Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
बिहिबार, बैशाख १७, २०८३
☰
Logo बिहिबार, बैशाख १७, २०८३
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

कक्षा १२ परीक्षा आजदेखि: ४ लाख १८ हजारभन्दा बढी विद्यार्थी सहभागी

सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन सरकारको निर्देशन

विद्यालय शुल्क निर्धारणसहितको विवरण पेस गर्न निर्देशन

बिदाको सदुपयोग गर्न चितवनमा निःशुल्क ‘सेसन ब्रेक क्याम्प २०८३’ आयोजना

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

सप्तगण्डकी क्याम्पस र उद्योग वाणिज्य संघ चितवनबीच शैक्षिक-औद्योगिक सहकार्यको लागि सम्झौता

स्टार्स मन्टेश्वरीको १४औँ दीक्षान्त समारोहमा पूर्व मिस नेपाल माल्भिका सुब्बा आउँदै

‎बान्जाइ एजुकेसन कन्सल्टेन्सीको आयोजनामा नयाँ वर्ष २०८३ लक्षित खुल्ला नकआउट फुटसल प्रतियोगिता हुँदै

अङ्कुरम् एकेडेमीमा ‘ओपन हाउस २०८२’: विद्यार्थी र समुदायको उल्लेख्य सहभागिता

लोकप्रिय समाचार

  • १. दुई दिन बिदा अव्यवहारिक भन्दै आइतबार पनि कार्यालय र विद्यालय सञ्चालन गर्ने निर्णय

  • २. यस्तो छ आजको राशिफल

  • ३. यस्तो रहने छ आजको राशिफल

  • ४. यूएईमा अलपत्र भरतपुरका एक युवाको उद्धार

  • ५. दुई स्थानीय तहले राष्ट्रिय परिचयपत्र वितरण गर्दै

  • ६. के राति फल खानु हानिकारक हुन्छ ? जानौं वास्तविकता

  • ७. सुक्खाले बढायो डढेलो र प्रदूषण

  • ८. कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द

  • ९. जन्मदिनमा बालेनलाई हर्कको शुभकामनाः ‘व्यक्तिगत रूपमा माया मात्र है’

  • १०. सिरहामा चट्याङ लागेर श्रीमतीको मृत्यु श्रीमान् घाइते

बच्चाले छिटो छिटो सास फेर्नु कस्तो समस्या हो ?

काठमाडौं, मंसिर २८ –
घरमा साना बालबालिका भएका आमाबुबा बच्चाको स्वास्थ्यको विषयमा निकै सचेत हुन्छन् । अझ पहिलो सन्तानको पालोमा त अभिभावकलाई बच्चालाई कसरी हेरचाह गर्ने भन्ने कुरा खासै थाहा हुँदैन । त्यसैले सामान्य समस्या देखा पर्दा पनि अभिभावक आत्तिन्छन् ।

कहिलेकाहीं बच्चाले छिटो सास फेर्दा त्यसले पनि अभिभावकलाई चिन्तित बनाउन सक्छ । तर नवजात शिशुले छिटो सास फेर्छन् भने त्यो चिन्ताको विषय नहुन सक्छ । दुई महिना भन्दा कम उमेरका बच्चाले एक मिनेटमा ६० पटकसम्म सास फेर्छन् भने त्यो सामान्य हो ।

दुई महिनादेखि एक वर्षसम्मको बच्चाले एक मिनेटमा ४० पटकसम्म सास फेर्छ भने त्यो पनि सामान्य अवस्था हो । बच्चाको फोक्सो सानो हुन्छ, त्यसैले उनीहरूको श्वास छिटो हुनसक्छ । बच्चा बढ्दै जाँदा फोक्सोको विकास हुन थाल्छ । फोक्सोको क्षमता बढ्छ र श्वास फेर्ने प्रक्रिया पनि बिस्तारै ढिलो हुँदै जान्छ ।

साथै एक महिनासम्मको बच्चाले एक मिनेटभित्र रेगुलर सास फेर्दैनन् । एक छिन छिटो सास फेर्छन् भने एक छिन ढिलो फेर्छन् त्यो पनि सामान्य नै हो । बच्चालाई ज्वरो आएको बेलामा पनि छिटो सास फेर्छन्, त्यस्तोमा ज्वरोको औषधि ख्वाएर ज्वरो कम भएपछि सास सामान्य हुनसक्छ ।

यी माथिमा समस्या नहुँदा पनि बच्चाले सामान्य भन्दा छिटो सास फेरिरहेको छ भने आमाबुबा सचेत हुनुपर्छ । बच्चाले छिटो सास फेर्नु सामान्य हो कि होइन, केही समस्याको लक्षण पो हो कि भन्ने विषयमा अभिभावकले ध्यान दिनुपर्छ ।

कस्तो अवस्थामा बच्चाले छिटो सास फेर्छन् ?

बच्चाले छिटो छिटो सास फेर्छन् भने उसको फोक्सोमा केही न केही समस्या हुनसक्छ । साथै फोक्सोसँग सम्बन्धित रोगमा श्वास छिटो हुनुका साथै बच्चालाई सास फेर्न गाह्रो हुनसक्छ । छातीको संक्रमण, निमोनिया र अस्थामाको समस्या हुँदा पनि बच्चाले छिटो छिटो सास फेर्छन् ।

नाकमा म्युकस जम्मा हुँदा बच्चालाई सास फेर्न गाह्रो हुने वा छिटो सास फेर्ने समस्या हुनसक्छ । घाँटीको संक्रमणका कारण बच्चाले छिटो सास फेर्न सक्छ । साथै बच्चालाई चिसो हुँदा पनि छिटो सास फेर्न सक्छन् ।

बच्चाले सास फेर्दा घ्यारघ्यार पनि गर्छन् के भएको होला ?

