Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शुक्रबार, बैशाख १८, २०८३
☰
Logo शुक्रबार, बैशाख १८, २०८३
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

कक्षा १२ परीक्षा आजदेखि: ४ लाख १८ हजारभन्दा बढी विद्यार्थी सहभागी

सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन सरकारको निर्देशन

विद्यालय शुल्क निर्धारणसहितको विवरण पेस गर्न निर्देशन

बिदाको सदुपयोग गर्न चितवनमा निःशुल्क ‘सेसन ब्रेक क्याम्प २०८३’ आयोजना

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

सप्तगण्डकी क्याम्पस र उद्योग वाणिज्य संघ चितवनबीच शैक्षिक-औद्योगिक सहकार्यको लागि सम्झौता

स्टार्स मन्टेश्वरीको १४औँ दीक्षान्त समारोहमा पूर्व मिस नेपाल माल्भिका सुब्बा आउँदै

‎बान्जाइ एजुकेसन कन्सल्टेन्सीको आयोजनामा नयाँ वर्ष २०८३ लक्षित खुल्ला नकआउट फुटसल प्रतियोगिता हुँदै

अङ्कुरम् एकेडेमीमा ‘ओपन हाउस २०८२’: विद्यार्थी र समुदायको उल्लेख्य सहभागिता

लोकप्रिय समाचार

  • १. दुई दिन बिदा अव्यवहारिक भन्दै आइतबार पनि कार्यालय र विद्यालय सञ्चालन गर्ने निर्णय

  • २. यस्तो छ आजको राशिफल

  • ३. यस्तो रहने छ आजको राशिफल

  • ४. यूएईमा अलपत्र भरतपुरका एक युवाको उद्धार

  • ५. दुई स्थानीय तहले राष्ट्रिय परिचयपत्र वितरण गर्दै

  • ६. के राति फल खानु हानिकारक हुन्छ ? जानौं वास्तविकता

  • ७. सुक्खाले बढायो डढेलो र प्रदूषण

  • ८. कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द

  • ९. जन्मदिनमा बालेनलाई हर्कको शुभकामनाः ‘व्यक्तिगत रूपमा माया मात्र है’

  • १०. सिरहामा चट्याङ लागेर श्रीमतीको मृत्यु श्रीमान् घाइते

केपी ओलीका कारण राजनीतिक स्थायित्व र विकासको सपना पुरा भएन : अध्यक्ष प्रचण्ड

चितवन , ८ भदौ –
नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओलीका कारण राजनीतिक स्थायित्व र विकासको सपना पुरा नभएको बताएका छन् । बुधबार चितवनको माडीमा पुगेर हुलाकी सडक अन्तर्गतको रतनी खोला पुलको उद्घाटन कार्यक्रममा बोल्दै उनले विकासको सपना देखेर एमालेसंग पार्टी एकता गरेको र केपीओलीलाई आफ्नै प्रस्तावमा मन्त्री बनाएको बताए ।

‘राजनीतिक स्थायित्व र विकासको सपना देखेर हामीले नेकपा बनाएका थियौँ । केपी ओलाई मेरै प्रस्तावमा प्रधानमन्त्री बनाइएको थियो, उनले भने, ‘तर दुर्भाग्य, जे सपना देखेर गरेका हौँ । त्यो सपना चकनाचुर भयो ।’ उनले माडीमा आएर केपी ओलीले मणि बनाउँछु भनेपनि विकास निर्माणमा अवरोध सिर्जना गरिरहेको दावी समेत गरे । उनले सोचेजस्तो माडीको विकास नभएपनि विकासले गति लिएको दावि गरे। उनले शिक्षा, स्वास्थ्य र पूर्वाधार निर्माणमा माडीले फड्को मारेको बताए । दुई मन्त्रीसहित माडी पुगेका प्रचण्डले एक पटक माडीबासीलाई साथ दिन समेत उनले अनुरोध गरे । ‘माडी बासीले मौका दिनु भयो भने बाँकी रहेका कामलाई अर्को दिनमा अझतिब्रताका साथ अलिकति गुणात्मक प्रतिफल आउने गरि काम गर्ने मेरो सपना मरेको छैन,’ उनले भने, ‘म तपाइँहरु संगै बसेर विकास मोडल खडा होस भन्ने चाहन्छु ।’ उनले विकास निर्माणमा एकता बद्ध भएर अगाडि बढ्ने बताए ।

यस्तै वन तथा वातावरण मन्त्री प्रदिप यादवले माडी नगरपालिका अन्तगर्त पर्ने रोकिएको हुलाकी सडक विस्तारको कामलाई तुरुन्त अगाडि बढ्ने बताएका छन् । कार्यक्रममा बोल्दै मन्त्री यादवले देवेन्द्रपुलदेखि बबईसम्मको साढे सात किलोमिटरको सडक विस्तारको काम एक साता भित्रै सुचारु गर्न हुलाकी सडकलाई निर्देशन दिएका छन् । यहाँ ईआईए नगरि सडक विस्तारको काम अगाडि बढेको थियो । सर्वोच्च अदालतमा रिट परेपछि काम स्थगित भएको थियो । एक साताभित्र इआईएको प्रकृया सक्ने प्रतिबद्धता जनाउँदै उनले काम गर्न अनुरोध गरेका हुन् । उनले माडीमा हुने विद्युतको समस्यालाई पनि तुरुन्तै समाधान गर्ने बताए ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्द इश्यिाक राईले चितवनमा विकासले फड्को मारेको बताए । उनले आफु नै सहरी विकास मन्त्री हुँदा धेरै पूर्वाधारहरुको शिल्यान्स भएको दावि गर्दै अहिले सम्पन्नको चरणमा रहेको दावि गरे । उनले नारायणी नदीमा नयाँ बन्ने पुलको शिल्न्यास समेत छिट्टै हुने बताए ।

