Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शुक्रबार, बैशाख १८, २०८३
☰
Logo शुक्रबार, बैशाख १८, २०८३
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

कक्षा १२ परीक्षा आजदेखि: ४ लाख १८ हजारभन्दा बढी विद्यार्थी सहभागी

सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन सरकारको निर्देशन

विद्यालय शुल्क निर्धारणसहितको विवरण पेस गर्न निर्देशन

बिदाको सदुपयोग गर्न चितवनमा निःशुल्क ‘सेसन ब्रेक क्याम्प २०८३’ आयोजना

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

सप्तगण्डकी क्याम्पस र उद्योग वाणिज्य संघ चितवनबीच शैक्षिक-औद्योगिक सहकार्यको लागि सम्झौता

स्टार्स मन्टेश्वरीको १४औँ दीक्षान्त समारोहमा पूर्व मिस नेपाल माल्भिका सुब्बा आउँदै

‎बान्जाइ एजुकेसन कन्सल्टेन्सीको आयोजनामा नयाँ वर्ष २०८३ लक्षित खुल्ला नकआउट फुटसल प्रतियोगिता हुँदै

अङ्कुरम् एकेडेमीमा ‘ओपन हाउस २०८२’: विद्यार्थी र समुदायको उल्लेख्य सहभागिता

लोकप्रिय समाचार

  • १. दुई दिन बिदा अव्यवहारिक भन्दै आइतबार पनि कार्यालय र विद्यालय सञ्चालन गर्ने निर्णय

  • २. यस्तो छ आजको राशिफल

  • ३. यस्तो रहने छ आजको राशिफल

  • ४. यूएईमा अलपत्र भरतपुरका एक युवाको उद्धार

  • ५. दुई स्थानीय तहले राष्ट्रिय परिचयपत्र वितरण गर्दै

  • ६. के राति फल खानु हानिकारक हुन्छ ? जानौं वास्तविकता

  • ७. सुक्खाले बढायो डढेलो र प्रदूषण

  • ८. कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द

  • ९. जन्मदिनमा बालेनलाई हर्कको शुभकामनाः ‘व्यक्तिगत रूपमा माया मात्र है’

  • १०. सिरहामा चट्याङ लागेर श्रीमतीको मृत्यु श्रीमान् घाइते

सुत्केरी नभए पनि किन चुहिन्छ दूध ? कसरी गर्ने उपचार र रोकथाम ?

काठमाण्डौं, २३ साउन
सुत्केरी भइसकेपछि स्तनबाट दूध आउँनु सामान्य मानिन्छ । कतिपय महिलाको गर्भावस्थाकै बेलामा पहेंलो र सेतो तरल पदार्थ स्तनबाट निस्कन्छ, यसलाई सामान्य रुपमा लिन सकिन्छ । तर कति महिलामा सुत्केरी नभई पनि दूध वा अन्य तरल पदार्थ चुहिने हुन्छ । यसलाई सामान्य अवस्था मान्न सकिंदैन । यसलाई चलनचल्तीमा ‘निप्पल डिस्चार्ज’ भन्ने गरिन्छ ।

स्तनबाट तरल पदार्थ बग्नुमा एउटा मात्र नभई धेरै कारण हुनसक्छन् ।

स्तन क्यान्सर
यदि महिलाको स्तनबाट रक्तमिश्रित स्राव भइरहेको छ । साथै, स्तनभित्र गाँठो छ, निप्पलमाथिको छाला बाक्लो हुँदै गएमा यी स्तन क्यान्सरका लक्षण हुनसक्छन् । त्यसैले कुनै महिलाको स्तनमा गाँठो अनुभव हुन्छ । र, स्तनबाट रातो रङको स्राव हुन थालेमा तुरुन्त चिकित्सकलाई देखाउनुपर्छ ।

पिट्युटरी ग्रन्थीमा ट्युमर
मस्तिष्कमा पिट्युटरी नामक ग्रन्थी हुन्छ । यसले नै शरीरका अन्य कैयौं ग्रन्थीलाई नियन्त्रण गर्छ । यसले हर्मोनहरू उत्पादन गर्न मद्दत गर्छ, जसले वृद्धि विकास, रक्तचाप, प्रजनन् र अन्य धेरै महत्त्वपूर्ण कार्य नियन्त्रण गर्छ ।