बच्चाले छिटो सास फेरेको छ र कोखा हानेको छ भने त्यो निमोनिया हो । तर छिटो सास फेरेसँगै छातीबाट घ्यारघ्यार आवाज आएको छ भने बच्चामा अस्थामाको समस्या हुनसक्छ ।

छातीमा घ्यारघ्यार हुनु भनेकै छातीमा समस्या हुनु तथा सास लिनमा समस्या हुनु भएकाले तुरुन्तै चिकित्सकसँग परामर्श लिन जरुरी छ । साथै श्वासनलीमा कफ जम्मा भएमा बच्चाले सास फेर्दा छाती घ्यारघ्यार हुन्छ ।

बच्चाले छिटो सास फेरिरहेको छ भने क्षणिक कुराले छिटो सास फेरेको हो कि भनेर हेर्नुपर्छ । ज्वरो आएका कारण छिटो सास फेरेको हो भने ज्वरोको औषधि दिनुपर्छ । रुँदा पनि बच्चाले छिटो सास फेर्छन् त्यसो भने शान्त गराउनुपर्छ । धेरै पटक बच्चालाई दूध खुवाउँदा अपचको समस्या हुन्छ । जसले पनि बच्चाले छिटो सास फेर्न सक्छ । यस्तो अवस्थामा दूध खुवाउँदा ध्यान दिनुपर्छ ।

यी सबै कुरामा ध्यान दिंदा पनि बच्चाले अझै छिटो सास फेर्छ भने केही समस्याको संकेत हुनसक्छ । यस्तोमा छिटो अस्पताल गएर चिकित्सकको सल्लाह लिनुपर्छ ।

बच्चाले छिटो छिटो सास पनि फेरेको र साथमा घ्यारघ्यार पनि भएको छ भने अस्थामाको समस्या भएको हुनसक्छ । यस्तो भएमा अस्पताल गएर परीक्षण गरेर चिकित्सकको सल्लाहअनुसार उपचार गर्नुपर्छ ।

यदि बच्चाले छिटो सास फेरिरहेको छ वा सास फेर्दा घ्यारघ्यार आवाज आएको छ भने मेडिकल गएर चिकित्सकको परामर्श विना एन्टिबायोटिक खान दिने गरेको पाइन्छ । यसरी चिकित्सकको परामर्श विना एन्टिबायोटिक दिइयो भने समस्या समाधान हुनुको साटो बढ्न सक्छ ।

एन्टिबायोटिकको जथाभावी प्रयोगले संक्रामक जीवाणुले औषधि प्रतिरोध गर्ने क्षमता ‘एन्टिबायोटिक रेजिस्टेन्स’ कम भएर बच्चा सिकिस्त बिरामी भएर अस्पताल आएको बेला दिनुपर्ने एन्टिबायोटिकले काम नगर्ने अवस्था सिर्जना हुनसक्छ । त्यसैले परीक्षण गरेर समस्या पत्ता लगाएर मात्र उपचार गर्नुपर्छ ।

Chitwan Aaja चितवन आज
शुक्रबार, मङि्सर २८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
सम्बन्धविच्छेद गरे पनि परिवारै मानेर सहकारी ठगीमा संलग्नको सम्पत्ति जफत गरिने
जनकपुरधाममा सुकुम्बासीको प्रदर्शन, लालपूर्जा नपाए सडक संघर्ष गर्ने
विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते, बस चालक फरार

ताजा समाचार

सबै

सम्बन्धविच्छेद गरे पनि परिवारै मानेर सहकारी ठगीमा संलग्नको सम्पत्ति जफत गरिने

जनकपुरधाममा सुकुम्बासीको प्रदर्शन, लालपूर्जा नपाए सडक संघर्ष गर्ने

विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते, बस चालक फरार

रुकुमपूर्वमा ८० रोपनीमा लगाइएको अफिम खेती फडानी

कोटिहोम महायज्ञको पूर्वसन्ध्यामा निकालियो कलशयात्रा

बाँकेमा लागू औषध ब्राउनसुगरसहित एक जना पक्राउ

बढीमा गहुँ बेच्न पाउँदा किसान खुसी

सुनचाँदीको मूल्यमा केही गिरावट

करेन्ट लागेर महिलाको मृत्यु

हेर्नुहाेस् आजको राशिफल राशिफल

सुधन गुरुङमाथि चाँडै छानबिन प्रक्रिया सुरु हुन्छ : रवि लामिछाने

सुकुमवासीबारे रवि लामिछानेले भने : सरकारले कसैलाई घरबारविहीन बनाउँदैन

रातमा बस्नेगरी सगरमाथा आधारशिविरको ‘प्याकेज’ बेचे कारबाही

अहिलेको अध्यादेश दल फुटाउन र विपक्षीलाई थुन्न ल्याइएको होइन : रवि लामिछाने

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने तीन जना पक्राउ

चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रका अवैध संरचना हटाउन १५ दिनको अल्टिमेटम

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    दुई दिन बिदा अव्यवहारिक भन्दै आइतबार पनि कार्यालय र विद्यालय सञ्चालन गर्ने निर्णय

  • २.
    यस्तो छ आजको राशिफल

  • ३.
    यस्तो रहने छ आजको राशिफल

  • ४.
    यूएईमा अलपत्र भरतपुरका एक युवाको उद्धार

  • ५.
    दुई स्थानीय तहले राष्ट्रिय परिचयपत्र वितरण गर्दै

  • ६.
    के राति फल खानु हानिकारक हुन्छ ? जानौं वास्तविकता

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.