काठमाडौं, मंसिर १९-
सरकारी पक्षले गरेको धरपकडको विरोधमा काठमाडौंको माइतघरमा आज सुकुम्बासीले प्रर्दशन गरेका छन् ।
विना विकल्प उठिबास गराउन नपाइने भन्दै संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपाल र नेपाल महिला एकता समाजले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको हो ।
उनीहरुले बस्तीमा काठमाडौं महानगरपालिकाले डोजर चलाउन खोज्दा आक्रमण गर्नेहरुमाथि महानगरले दिएको जाहेरी फिर्ता लिन समेत माग गरेका छन् ।
उठिबासको त्रास कहिलेसम्मरु जस्ता विभिन्न नारा लेखेको प्लेकार्ड सहित उनीहरुले प्रर्दशन गरेका हुन् ।
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार










