Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
मङ्गलबार, असोज २८, २०८२
☰
Logo मङ्गलबार, असोज २८, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

त्रिविका ६ सय ५२ विद्यार्थीको उत्तरपुस्तिका जले, पुन: परीक्षा हुने

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार विद्यार्थी उत्तीर्ण

कक्षा १२ को मौका परीक्षा सम्पन्न

लैनचौरस्थित केशरमहलबाट थाल्यो शिक्षा मन्त्रालयले सेवा

चितवन कोरिया पुनर्मिलन समाजले सिकायो नारायणी नमुना माविका विद्यार्थीलाई मार्सल आर्ट

प्याब्सन चितवनले प्रशासनलाई दियो एघार लाखबराबरका विद्युतीय उपकरण

कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गतेदेखि

बोस्टन कलेजले दियो ४२ लाखबराबरको छात्रवृत्ति, साथै आठ लाख रूपैयाँ बीउपुँजी प्रदान

विद्यालय खुले, पठनपाठन भोलिदेखि

लोकप्रिय समाचार

  • १. बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

  • २. कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ३. आज शुक्रबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् आजको राशिफल

  • ४. आज मंगलबार कुन राशीको भाग्य कस्तो ? हेर्नुहोस् राशिफल

  • ५. भरतपुर–४ ,धर्मपथ टोलमा “हाम्रो वडा हामी बनाउँछौं” अभियानअन्तर्गत सडक मर्मत सम्पन्न

  • ६. आइतबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहोस् आजको राशिफल

  • ७. हमाससँग रहेका ४८ बन्धकमध्ये २० जना मात्रै जीवित

  • ८. देशका विभिन्न राजमार्ग र सडक खण्डमा अझै यातायात अवरुद्ध, सडक खुलाउने कार्य उच्च प्रथामिकतामा

  • ९. प्रदेश सरकारले बाढी र पहिरोमा भत्किएका घर निर्माण गरिदिने

  • १०. असोज १७ पछिको विपद्मा परेर मृत्यु हुने ५३ जना

भेरी अस्पतालमा सिटिस्क्यान नहुँदा विरामी मर्कामा

नेपालगञ्ज, पुस १८ –
भेरी अस्पताल, नेपालगञ्जमा सिटिस्क्यान नहुँदा विरामी मर्कामा परेका छन् । यस क्षेत्रका दूरदराजबाट उपचार गर्न आउने भेरीमा सिटीस्क्यान नहुँदा विरामी बाहिर जानु पर्ने बाध्यता भएको छ ।

भेरीमा सिटीस्क्यान मेसिन बिग्रिएको ५ महिना भइसकेको छ । सिटीस्क्यान नहुँदा दैनिक कम्ती २० जनाले बाहिरबाट सेवा लिनु परिरहेको छ । अस्पतालको आपतकालीन कक्षमा उपचार गर्न आउने विरामी धेरै समस्यामा पर्ने गरेका छन् ।

अस्पताल प्रशासनले सिटीस्क्यान मेसिन बनाउनका लागि बारम्बार ताकेता गरेपनि कुनै सुनुवाई भएको छैन । सिटीस्क्यान मेसिनको ट्यूब बिग्रिएको छ । जसलाई बनाउन एक करोड रुपैया लाग्ने अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट (मेसु) डा. निराजन सुवेदीले बताए ।

सिटीस्क्यान मेसिन बनाउनका लागि स्वास्थ्य मन्त्रालय हुँदै अर्थमन्त्रालयमा फाइल पुगेपनि काम अगाडि बढ्न सकेको छैन ।
अहिले बिग्रिएको सिटीस्क्यान मेसिन बनाउनु भन्दा नयाँ किन्नतर्फ जोड दिने सोचमा मेसु सुवेदी छन् ।

सय बेडमाथिको अस्पतालमा अनिवार्य रुपमा १२८ सलाइसको सिटीस्क्यान मेसिन राख्नु पर्ने भनिएको छ । अहिले भेरीमा रहेको र बिग्रिएको १६ सलाइसको सिटीस्क्यान हो । यो मेसिनले टाउकोको मात्र स्क्यान गर्छ । पुरानो मेसिन बनाउन एक करोड नदिने सरकारले नयाँ मेसिन किन्न ७ देखि १० करोड कसरी देला रु अर्को चिन्ताको विषय बनेको छ । भेरीमा रहेको सिटीस्क्यान मेसिन १३ वर्ष पुरानो हो । पुरानो मेसिन अनि एक करोड खर्च गरेर बनाउन तत्काल बिग्रिएमा नराम्रो सन्देश जानेतर्फ मेसु डा। सुवेदी सचेत देखिन्छन् । तर, नभई पनि भएको छैन ।

केही महिनाअघि नेपालगन्जको बाइसपास रोडमा मोटरसाइकल दुर्घटनामा परेर दुई जना घाइते भए । एक जनालाई भेरीमा ल्याइयो, अर्कोलाई मेडिकल कलेजमा लगियो । मेडिकल कलेजमा लगेका व्यक्तिको मृत्यु भयो । भेरीमा आएका व्यक्तिलाई सिटीस्क्यान मेसिन बिग्रिएकाले बाहिर पठाइयो । उनी सिटीस्क्यान गर्न मेडिकल कलेजमा पुगे । त्यहाँ उनले आफैसँग ठोक्किएर दुर्घटनामा परेका व्यक्तिको मृत्यु भएको थाहा पाए । त्यसपछि ती युवा सिटीस्क्यान नै नगरेर भारततिर भागे । भेरीमा आइसकेको व्यक्ति कसरी भागे ? भनेर आन्दोलन चर्कियो । अस्पताल अगाडिको सडकमा दिनभरी टायर बालेर नाराबाजी भयो । अस्पतालले भगाएको आरोप लगाइयो । खासमा सिटीस्क्यान मेसिन चलेको भए उनी भाग्ने अवस्था आउँदैनथ्यो ।

अस्पतालका मेसु डा. सुवेदीले आफूले नेपालगन्जमा आइपुग्ने मन्त्री र सांसदलाई सिटीस्क्यान मेसिनको समस्या बताउने गरेको बताए । ‘नेपालगन्जमा जुन मन्त्री आएपनि मैले अस्पतालको समस्या बताउने क्रममा सिटीस्क्यानलाई प्राथमिकताका साथ उठान गर्छु, मेसु डा. सुवेदीले भने, हालै आएको एउटा टोलीले त निराजनले अब सिटीस्क्यानको कुरा गर्छ भनेर पहिला बोल्न दिएनन् ।’

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको रिफरल सेन्टरको रुपमा रहेको भेरी अस्पतालमा दूरदराजबाट आउने विरामी सिटीस्क्यान गराउन अन्यत्र जानु पर्ने समस्या रहेको छ । अस्पतालको आफै सिटीस्क्यान मेसिन बनाउन सक्ने स्थिति छैन ।

अघिल्लो आर्थिक वर्षकै २२ करोड तिर्न बाँकी रहेको छ । बिमाको चैत्रदेखिको करिव १० करोड रुपैया भुक्तान भएको छैन । भेरीमा २ सय ४८ बेड सञ्चालनमा रहेको छ । सरकारले अहिले पनि सय बेडको अस्पतालको रुपमा सुविधा दिने गरेको सम्बद्धहरु बताउँछन् ।

Chitwan Aaja चितवन आज
बिहिबार, पुष १८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
‘म नै राज्य हुँ’ जस्तो गर्नेमाथि ‘मौलिक उपचार’ हुन्छ : गृहमन्त्री अर्याल
नेपाल वायुसेवा निगमको अक्टोबर १९ को काठमाडौँ—ग्वाञ्जाओ उडान रद्द
सुनको मूल्य साढे दुई लाख नजिक पुग्यो

ताजा समाचार

सबै

‘म नै राज्य हुँ’ जस्तो गर्नेमाथि ‘मौलिक उपचार’ हुन्छ : गृहमन्त्री अर्याल

नेपाल वायुसेवा निगमको अक्टोबर १९ को काठमाडौँ—ग्वाञ्जाओ उडान रद्द

सुनको मूल्य साढे दुई लाख नजिक पुग्यो

अलमलमा विप्लव: माओवादीसँग एकता कि निर्वाचन आयोगमा दल दर्ता

राष्ट्र बैंकले तीन अर्ब ३० करोड लगानी गर्ने

विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको व्यवस्था गर्न एनपीआईको सिफारिस

गैरकानुनी रूपमा चन्दा उठाउनेलाई कारबाहीको दायरामा ल्याइने

हर्क साम्पाङसहितका ३ दलसँग निर्वाचन आयोगले माग्यो थप कागजात

फरार भएकामध्ये ११३ कैदीबन्दी आफैँ फर्किए कारागार

जैमिनी नगरपालिकाको आठदिने शिविरमा एक हजार ३७५ जना लाभान्वित

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा गाजामा युद्धविराम सम्झौतामा हस्ताक्षर

वीरगञ्जबाट भन्सार छली गरेको दुई किलोग्राम सुन र १० किलोग्राम चाँदी बरामद

सञ्चालन हुन थाल्यो बेनी–दरवाङ सडक

आज मंगलबार कुन राशीको भाग्य कस्तो ? हेर्नुहोस् राशिफल

राष्ट्रिय परिचय पत्रका लागि दैनिक ११ घण्टा सेवा

हमासले पुष्टि गर्‍यो विपिन जोशीको मृत्यु, शव आजै इजरायललाई बुझाउने

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

अन्तर्राष्ट्रिय उद्यमी मेलामा भाग लिन अङ्कुरम् एकेडेमीको टोली फ्रान्स प्रस्थान

भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस आज मिति २०८२ असोज महिनाको ११ गते शनिबारको राशीफल

ट्रेकिङबाट फर्केका शिक्षक दम्पती, चितवन दुर्घटनामा अस्ताए

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज शुक्रबार कस्तो रहनेछ तपाईंको भाग्य ? हेर्नुस् आजको राशीफल

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

  • २.
    कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ३.
    आज शुक्रबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् आजको राशिफल

  • ४.
    आज मंगलबार कुन राशीको भाग्य कस्तो ? हेर्नुहोस् राशिफल

  • ५.
    भरतपुर–४ ,धर्मपथ टोलमा “हाम्रो वडा हामी बनाउँछौं” अभियानअन्तर्गत सडक मर्मत सम्पन्न

  • ६.
    आइतबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहोस् आजको राशिफल

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
 Website By :  Paradise  InfoTech