Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शुक्रबार, बैशाख १८, २०८३
☰
Logo शुक्रबार, बैशाख १८, २०८३
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

कक्षा १२ परीक्षा आजदेखि: ४ लाख १८ हजारभन्दा बढी विद्यार्थी सहभागी

सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन सरकारको निर्देशन

विद्यालय शुल्क निर्धारणसहितको विवरण पेस गर्न निर्देशन

बिदाको सदुपयोग गर्न चितवनमा निःशुल्क ‘सेसन ब्रेक क्याम्प २०८३’ आयोजना

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

सप्तगण्डकी क्याम्पस र उद्योग वाणिज्य संघ चितवनबीच शैक्षिक-औद्योगिक सहकार्यको लागि सम्झौता

स्टार्स मन्टेश्वरीको १४औँ दीक्षान्त समारोहमा पूर्व मिस नेपाल माल्भिका सुब्बा आउँदै

‎बान्जाइ एजुकेसन कन्सल्टेन्सीको आयोजनामा नयाँ वर्ष २०८३ लक्षित खुल्ला नकआउट फुटसल प्रतियोगिता हुँदै

अङ्कुरम् एकेडेमीमा ‘ओपन हाउस २०८२’: विद्यार्थी र समुदायको उल्लेख्य सहभागिता

लोकप्रिय समाचार

  • १. दुई दिन बिदा अव्यवहारिक भन्दै आइतबार पनि कार्यालय र विद्यालय सञ्चालन गर्ने निर्णय

  • २. यस्तो छ आजको राशिफल

  • ३. यस्तो रहने छ आजको राशिफल

  • ४. यूएईमा अलपत्र भरतपुरका एक युवाको उद्धार

  • ५. दुई स्थानीय तहले राष्ट्रिय परिचयपत्र वितरण गर्दै

  • ६. के राति फल खानु हानिकारक हुन्छ ? जानौं वास्तविकता

  • ७. सुक्खाले बढायो डढेलो र प्रदूषण

  • ८. कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द

  • ९. जन्मदिनमा बालेनलाई हर्कको शुभकामनाः ‘व्यक्तिगत रूपमा माया मात्र है’

  • १०. सिरहामा चट्याङ लागेर श्रीमतीको मृत्यु श्रीमान् घाइते

यी लक्षण हुन् फोक्सोको क्यान्सरको संकेत

काठमाडौँ, २५ साउन
आज अर्थात् अगष्ट १ विश्व फोक्सोको क्यान्सर दिवस हो । क्यान्सरका कारण विश्वभर हुने मृत्युमा फोक्सोको क्यान्सर प्रमुख कारणका रूपमा रहेको छ ।

यो दिवस मनाउन खास उद्देश्य धुम्रपान, वातावरणीय कारकहरू र आनुवंशिक पूर्वस्थितिलगायत फोक्सोको क्यान्सरसँग जोडिएका जोखिमबारे सचेतना जगाउनु हो । यसले शुरुआती चरणमै क्यान्सरको निदान र उपचारबारे पनि जागरूकता बढाउँछ ।

क्यान्सर चाहे जस्तोसुकै होस् यसलाई प्रारम्भिक चरणमै पहिचान गर्न सकियो रोग निको हुने सम्भावना धेरै बढ्छ । फोक्सोको क्यान्सर गम्भीर रोग हो । फोक्सोमा असामान्य कोशिकाहरू अनियन्त्रित रूपमा बढ्न थाले पछि क्यान्सर हुन्छ । सुरुआतमा यसका लक्षणहरू अति नै सामान्य हुन्छन् । त्यसैले पनि यसलाई पहिचान गर्न गाह्रो हुन सक्छ । तर हाम्रा शरीरमा देखिने केही प्रारम्भिक लक्षणहरूलाई ध्यान दिएर हेर्ने हो भने क्यान्सरको पहिचान गर्न सकिन्छ । जुन यस प्रकार छन्:

लगातार खोकी
कुनै व्यक्तिलाई लामो समयदेखि खोकी लागेको छ र यो समय बित्दै जाँदा खोकी पनि बढ्दै गएको छ भने यो फोक्सोको क्यान्सरको लक्षण हुन सक्छ । खासगरी खोकीसँगै रक्तश्राव पनि सुरु भएको छ भने तुरुन्तै चिकित्सकसँग परामर्श लिनुस् ।

सास फेर्नमा कठिनाईः
फोक्सोमा ट्युमर बढ्दा श्वास नलीमा रुकावट आउन सक्छ । जसले गर्दा सास फेर्न गाह्रो हुन सक्छ । सामान्य गतिविधि गर्दा वा आराम गरिरहेको समयमा पनि सास फेर्न गाह्रो महसुस गरिरहनु भएको छ भने यो चिन्ताको विषय हुन सक्छ ।

