Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शुक्रबार, बैशाख १८, २०८३
☰
Logo शुक्रबार, बैशाख १८, २०८३
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

कक्षा १२ परीक्षा आजदेखि: ४ लाख १८ हजारभन्दा बढी विद्यार्थी सहभागी

सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन सरकारको निर्देशन

विद्यालय शुल्क निर्धारणसहितको विवरण पेस गर्न निर्देशन

बिदाको सदुपयोग गर्न चितवनमा निःशुल्क ‘सेसन ब्रेक क्याम्प २०८३’ आयोजना

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

सप्तगण्डकी क्याम्पस र उद्योग वाणिज्य संघ चितवनबीच शैक्षिक-औद्योगिक सहकार्यको लागि सम्झौता

स्टार्स मन्टेश्वरीको १४औँ दीक्षान्त समारोहमा पूर्व मिस नेपाल माल्भिका सुब्बा आउँदै

‎बान्जाइ एजुकेसन कन्सल्टेन्सीको आयोजनामा नयाँ वर्ष २०८३ लक्षित खुल्ला नकआउट फुटसल प्रतियोगिता हुँदै

अङ्कुरम् एकेडेमीमा ‘ओपन हाउस २०८२’: विद्यार्थी र समुदायको उल्लेख्य सहभागिता

लोकप्रिय समाचार

  • १. दुई दिन बिदा अव्यवहारिक भन्दै आइतबार पनि कार्यालय र विद्यालय सञ्चालन गर्ने निर्णय

  • २. यस्तो छ आजको राशिफल

  • ३. यस्तो रहने छ आजको राशिफल

  • ४. यूएईमा अलपत्र भरतपुरका एक युवाको उद्धार

  • ५. दुई स्थानीय तहले राष्ट्रिय परिचयपत्र वितरण गर्दै

  • ६. के राति फल खानु हानिकारक हुन्छ ? जानौं वास्तविकता

  • ७. सुक्खाले बढायो डढेलो र प्रदूषण

  • ८. कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द

  • ९. जन्मदिनमा बालेनलाई हर्कको शुभकामनाः ‘व्यक्तिगत रूपमा माया मात्र है’

  • १०. सिरहामा चट्याङ लागेर श्रीमतीको मृत्यु श्रीमान् घाइते

माडी नगरपालिकामा पटक–पटक नियम विपरित लाखौँ खर्च : महालेखा

चितवन, साउन १२ –
चितवनको माडी नगरपालिकाले पटक–पटक गरी नियम विपरित लाखौँ रुपैयाँ खर्च गरेको महालेखापरीक्षकको कार्यालयले औँल्याएको छ । आर्थिक वर्ष २०७७र७८ लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गर्दै महालेखाले माडीको हालसम्मको बेरुजु ३६ करोड नाघेको बताएको छ ।

आर्थिक वर्ष २०७७ र ७८ मा माडी नगरपालिकाको बेरुजु एक करोड ६१ लाख १९ हजार रुपैयाँ देखिएको छ । सोमध्ये असुल गर्नुपर्ने २० लाख ५५ हजार, प्रमाण कागजात पेश गर्नुपर्ने ५९ लाख ६१ हजार, नियमित गर्नुपर्ने ७७ लाख चार हजार र पेश्की चार लाख रुपैयाँ रहेको छ ।

आव २०७७÷७८ मा सम्परिक्षणबाट २९ लाख पाँच हजार रुपैयाँ बेरुजु पछ्र्यौट भएसँगै हालसम्मको बेरुजु ३६ करोड ६४ लाख ४० हजार रुपैयाँ पुगेको महालेखापरीक्षकको प्रतिवेदनले देखाएको छ ।

नगरपालिकाको असुली लक्ष्यअनुसार नभएको, दरबन्दीअनुसार कर्मचारीको पदपूर्ती नभएका कारण विकास निर्माण र सेवा प्रवाह प्रभावकारी नभएको, अनुदानको पर्याप्त अनुगमन नभएको र वितरणमुखी कार्यक्रम सञ्चालन गरेको महालेखाले औँल्याएको छ ।

कानुनी आधार विना करारका कर्मचारीले मासिक रुपमा खाइपाई आएको तलबबाट १० प्रतिशत रकम कट्टा गरी सो रकम बराबर हुन आउने रकम नगरपालिकाले थप गरी कल्याण कोषमा जम्मा गरिदिएको पाइएको छ ।

