Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
मङ्गलबार, असोज २८, २०८२
☰
Logo मङ्गलबार, असोज २८, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

त्रिविका ६ सय ५२ विद्यार्थीको उत्तरपुस्तिका जले, पुन: परीक्षा हुने

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार विद्यार्थी उत्तीर्ण

कक्षा १२ को मौका परीक्षा सम्पन्न

लैनचौरस्थित केशरमहलबाट थाल्यो शिक्षा मन्त्रालयले सेवा

चितवन कोरिया पुनर्मिलन समाजले सिकायो नारायणी नमुना माविका विद्यार्थीलाई मार्सल आर्ट

प्याब्सन चितवनले प्रशासनलाई दियो एघार लाखबराबरका विद्युतीय उपकरण

कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गतेदेखि

बोस्टन कलेजले दियो ४२ लाखबराबरको छात्रवृत्ति, साथै आठ लाख रूपैयाँ बीउपुँजी प्रदान

विद्यालय खुले, पठनपाठन भोलिदेखि

लोकप्रिय समाचार

  • १. बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

  • २. कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ३. आज शुक्रबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् आजको राशिफल

  • ४. आज मंगलबार कुन राशीको भाग्य कस्तो ? हेर्नुहोस् राशिफल

  • ५. भरतपुर–४ ,धर्मपथ टोलमा “हाम्रो वडा हामी बनाउँछौं” अभियानअन्तर्गत सडक मर्मत सम्पन्न

  • ६. आइतबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहोस् आजको राशिफल

  • ७. हमाससँग रहेका ४८ बन्धकमध्ये २० जना मात्रै जीवित

  • ८. देशका विभिन्न राजमार्ग र सडक खण्डमा अझै यातायात अवरुद्ध, सडक खुलाउने कार्य उच्च प्रथामिकतामा

  • ९. प्रदेश सरकारले बाढी र पहिरोमा भत्किएका घर निर्माण गरिदिने

  • १०. असोज १७ पछिको विपद्मा परेर मृत्यु हुने ५३ जना

स्वस्थ जीवनशैलीले रोक्छ बुढ्यौली लक्षण

काठमाडौँ  पुस २

एजेन्सी
उमेरसँगै आउने बुढ्यौलीको लक्षणलाई रोक्न सकिंदैन । तर दैनिकीमा केही परिवर्तन ल्याउन सके शरीर सधैं स्वस्थ र तन्दुरुस्त रहन्छ । बुढ्यौलीको लक्षणलाई कम पार्छ ।

हुन त अहिले बजारमा बूढो नदेखाउने भन्दै प्रचार गरिएका छ्यापछ्याप्ती सौन्दर्य सामग्री पाइन्छन् । त्यसले पनि केही हदसम्म काम पनि गर्ला । तर ती सामग्रीको सही प्रयोग गर्न नजान्दा फाइदा भन्दा नोक्सान बढी हुनसक्छ । साइड(इफेक्टको जोखिम पनि उत्तिकै हुनसक्छ ।

त्यसैले कुनै झमेलामा नपरी स्वस्थ जीवनशैली अपनाउनु उपयुक्त हुन्छ ।

के गर्ने ?

प्रशस्त पानी पिउने

पानी पिउनु समग्र शरीरका लागि फाइदाजनक छ । एक अध्ययन अनुसार पर्याप्त पानी पिउने मानिसको आयु लामो हुन्छ । किनकि यसले शरीरको मुटु, कलेजो र मिर्गौलाको स्वास्थ्य राम्रो र ऊर्जाशील राख्छ । त्यति मात्र होइन रगत शुद्धीकरण गरी छालालाई पोषण दिन पानीले भूमिका खेल्छ । जसकारण चाउरीपन कम हुन्छ ।

