Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शुक्रबार, बैशाख १८, २०८३
☰
Logo शुक्रबार, बैशाख १८, २०८३
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

कक्षा १२ परीक्षा आजदेखि: ४ लाख १८ हजारभन्दा बढी विद्यार्थी सहभागी

सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन सरकारको निर्देशन

विद्यालय शुल्क निर्धारणसहितको विवरण पेस गर्न निर्देशन

बिदाको सदुपयोग गर्न चितवनमा निःशुल्क ‘सेसन ब्रेक क्याम्प २०८३’ आयोजना

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

सप्तगण्डकी क्याम्पस र उद्योग वाणिज्य संघ चितवनबीच शैक्षिक-औद्योगिक सहकार्यको लागि सम्झौता

स्टार्स मन्टेश्वरीको १४औँ दीक्षान्त समारोहमा पूर्व मिस नेपाल माल्भिका सुब्बा आउँदै

‎बान्जाइ एजुकेसन कन्सल्टेन्सीको आयोजनामा नयाँ वर्ष २०८३ लक्षित खुल्ला नकआउट फुटसल प्रतियोगिता हुँदै

अङ्कुरम् एकेडेमीमा ‘ओपन हाउस २०८२’: विद्यार्थी र समुदायको उल्लेख्य सहभागिता

लोकप्रिय समाचार

  • १. दुई दिन बिदा अव्यवहारिक भन्दै आइतबार पनि कार्यालय र विद्यालय सञ्चालन गर्ने निर्णय

  • २. यस्तो छ आजको राशिफल

  • ३. यस्तो रहने छ आजको राशिफल

  • ४. यूएईमा अलपत्र भरतपुरका एक युवाको उद्धार

  • ५. दुई स्थानीय तहले राष्ट्रिय परिचयपत्र वितरण गर्दै

  • ६. के राति फल खानु हानिकारक हुन्छ ? जानौं वास्तविकता

  • ७. जन्मदिनमा बालेनलाई हर्कको शुभकामनाः ‘व्यक्तिगत रूपमा माया मात्र है’

  • ८. सिरहामा चट्याङ लागेर श्रीमतीको मृत्यु श्रीमान् घाइते

  • ९. चितवनका दुई सय बढीले पाए जग्गाधनी पुर्जा

  • १०. मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवाः सेवाग्राही अझै अनविज्ञ

आईभीएफबाट जन्माइएका शिशु कति स्वस्थ हुन्छन् ?

काठमाडौं वैशाख ११,

निःसन्तान दम्पतीका लागि ‘बरदान’ भनिंदै आइएको छ, आईभीएफ (कृत्रिम गर्भाधान) प्रविधिलाई । हुनपनि कति दम्पतीलाई यसले सन्तान सुख दिलाएको छ । यद्यपि यस विधिमाथि पनि कतिपय संशय भने बाँकी नै छ ।

यसमध्ये एउटा संशय हो, के आईभीएफ विधिबाट जन्मिएका शिशुको स्वास्थ्य प्राकृतिक ढंगले जन्मिएको शिशुको जस्तै तगडा हुन्छ ? शारीरिक र मानसिक रुपमा उनीहरु तन्दुरुस्त हुन्छन् ?

के हो आईभीएफ र प्राकृतिक गर्भधारण ?

आईभीएफ र प्राकृतिक गर्भधारण दुवैको प्रक्रियामा पुरुषको शुक्रकीट र महिलाको डिम्ब निषेचन गराइन्छ । प्राकृतिक प्रक्रियामा शारीरिक सम्बन्ध भएपछि शुक्रकीट र डिम्बको मिलन डिम्बवाहिनी नलीमा हुने गर्छ । जबकि आईभीएफ अर्थात् इन-भिट्रो फर्टिलाइजेसनमा कृत्रिम तरिकाले निषेचन गरिन्छ । निषेचन प्रक्रिया एक विशेष किसिमको प्रयोगशालामा हुने गर्छ । जसमा महिलाको डिम्ब र पुरुषको शुक्रकीटको निषेचन गरेर भ्रूणको विकास गरिन्छ ।

प्राकृतिक गर्भाधानमा डिम्बवाहिनी नलीमा निषेचन भएको भ्रूण प्राकृतिक रुपमा पाठेघरमा गएर बस्छ । अर्कोतर्फ, प्रयोगशालामा तयार पारेको निषेचित डिम्बलाई कृत्रिम रूपमा विशेष खालको पाइप (क्याथेटर)बाट पाठेघरमा राख्ने गरिन्छ । त्यसपछि निषेचित डिम्बबाट भ्रूणको वृद्धि विकास हुन्छ भने शिशु जन्माउने प्रक्रिया प्राकृतिक प्रक्रिया जस्तै हुन्छ ।

जोखिम कति हुन्छ ?

