Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
बिहिबार, बैशाख १७, २०८३
☰
Logo बिहिबार, बैशाख १७, २०८३
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

कक्षा १२ परीक्षा आजदेखि: ४ लाख १८ हजारभन्दा बढी विद्यार्थी सहभागी

सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन सरकारको निर्देशन

विद्यालय शुल्क निर्धारणसहितको विवरण पेस गर्न निर्देशन

बिदाको सदुपयोग गर्न चितवनमा निःशुल्क ‘सेसन ब्रेक क्याम्प २०८३’ आयोजना

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

सप्तगण्डकी क्याम्पस र उद्योग वाणिज्य संघ चितवनबीच शैक्षिक-औद्योगिक सहकार्यको लागि सम्झौता

स्टार्स मन्टेश्वरीको १४औँ दीक्षान्त समारोहमा पूर्व मिस नेपाल माल्भिका सुब्बा आउँदै

‎बान्जाइ एजुकेसन कन्सल्टेन्सीको आयोजनामा नयाँ वर्ष २०८३ लक्षित खुल्ला नकआउट फुटसल प्रतियोगिता हुँदै

अङ्कुरम् एकेडेमीमा ‘ओपन हाउस २०८२’: विद्यार्थी र समुदायको उल्लेख्य सहभागिता

लोकप्रिय समाचार

  • १. दुई दिन बिदा अव्यवहारिक भन्दै आइतबार पनि कार्यालय र विद्यालय सञ्चालन गर्ने निर्णय

  • २. यस्तो छ आजको राशिफल

  • ३. यस्तो रहने छ आजको राशिफल

  • ४. यूएईमा अलपत्र भरतपुरका एक युवाको उद्धार

  • ५. दुई स्थानीय तहले राष्ट्रिय परिचयपत्र वितरण गर्दै

  • ६. के राति फल खानु हानिकारक हुन्छ ? जानौं वास्तविकता

  • ७. सुक्खाले बढायो डढेलो र प्रदूषण

  • ८. कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द

  • ९. जन्मदिनमा बालेनलाई हर्कको शुभकामनाः ‘व्यक्तिगत रूपमा माया मात्र है’

  • १०. सिरहामा चट्याङ लागेर श्रीमतीको मृत्यु श्रीमान् घाइते

जाडोयाममा सुतेकै अवस्थामा मृत्यु हुने ‘सम्भावना बढी’, कसरी जोगिने

काठमाडौँ, पुस १६ –
सुतेकै अवस्थामा मानिस हलचल नगरेपछि अस्पताल लैजाँदा अस्पतालले तुरुन्तै मृत घोषित गरेको भन्ने खबर सुन्नुभएको छ ? चिकित्सकहरूका अनुसार सुतेकै बेलामा हुने त्यस्तो मृत्यु वा मृत्यु निम्त्याउने घटना उच्च रक्तचाप, मधुमेह वा मुटुरोग भएका बिरामीमा स्लीप एप्निआु (निद्रामा श्वासनली बन्द भएर सास रोकिने समस्या) जस्ता विभिन्न कारणले सामान्य अवस्थामा भन्दा जाडोयाममा बढी हुने गर्छ। तर यस्तो घटना हुन नदिन बच्न सकिने उपायहरू रहेको भन्दै सावधानी अपनाउन तर आत्तिन र चिन्ता भने नगर्न चिकित्सकहरूले सुझाएका छन्।

जाडोयाममा किन बढी

विशेष गरी चिसोमा भएको एक्स्पोजरले रक्तचाप अलि बढी भएर हृदयाघात हुने सम्भावना बढ्छ तर जाडो महिनामै सबै खराब हुन्छ भन्ने पनि होइन, त्यति धेरै तर्सिनुपर्दैन, मुटुरोग विशेषज्ञ डाक्टर भगवान कोइरालाले भने। सुतेको अवस्थामा अचानक मृत्यु हुने कारणमा हृदयाघात, मस्तिष्काघात वा फोक्सोमा हुने म्यासिभ पल्मोनरी इम्बोलिजम भयो भने सडन कार्डिआक डेथ हुन्छ भन्ने वैज्ञानिक आधार छ।

