Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शुक्रबार, बैशाख १८, २०८३
☰
Logo शुक्रबार, बैशाख १८, २०८३
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

कक्षा १२ परीक्षा आजदेखि: ४ लाख १८ हजारभन्दा बढी विद्यार्थी सहभागी

सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन सरकारको निर्देशन

विद्यालय शुल्क निर्धारणसहितको विवरण पेस गर्न निर्देशन

बिदाको सदुपयोग गर्न चितवनमा निःशुल्क ‘सेसन ब्रेक क्याम्प २०८३’ आयोजना

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

सप्तगण्डकी क्याम्पस र उद्योग वाणिज्य संघ चितवनबीच शैक्षिक-औद्योगिक सहकार्यको लागि सम्झौता

स्टार्स मन्टेश्वरीको १४औँ दीक्षान्त समारोहमा पूर्व मिस नेपाल माल्भिका सुब्बा आउँदै

‎बान्जाइ एजुकेसन कन्सल्टेन्सीको आयोजनामा नयाँ वर्ष २०८३ लक्षित खुल्ला नकआउट फुटसल प्रतियोगिता हुँदै

अङ्कुरम् एकेडेमीमा ‘ओपन हाउस २०८२’: विद्यार्थी र समुदायको उल्लेख्य सहभागिता

लोकप्रिय समाचार

  • १. दुई दिन बिदा अव्यवहारिक भन्दै आइतबार पनि कार्यालय र विद्यालय सञ्चालन गर्ने निर्णय

  • २. यस्तो छ आजको राशिफल

  • ३. यस्तो रहने छ आजको राशिफल

  • ४. यूएईमा अलपत्र भरतपुरका एक युवाको उद्धार

  • ५. दुई स्थानीय तहले राष्ट्रिय परिचयपत्र वितरण गर्दै

  • ६. के राति फल खानु हानिकारक हुन्छ ? जानौं वास्तविकता

  • ७. जन्मदिनमा बालेनलाई हर्कको शुभकामनाः ‘व्यक्तिगत रूपमा माया मात्र है’

  • ८. सिरहामा चट्याङ लागेर श्रीमतीको मृत्यु श्रीमान् घाइते

  • ९. चितवनका दुई सय बढीले पाए जग्गाधनी पुर्जा

  • १०. मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवाः सेवाग्राही अझै अनविज्ञ

जिन्दगी यसरी जिऔं कि हरेक पलमा खुसी मिलोस्

अहिलेका युवाको जीवनको सबैभन्दा ठूलो लक्ष्य धनी बन्ने देखिन्छ । यस्तोमा ७०–८० प्रतिशत युवाहरू धनी बन्न चाहन्छन् भने ५० प्रतिशतभन्दा बढी युवा प्रसिद्ध बन्न चाहन्छन् । पैसा वा नाम कमाएर मात्र कसरी खुसी हुन सकिन्छ ?

७५ वर्षसम्म चलेको अध्ययनको निष्कर्ष छ- सम्बन्ध जोड्नु जीवनको सबैभन्दा ठूलो लक्ष्य हुनुपर्छ । असल र राम्रो सम्बन्ध नै खुसीको कारक हो ।

अधिकतम धन र सफलता प्राप्त गर्न दिनरात कडा परिश्रम गर्न सिकाइन्छ । हामीलाई लाग्छ कि यसबाट मात्र जीवन राम्रो हुन्छ । तर यसको पछाडि दौडिरहँदा हामी सम्बन्धमा लगानी गर्न पछाडि पर्छौं । जब हामी बूढो हुँदै जान्छौं तब हामीले महसुस हुन्छ कि धन र सफलताको पछि लाग्दालाग्दै जीवन त फिक्का भएछ भनेर ।

हार्वर्ड स्टडी अफ एडल्ट डेभलपमेन्ट मानव जीवनमा गरिएको सबैभन्दा लामो अध्ययन हो, जसमा ७५ वर्षसम्म ७२४ व्यक्तिको जीवन अध्ययन गरिएको थियो । यसमा उनीहरूको काम, जीवन, स्वास्थ्य र सबै विषयको अभिलेख राखिएको थियो । शोधकर्ताहरूले धेरै वर्ष र धेरै मानिसको अध्ययनमा पत्ता लगाएका छन् कि राम्रो सम्बन्धले हामीलाई खुसी र स्वस्थ राख्छ । सामाजिक सम्बन्ध हाम्रो लागि धेरै महत्त्वपूर्ण छ । परिवार, साथीभाइ र समुदायसँग सामाजिक रूपमा राम्रोसँग जोडिएका व्यक्ति खुसी हुने र उनीहरूको स्वास्थ्य पनि अरूको तुलनामा राम्रो हुने अध्ययनले देखाएको छ ।

