Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
बिहिबार, बैशाख १७, २०८३
☰
Logo बिहिबार, बैशाख १७, २०८३
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

कक्षा १२ परीक्षा आजदेखि: ४ लाख १८ हजारभन्दा बढी विद्यार्थी सहभागी

सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन सरकारको निर्देशन

विद्यालय शुल्क निर्धारणसहितको विवरण पेस गर्न निर्देशन

बिदाको सदुपयोग गर्न चितवनमा निःशुल्क ‘सेसन ब्रेक क्याम्प २०८३’ आयोजना

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

सप्तगण्डकी क्याम्पस र उद्योग वाणिज्य संघ चितवनबीच शैक्षिक-औद्योगिक सहकार्यको लागि सम्झौता

स्टार्स मन्टेश्वरीको १४औँ दीक्षान्त समारोहमा पूर्व मिस नेपाल माल्भिका सुब्बा आउँदै

‎बान्जाइ एजुकेसन कन्सल्टेन्सीको आयोजनामा नयाँ वर्ष २०८३ लक्षित खुल्ला नकआउट फुटसल प्रतियोगिता हुँदै

अङ्कुरम् एकेडेमीमा ‘ओपन हाउस २०८२’: विद्यार्थी र समुदायको उल्लेख्य सहभागिता

लोकप्रिय समाचार

  • १. दुई दिन बिदा अव्यवहारिक भन्दै आइतबार पनि कार्यालय र विद्यालय सञ्चालन गर्ने निर्णय

  • २. यस्तो छ आजको राशिफल

  • ३. यस्तो रहने छ आजको राशिफल

  • ४. यूएईमा अलपत्र भरतपुरका एक युवाको उद्धार

  • ५. दुई स्थानीय तहले राष्ट्रिय परिचयपत्र वितरण गर्दै

  • ६. के राति फल खानु हानिकारक हुन्छ ? जानौं वास्तविकता

  • ७. सुक्खाले बढायो डढेलो र प्रदूषण

  • ८. कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द

  • ९. जन्मदिनमा बालेनलाई हर्कको शुभकामनाः ‘व्यक्तिगत रूपमा माया मात्र है’

  • १०. सिरहामा चट्याङ लागेर श्रीमतीको मृत्यु श्रीमान् घाइते

अमेरिकी वैज्ञानिकहरुले बनाए कृत्रिम सूर्य, वास्तविक सूर्यभन्दा १०० गुणा बढी तातो

एजेन्सी, मंसिर २९ –
कैयन् दशकको प्रयास पश्चात् अन्ततः अमेरिकी वैज्ञानिकहरुले कृत्रिम सूर्य बनाउन सफल भएका छन् । उक्त कृत्रिम सूर्य वास्तविक सूर्यको सतहभन्दा १०० गुणा बढि तातो छ ।

अमेरिकी ऊर्जा मन्त्रालयले यही १३ डिसेम्बर २०२२ मा एउटा अहम् घोषणा गरेको छ । मन्त्रालयका अनुसार केही दशक देखिको प्रयासपछि पहिलोपटक न्युक्लियर फ्युजनबाट अधिक ऊर्जा प्राप्त गर्नमा सफलता मिलेको छ । यद्यपि यसरी उत्पादित ऊर्जाबाट आम मानिसलाई फाइदा मिल्नका लागि भने समय लाग्नेछ ।

भविष्यमा यो प्रविधिको सहायताले ठूलो परिमाणमा स्वच्छ, प्रदुषणमुक्त ऊर्जा आपूर्ति गर्न सहज हुनेछ जुन सस्तो हुनुका साथै निरन्तर प्राप्त हुनेछ ।

मिसिगन विश्वविद्यालयमा परमाणु इन्जिनियरिङ विभागका सहायक प्राध्यापक क्यारोलिन कुरन्जले न्युक्लिएर फ्युजनबाट ऊर्जा उत्पादनको रेकर्ड तोडिएको बताएका छन् ।

फ्युजन च्याम्बरमा के भयो ?

न्युक्लियर फ्युजन एक परमाणु प्रतिक्रिया हो जहाँ दुईवटा परमाणुलाई जोडे एउटा वा एकभन्दा अधिक नयाँ परमाणुलाई केही कम द्रव्यमानमा तयार गरिन्छ । यसमा द्रव्यमानको अन्तरलाई ऊर्जामा परिणत गरिन्छ । त्यहाँ आइन्स्टाइनको E=MC2 सूत्र लागू हुन्छ ।

प्रकाशको गति निकै अधिक हुन्छ । यस्तोमा परमाणुको कूल द्रव्यमानको एक सानो अंशलाई पनि ऊर्जामा परिणत गर्दा निकै धेरै ऊर्जा उत्पादन हुन्छ । यही प्रक्रिया न्युक्लियर फ्युजनमा हुन्छ ।

क्यालिफोर्नियास्थित नेसनल इग्निसन फ्यासिलिटीका शोधकर्ताहरुले पहिलोपटक यो क्षमताको प्रदर्शन गरेका छन् । यसलाई फ्युजन इग्निसन भनेर पनि चिनिन्छ । यो प्रयोग गर्नका लागि एउटा सुनको भाडोमा ड्युटेरियम तथा ट्रिटियमको अतिरिक्त न्युट्रोनसँग हाइड्रोजनका दुईवटा अणुबाट बनेको इन्धनको एक मिलिमिटर प्यालेटमा १९२ लेजर हानिन्छ ।

