काठमाडौं, २० कात्तिक
प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ बनेका छन् ।
प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार उनलाई सोमबार बेलुकीदेखि ज्वरो आएपछि मंगलबार रगत जाँच गर्न पठाइएको छ ।
उनको सचिवालय सदस्य प्रकाश सिलवालले ज्वरो आएपछि प्रधानमन्त्री ओलीले आराम गरिरहेको बताए ।