त्यसैले जाडोयाममा मुटुरोग भएका वा हुन सक्ने जोखिम रहेका मानिसहरूले भने आफूले शारीरिक अभ्यास गर्दा बिस्तारै वार्मअपु गरेर मात्रै गर्नुपर्ने डाक्टर कोइराला बताउँछन्। राति सुतेकै अवस्थामा मृत्यु हुने कारणहरू विभिन्न भए पनि यकिन गर्न भने अस्पतालले परीक्षण वा पोस्टमार्टम नगरी थाहा नहुने चिकित्सकहरू बताउँछन्।

संसारभरिकै अनुभवमा जाडो महिनामा हृदयाघात अलि बढी हुने अथवा बिहानको समयमा हृदयाघात हुने देखिएको चिकित्सकहरूले बताएका हुन्। सुगर, प्रेसरलगायत विभिन्न खालका कारणले मुटुको समस्या आउँछ। त्यसबाहेक अचेल धेरै इग्नोर गर्ने तर समस्या निम्त्याउने चाहिँ अब्स्ट्रक्टिभ स्लीप एप्निआु पनि हो।

स्लीप एप्निआका कारण मानिसहरूलाई हृदयाघात, मुटुको चालमा गडबडी, मानसिक स्वास्थ्यसम्बन्धी समस्या, थकान, उच्च रक्तचाप, मधुमेहजस्ता समस्याहरू देखिने सम्भावना बढी हुन्छ। त्यसैले मानिसहरूमा सुतेकै अवस्थामा मृत्यु हुने जस्ता घटनासँग स्लीप एप्निआ पनि जोडिएको विज्ञहरू बताउँछन्।

‘स्लीप एप्निआ’ भनेको के हो ?

ह्याम्स अस्पतालमा कार्यरत छातीरोग तथा निद्रा विशेषज्ञ डा. राजु पङ्गेनीका अनुसार सुतेको बेलामा गर्धनमा भएको श्वासनली खुम्चिँदै थिचिँदै गएर गहिरो निद्रामा बिरामीले घुर्ने र केही बेरका लागि श्वासनली बन्द हुँदा बिरामीले सास नै नफेर्ने अवस्था रातभरि दोहोरिइरहने प्रक्रियालाई स्लीप एप्निआु भनिन्छ। प्रायः वजन बढी भएको वयस्क पुरूषमा बढी देखिने यो अवस्थामा सुतेको मानिसको श्वासनली १० सेकेन्डदेखि १ मिनेटसम्म बन्द भएर सास नै नफेर्ने अवस्था रहने डाक्टर पङ्गेनीले बताए।

उनका अनुसार स्लीप एप्निआ भएको मानिसलाई मधुमेह र उच्च रक्तचापका कारण मुटुको समस्या हुन सक्ने र मुटुको समस्या हुने मानिसमा स्लीप एप्निआ हुने सम्भावना बढी भएका कारण दुई समस्या आपसमा सम्बन्धित छन्। जसलाई स्लीप एप्निआ बढी छ, उनीहरूलाई हृदयाघात हुने सम्भावना अरू बिरामीहरूलाई भन्दा बढी हुन्छ, डाक्टर पङ्गेनीले भने।

गम्भीर स्लीप एप्निआ हुने मानिसमा राति निदाएको बेला लामो समयसम्म सास रोकिइरह्यो भने त्यसले शरीरमा अक्सिजनको मात्रा घटाउँछ र त्यसले मुटुमा असर गरेर हृदयाघातसम्म हुन्छ।

‘स्लीप एप्निआ’ भए नभएको कसरी थाहा पाउने ?

गम्भीर खालको स्लीप एप्निआ भएका मानिसहरू बस्दाबस्दै वा गाडी चलाउँदाचलाउँदै निदाउने, बिहान उठ्दा मुख सुक्खा अनुभव गर्ने अनि रक्तचाप तथा मधुमेह नियन्त्रण गर्नै गाह्रो हुने महसुस गर्छन्। यी कुराहरूलाई लक्षणका रूपमा लिएर उपचार गर्न डाक्टर पङ्गेनी सुझाउँछन्।

निदाएको बेलो घुर्ने, सास रोकिने, ब्युँझिने, सास खुल्ने, फेरि घुर्ने- यो क्रम रातभरि चल्छऽ जसका कारण बिरामीको निद्राको गुणस्तर एकदम कम हुन्छ। धेरैजसो अवस्थामा बिरामीलाई निद्रामा हुने यी घटनाहरूको त्यति सम्झना रहँदैन, डाक्टर पङ्गेनीले भने।

यस्तो अवस्थामा बिरामीलाईभन्दा सँगै सुत्ने मानिसलाई यी कुराहरू बढी थाहा हुन सक्छ। यसको अल्पकालीन (मुटुको चाल गडबड हुने तथा हृदयाघात) देखि लिएर दीर्घकालीन (शारीरिक तथा मानसिक) असरहरू हुन सक्ने भएकाले शङ्का लाग्नेबित्तिकै डाक्टरको परामर्श लिनु उचित हुन्छ।

चिकित्सकको सल्लाहअनुसार निद्रासम्बन्धी परीक्षण (स्लीप स्टडीु अर्थात् पोलिसोम्नोग्राफीु) गराउनुपर्ने हुन सक्छ। अस्पतालले सुझाए अनुसार घरमै वा अस्पतालमा परीक्षण गर्न सकिने पोलिसोम्नोग्राफीका लागि सुत्नुअघि तपाईँको शरीरको कम्मरमाथिको भागमा सेन्सरहरू राखिन्छ। निदाएको बेला घुर्ने, सास रोकिने तथा अक्सिजनको मात्रा कम हुने अथवा अन्य निद्रासम्बन्धी रोगहरू भए-नभएको किटान गर्न यो अध्ययनले सहयोग गर्ने डाक्टर पङ्गेनी बताउँछन्।

त्यस्तो परीक्षणले निद्राको अवस्था, घुराइको मात्रा, सासको गति, मुटुको चालको निगरानी तथा निद्राका गतिविधिहरू हेरिन्छ र त्यस अनुसार डाक्टरले थप उपचार सुझाउँछन्। स्लीप एप्निआको समस्या पहिलादेखि नै भए पनि अहिले मानिसहरूमा सचेतना बढ्दै गएको अनुभव डाक्टर पङ्गेनीको छ।

म आफैँले पनि चारपाँच वर्षअगाडिको समय र अहिले हेर्दा स्लीप एप्निआ बढी नै पहिचान भएको पाउँछु। जाँचबुझ गर्ने क्रम पनि बढ्दै गएको कारण पनि हुन सक्छ, डाक्टर पङ्गेनीले भने। स्लीप एप्निआमा सुत्ने अवधि ६-७ घण्टा हुने भए पनि पटकपटक सास रोकिने कारण मानिसलाई गहिरो निद्रा लाग्नै नपाउँदा निद्राको गुणस्तर नहुने उनले बताए।

कतिपय अवस्थामा मधुमेह वा उच्च रक्तचाप, पिसाबमा समस्या हुने, मानसिक समस्या हुने बिरामीहरूलाई पनि अन्य चिकित्सहरूले पछिल्लो समय स्लीप एप्निआको समस्या रहे नरहेको हेर्न रिफरु गर्ने गरेको डाक्टर पङ्गेनीले बताए।

जोगिने कसरी ?

