Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शुक्रबार, माघ ०२, २०८२
☰
Logo शुक्रबार, माघ ०२, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित

ब्रिटिस कलेजमाथि मानव तस्करीको आरोप, इन्टर्नसिपको नाममा दुबईमा विद्यार्थी अलपत्र

राष्ट्रिय स्तरीय “Public Speaking Rhetoric” अनलाइन वक्तृत्व प्रतियोगिताको घोषणा

अत्यधिक चिसोपछि तीन दिन विद्यालय बन्द

एक्सपर्ट स्टडी फेस्टमा विद्यार्थीले पाए वैदेशिक अध्ययनको जानकारी

भ्याली स्टेट कलेजमा वित्तीय साक्षरता तथा आईटी सचेतना कार्यक्रम आयोजना हुँदै

लक्ष्मीवैकुण्ठनाथ मन्दिर एवम् गुरुकुलको साधारण सभा तथा अधिवेशन सम्पन्न

लोकप्रिय समाचार

  • १. हेर्नुस आज मिति २०८२ पौष २६ गते शनिबारको राशीफल

  • २. कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ३. चन्दा आतंकले धार्मिक मर्म र मौलिक संस्कृति माथि प्रहार: पराजुली

  • ४. भरतपुरको नयाँ भवन निर्माण सम्पन्न नहुँदै रेनुले उद्‌घाटन गर्न खोजेको भन्दै रास्वपाको आपत्ति

  • ५. चितवनका युवा व्यवसयी निर्देश सेढाई पक्राउ,प्रदर्शन गर्न अनधिकृत मेसेज पठाएको आरोप

  • ६. त्रिशुली नदी किनारमा भेटिएको बस डेढ वर्ष अघि दुर्घटनामा परेको गणपति डिलक्स रहेको पुष्टि

  • ७. नवलपुरतर्फबाट पवित्र तीर्थस्थल देवघाट पुग्नेगरी सडक निर्माण

  • ८. इरानमा सरकारविरोधी आन्दोलन चर्कियो : सडकमा राजतन्त्रको नारा, खामेनीले भने- विदेशी षड्यन्त्र

  • ९. काठमाडौँको तापक्रम २.४ डिग्रीमा झर्यो, अन्य तीन ठाउँमा माइनसमा तापक्रम

  • १०. माघ ३ गतेदेखि आचारसंहिता लागू हुँदै

७३ जनाकाे स्वास्थ्य चेकजाँच गराउँदा २६ महिला पाठेघरपीडित

दिलमाया शाही
जुम्ला, २९ जेठ-

तिलागाउँ पालिका–५ डुङ्ग्री गाउँका महिला आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित देखिन्छन् । खासगरी गर्भवती महिला स्वास्थ्य चौकी टाढा हुँदा विभिन्न समस्याको सामना गर्न बाध्य छन् । डुङ्ग्री गाउँमा झन्डै ५० घरधुरी छ ।

तिला–३ मा रहेको बर्थिङ सेन्टरमा आउन झन्डै तीन घन्टा लाग्ने भएकाले पनि उनीहरू पाठेघरमा विभिन्न समस्या आउँदा पनि लुकाएर बस्न विवश छन् ।

शनिबार डुङ्ग्री गाउँमा रहेको भवानी आधारभूत विद्यालयमा जनस्वाथ्य सेवा कार्यालयले पाठेघरको मुखको क्यान्सर तथा पाठेघर खस्ने समस्या रोगथामसम्बन्धी शिविर सञ्चालन गर्दा ७३ महिलाले स्वास्थ्य चेकजाँच गराए । जसमा २६ जना महिला पाठेघरपीडित भएको पाइएको छ ।

जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका सुरक्षित मातृत्व तथा परिवार नियोजन कार्यक्रम संयोजक मोर्चा शाहीका अनुसार ६ महिलाको पाठेघरमा रिङ पेसरी राखिएको छ । ‘हाम्रो लक्ष्य जतिसक्दो ग्रामीण भेगका महिलाले उपचार पाउन् भन्ने हो,’ उनले भनिन् । डुङ्ग्रीका महिलाले आफ्नो गाउँमै पाठेघरसम्बन्धी निःशुल्क उपचार पाएको पहिलो पटक भएको बताएका छन् । यो शिविरले पीडित महिला हर्षित बनेका छन् ।

पाठेघरको समस्या लुकाएर बसेकी ५० वर्षीया सेतु रावतले भनिन्, ‘गाउँमै विशेषज्ञ डाक्टरको टोलीले पाठेघर समस्या भएका महिलाका लागि शिविर चलाउनु ठूलो राहतको विषय हो । पाँच वर्षदेखि पाठेघरको समस्याले ग्रसित थिएँ । लाज मान्ने बानीले गर्दा आफ्नो समस्या परिवारलाई भन्न सकेको थिइनँ । यसपटक गाउँमै निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएपछि सहज तरिकाले उपचार पाएकी छु ।’