तर कुनै कारणवश महिलाको पिट्युटरी ग्रन्थीमा ट्युमर पलाएमा यसको एक संकेतको रुपमा ‘निप्पल डिस्चार्ज’ हुनसक्छ ।

प्रोल्याक्टिन हर्मोन असन्तुलन
शरीरमा प्रोल्याक्टिन हर्मोन बढ्दा ‘निप्पल डिस्चार्ज’ हुनसक्छ । प्रोल्याक्टिनले महिलामा डिम्ब निष्कासनमा असर गर्छ, जसले महिनावारी चक्रमा नकारात्मक प्रभाव पार्छ। यस अवस्थामा शरीरले प्रोजेस्टोरोनले हर्मोन उत्पादन गर्न सक्दैन । यसको प्रभाव स्वरूप स्तनबाट असामान्य किसिमको स्राव हुन्छ ।

केही औषधि
उच्च रक्तचाप, एन्टिडिप्रेसेन्ट, एन्टिसाइकोटिक्स र सेडेटिभजस्ता मानसिक समस्यामा प्रयोग हुने औषधिहरूले गर्भावस्था र स्तनपान बाहेकको अवस्थामा स्तन स्राव गराउन सक्छ । यी औषधिले शरीरमा प्रोल्याक्टिन हर्मोनको उत्पादन बढाउँछ, जसले निप्पल डिस्चार्ज हुनसक्छ ।

स्तन संक्रमण
स्तनमा संक्रमण भएमा सुन्निएर पिप भरिन्छ । यस अवस्थामा निप्पल भित्रतिर गाडिएको जस्तो देखिन्छ । संक्रमणको अवस्थामा निप्पल र स्तनहरूमा दुखाइ महसुस हुनसक्छ । साथै पिप जस्तो पहेंलो बाक्लो स्राव हुनसक्छ ।

स्तनमा मासु पलाउनु
यदि कुनै कारणवश स्तनमा ‘सिस्ट’ छ भने पनि स्तनस्राव हुनसक्छ । यो समयमा हरियो र पहेंलो रङको तरल पदार्थ स्राव हुनसक्छ । कतिपय अवस्थामा रजनोवृत्ति भइसकेपछि पनि स्तनस्राव हुनसक्छ ।

स्राव कस्तो कस्तो रङको हुन्छ ?
पहेंलो र पारदर्शीः यदि पहेँलो र पारदर्शी रङको डिस्चार्ज दुवै स्तनबाट हुन्छ भने खासै चिन्ता लिनु आवश्यक छैन । तर एउटै स्तनबाट निस्किरहेको छ भने तुरुन्त चिकित्सकलाई सम्पर्क गर्नुपर्छ ।

सेतोः दूधे बच्चा हुँदा वा स्तनपान छाडेपछि पनि यस्तो स्राव देखा पर्न सक्छ । धेरै महिलामा स्तनपानबाट दूध छुटाएको दुईदेखि तीन वर्षपछि यस्तो स्राव देखिन्छ । जुन सामान्य मान्न सकिन्छ ।

रगतको रङः स्तनको ट्युमर (प्यापिलोमा) को कारणले निप्पलबाट रातो रङको स्राव हुनसक्छ । यसबाहेक कतिपय अवस्थामा यस्तो स्राव स्तन क्यान्सरको संकेत पनि हुनसक्छ ।

हरियोः हरियोरङ स्तनको सिस्ट, हर्मोनल असन्तुलन वा असामान्य ग्रन्थीको स्रावको कारणले पनि हुनसक्छ ।

असामान्य रङको स्तनस्रावसँगै निप्पल वा स्तनमा कुनै प्रकारको गाँठो, घाउ, दाग र स्राव हुने, चिलाउने, सुन्निने र दुखाइको अनुभव भएमा तुरुन्त चिकित्सकसँग परामर्श लिनुपर्छ ।

रोकथाम तथा उपचार

थाइराइडको समस्या छ भने यसको उपचार गराउँदा स्राव हुने समस्या नियन्त्रणमा आउँछ । यदि शरीरमा हर्मोनको स्तर ठीक छैन भने यसको उपचार गराउनुपर्छ । यदि परीक्षणबाट स्तनमा संक्रमण भएमा पूरै शरीरमा फैलिने खतरा हुन्छ । यसले पनि उच्च ज्वरो आउन सक्छ । तसर्थ स्तन दुख्ने, सुन्निने वा कुनै भाग रातो भएमा तुरुन्त चिकित्सककहाँ जानुपर्छ ।