यत्तिकै बच्चा हेरेर प्राकृतिक रुपमा गर्भधारण गरेर जन्मिएको बच्चा हो वा आईभीएफ प्रक्रियाबाट जन्माएको बच्चा छुट्याउन असम्भव हुन्छ, थाहा पाउन सकिंदैन । तर पनि आईभीएफ प्रक्रियाबाट जन्माएको बच्चा उच्च जोखिममा हुन्छ । जस्तै बच्चा महिना नपुग्दै जन्मिने, कम तौलको जन्मिने र कहिलेकाहीं कम तौल भएकै कारण शिशुको मृत्यु समेत हुनसक्ने सम्भावना हुन्छ ।

आईभीएफका बच्चामा जन्मजात न्युरोलोजिकल विकार अर्थात् दिमाग र नसाको समस्या हुनसक्छ । साथै बच्चाहरुमा शारीरिक र मानसिक वृद्धि विकासमा समस्या, अपांगता हुने, अटिज्म तथा अन्य मानसिक समस्याको जोखिम हुन्छ ।

अनुसन्धानले के भन्छ ?

आईभीएफबाट गर्भाधारण गरेका गर्भवती महिला र शिशुको स्वास्थ्य अवस्था अत्याधिक जोखिमपूर्ण हुन्छ । यसो भन्दैमा प्राकृतिक रुपमा जन्मिने बच्चामा जोखिम नै नहुने होइन । प्राकृतिक रुपमा गर्भाधारण गरेर जन्माएको शिशुमा पनि स्वास्थ्य समस्या हुनसक्छ ।

विभिन्न अनुसन्धानले आईभीएफ प्रक्रियाबाट जन्माइने शिशुमा स्वास्थ्यको समस्या वा जोखिमपूर्ण हुनुमा आमाबुवाको प्रजनन् क्षमता र उमेर हुनसक्ने अनुमान गरिएको छ ।

यसबाहेक विशेषज्ञका अनुसार आईभीएफमा गर्भधारण गराउँदा एकभन्दा बढी निषेचित डिम्ब पाठेघरमा राख्ने गरिन्छ । जसकारण आईभीएफमा जुम्ल्याहा बच्चा जन्मिने सम्भावना बढी हुन्छ । जसकारण बच्चाको स्वास्थ्य समस्या हुने खतरा बढी हुन्छ ।

एजेन्सीको सहयोगमा

Chitwan Aaja चितवन आज
मङ्गलबार, बैशाख ११, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
बिहान ‘घर भत्केको हेर्न सक्दिनँ’ भन्दै हिँडेका वृद्ध मृत फेला
नागरिकसँग युद्ध अपराधीजस्तो व्यवहार गर्न मिल्दैन : गगन थापा
राष्ट्रपति ट्रम्पका विशेष दूत गोरलाई प्रधानमन्त्री बालेनले नभेट्ने

ताजा समाचार

सबै

बिहान ‘घर भत्केको हेर्न सक्दिनँ’ भन्दै हिँडेका वृद्ध मृत फेला

नागरिकसँग युद्ध अपराधीजस्तो व्यवहार गर्न मिल्दैन : गगन थापा

राष्ट्रपति ट्रम्पका विशेष दूत गोरलाई प्रधानमन्त्री बालेनले नभेट्ने

दीपेन्द्रको शानदार शतक : नेपालले यूएईलाई दियो २९० रनको लक्ष्य

‘लुटतन्त्र’ सच्याउने मोडमा छौं, इमानदार व्यवसायी डराउन पर्दैन : अर्थमन्त्री वाग्ले

चितवनमा ९ महिनामा २६ जना महिला बलात्कृृत, ३ जनामाथि बलात्कारको प्रयास

यस्तो छ आजको राशिफल

सम्बन्धविच्छेद गरे पनि परिवारै मानेर सहकारी ठगीमा संलग्नको सम्पत्ति जफत गरिने

जनकपुरधाममा सुकुम्बासीको प्रदर्शन, लालपूर्जा नपाए सडक संघर्ष गर्ने

विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते, बस चालक फरार

रुकुमपूर्वमा ८० रोपनीमा लगाइएको अफिम खेती फडानी

कोटिहोम महायज्ञको पूर्वसन्ध्यामा निकालियो कलशयात्रा

बाँकेमा लागू औषध ब्राउनसुगरसहित एक जना पक्राउ

बढीमा गहुँ बेच्न पाउँदा किसान खुसी

सुनचाँदीको मूल्यमा केही गिरावट

करेन्ट लागेर महिलाको मृत्यु

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    दुई दिन बिदा अव्यवहारिक भन्दै आइतबार पनि कार्यालय र विद्यालय सञ्चालन गर्ने निर्णय

  • २.
    यस्तो छ आजको राशिफल

  • ३.
    यस्तो रहने छ आजको राशिफल

  • ४.
    यूएईमा अलपत्र भरतपुरका एक युवाको उद्धार

  • ५.
    दुई स्थानीय तहले राष्ट्रिय परिचयपत्र वितरण गर्दै

  • ६.
    के राति फल खानु हानिकारक हुन्छ ? जानौं वास्तविकता

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.