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. तिविनकुमार सिवाकोटीसहितको टोली उपचारका लागि डुङ्ग्री गाउँ पुगेको हो । जनस्वास्थ्य सेवा कार्यालयको आयोजनामा डुङ्ग्री गाउँका महिलाले निःशुल्क उपचार पाएका हुन् । ‘सानै उमेरमा आमा बन्ने, सुत्केरी हुँदा उचित सेवा र सुविधा नपाएकाले महिलाको पाठेघर खस्ने समस्या बढ्ने गरेको छ । त्यसैकारण जुम्लाका महिलामा प्रजनन स्वास्थ्यसम्बन्धी समस्या धेरै आउने गरेको हो,’ उनले भने, ‘योनिबाट सेतो पानी बग्ने, तल्लो पेट दुख्ने, आङ खस्ने अनि बस्न र हिँड्डुल गर्न गाह्रो हुने जस्ता समस्या महिलामा देखिएको छ ।’

चिकित्सकको टोलीले त्यहाँका महिलालाई पाठेघर खस्ने समस्या नलुकाउन, कम उमेरमा विवाह नगर्न, गर्भवती भएका बेला भारी नबोक्न, कडा काम नगर्न र स्वाथ्यचौकीमा गएर नियमित रूपमा जाँच गराउन महिलालाई सुझावसमेत दिएको छ ।

जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका सुरक्षित मातृत्व तथा परिवार नियोजनाका कार्यक्रम संयोजक मोर्चा शाहीले डुङ्ग्री गाउँमा महिला लामो समयदेखि पाठेघर समस्याले ग्रसित छन् भन्ने खबर पाएपछि प्रजनन स्वास्थ्यलाई लक्षित गरी विशेषज्ञसहितको टोलीले शनिबार शिविर सञ्चालन गरी उपचार गरेको बताइन् । उनका अनुसार लामो समयसम्म गर्भनिरोधका लागि अस्थायी साधन प्रयोग गर्न चाहना भएका महिलाका लागि, पाठेघरको मुखको क्यान्सरको जाँच, पाठेघर खस्ने समस्या रोकथाम तथा व्यवस्थापन र सेतो पानी बग्ने महिलाका लागि सेवा दिइएको छ ।न्युज कारखाना

Chitwan Aaja चितवन आज
आइतबार, जेठ २९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई मान्यता
बागमतीबाट १७ खेलाडी काष्ठमाण्डप करातेका लागि छनौट
चितवनमा सितोरियो सोवुकान कराते दिक्षान्त कार्यक्रम सुरु

ताजा समाचार

सबै

निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई मान्यता

बागमतीबाट १७ खेलाडी काष्ठमाण्डप करातेका लागि छनौट

चितवनमा सितोरियो सोवुकान कराते दिक्षान्त कार्यक्रम सुरु

लामिछानेको मुद्दा फिर्ता गर्ने निर्णयमा बारको आपत्ति

भरतपुर महानगरको नयाँ प्रशासकीय भवनको उद्घाटन, भवन नबन्दै उद्घाटन गरिएको भन्दै विरोध

निर्वाचन ४८ दिन बाँकी : यस्ता छन् मतदान अधिकृतको काम, कर्तव्य र अधिकार

२१ फागुनमै चुनाव हुन्छ, मैले टिकट बाँड्न सुरु गरिसकें : प्रचण्ड

निर्वाचन आयोगले मान्यता नदिए देशभर आन्दोलन गर्ने कार्यवाहक सभापतिको चेतावनी

एमालेले बोलायो केन्द्रीय सचिवालय बैठक

काठमाडौँ महानगरका प्रहरी प्रमुख राजु पाण्डेले दिए राजीनामा, काठमाडौँबाट चुनाव लड्ने संकेत

रवि विरूद्धको अभियोग संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णयविरूद्ध सर्वोच्चमा रिट पेस

शेखर कोइरालाले निर्वाचन आयोगमा भने, गगनसँग जानेहरू चोइटिएर गएका हुन्

देउवा समुहलाई निर्वाचन आयोगले भन्यो,– ‘विधि र पद्धति भन्दा बाहिर गएर निर्णय हुँदैन’

चन्दा आतंकले धार्मिक मर्म र मौलिक संस्कृति माथि प्रहार: पराजुली

भरतपुरको नयाँ भवन निर्माण सम्पन्न नहुँदै रेनुले उद्‌घाटन गर्न खोजेको भन्दै रास्वपाको आपत्ति

भजन प्रतियोगितामा कैलाश संन्यास आश्रम पहिलो

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    हेर्नुस आज मिति २०८२ पौष २६ गते शनिबारको राशीफल

  • २.
    कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ३.
    चन्दा आतंकले धार्मिक मर्म र मौलिक संस्कृति माथि प्रहार: पराजुली

  • ४.
    भरतपुरको नयाँ भवन निर्माण सम्पन्न नहुँदै रेनुले उद्‌घाटन गर्न खोजेको भन्दै रास्वपाको आपत्ति

  • ५.
    चितवनका युवा व्यवसयी निर्देश सेढाई पक्राउ,प्रदर्शन गर्न अनधिकृत मेसेज पठाएको आरोप

  • ६.
    त्रिशुली नदी किनारमा भेटिएको बस डेढ वर्ष अघि दुर्घटनामा परेको गणपति डिलक्स रहेको पुष्टि

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.