एक्लै बस्दाको नतिजा भने निकै नराम्रो देखियो । उनीहरूको स्वास्थ्य मध्यजीवनमा बिग्रन थाल्छ र मस्तिष्कले पनि बेलाबेलामा काम गर्न छाडेको देखियो ।

अध्ययनमा बाहिर आएको दोस्रो सबैभन्दा ठूलो कुरा यो हो कि तपाईंको कति जना साथी छन् भन्दा पनि मित्रता वा सम्बन्ध रहेका व्यक्तिमध्ये कति जना नजिक भन्ने कुरा महत्त्वपूर्ण हुन्छ । यदि वैवाहिक जीवनमा धेरै भ्रम छ र त्यसमा प्रेम छैन भने यो स्वास्थ्यका लागि धेरै हानिकारक सावित हुन्छ । सम्बन्धको बारेमा सुरक्षित महसुस गर्नुहुन्छ, आफ्नो मनका कुरा पार्टनरलाई खुलेर भन्न सक्नुहुन्छ, विश्वास गर्नुहुन्छ भने मानसिक रूपमा पनि स्वस्थ हुनुहुन्छ । यसको अर्थ हाम्रो स्वास्थ्य र खुसीको लागि असल र विश्वासिलो सम्बन्ध आवश्यक छ ।

विश्वास गर्न सक्ने व्यक्ति भेटाउन भने गाह्रो छ

अब कुरा गरौं, आजको सम्बन्धसँग सम्बन्धित यथार्थको । सम्बन्ध तब मात्र बलियो हुन्छ जब हामीले आफ्नो मनमा रहेको हरेक कुरालाई कुनै डर वा हिच्किचाहट बिना अर्को व्यक्तिसँग बाँड्न सक्छौं । तर अहिले यस्तो विश्वास गर्ने व्यक्ति भेट्न गाह्रो छ ।

अहिले श्रीमानले श्रीमतीको हत्या गरिरहेका छन्, दाजुले भाइको, भाइले दाजुको, छोराले बाबुको हत्या गरिरहेका छन् । एक अर्काभन्दा अगाडि पुग्ने प्रयासमा नैतिकतालाई पन्छाएर मान्छेहरू अगाडि बढिरहेका छन् । त्यसैले त झुट र स्वार्थको बजार फस्टाएको छ । यो जमानामा आँखा चिम्लिएर विश्वास गर्न सक्ने व्यक्ति खोज्न सजिलो छैन ।

यो पनि पढ्नुहोस
हार-जितले मानिसलाई जीवन जिउने कला सिकाउँछ
कुनै कुरा गोप्य रहँदैन

यदि तपाईंले आफ्नो सबै कुरा खुलेर बताउन सक्ने कोही भेटिहाल्नु भयो भने पनि सजक हुनुपर्छ । आजको समयमा कुनै पनि कुरा गोप्य रहँदैन । मोबाइल मार्फत हरेक सानो कुरा, च्याट, यात्रा विवरण, सौख, क्रेडिट कार्ड, फोटो, गुगल खोज, डाइल गरिएको नम्बर र लेनदेनहरू पनि सबै निगरानी हुन्छ । कुनै पनि काम वा कुराकानी लुक्दैन ।

पहिलो पटक नयाँ स्मार्ट फोन सेटअप गर्दा तपाईंसँग धेरै अनुमति लिइन्छ । फोनलाई आफ्नो गुगल खाताबाट लगइन गर्नुपर्ने हुन्छ र यहाँबाट गुगलले तपाईंको डाटा संकलन गर्न थाल्छ । धेरै सेटिङहरू फोनमा पूर्वनिर्धारित रूपमा नै हुन्छन्, जसले हरेक पल निगरानी गर्छ । तपाईं कहिले र कहाँ जानुभयो, के खोज्नुभयो, गुगलले यसको पूरा रेकर्ड पनि राख्छ । यसरी संकलन गरिएको डाटा प्रयोगकर्तालाई राम्रो अनुभव प्रदान गर्न सान्दर्भिक विज्ञापनहरू देखाउन प्रयोग गरिन्छ ।