करार सेवामा कार्यरत ३८ कर्मचारीमध्ये १८ कर्मचारीको लागि कोषमा वार्षिक ११ लाख चार हजार ८८८ रुपैयाँ थपिएको नियमित नभएको महालेखाले भनेको छ ।

तत्कालिन नगर प्रमुख र उपप्रमुखले कानुन विपरित एक जना कानुनी सहजकर्ता राखेर दुई लाख ३९ हजार ४९० रुपैयाँ खर्च गरेका छन् ।

वागमती प्रदेशअन्तर्गत स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुको सुविधा सम्बन्धी ऐन, २०७५ पहिलो संशोधनमा स्थानीय तहका प्रमुख तथा उपप्रमुखले स्वकिय सचिव तथा सल्लाहकार राख्न पाउने व्यवस्था छैन । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा पनि तोकिएको भन्दा फरक पदमा कर्मचारी पदपूर्ती नगर्ने व्यवस्था छ ।

नियम विपरित खरिद तथा भाडा भुक्तानी
नगरपालिकाले पटक–पटक नियम विपरित एउटै आपूर्तीकर्ताबाट क्रसर मर्मत सम्बन्धि सामग्री खरिद कार्य गरेको छ । एक आर्थिक वर्षमा एकै पटक वा पटक–पटक गरी पाँच लाख भन्दाबढी रकमको एउटै व्यक्ति, फर्म, कम्पनी वा संस्थाबाट सोझै खरिद गर्न नहुने व्यवस्था छ ।

नगरपालिकाले नियममा भएको व्यवस्था विपरित सिमा नघाई पाठक कन्स्ट्रक्सन एण्ड सप्लायर्सबाट पटक–पटक क्रसर मर्मत सम्बन्धि विभिन्न सामग्री खरिद गरी १४ लाख ९७ हजार ७५३ रुपैयाँ भुक्तानी दिएको छ । नियममा भएको व्यवस्था बमोजिम खरिद गर्न महालेखाले सुझाएको छ ।

त्यस्तै, नियम विपरित विना प्रतिस्पर्धा आफु निकटका व्यक्तिसँग सोझै सम्झौता गरी टिपर भाडामा लिएर भुक्तानी दिएको देखिएको छ । नियम विपरित बलबहादुर दमैसँग तीन वटा टिपर भाडामा लिई प्रति दिन १४ हजार ४४४ रुपैयाँका दरले एक महिना १० दिनको १८ लाख ६३ हजार २७६ रुपैयाँ भुक्तानी दिएको महालेखाको प्रतिवेनदमा उल्लेख छ ।

नियम विपरित प्रतिस्पर्धा बेगर पालिकालाई थप व्ययभार पार्नेगरी गरेको खरिद कार्य नियम सम्मत नदेखिएकोले नियममा भएको व्यवस्था बमोजिम खरिद कार्य गर्न महालेखाले सुझाव दिएको छ । यद्यपी महालेखाले दिएको सुझाव नगरपालिकाले पालना गर्ने गरेको देखिएको छैन ।

नगरपालिकाले नियम विपरीत २१ लाख ९३ हजार ३११ रुपैयाँ बराबरको ह्युम पाइप तथा विद्युतीय तार लगायतका सामाग्री खरिद गरेको छ ।

नियम विपरीत लागत अनुमान तयार नगरी बिना प्रतिष्पर्धा पाँच लाख भन्दा बढीको खरिद एउटै आपूर्तीकर्ताबाट गरिएको हो । खरिद गरी वडा कार्यालयमा पेश गरिएका सामानको प्राविधिक नापजाँच, मुल्याङ्कन तथा कार्य सम्पन्न प्रतिवेदन पनि पेश नभएको महालेखाले जनाएको छ ।

ह्युम पाइप तथा विद्युतीय तार लगायतका सामाग्री नगरपालिकाले नियम विपरित त्रिवेणी कंक्रिट प्रोडक्ट्स प्रालिसँग तीन लाख ९९ हजार ९४४, न्यु चितवन ह्युम पाइप उद्योग प्रालिसँग दुई पटक गरेर सात लाख ९७ हजार २६९ र काफ्ले टे«डिङ् हाउसबाट दुई पटक गरेर नौ लाख ९६ हजार ९८ रुपैयाँको खरिद गरेको महालेखापरिक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रतिस्पर्धा बेगर सोझै खरिद
नगरपालिकाले नियम विपरित प्रतिस्पर्धा बेगर ३९ लाख ५२ हजार ४०५ रुपैयाँको फर्निचर तथा फर्निसिङका सामग्री र नेटवर्किङ सम्बन्धि खरिद गरेको छ । सार्वजनिक निकायले २० लाख भन्दाबढी लागत अनुमान भएको निर्माण कार्य, सामग्री तथा सेवा खरिद गर्दा बोलपत्रको माध्यमबाट गर्नुपर्ने व्यवस्था छ ।