छातीमा दुखाई:
फोक्सोको क्यान्सरले छातीको दुखाइ निम्त्याउन सक्छ । गहिरो सास फेर्दा, खोक्दा वा हाँस्दा छातीको दुखाई झन् बढ्न सक्छ । निरन्तर छाती दुखिरहने वा दुखाई तीव्र हुने पनि फोक्सो क्यान्सरको लक्षण हुन सक्छ ।

तौल घट्दै जाने र भोक नलाग्ने:
कुनै स्पष्ट कारण बिना नै तौल घट्नु र भोक नलाग्नु पनि फोक्सोको क्यान्सरको लक्षण हुन सक्छ । यस्तो चाँहि शरीरमा क्यान्सर कोशिकाहरूको कारण हुन सक्छ ।

थकान
असामान्य थकान महसुस गर्नु अनि आराम गर्दा समेत थकान महसुस हुन छाड्दैन भने यो फोक्सोको क्यान्सरको प्रारम्भिक लक्षण हुन सक्छ । क्यान्सर कोशिकाहरूको कारण शरीरको ऊर्जा स्तरमा कमीको कारण जतिबेला पनि थकान महसुस भइरहन सक्छ ।

निमोनिया वा ब्रोंकाइटिस
फोक्सोको क्यान्सरले बारम्बार फोक्सोको संक्रमण, जस्तै निमोनिया वा ब्रोन्काइटिस निम्त्याउन सक्छ । यदि तपाईँलाई पनि बारम्बार फोक्सोको संक्रमण भइरहेको छ भने क्यान्सरको संकेत हुन सक्छ ।

आवाजमा परिवर्तन
फोक्सोको क्यान्सरका कारण आवाज पनि फेरिन सक्छ । यसका कारण केहीमा आवाज भारी वा कर्कश हुने समस्या देखिन सक्छ ट्युमरले भोकल कर्डहरूमा दबाब दिएपछि यस्तो हुन सक्छ ।

तपाईँहरूमध्ये कसैमा यस्ता लक्षणहरू देखिएको छ भने एक पटक डाक्टरसँग परामर्श गर्नुहोस् । शुरुआती चरणमै क्यान्सरको पहिचान र निदानले फोक्सो क्यान्सरको उपचारलाई अझ प्रभावकारी बनाउन सक्छ र बिरामीको बाँच्ने सम्भावना बढ्न सक्छ । -एजेन्सी

Chitwan Aaja चितवन आज
शुक्रबार, साउन २५, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
यस्तो छ आजको राशिफल
सम्बन्धविच्छेद गरे पनि परिवारै मानेर सहकारी ठगीमा संलग्नको सम्पत्ति जफत गरिने
जनकपुरधाममा सुकुम्बासीको प्रदर्शन, लालपूर्जा नपाए सडक संघर्ष गर्ने

ताजा समाचार

सबै

यस्तो छ आजको राशिफल

सम्बन्धविच्छेद गरे पनि परिवारै मानेर सहकारी ठगीमा संलग्नको सम्पत्ति जफत गरिने

जनकपुरधाममा सुकुम्बासीको प्रदर्शन, लालपूर्जा नपाए सडक संघर्ष गर्ने

विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते, बस चालक फरार

रुकुमपूर्वमा ८० रोपनीमा लगाइएको अफिम खेती फडानी

कोटिहोम महायज्ञको पूर्वसन्ध्यामा निकालियो कलशयात्रा

बाँकेमा लागू औषध ब्राउनसुगरसहित एक जना पक्राउ

बढीमा गहुँ बेच्न पाउँदा किसान खुसी

सुनचाँदीको मूल्यमा केही गिरावट

करेन्ट लागेर महिलाको मृत्यु

हेर्नुहाेस् आजको राशिफल राशिफल

सुधन गुरुङमाथि चाँडै छानबिन प्रक्रिया सुरु हुन्छ : रवि लामिछाने

सुकुमवासीबारे रवि लामिछानेले भने : सरकारले कसैलाई घरबारविहीन बनाउँदैन

रातमा बस्नेगरी सगरमाथा आधारशिविरको ‘प्याकेज’ बेचे कारबाही

अहिलेको अध्यादेश दल फुटाउन र विपक्षीलाई थुन्न ल्याइएको होइन : रवि लामिछाने

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने तीन जना पक्राउ

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    दुई दिन बिदा अव्यवहारिक भन्दै आइतबार पनि कार्यालय र विद्यालय सञ्चालन गर्ने निर्णय

  • २.
    यस्तो छ आजको राशिफल

  • ३.
    यस्तो रहने छ आजको राशिफल

  • ४.
    यूएईमा अलपत्र भरतपुरका एक युवाको उद्धार

  • ५.
    दुई स्थानीय तहले राष्ट्रिय परिचयपत्र वितरण गर्दै

  • ६.
    के राति फल खानु हानिकारक हुन्छ ? जानौं वास्तविकता

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.