यदि परिवारमा आमा, दिदीबहिनी कसैलाई पहिले नै स्तन क्यान्सर भइसकेको छ भने अन्य सदस्यलाई पनि हुनसक्ने हुँदा अझ बढी सावधानी अपनाउनु आवश्यक छ ।

स्तनको छालामा केही परिवर्तन देखिएमा वा स्तनभित्र गाँठो देखिएमा दुख्ने समस्या भएमा तुरुन्त चिकित्सककहाँ गएर समयमै उपचार गराउनुपर्छ । र, वर्षमा एक पटक म्यामोग्राफी र स्तनको अल्ट्रासाउन्ड गराउनु उपयुक्त हुन्छ । हर्मोनको कारण निप्पलबाट डिस्चार्ज भएमा पनि उपचार गराउनुपर्छ ।

स्वयं स्तन परीक्षण
स्वयं स्तन परीक्षणसँग सम्बन्धित उचित ज्ञान हुनुपर्छ । ताकि समय–समयमा यसको मूल्यांकन गरेर स्तन क्यान्सर कोषिकाहरूको वृद्धिलाई रोक्न सकिन्छ ।बढ्दो उमेर वा रजनोवृत्तिको आसपास स्तन सम्बन्धित समस्याको जोखिम बढ्न सक्छ । त्यसैले यस्ता समस्या देखिएमा तुरुन्त चिकित्सकसँग परीक्षण गराउनु बुद्धिमानी हुनेछ । -(एजेन्सी)

Chitwan Aaja चितवन आज
बुधबार, साउन २३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
यस्तो छ आजको राशिफल
सम्बन्धविच्छेद गरे पनि परिवारै मानेर सहकारी ठगीमा संलग्नको सम्पत्ति जफत गरिने
जनकपुरधाममा सुकुम्बासीको प्रदर्शन, लालपूर्जा नपाए सडक संघर्ष गर्ने

ताजा समाचार

सबै

यस्तो छ आजको राशिफल

सम्बन्धविच्छेद गरे पनि परिवारै मानेर सहकारी ठगीमा संलग्नको सम्पत्ति जफत गरिने

जनकपुरधाममा सुकुम्बासीको प्रदर्शन, लालपूर्जा नपाए सडक संघर्ष गर्ने

विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते, बस चालक फरार

रुकुमपूर्वमा ८० रोपनीमा लगाइएको अफिम खेती फडानी

कोटिहोम महायज्ञको पूर्वसन्ध्यामा निकालियो कलशयात्रा

बाँकेमा लागू औषध ब्राउनसुगरसहित एक जना पक्राउ

बढीमा गहुँ बेच्न पाउँदा किसान खुसी

सुनचाँदीको मूल्यमा केही गिरावट

करेन्ट लागेर महिलाको मृत्यु

हेर्नुहाेस् आजको राशिफल राशिफल

सुधन गुरुङमाथि चाँडै छानबिन प्रक्रिया सुरु हुन्छ : रवि लामिछाने

सुकुमवासीबारे रवि लामिछानेले भने : सरकारले कसैलाई घरबारविहीन बनाउँदैन

रातमा बस्नेगरी सगरमाथा आधारशिविरको ‘प्याकेज’ बेचे कारबाही

अहिलेको अध्यादेश दल फुटाउन र विपक्षीलाई थुन्न ल्याइएको होइन : रवि लामिछाने

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने तीन जना पक्राउ

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    दुई दिन बिदा अव्यवहारिक भन्दै आइतबार पनि कार्यालय र विद्यालय सञ्चालन गर्ने निर्णय

  • २.
    यस्तो छ आजको राशिफल

  • ३.
    यस्तो रहने छ आजको राशिफल

  • ४.
    यूएईमा अलपत्र भरतपुरका एक युवाको उद्धार

  • ५.
    दुई स्थानीय तहले राष्ट्रिय परिचयपत्र वितरण गर्दै

  • ६.
    के राति फल खानु हानिकारक हुन्छ ? जानौं वास्तविकता

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.