पर्याप्त निद्रा

आजभोलि मानिसमा देखिने आधा रोग निद्राको कमीले हुने गर्छ । निद्राले शरीरका सबै अंगलाई आराम दिने र ऊर्जा भर्ने काम गर्छ । तर अनिद्राले उच्च रक्तचाप र मुटुको समस्या गराउँछ । यति मात्र होइन मानसिक समस्याको पनि डर हुन्छ । कम सुत्ने व्यक्तिको आयु पनि छोटो हुने अध्ययनहरुले पनि प्रमाणित गरिसकेका छन् । त्यसैले उमेरअगावै बुढ्यौलीको लक्षण रोक्न र ऊर्जाशील रहन ७ देखि ८ घण्टा सुत्नुपर्छ ।

तनाव व्यवस्थापन

समय भन्दा पहिले बूढो बनाउन सक्ने अर्को कारण तनाव पनि हो । मानसिक तनावले शारीरिक रोग र समय नपुग्दै बुढेसकालतर्फ धकेलिरहेको हुन्छ । त्यसैले तनावलाई सकेसम्म व्यवस्थापन गर्नुपर्छ ।

स्वस्थ खानपिन

खानाले शरीरका लागि सबैभन्दा ठूलो भूमिका खेल्छ । फलफूल, हरियो सागसब्जी र घरका खानेकुराले बुढ्यौली रोक्न मद्दत गर्न सक्छ । सही र सुरक्षित खानाले शरीरमा कोलेस्टेरोल बढ्नबाट पनि रोक्छ, जुन उमेर बढ्दै जाँदा सामान्य हुँदै जान्छ ।

कम सोडियम

उमेर बढ्दै जाँदा शरीरमा सोडियमको मात्रा बढी हुन्छ । बढी सोडियम हुनु भनेको मुटु रोग र मधुमेहलाई निम्तो दिनु हो । त्यसैले खानेकुरामा सोडियमको मात्रा घटाउनुपर्छ । बजारमा पाइने धेरैजसो खानेकुरामा सोडियमको मात्रा बढी हुन्छ । त्यसैले बजारका खानेकुरा सकेसम्म नखाएकै उचित हुन्छ ।

छालाको हेरचाह

बुढ्यौलीको लक्षण सबैभन्दा पहिला छालाबाटै देखिन्छ । बुढेसकाल लागेपछि पहिलाको जस्तो कसिलो छाला रहँदैन । तर छालाको हेरचाह गर्ने हो भने उमेर पुगेपछि पनि स्वस्थ र जवान बनाउन सकिन्छ ।

त्यसका लागि दैनिक अनुहार सफा पानीले धुने, सनस्क्रिन र मोइस्चराइजरको प्रयोग गर्ने, धुवाँधुलो र घामबाट बचाउनुपर्छ ।

बुढ्यौलीपन रोक्ने ‘एन्टिअक्सिडेन्ट’ कस्तो खानेकुरामा पाइन्छ ?

व्यायाम

खानपानसँगै व्यायाम पनि उत्तिकै जरुरी छ । व्यायामले समग्र शरीरमा रक्तसञ्चार बढाउँछ । जसले गर्दा सबै अंगले पोषण र उर्जा पाउँछ । छाला चम्किलो, कसिलो र भरिलो रहन्छ ।

एन्टिअक्सिडेन्ट खानेकुरा

खानामा दही, गाँजर, फलफूल, तरकारी जस्तो एन्टिअक्सिडेन्ट खानेकुरा दैनिक खानु राम्रो हुन्छ । यसले रोगप्रतिरोधात्मक क्षमता बढाउँछ र बुढ्यौलीको लक्षणलाई सुस्त बनाउँछ ।

के नगर्ने ?

