Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शुक्रबार, बैशाख १८, २०८३
☰
Logo शुक्रबार, बैशाख १८, २०८३
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

कक्षा १२ परीक्षा आजदेखि: ४ लाख १८ हजारभन्दा बढी विद्यार्थी सहभागी

सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन सरकारको निर्देशन

विद्यालय शुल्क निर्धारणसहितको विवरण पेस गर्न निर्देशन

बिदाको सदुपयोग गर्न चितवनमा निःशुल्क ‘सेसन ब्रेक क्याम्प २०८३’ आयोजना

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

सप्तगण्डकी क्याम्पस र उद्योग वाणिज्य संघ चितवनबीच शैक्षिक-औद्योगिक सहकार्यको लागि सम्झौता

स्टार्स मन्टेश्वरीको १४औँ दीक्षान्त समारोहमा पूर्व मिस नेपाल माल्भिका सुब्बा आउँदै

‎बान्जाइ एजुकेसन कन्सल्टेन्सीको आयोजनामा नयाँ वर्ष २०८३ लक्षित खुल्ला नकआउट फुटसल प्रतियोगिता हुँदै

अङ्कुरम् एकेडेमीमा ‘ओपन हाउस २०८२’: विद्यार्थी र समुदायको उल्लेख्य सहभागिता

लोकप्रिय समाचार

  • १. दुई दिन बिदा अव्यवहारिक भन्दै आइतबार पनि कार्यालय र विद्यालय सञ्चालन गर्ने निर्णय

  • २. यस्तो छ आजको राशिफल

  • ३. यस्तो रहने छ आजको राशिफल

  • ४. यूएईमा अलपत्र भरतपुरका एक युवाको उद्धार

  • ५. दुई स्थानीय तहले राष्ट्रिय परिचयपत्र वितरण गर्दै

  • ६. के राति फल खानु हानिकारक हुन्छ ? जानौं वास्तविकता

  • ७. जन्मदिनमा बालेनलाई हर्कको शुभकामनाः ‘व्यक्तिगत रूपमा माया मात्र है’

  • ८. चितवनका दुई सय बढीले पाए जग्गाधनी पुर्जा

  • ९. सिरहामा चट्याङ लागेर श्रीमतीको मृत्यु श्रीमान् घाइते

  • १०. चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रका अवैध संरचना हटाउन १५ दिनको अल्टिमेटम

गोनपामा कार्यपालिका सदस्य निर्वाचन : कांग्रेस-नेकपा एसको उम्मेद्वारी, अन्य दललाई हारको डर !

अश्विन दानी
गोरखा, १५ जेठ-

यही १९ जेठमा हुने कार्यपालिका सदस्यको निर्वाचनका लागि गोरखा नगरपालिकामा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीको मात्र उमेद्वारी परेको छ । आठ जना सदस्य पदको निर्वाचनका लागि मनोनयनको अन्तिम समयसम्म पनि दुई दलको तर्फबाट मात्र उम्मेद्वारी परेको हो । कांग्रेसको तर्फबाट सात जना र नेकपा एसको तर्फबाट एक जनाको उम्मेद्वारी परेको छ ।

कांग्रेसबाट निर्वाचित महिला सदस्यमध्येबाट रञ्जिला श्रेष्ठ, सावित्रा थापा पुलामी, अप्सरा बयलकोटी, कमला भट्ट, सीता मग्राती र दलित तथा अल्पसंख्यकको मनोनीत तर्फबाट पम्फा गान्धारी र पवित्रा विकको उम्मेद्वारी परेको छ । यस्तै, नेकपा एसको तर्फबाट रामबहादुर रम्तेलले मनोनयन दर्ता गरेका छन् ।

गोनपामा कार्यपालिका सदस्यको आठ पदका लागि निर्वाचन हुँदै थियो । तर, आठ जनाको मात्रै उम्मेद्वारी परेपछि चुनाव नहुुने भएको छ । मनोनयन दर्ता गरेका सबै सदस्यहरू निर्विरोध चयन हुने भएका छन् । निर्वाचन अधिकृतको कार्यालयले औपचारिक घोषणा भने गरिसकेको छैन ।