यसैबिच चुनाव घोषणापछि पहिलोपटक माडी पुगेका प्रचण्डले करिव ३० करोडमा बन्न लागेका सडक तथा तटबन्धनको शिल्यान्स गरेका छन् । रणनितिक सडक अन्तरगतको बरुवा बजारदेखि गंगटेसम्मको सडकको शिल्यान्स गरेका छन् । यो सडक बरुवा बजारहुँदै भैरवपुर, सिद्रेनी, सहिदपुर, गंगटेसम्मको १२ किलोमिटर सडक कालोपत्रे हुनेछ । यस सडक निर्माणका लागि १९ करोड ९८ लाख ५१ हजार रुपैयाँमा ठेक्का लागिसकेको सडक डिभिजन कार्यालय चितवनका इन्जिनियर विजय दराईले जानकारी दिए । अवको एक बर्ष भित्रसक्ने गरि शिवशक्ति शिभम्ले ठेक्का पाएको छ । यस सडकको चौँडाई साढे ५ मिटर हुनेछ ।

यस्तै हुलाकी सडक अन्तरगतको बनकट्टामा सडक स्तरउन्नतीका लागि पाँच करोड विनियोजन भएको छ । त्यसको पनि प्रचण्डले आज शिल्यान्स गरेका छन् । कल्बड सहित नाला बनाउने योजना सहित बजेट विनियोजन भएको हो । यसको ४१६ मिटर लम्बाई रहेको छ । यस्तै प्रचण्डले माडीका छ वटा खोलामा बन्न लागेको तटबन्धनको शिल्यान्स पनि गरेका छन् । जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तगर्त पर्ने योजनाको शिल्यान्स प्रचण्डले माडीको टम्टा खोलामा गरेका थिए । माडीमा ६ करोड ५० लाख ४ हजारको लगानीमा ६ वटा खोलामा तटबन्धन बन्दै छ । असोजबाट काम सुरु गर्ने गरी ठेक्का सम्झौता भैसकेको नारायणी नदी व्यवस्थापन आयोजनाका इन्जिनियर शंकर बुढाथोकीले जानकारी दिए । उनका अनुसार माडीका बगई, टम्टा, परुई, मगुई, रिऊ, र चितई खोलामा तटबन्धन हुनेछ ।

प्रचण्डले रतनी खोलामा बनेको पुलको उद्घाटन समेत गरेका छन् । ६ करोड ६८ लाख ४ हजारमा लागतमा असार ३२ गते समपन्न भएको पुलको आज उद्घाटन गरिएको हो । २०७६ भदौ२७ गतेदेखि निर्माण थालिएको पुलको क्षेत्रफल २१ दशवलव २० मिटर रहेको छ ।

Chitwan Aaja चितवन आज
बुधबार, भदौ ०८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
सम्बन्धविच्छेद गरे पनि परिवारै मानेर सहकारी ठगीमा संलग्नको सम्पत्ति जफत गरिने
जनकपुरधाममा सुकुम्बासीको प्रदर्शन, लालपूर्जा नपाए सडक संघर्ष गर्ने
विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते, बस चालक फरार

ताजा समाचार

सबै

सम्बन्धविच्छेद गरे पनि परिवारै मानेर सहकारी ठगीमा संलग्नको सम्पत्ति जफत गरिने

जनकपुरधाममा सुकुम्बासीको प्रदर्शन, लालपूर्जा नपाए सडक संघर्ष गर्ने

विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते, बस चालक फरार

रुकुमपूर्वमा ८० रोपनीमा लगाइएको अफिम खेती फडानी

कोटिहोम महायज्ञको पूर्वसन्ध्यामा निकालियो कलशयात्रा

बाँकेमा लागू औषध ब्राउनसुगरसहित एक जना पक्राउ

बढीमा गहुँ बेच्न पाउँदा किसान खुसी

सुनचाँदीको मूल्यमा केही गिरावट

करेन्ट लागेर महिलाको मृत्यु

हेर्नुहाेस् आजको राशिफल राशिफल

सुधन गुरुङमाथि चाँडै छानबिन प्रक्रिया सुरु हुन्छ : रवि लामिछाने

सुकुमवासीबारे रवि लामिछानेले भने : सरकारले कसैलाई घरबारविहीन बनाउँदैन

रातमा बस्नेगरी सगरमाथा आधारशिविरको ‘प्याकेज’ बेचे कारबाही

अहिलेको अध्यादेश दल फुटाउन र विपक्षीलाई थुन्न ल्याइएको होइन : रवि लामिछाने

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने तीन जना पक्राउ

चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रका अवैध संरचना हटाउन १५ दिनको अल्टिमेटम

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    दुई दिन बिदा अव्यवहारिक भन्दै आइतबार पनि कार्यालय र विद्यालय सञ्चालन गर्ने निर्णय

  • २.
    यस्तो छ आजको राशिफल

  • ३.
    यस्तो रहने छ आजको राशिफल

  • ४.
    यूएईमा अलपत्र भरतपुरका एक युवाको उद्धार

  • ५.
    दुई स्थानीय तहले राष्ट्रिय परिचयपत्र वितरण गर्दै

  • ६.
    के राति फल खानु हानिकारक हुन्छ ? जानौं वास्तविकता

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.