नगरपालिकाले भने एकै प्रकृतिको र एकै समयको खरिद कार्यलाई विभिन्न टुक्रा गरी खरिद योजना नबनाई प्रतिस्पर्धा बेगर पटक–पटक सोझै खरिद गरेकाले उक्त खरिद कार्य नियम सम्मत नदेखिएको महालेखाले भनेको छ ।

माडी नगरपालिकाकी मेयर ताराकुमारी काजी महतोले आफ्नो कार्यकालमा नियम विपरित हुने खरिदलाई व्यापक कम गर्ने योजना रहेको बताइन् । ‘कतिपय सैद्धान्तिक खालका बेरुजु छन् । निर्णय गरेर पछ्र्यौट गर्नुपर्ने हुन्छ । कुनै चाँहि कागजपत्र पेश गर्नुपर्ने छ । यी सबै किसिमका बेरुजु अबको पटकमा घटाउने योजनामा छौँ’, उहाँले भन्नुभयो ।

प्रमुख प्रशासकिय अधिकृत पुष्पराज ढकालले अघिल्लो वर्षहरुमा भन्दा आव २०७७र७८ मा बेरुजु घटेको दाबी गर्छन् । आगामी छ महिनाभित्र असुल गर्नुपर्ने ठाउँमा असुल गर्ने र सैद्धान्तिक खालका बेरुजु पछ्र्यौटलाई प्राथमिकता दिने उहाँले बताउनुभयो ।

Chitwan Aaja चितवन आज
बिहिबार, साउन १२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
सम्बन्धविच्छेद गरे पनि परिवारै मानेर सहकारी ठगीमा संलग्नको सम्पत्ति जफत गरिने
जनकपुरधाममा सुकुम्बासीको प्रदर्शन, लालपूर्जा नपाए सडक संघर्ष गर्ने
विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते, बस चालक फरार

ताजा समाचार

सबै

सम्बन्धविच्छेद गरे पनि परिवारै मानेर सहकारी ठगीमा संलग्नको सम्पत्ति जफत गरिने

जनकपुरधाममा सुकुम्बासीको प्रदर्शन, लालपूर्जा नपाए सडक संघर्ष गर्ने

विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते, बस चालक फरार

रुकुमपूर्वमा ८० रोपनीमा लगाइएको अफिम खेती फडानी

कोटिहोम महायज्ञको पूर्वसन्ध्यामा निकालियो कलशयात्रा

बाँकेमा लागू औषध ब्राउनसुगरसहित एक जना पक्राउ

बढीमा गहुँ बेच्न पाउँदा किसान खुसी

सुनचाँदीको मूल्यमा केही गिरावट

करेन्ट लागेर महिलाको मृत्यु

हेर्नुहाेस् आजको राशिफल राशिफल

सुधन गुरुङमाथि चाँडै छानबिन प्रक्रिया सुरु हुन्छ : रवि लामिछाने

सुकुमवासीबारे रवि लामिछानेले भने : सरकारले कसैलाई घरबारविहीन बनाउँदैन

रातमा बस्नेगरी सगरमाथा आधारशिविरको ‘प्याकेज’ बेचे कारबाही

अहिलेको अध्यादेश दल फुटाउन र विपक्षीलाई थुन्न ल्याइएको होइन : रवि लामिछाने

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने तीन जना पक्राउ

चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रका अवैध संरचना हटाउन १५ दिनको अल्टिमेटम

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    दुई दिन बिदा अव्यवहारिक भन्दै आइतबार पनि कार्यालय र विद्यालय सञ्चालन गर्ने निर्णय

  • २.
    यस्तो छ आजको राशिफल

  • ३.
    यस्तो रहने छ आजको राशिफल

  • ४.
    यूएईमा अलपत्र भरतपुरका एक युवाको उद्धार

  • ५.
    दुई स्थानीय तहले राष्ट्रिय परिचयपत्र वितरण गर्दै

  • ६.
    के राति फल खानु हानिकारक हुन्छ ? जानौं वास्तविकता

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.