Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शुक्रबार, बैशाख १८, २०८३
☰
Logo शुक्रबार, बैशाख १८, २०८३
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

कक्षा १२ परीक्षा आजदेखि: ४ लाख १८ हजारभन्दा बढी विद्यार्थी सहभागी

सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन सरकारको निर्देशन

विद्यालय शुल्क निर्धारणसहितको विवरण पेस गर्न निर्देशन

बिदाको सदुपयोग गर्न चितवनमा निःशुल्क ‘सेसन ब्रेक क्याम्प २०८३’ आयोजना

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

सप्तगण्डकी क्याम्पस र उद्योग वाणिज्य संघ चितवनबीच शैक्षिक-औद्योगिक सहकार्यको लागि सम्झौता

स्टार्स मन्टेश्वरीको १४औँ दीक्षान्त समारोहमा पूर्व मिस नेपाल माल्भिका सुब्बा आउँदै

‎बान्जाइ एजुकेसन कन्सल्टेन्सीको आयोजनामा नयाँ वर्ष २०८३ लक्षित खुल्ला नकआउट फुटसल प्रतियोगिता हुँदै

अङ्कुरम् एकेडेमीमा ‘ओपन हाउस २०८२’: विद्यार्थी र समुदायको उल्लेख्य सहभागिता

लोकप्रिय समाचार

  • १. दुई दिन बिदा अव्यवहारिक भन्दै आइतबार पनि कार्यालय र विद्यालय सञ्चालन गर्ने निर्णय

  • २. यस्तो छ आजको राशिफल

  • ३. यस्तो रहने छ आजको राशिफल

  • ४. यूएईमा अलपत्र भरतपुरका एक युवाको उद्धार

  • ५. दुई स्थानीय तहले राष्ट्रिय परिचयपत्र वितरण गर्दै

  • ६. के राति फल खानु हानिकारक हुन्छ ? जानौं वास्तविकता

  • ७. सुक्खाले बढायो डढेलो र प्रदूषण

  • ८. कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द

  • ९. जन्मदिनमा बालेनलाई हर्कको शुभकामनाः ‘व्यक्तिगत रूपमा माया मात्र है’

  • १०. सिरहामा चट्याङ लागेर श्रीमतीको मृत्यु श्रीमान् घाइते

अमेरिकासँग अर्को साता हुने वार्ता ‘अर्थपूर्ण’ हुने आशामा जेलेन्स्की, रुस के भन्छ ?

बीबीसी, फागुन २३ –
अर्को साता साउदी अरबमा अमेरिका र युक्रेनबीच वार्ता हुन लागेको र त्यो वार्ता ‘अर्थपूर्ण’ हुने आफूले आशा गरेको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन्।

उक्त समयमा जेलेन्स्की पनि साउदी अरबमा हुने छन्। तर उनी वार्तामा सहभागी हुने छैनन्। आफूहरू “चाँडो र दीर्घकालीन शान्ति” हासिल गर्न कार्यरत रहेको किएभले बताएको छ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका विशेष दूत स्टीभ विट्कफले अमेरिकी प्रतिनिधिमण्डलले रुस-युक्रेन युद्ध अन्त्य गर्न आवश्यक “शान्तिका निम्ति प्रारूप” पहिल्याउने कोसिस गर्ने बताए।
चर्काचर्की र ‘क्षमायाचना’
गत शुक्रवार ह्वाइट हाउसमा जेलेन्स्की र ट्रम्पबीच सार्वजनिक चर्काचर्की भएको थियो – त्यतिखेर ट्रम्पले जेलेन्स्की युद्ध अन्त्य गर्न तयार नभएको बताएका थिए। लगत्तै अमेरिकाले युक्रेनलाई दिँदै आएका सैन्य सहयोग स्थगन अनि खुफिया जानकारी दिने काममा रोक लगाइदियो।
युक्रेनी राष्ट्रपतिले उक्त घटनाप्रति दु:ख व्यक्त गर्दै अमेरिकासँगको सम्बन्ध सुधार्न खोजे। युक्रेनका लागि अमेरिका सबैभन्दा ठूलो सैन्य सहयोगदाता थियो।

बिहीवार ट्रम्पले जेलेन्स्कीले लेखेको पत्र प्राप्त गरेको विट्कफले बताए। उक्त पत्रमा “क्षमायाचना” तथा “कृतज्ञता” झल्किएको पनि उनले बताए।

“आशा गरौँ अब युक्रेनीहरूसँगका मामिला सही मार्गमा आउने छन् र पुरानो अवस्थामा फर्किने छन्,” विट्कफले भने।

शान्ति वार्ताका अगाडि आफ्ना तर्फबाट “छुट’हरू दिन युक्रेनमाथि अमेरिकाको चर्को दबाव परेको छ भने युक्रेनी राष्ट्रपतिले चाहिँ किएभका लागि दृढ सुरक्षा सुनिश्चितता खोजेका छन्।

शान्तिको प्रस्ताव

रुसले सन् २०२२ को फेब्रुअरीमा युक्रेनको अतिक्रमण गरेको थियो। उसले हाल युक्रेनको २०% भूभागमा नियन्त्रण जमाएको छ।

बिहीवार ब्रसल्समा आयोजित युरोपेली युनियनको आपत्कालीन बैठकमा भाग लिएलगत्तै जेलेन्स्कीले सामाजिक सञ्जालमा शृङ्खलाबद्ध पोस्ट गर्दै साउदी अरबमा अमेरिका-युक्रेन वार्ता हुन लागेको घोषणा गरे।