कार्यपालिकामा मेयर, उपमेयरसहित २४ जना सदस्य रहन्छन् । कांग्रेसको कार्यपालिकामा स्पष्ट एकल बहुमत भएको छ । कांग्रेसको उपमेयरसहित १४ जना सदस्य कार्यपालिकामा हुने भएका छन् भने माओवादीको मेयरसहित ६ जना, नेकपा एमालेको २, नेकपा एसको १ र स्वतन्त्र १ रहने पक्का भएको छ ।

कार्यपालिका सदस्यमा ‘नेकपा एस’ को इन्ट्री

गोनपाको कार्यपालिका सदस्यमा नेकपा एसले इन्ट्री मार्ने पक्का भएको छ । नेकपा एमाले फुटेर बनेको नयाँ पार्टी नेकपा एसको तर्फबाट गोनपाको कार्यपालिका सदस्यमा रामबहादुर रम्तेलले इन्ट्री हुने भएकाे हाे ।

गोनपामा नेकपा एसले नेपाली कांग्रेसलाई समर्थन गरेर निर्वाचनमा होमिएको थियो । कांग्रेसलाई समर्थन गरेर चुनाव लडे पनि एसको भागमा एक जना वडा सदस्य समेत परेको थिएन ।

कांग्रेसले सल्लाह गरेर नै नेकपा एसलाई एक जना सदस्य दिने निर्णय गरेर मनोनयन दर्ता गराउन लगाएको स्रोत बताउँछ । भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा गोनपामा कांग्रेसलाई समर्थन गरे बापत नेकपा एसले एक जना कार्यपालिका सदस्य पाउने निश्चित भएको छ । कांग्रेसको समर्थन नपाएको भए नेकपा एसको गोनपामा कुनै प्रतिनिधी हुँदैनथे ।

अन्य दललाई चुनाव अघि नै हारको डर, उम्मेद्वारी नै दर्ता गरेनन्

गोनपाको कार्यपालिका सदस्य निर्वाचनका लागि कांग्रेस र नेकपा एसबाहेक अन्य दलले मनोनयन नै दर्ता गरेका छैनन् । मेयर उपमेयर सहित ७२ जना जनप्रतिनिधी मध्य कांग्रेस एक्लैले उपमेयरसहित ४६, माओवादीले मेयरसहित १८, एमालेले ७ र एक स्वतन्त्र उमेद्वारले जनप्रतिनिधी जितेका थिए ।

कार्यपालिका सदस्य निर्वाचनमा निर्वाचित जनप्रतिनिधीले मात्रै मतदान गर्न पाउँछन् । गोनपामा माओवादी, एमाले र स्वतन्त्र मिल्दा पनि कांग्रेससँग टक्कर गर्न सक्दैनन् । कांग्रेसको स्पष्ट एकल बहुमत छ । त्यसैले कांग्रेस र नेकपा एस वाहेक अन्य दलहरुले कार्यपालिका सदस्यको निर्वाचनमा मनोनयन दर्ता गरेर हार ब्यहोर्नु भन्दा उमेद्वारी नै दर्ता नगर्नु उचित ठानेको देखिन्छ ।

नेकपा एमालेका गोनपा नगर कमिटी अध्यक्ष देबी बहादुर बस्नेत भन्छन्,‘एमालेको निर्वाचित जनप्रतिनिधीको संख्या कम छ । अन्य दलसँग मिलेर जाँदा पनि कांग्रेससँग जित्ने अवस्था देखिएन । मनोनयन दर्ता गरेर हार ब्यहोर्नु भन्दा नगर्नु नै ठिक हुन्छ भनेर यस विषयमा हामीले पार्टीमा कुनै छलफल नै गरेनौँ ।’

एमाले मात्रै हैन, कार्यकारी पद मेयर जितेको माओवादीले पनि निर्वाचनमा गए हार्ने डरकै कारण कार्यपालिका सदस्यमा उम्मेद्वारी नै दिएन । कांग्रेसबाहेक सबै दल मिल्दा पनि चुनाव जित्ने अवस्था नदेखेपछि माओवादीले उम्मेद्वारी नै नदिएको हो ।

‘जसको जहाँ सम्भावना छ उसले त्यहाँ मात्रै दाबी गर्ने सल्लाह भयो । मनोनयन दर्ता गरेको खण्डमा चुनाव हार्ने स्थिती पनि थियो । त्यसैले पार्टीमा पनि सहमति भयो, पार्टीमा भएकै सहमति अनुसार उम्मेद्वारी दिएनौँ’, माओवादीका गोनपाको नगर कमिटी अध्यक्ष एवं गोनपाका मेयर कृष्ण रानामगरले भने ।