जब लेजर सुनको भाँडोमा ठोक्किन्छ तब त्यसले एक्सरे पैदा गर्दछ, जुन इन्धन प्यालेटको सिसाको घनत्वभन्दा २० गुणा अर्थात् ३० लाख डिग्री सेल्सियस भन्दा पनि बढी तातो हुन्छ । यो भनेको सूर्यको सतहभन्दा १० गुणा बढी तातो हो । यदि यो स्थितिलाई लामो समयसम्म राख्न सकिएमा इन्धन फ्युज भएर ऊर्जा उत्पादन हुनेछ ।

फ्युजन रिएक्सनमा सफलताको आँकलन गर्नका लागि भौतिक वैज्ञानिकहरुले फ्युजनको प्रक्रियाबाट उत्पन्न उर्जा र लेजरको भित्रको ऊर्जाको मात्राको बीचको अनुपातको तुलना गर्दछन् । यो अनुपातलाई लाभ भनिन्छ ।

गत डिसेम्बर ५ मा नेसनल इग्निसन फ्यासिलिटीले २० लाख जूल लेजर ऊर्जा १५ मिनेटका लागि पैदा गर्‍यो, जुन पछि बढेर ३० लाख जुल बन्यो । सन् २०२१ को अगष्टमा सोही परीक्षणमा त्यहाँ ०.७ लाभ प्राप्त भएकोमा पछिल्लो परीक्षणमा उक्त लाभ कीर्तिमानी करिब १.५ पुगेको छ ।

न्युक्लियर फ्युजनमा लगातार काम गर्नु आवश्यक हुन्छ र त्यसमा लगातार सुधार पनि सम्भव छ । सकारात्मक परिणाम हासिल गर्नका लािग वैज्ञानिकहरुले दशकौंदेखि काम गरिरहेका छन् ।

लेजरको आविष्कार सन् १९६० मा भएको थियो । सन् २००९ मा अमेरिकी सरकारले नेशनल इग्निसन फ्यासिलिटीको निर्माण पूरा गर्दा त्यो त्यसबेलाको सर्वाधिक शक्तिशाली लेजर सुविधा थियो । जुन अधिकतम १० लाख जूल ऊर्जा पूराउन सफल भएको थियो । त्यो क्षमता बढेर अहिले २० लाख जूल सम्म पुगेको छ । फ्युजनलाई स्थितिलाई निरन्तर कायम राख्नु चुनौतीपूर्ण हो तर भविष्यमा यो सम्भव छ । – एजेन्सी

Chitwan Aaja चितवन आज
बिहिबार, मङि्सर २९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
सम्बन्धविच्छेद गरे पनि परिवारै मानेर सहकारी ठगीमा संलग्नको सम्पत्ति जफत गरिने
जनकपुरधाममा सुकुम्बासीको प्रदर्शन, लालपूर्जा नपाए सडक संघर्ष गर्ने
विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते, बस चालक फरार

ताजा समाचार

सबै

सम्बन्धविच्छेद गरे पनि परिवारै मानेर सहकारी ठगीमा संलग्नको सम्पत्ति जफत गरिने

जनकपुरधाममा सुकुम्बासीको प्रदर्शन, लालपूर्जा नपाए सडक संघर्ष गर्ने

विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते, बस चालक फरार

रुकुमपूर्वमा ८० रोपनीमा लगाइएको अफिम खेती फडानी

कोटिहोम महायज्ञको पूर्वसन्ध्यामा निकालियो कलशयात्रा

बाँकेमा लागू औषध ब्राउनसुगरसहित एक जना पक्राउ

बढीमा गहुँ बेच्न पाउँदा किसान खुसी

सुनचाँदीको मूल्यमा केही गिरावट

करेन्ट लागेर महिलाको मृत्यु

हेर्नुहाेस् आजको राशिफल राशिफल

सुधन गुरुङमाथि चाँडै छानबिन प्रक्रिया सुरु हुन्छ : रवि लामिछाने

सुकुमवासीबारे रवि लामिछानेले भने : सरकारले कसैलाई घरबारविहीन बनाउँदैन

रातमा बस्नेगरी सगरमाथा आधारशिविरको ‘प्याकेज’ बेचे कारबाही

अहिलेको अध्यादेश दल फुटाउन र विपक्षीलाई थुन्न ल्याइएको होइन : रवि लामिछाने

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने तीन जना पक्राउ

चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रका अवैध संरचना हटाउन १५ दिनको अल्टिमेटम

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    दुई दिन बिदा अव्यवहारिक भन्दै आइतबार पनि कार्यालय र विद्यालय सञ्चालन गर्ने निर्णय

  • २.
    यस्तो छ आजको राशिफल

  • ३.
    यस्तो रहने छ आजको राशिफल

  • ४.
    यूएईमा अलपत्र भरतपुरका एक युवाको उद्धार

  • ५.
    दुई स्थानीय तहले राष्ट्रिय परिचयपत्र वितरण गर्दै

  • ६.
    के राति फल खानु हानिकारक हुन्छ ? जानौं वास्तविकता

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.