रक्सी र धुम्रपान नगर्ने

यी दुवैले शरीरलाई समयभन्दा पहिले नै बुढ्यौली बनाउँछ । शरीरको सक्रिय कोष, अंग र तन्तुलाई निष्क्रिय पार्दै लैजान्छ । उमेरअगावै बुढ्यौली मात्र होइन, अकाल मृत्युको कारण पनि बन्न सक्ने हुँदा रक्सी र धुम्रपानबाट टाढा रहनु राम्रो हुन्छ ।

कफी र चियाबाट बच्ने

कफी र चियामा क्याफिन बढी हुन्छ । हुन त क्याफिन ऊर्जाको स्रोत हो । तर लामो समयसम्म पटक(पटक खाँदा छालामा प्रभाव पार्छ ।

अहिलेसम्म कुनै पनि औषधिले सदावहार जवान देखाउन सक्ने दाबी गर्न सकेको छैन, मात्र बुढ्यौलीको संकेतलाई कम गर्न केही भूमिका खेल्न सक्छ । हरेक औषधिको आफनै साइड(इफेक्ट समेत हुन्छ ।

त्यसैले यी औषधि लिनुपूर्व चिकित्सकीय परामर्श, औषधि र त्यसले गर्ने साइड(इफेक्टबारे राम्रोसँग जानकार हुनु आवश्यक छ । एजेन्सीको सहयोगमा

 

Chitwan Aaja चितवन आज
मङ्गलबार, पुष ०२, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
तीनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा युवाको मृत्यु
‘म नै राज्य हुँ’ जस्तो गर्नेमाथि ‘मौलिक उपचार’ हुन्छ : गृहमन्त्री अर्याल
नेपाल वायुसेवा निगमको अक्टोबर १९ को काठमाडौँ—ग्वाञ्जाओ उडान रद्द

ताजा समाचार

सबै

तीनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा युवाको मृत्यु

‘म नै राज्य हुँ’ जस्तो गर्नेमाथि ‘मौलिक उपचार’ हुन्छ : गृहमन्त्री अर्याल

नेपाल वायुसेवा निगमको अक्टोबर १९ को काठमाडौँ—ग्वाञ्जाओ उडान रद्द

सुनको मूल्य साढे दुई लाख नजिक पुग्यो

अलमलमा विप्लव: माओवादीसँग एकता कि निर्वाचन आयोगमा दल दर्ता

राष्ट्र बैंकले तीन अर्ब ३० करोड लगानी गर्ने

विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको व्यवस्था गर्न एनपीआईको सिफारिस

गैरकानुनी रूपमा चन्दा उठाउनेलाई कारबाहीको दायरामा ल्याइने

हर्क साम्पाङसहितका ३ दलसँग निर्वाचन आयोगले माग्यो थप कागजात

फरार भएकामध्ये ११३ कैदीबन्दी आफैँ फर्किए कारागार

जैमिनी नगरपालिकाको आठदिने शिविरमा एक हजार ३७५ जना लाभान्वित

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा गाजामा युद्धविराम सम्झौतामा हस्ताक्षर

वीरगञ्जबाट भन्सार छली गरेको दुई किलोग्राम सुन र १० किलोग्राम चाँदी बरामद

सञ्चालन हुन थाल्यो बेनी–दरवाङ सडक

आज मंगलबार कुन राशीको भाग्य कस्तो ? हेर्नुहोस् राशिफल

राष्ट्रिय परिचय पत्रका लागि दैनिक ११ घण्टा सेवा

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

अन्तर्राष्ट्रिय उद्यमी मेलामा भाग लिन अङ्कुरम् एकेडेमीको टोली फ्रान्स प्रस्थान

भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस आज मिति २०८२ असोज महिनाको ११ गते शनिबारको राशीफल

ट्रेकिङबाट फर्केका शिक्षक दम्पती, चितवन दुर्घटनामा अस्ताए

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज शुक्रबार कस्तो रहनेछ तपाईंको भाग्य ? हेर्नुस् आजको राशीफल

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

  • २.
    कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ३.
    आज शुक्रबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् आजको राशिफल

  • ४.
    आज मंगलबार कुन राशीको भाग्य कस्तो ? हेर्नुहोस् राशिफल

  • ५.
    भरतपुर–४ ,धर्मपथ टोलमा “हाम्रो वडा हामी बनाउँछौं” अभियानअन्तर्गत सडक मर्मत सम्पन्न

  • ६.
    आइतबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहोस् आजको राशिफल

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
 Website By :  Paradise  InfoTech