ब्रसल्स बैठकमा युरोपेली नेताहरूले रक्षा खर्च वृद्धिका योजना अनुमोदन गरेका छन्।

“युक्रेनी र अमेरिकी टोलीहरूले काम फेरि थालेका छन्। अर्को साता अर्थपूर्ण बैठक हुने छ भनेर हामी आशा गर्छौँ,” जेलेन्स्कीले एक्समा लेखेका छन्।

“युद्धको प्रारम्भिक समयदेखि नै युक्रेनले शान्ति चाहिरहेको छ। रुसका कारण युद्ध चलिरहेको हामीले सधैँ भन्दै आएका छौँ।”

युद्ध अन्त्यको आवश्यकता स्वीकार गर्ने गरि मस्कोमाथि थप दबाव दिन उनले विश्वसमुदायलाई आह्वान गरेका छन्।

यो साता फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँले प्रस्ताव गरेको युद्धविरामको योजनालाई पनि जेलेन्स्कीले इङ्गित गरेका छन्। उक्त प्रस्तावित योजनामा हवाई तथा सामुद्रिक क्षेत्रमा युद्धविराम गर्नुका साथै ऊर्जा एवं गैरसैनिक संरचनामा हमला गर्न बन्द गरिनुपर्ने उल्लेख छ।

रुस के भन्छ
रुसले फ्रान्सको प्रस्तावबारे सार्वजनिक टिप्पणी गरेको छैन।

बिहीवार पुटिनले मस्कोले यस्तो शान्ति चाहिरहेको “जसले हाम्रो देशमा दीर्घकालसम्म शान्तिको निश्चितता गरोस्” भनेका छन्।

“हामीलाई अरूको केही चाहिएको छैन। तर हाम्रो केही पनि छाड्ने छैनौँ,” उनले भने।

रुसले सन् २०१४ मा युक्रेनको दक्षिण भागमा रहेको क्राइमिया प्रायःद्वीप आफूमा गाभेको थियो भने युक्रेनको दक्षिणपूर्वमा रहेका थप चार क्षेत्र उसैको भएको दाबी गर्दै आएको छ। तर ती क्षेत्रमा मस्कोको पूर्ण नियन्त्रण छैन।

पछिल्ला साताहरूमा डोनल्ड ट्रम्पले रुससँग सम्पर्क राखेकामा युक्रेन र उसका युरोपेली साझेदारहरूले चिन्ता प्रकट गरेका छन्।

ट्रम्पले निर्वाचनकै बेला युद्ध चाँडै टुङ्ग्याइदिने वाचा गरेका थिए। गत महिना अमेरिका-रुसबीच कुनै युरोपेली वा युक्रेनी प्रतिनिधिबिना नै साउदी अरबमा प्रारम्भिक वार्ता भएको थियो।

हालै अमेरिकाले युक्रेनलाई दिँदै आएको सैन्य सहयोग स्थगन गर्नुलाई ट्रम्प प्रशासनका अधिकारीहरूले किएभलाई अमेरिकी अगुवाइमा हुन लागेका शान्ति वार्तामा सहयोगी बनाउन चालिएको कदम भनेका छन्।

तर मस्कोमाथि त्यस्तै सहयोगका लागि कुनै अमेरिकी दबाव दिइएको सार्वजनिक भएको छैन।

Chitwan Aaja चितवन आज
शुक्रबार, फागुन २३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
सम्बन्धविच्छेद गरे पनि परिवारै मानेर सहकारी ठगीमा संलग्नको सम्पत्ति जफत गरिने
जनकपुरधाममा सुकुम्बासीको प्रदर्शन, लालपूर्जा नपाए सडक संघर्ष गर्ने
विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते, बस चालक फरार

ताजा समाचार

सबै

सम्बन्धविच्छेद गरे पनि परिवारै मानेर सहकारी ठगीमा संलग्नको सम्पत्ति जफत गरिने

जनकपुरधाममा सुकुम्बासीको प्रदर्शन, लालपूर्जा नपाए सडक संघर्ष गर्ने

विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते, बस चालक फरार

रुकुमपूर्वमा ८० रोपनीमा लगाइएको अफिम खेती फडानी

कोटिहोम महायज्ञको पूर्वसन्ध्यामा निकालियो कलशयात्रा

बाँकेमा लागू औषध ब्राउनसुगरसहित एक जना पक्राउ

बढीमा गहुँ बेच्न पाउँदा किसान खुसी

सुनचाँदीको मूल्यमा केही गिरावट

करेन्ट लागेर महिलाको मृत्यु

हेर्नुहाेस् आजको राशिफल राशिफल

सुधन गुरुङमाथि चाँडै छानबिन प्रक्रिया सुरु हुन्छ : रवि लामिछाने

सुकुमवासीबारे रवि लामिछानेले भने : सरकारले कसैलाई घरबारविहीन बनाउँदैन

रातमा बस्नेगरी सगरमाथा आधारशिविरको ‘प्याकेज’ बेचे कारबाही

अहिलेको अध्यादेश दल फुटाउन र विपक्षीलाई थुन्न ल्याइएको होइन : रवि लामिछाने

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने तीन जना पक्राउ

चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रका अवैध संरचना हटाउन १५ दिनको अल्टिमेटम

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    दुई दिन बिदा अव्यवहारिक भन्दै आइतबार पनि कार्यालय र विद्यालय सञ्चालन गर्ने निर्णय

  • २.
    यस्तो छ आजको राशिफल

  • ३.
    यस्तो रहने छ आजको राशिफल

  • ४.
    यूएईमा अलपत्र भरतपुरका एक युवाको उद्धार

  • ५.
    दुई स्थानीय तहले राष्ट्रिय परिचयपत्र वितरण गर्दै

  • ६.
    के राति फल खानु हानिकारक हुन्छ ? जानौं वास्तविकता

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.