जाडो महिनामा कतिपय मानिसहरूले न्यानो हुने आशामा वा जाडोबाट छुटकारा पाउन भनेर मदिरा सेवन गर्ने गरेको तर त्यो झनै घातक हुने चिकित्सकहरू बताउँछन्। मदिराले हातखुट्टाका रक्तनलीहरूलाई खुलाइदिन्छ। जति खुलाइदियो, जीउ त्यति हाइपोथर्मिआमा जाने सम्भावना हुन्छ। त्यो झन् घातक हुन्छ, मुटुरोग विशेषज्ञ डाक्टर कोइरालाले भने।

जसको मुटुको प्रमाणित रोग छ, दम छ, रक्तचाप उच्च छ र मस्तिष्काघात भइसकेको छ भने यस्ता मानिसहरूले अलि बढी सावधानी अपनाउनुपर्ने हुन्छ किनभने उहाँहरूमा जटिलता बढी हुन्छ। जाडो महिनामा न्यानोका लागि हीटर बालेर वा चुल्हो बालेर झ्यालढोका लगाउँदा पनि घातक हुन सक्नेप्रति उनी सचेत गराउँछन्।

त्यसबाहेक जाडोको खानपान र रहनसहनले पनि रक्तचाप र मधुमेह अनियन्त्रित बनाउने चिकित्सकहरू बताउँछन्। जाडो महिनामा नुनको मात्रा पनि बढी हुने र त्यसबाहेक वजन पनि बढ्दा थप समस्याहरू निम्तिन सक्नेप्रति चिकित्सहरू सचेत गराउँछन्। – बीबीसी नेपालीबाट

Chitwan Aaja चितवन आज
मङ्गलबार, पुष १६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
सम्बन्धविच्छेद गरे पनि परिवारै मानेर सहकारी ठगीमा संलग्नको सम्पत्ति जफत गरिने
जनकपुरधाममा सुकुम्बासीको प्रदर्शन, लालपूर्जा नपाए सडक संघर्ष गर्ने
विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते, बस चालक फरार

ताजा समाचार

सबै

सम्बन्धविच्छेद गरे पनि परिवारै मानेर सहकारी ठगीमा संलग्नको सम्पत्ति जफत गरिने

जनकपुरधाममा सुकुम्बासीको प्रदर्शन, लालपूर्जा नपाए सडक संघर्ष गर्ने

विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते, बस चालक फरार

रुकुमपूर्वमा ८० रोपनीमा लगाइएको अफिम खेती फडानी

कोटिहोम महायज्ञको पूर्वसन्ध्यामा निकालियो कलशयात्रा

बाँकेमा लागू औषध ब्राउनसुगरसहित एक जना पक्राउ

बढीमा गहुँ बेच्न पाउँदा किसान खुसी

सुनचाँदीको मूल्यमा केही गिरावट

करेन्ट लागेर महिलाको मृत्यु

हेर्नुहाेस् आजको राशिफल राशिफल

सुधन गुरुङमाथि चाँडै छानबिन प्रक्रिया सुरु हुन्छ : रवि लामिछाने

सुकुमवासीबारे रवि लामिछानेले भने : सरकारले कसैलाई घरबारविहीन बनाउँदैन

रातमा बस्नेगरी सगरमाथा आधारशिविरको ‘प्याकेज’ बेचे कारबाही

अहिलेको अध्यादेश दल फुटाउन र विपक्षीलाई थुन्न ल्याइएको होइन : रवि लामिछाने

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने तीन जना पक्राउ

चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रका अवैध संरचना हटाउन १५ दिनको अल्टिमेटम

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    दुई दिन बिदा अव्यवहारिक भन्दै आइतबार पनि कार्यालय र विद्यालय सञ्चालन गर्ने निर्णय

  • २.
    यस्तो छ आजको राशिफल

  • ३.
    यस्तो रहने छ आजको राशिफल

  • ४.
    यूएईमा अलपत्र भरतपुरका एक युवाको उद्धार

  • ५.
    दुई स्थानीय तहले राष्ट्रिय परिचयपत्र वितरण गर्दै

  • ६.
    के राति फल खानु हानिकारक हुन्छ ? जानौं वास्तविकता

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.