धनगढी, ३ असार
कैलालीमा एक जनाको शव फेला परेको छ । जिल्लाको बर्दगोरिया गाउँपालिका-२ कुम्वियास्थित खेतमा पहिचान नखुलेका अन्दाजी ४० वर्षीय पुरुष मृत फेला परेका हुन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ । – न्युज कारखाना