मेयर गुमाएर पनि कांग्रेसले गोनपामा ‘साख’ गुमाएन

स्थानीय निर्वाचन २०७४ मा नेपाली कांग्रेसले गोनपामा मेयरसहित स्पष्ट बहुमत ल्याएको थियो ।

तर, भर्खरै सम्पन्न स्थानीय निर्वाचनमा भने कांग्रेसले आफ्नो मेयर पदका उम्मेद्वारलाई जिताउन सकेन् । पूर्वमेयर समेत रहेका राजनराज पन्त माओवादीका कृष्ण रानामगरसँग पराजित भए । कांग्रेसले मेयर गुमायो । तर, गोनपामा आफ्नो पार्टीको ‘साख’ भने गुमाएको छैन् ।

उपमेयरसहित कार्यपालिका र नगरसभामा एकल बहुमत पायो । गोनपाको नगर सभामा पनि कांग्रेसले स्पष्ट एक बहुमत पाएको छ । गोनपाको नगरसभामा मेयर, उपमेयरसहित ७५ जना सदस्य रहने छन् । जसमध्य कांग्रेससँग एक्लैको ४८ जना सदस्य हुनेछन् । माओवादीको १८, एमालेको ७, स्वतन्त्र १ र नेकपा एसको १ जना सदस्य भएका छन् ।न्युज कारखाना

 

Chitwan Aaja चितवन आज
आइतबार, जेठ १५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
राष्ट्रपति ट्रम्पका विशेष दूत गोरलाई प्रधानमन्त्री बालेनले नभेट्ने
दीपेन्द्रको शानदार शतक : नेपालले यूएईलाई दियो २९० रनको लक्ष्य
‘लुटतन्त्र’ सच्याउने मोडमा छौं, इमानदार व्यवसायी डराउन पर्दैन : अर्थमन्त्री वाग्ले

ताजा समाचार

सबै

राष्ट्रपति ट्रम्पका विशेष दूत गोरलाई प्रधानमन्त्री बालेनले नभेट्ने

दीपेन्द्रको शानदार शतक : नेपालले यूएईलाई दियो २९० रनको लक्ष्य

‘लुटतन्त्र’ सच्याउने मोडमा छौं, इमानदार व्यवसायी डराउन पर्दैन : अर्थमन्त्री वाग्ले

चितवनमा ९ महिनामा २६ जना महिला बलात्कृृत, ३ जनामाथि बलात्कारको प्रयास

यस्तो छ आजको राशिफल

सम्बन्धविच्छेद गरे पनि परिवारै मानेर सहकारी ठगीमा संलग्नको सम्पत्ति जफत गरिने

जनकपुरधाममा सुकुम्बासीको प्रदर्शन, लालपूर्जा नपाए सडक संघर्ष गर्ने

विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते, बस चालक फरार

रुकुमपूर्वमा ८० रोपनीमा लगाइएको अफिम खेती फडानी

कोटिहोम महायज्ञको पूर्वसन्ध्यामा निकालियो कलशयात्रा

बाँकेमा लागू औषध ब्राउनसुगरसहित एक जना पक्राउ

बढीमा गहुँ बेच्न पाउँदा किसान खुसी

सुनचाँदीको मूल्यमा केही गिरावट

करेन्ट लागेर महिलाको मृत्यु

हेर्नुहाेस् आजको राशिफल राशिफल

सुधन गुरुङमाथि चाँडै छानबिन प्रक्रिया सुरु हुन्छ : रवि लामिछाने

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    दुई दिन बिदा अव्यवहारिक भन्दै आइतबार पनि कार्यालय र विद्यालय सञ्चालन गर्ने निर्णय

  • २.
    यस्तो छ आजको राशिफल

  • ३.
    यस्तो रहने छ आजको राशिफल

  • ४.
    यूएईमा अलपत्र भरतपुरका एक युवाको उद्धार

  • ५.
    दुई स्थानीय तहले राष्ट्रिय परिचयपत्र वितरण गर्दै

  • ६.
    के राति फल खानु हानिकारक हुन्छ ? जानौं वास्तविकता

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.