने भएपनि केवल बिहानको कफी मात्रै त्यसका लागि लाभदायी हुने ठहर शोधकर्ताको छ ।

कफी पिउने समयले किन अर्थ राख्छ ?

लण्डनमा रोयल ब्रम्पटन एण्ड हेफिल्ड हस्पिटलका प्राध्यापक थोमस एफ लशरले अध्ययनका विषयमा लेखेका छन् – दिनको समयले किन अर्थ राख्छ ? बिहानको समयमा आमरुपमा यस्ता क्रियाकलपाहरु अधिक हुन्छन् जसले शरीर सक्रिय हुन्छ । जब हामी जाग्दछौँ र ओछ्यानबाट बाहिर निस्कन्छौँ यो प्रभाव दिउँसोको समयमा कम हुन्छ र निद्राको क्रममा यो न्यूनतम स्तरमा पुग्दछ ।

प्राध्यापक लशरका अनुसार दिनमा अबेर कफी पिउँदा हाम्रो शरीरको आन्तरिक घडी त्यसबेला बाधित हुनसक्छ जब हामीलाई आराम चाहिएको हुन्छ । उनी भन्छन् “पूरै दिन कफी पिउने कैयन् मानिसहरु निद्राको गडबडीबाट पीडित हुन्छन् । कफीले मस्तिष्कमा निद्रा ल्याउने मेलाटोनिनलाई दबाउँछ ।”

अध्ययनमा यो पनि सुझाव दिइएको छ कि कफी पिउने मानिसहरुमध्ये जसले बिहान कफी पिउँछन् उनीहरुमा चिया तथा क्याफिनयुक्त सोडा सेवन गर्ने सभ्भावना अधिक थियो । यस्ता मानिसहरुले दिनभर कफी पिउने मानिसहरुको तुलनामा कम कफी पिउने गर्दछन् । (बीबीसीबाट)

Chitwan Aaja चितवन आज
शनिबार, फागुन २४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
जनकपुरधाममा सुकुम्बासीको प्रदर्शन, लालपूर्जा नपाए सडक संघर्ष गर्ने
विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते, बस चालक फरार
रुकुमपूर्वमा ८० रोपनीमा लगाइएको अफिम खेती फडानी

ताजा समाचार

सबै

जनकपुरधाममा सुकुम्बासीको प्रदर्शन, लालपूर्जा नपाए सडक संघर्ष गर्ने

विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते, बस चालक फरार

रुकुमपूर्वमा ८० रोपनीमा लगाइएको अफिम खेती फडानी

कोटिहोम महायज्ञको पूर्वसन्ध्यामा निकालियो कलशयात्रा

बाँकेमा लागू औषध ब्राउनसुगरसहित एक जना पक्राउ

बढीमा गहुँ बेच्न पाउँदा किसान खुसी

सुनचाँदीको मूल्यमा केही गिरावट

करेन्ट लागेर महिलाको मृत्यु

हेर्नुहाेस् आजको राशिफल राशिफल

सुधन गुरुङमाथि चाँडै छानबिन प्रक्रिया सुरु हुन्छ : रवि लामिछाने

सुकुमवासीबारे रवि लामिछानेले भने : सरकारले कसैलाई घरबारविहीन बनाउँदैन

रातमा बस्नेगरी सगरमाथा आधारशिविरको ‘प्याकेज’ बेचे कारबाही

अहिलेको अध्यादेश दल फुटाउन र विपक्षीलाई थुन्न ल्याइएको होइन : रवि लामिछाने

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने तीन जना पक्राउ

चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रका अवैध संरचना हटाउन १५ दिनको अल्टिमेटम

इन्धनको मूल्यवृद्धिसँगै अन्तर–प्रदेश सार्वजनिक यातायातको भाडा वृद्धि

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    दुई दिन बिदा अव्यवहारिक भन्दै आइतबार पनि कार्यालय र विद्यालय सञ्चालन गर्ने निर्णय

  • २.
    यस्तो छ आजको राशिफल

  • ३.
    यस्तो रहने छ आजको राशिफल

  • ४.
    यूएईमा अलपत्र भरतपुरका एक युवाको उद्धार

  • ५.
    दुई स्थानीय तहले राष्ट्रिय परिचयपत्र वितरण गर्दै

  • ६.
    सुक्खाले बढायो डढेलो र प्रदूषण

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.