कञ्चनपुर, साउन २८
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ तिल्कीका स्थानीय वासिन्दा वनहरा नदीमा भत्किएको तटबन्ध मर्मत गर्दै ।
नदीले धार परिवर्तन गर्ने सम्भावना बढेपछि स्थानीय वासिन्दाले श्रमदान गरी आफ्नै पहलमा तारजालीको व्यवस्था गरी तटबन्ध मर्मत गरेका छन् ।
तस्वीर : राजेन्द्रप्रसाद पनेरु/रासस