त्यसैगरी कसैलाई पनि विश्वास गर्न गाह्रो भएको छ । त्यसैले कसैसँग नजिक हुनु वा मन खोल्नुअघि पचास पटक सोच्नुपर्छ । आत्मीयता बढाउन कसैलाई आँखा चिम्लिएर विश्वास नगर्नु राम्रो हुन्छ । कोही जतिसुकै प्यारो किन नहोस्, कमसेकम त्यो व्यक्तिबाट केही गोप्य कुरा मनमा नै राख्नुपर्छ ।

अर्थात्, सम्बन्धमा घनिष्ठता बढाउनुको सट्टा जब हामी भेट्छौं, खुला दिमागले भेट्नुपर्छ भन्ने कुरामा जोड दिनुपर्छ । पुराना मुद्दाहरूमा गुनासो वा झगडा गर्नुको सट्टा हरेक क्षणको आनन्द लिनुपर्छ । हाँसौं र अरूलाई पनि हँसाऔं । जीवनको हरेक पलको आनन्द लिऔं । जीवनको वास्तविक सुख यिनै हुन् ।

एजेन्सीको सहयोगमा

Chitwan Aaja चितवन आज
आइतबार, बैशाख २३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
बिहान ‘घर भत्केको हेर्न सक्दिनँ’ भन्दै हिँडेका वृद्ध मृत फेला
नागरिकसँग युद्ध अपराधीजस्तो व्यवहार गर्न मिल्दैन : गगन थापा
राष्ट्रपति ट्रम्पका विशेष दूत गोरलाई प्रधानमन्त्री बालेनले नभेट्ने

ताजा समाचार

सबै

बिहान ‘घर भत्केको हेर्न सक्दिनँ’ भन्दै हिँडेका वृद्ध मृत फेला

नागरिकसँग युद्ध अपराधीजस्तो व्यवहार गर्न मिल्दैन : गगन थापा

राष्ट्रपति ट्रम्पका विशेष दूत गोरलाई प्रधानमन्त्री बालेनले नभेट्ने

दीपेन्द्रको शानदार शतक : नेपालले यूएईलाई दियो २९० रनको लक्ष्य

‘लुटतन्त्र’ सच्याउने मोडमा छौं, इमानदार व्यवसायी डराउन पर्दैन : अर्थमन्त्री वाग्ले

चितवनमा ९ महिनामा २६ जना महिला बलात्कृृत, ३ जनामाथि बलात्कारको प्रयास

यस्तो छ आजको राशिफल

सम्बन्धविच्छेद गरे पनि परिवारै मानेर सहकारी ठगीमा संलग्नको सम्पत्ति जफत गरिने

जनकपुरधाममा सुकुम्बासीको प्रदर्शन, लालपूर्जा नपाए सडक संघर्ष गर्ने

विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते, बस चालक फरार

रुकुमपूर्वमा ८० रोपनीमा लगाइएको अफिम खेती फडानी

कोटिहोम महायज्ञको पूर्वसन्ध्यामा निकालियो कलशयात्रा

बाँकेमा लागू औषध ब्राउनसुगरसहित एक जना पक्राउ

बढीमा गहुँ बेच्न पाउँदा किसान खुसी

सुनचाँदीको मूल्यमा केही गिरावट

करेन्ट लागेर महिलाको मृत्यु

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    दुई दिन बिदा अव्यवहारिक भन्दै आइतबार पनि कार्यालय र विद्यालय सञ्चालन गर्ने निर्णय

  • २.
    यस्तो छ आजको राशिफल

  • ३.
    यस्तो रहने छ आजको राशिफल

  • ४.
    यूएईमा अलपत्र भरतपुरका एक युवाको उद्धार

  • ५.
    दुई स्थानीय तहले राष्ट्रिय परिचयपत्र वितरण गर्दै

  • ६.
    के राति फल खानु हानिकारक हुन्छ ? जानौं वास्तविकता

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.